No video

प्वाँख - नवीन प्राचीन | Pwakh, poetry by Nabin Prachin - Teaser

  Рет қаралды 539

Nepalaya

Nepalaya

Күн бұрын

Pwakh (प्वाँख, pvā~kha) is a poetry book by Nabin Prachin.
For more information and links, please visit publicationnep...
Teaser Recitation by Nawaraj Parajuli
"प्वाँख' भित्रका नवीनका सबै कविता मैले पहिल्यै सुनिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्ध्वनि थियो । उसका सबै कविता मैले पहिल्यै देखिसकेजस्तो लाग्छ । सायद मेरो हृदयको अन्तर्झिल्का थियो । तर कत्ति चाहेर पनि कतै पढ्न पाएको थिइनँ । आज कविताले नवीनलाई चुन्दा ती अन्तर्ध्वनि र अन्तर्झिल्काले भाषा पाएका छन् ।"
- नवराज पराजुली
"के कविताहरू प्वाँखजस्तै हलुका भईकन पनि बोधको गहनताले भरिएका हुन सक्छन् ? जीवनको चञ्चलताले भरिएका हुन सक्छन् ? भर्खर जन्मेको नानी समाएजस्तै गरी संवेदनशील भएर बिस्तारै समाउनुपर्छ उसका कविताहरू, नत्र कवितालाई दुख्छ । अलिकति जोडले पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । शब्द मात्रै पढ्यो भने पनि उसका कविताहरूलाई दुख्छ । बेस्सरी पाना पल्टाउँदा वा कुनै अर्को किताबको मुनि थिचेर राख्दा पनि उसका कविताहरूलाई दुख्छ । उसका कवितालाई अपनाउन मान्छेमा कम्तीमा आमाको त्यो संवेदनशीलता जरुरी छ ।"
- नदीश
--------
Website - publicationnep...
Facebook - / nepalayabooks
Twitter - / nepalayabooks
Instagram - / nepalayabooks

Пікірлер: 2
@jetblackheart057
@jetblackheart057 5 ай бұрын
Nabin sir parajuli sir❤❤❤
@rjdeependra2057
@rjdeependra2057 2 жыл бұрын
Beautiful ❤❤
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 14 МЛН
Schoolboy Runaway в реальной жизни🤣@onLI_gAmeS
00:31
МишАня
Рет қаралды 4,1 МЛН
OMG what happened??😳 filaretiki family✨ #social
01:00
Filaretiki
Рет қаралды 13 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 17 МЛН
Sasto Mutu - cover by Dilip Gautam (sajjan raj vaidya)
3:05
Dilip Gautam
Рет қаралды 3
拉了好大一坨#斗罗大陆#唐三小舞#小丑
00:11
超凡蜘蛛
Рет қаралды 14 МЛН