Рет қаралды 186,806
बटाईको मासु पकाउने तरिका || Quail Gravy Cooking In Village || Quail recipe || KanchhiKitchen
नमस्कार !
तपाईहरुलाई कान्छीकिचनमा स्वागत छ ।
नेपालमा पनि केहि समय अगाडिदेखि बटाईको व्यवसाय फस्टाउँदै गईरहेको छ । मानिसहरु बटाईको मासु खान रुचाउन थालेका छन् । तर, यस अगाबै हाम्रो पुर्खाहरुले पनि बट्टैको सिकार गरेर खाने र औधी रुचार्ईएको मासुमा पर्दछ । त्यसैले पनि होला नेपालमा अहिले बटाई चराको मासु मन पराउने मान्छेहरुको सँख्या बढ्दो पाईन्छ ।
मानिसहरुको बटाईको मासुको आकर्षणसँगै हामिहरुले पनि यस पटक बटाईको मासु बनाएर खाएका छौ ।यो रेसिपि पक्कै पनि हजुरहरुलाई मन पर्यो होला । कृपया हजुरलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरेर बताउनुहोला ।
Namaste!
Welcome to @KanchhiKitchen
Quails business has been flourishing in Nepal now. People have started to like to eat Quails meat. But, even before this, our ancestors also hunted Quails and ate them. Maybe that's why the number of people in Nepal who like Quails bird meat is increasing.
Along with the attraction of people's Quails meat, we have also made Quails meat and eaten it this time. You may also like this recipe. If you enjoying watching this video then do support by subscribing so that you won't miss my next videos.
#batairecipe #nepalifood #baterrecipe #kanchhikitchen