रेशम चौधरीलाई प्रश्न- श्रीमती तर्साउन पार्टीको नेता कुटेको? रञ्जितालाई प्रचण्डसँग भेट्न किन रोकेको?

  Рет қаралды 91,556

Prime Times HD

Prime Times HD

4 ай бұрын

Presenter : Dhiraj Basnet
Guest : Resham Lal Chaudhary
Video By : Prime Times Television (HD)
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#reshamchaudhary #ranjitashrestha #dhirajbasnet #primetimeshd #primehd #primetimestelevision
Unauthorized downloading and duplicating on KZbin channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Пікірлер: 160
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
यो पाटि नै खारेज गर्नु पर्छ निर्वाचन आयोग ले ज्यानमारा को दल हुदैन खोर हुन्छ 😊
@nirangurung7147
@nirangurung7147 3 ай бұрын
Ani teso bhayo bhani nepal ma party nai rahadIna
@tnthandle
@tnthandle 3 ай бұрын
मान्छे मारेर आएको मान्छे लाई मान्छे मार्ने धम्की दिन कौनसा ठूलो कुरो भो???
@user-rf1hy7tb7d
@user-rf1hy7tb7d 3 ай бұрын
त्यो सानो बच्चा अनि देशभक्त नेपाल प्रहरीको रगतले पोल्यो इनिहरुलाइ
@samir8839
@samir8839 3 ай бұрын
भारत को आदेश छ रेशम चौधरी लाई यो सरकार मा नजान ।
@Dynamic840
@Dynamic840 3 ай бұрын
साना पार्टी बाच्नुपर्छ होईन अब सकिनु पर्छ यस्तो अराजक सत्ता स्वार्थले देश बिगृयो । ७ जना प्रदेश संसद भएको ले १ मुख्यमन्त्री सहित ५ मन्त्रीको दाबी गर्न लाज लाग्दैन ?यस्तै अराजकले हो देशमा अशान्ति मच्चाउने । अब यी सबै साना पार्टी सकिनै पर्छ सुरुवात बाबुरामको पार्टी बाट भएको छ । नाउपा पनि छिटो फुटोस र सकियोस् शुभकामना छ ।
@3klo_Aakhir
@3klo_Aakhir 3 ай бұрын
“नपाउनेले केरा पायो बोक्रै सित खायो”
@namastehongkong876
@namastehongkong876 3 ай бұрын
यित्रु यित्रु पार्टी छ तेइ पनि आफू आफू झगडा गरेर सकिने भो। छि
@shivaparsaddhital7363
@shivaparsaddhital7363 3 ай бұрын
जेलमा काेचिराख्नु पर्ने मान्छे बाहिर निकाल्नु काे परिणाम यहि हाे रन्जिता दिदी
@madutmg
@madutmg 3 ай бұрын
मैले रेशम र रन्जिता दुबैको कुरा सुन्दा रेशम चौधरीको गल्ति देखिन्छ बेलैमा सुध्रीनु रेशम जि बाहिरी सक्तिले खेल्ने मौका नपाओस्। भनिन्छ नि दुख्ख र खुशि दिने दुइ थरिलाइ नै जिन्दगिमा कहिल्यै नभुलाउ। यदि प्रचण्ड र रन्जिता नहुने हो भने तपाइ जेलमै कुहिन्थ्यो चेतना भया! फेरि जेलमै जाने इच्छा छ भने राम राम मात्र भन्न सकिन्छ्।
@AslamAli-gv8yh
@AslamAli-gv8yh 3 ай бұрын
यसलाई फेरी जेल्ल हाल्नुपर्छ ।धन रन्जुताले गर्दा बाहिर आको। त्यो बुज्नु पर्न के र
@Shawn_Go
@Shawn_Go 3 ай бұрын
Tyo aaimai chai kaso naau ma samsad baneki ta vai ?
@raghuraghubansirajwarbogat1575
@raghuraghubansirajwarbogat1575 3 ай бұрын
Mero lamo ...ko chin x ranjeeta lai ... ab aayer chunab ma 1000 vote aaidain
@laxmimagar3891
@laxmimagar3891 3 ай бұрын
बुढिकाे सक्षमतामा जेलबाट छुट्याे अहिले के ठुलाे कुरा गरेकाे खुरुखुरु रन्जिताले भनेकाे मान्न
@bipinsinghacharya8079
@bipinsinghacharya8079 3 ай бұрын
ani kasko namle garda rangita samsad ra mantri vako resham lenai garda holani
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 3 ай бұрын
यो रमेश धेरै खतरा छन आफ्नै श्रीमतीको पनि हत्या गर्नु सक्छन् हिजो उहीँ श्रीमतीले जेलबाट छुटाएकि हुन त्यो कुरा बिर्सेको होला बिचारा
@minagurung4526
@minagurung4526 3 ай бұрын
हत्याराहरु ले कुटाकुट गर्ने भनेको सामन्य हो। जेलमा बस्नु पर्ने मान्छे खुलेआम बाहिर रडाको गर्दै हिडेकोछ।
@muktabahadurpunmagar
@muktabahadurpunmagar 3 ай бұрын
Sahi ho
@rajendramanmali1588
@rajendramanmali1588 3 ай бұрын
हत्याराको कुरा सुन्दा पारो तातेर आउँछ........
@user-js1mt7qm5h
@user-js1mt7qm5h 3 ай бұрын
भारतले बैबाहिक जिबन नै तहस नहस बनाउने भयो रेशमको
@parshuramrai5811
@parshuramrai5811 3 ай бұрын
काम छौन हो यिनिहरुको त्येसैले खारेज गरेर कुटोकोदाली गरेर मिलेर पेट पाले हुन्छ !
@amreshyadav3846
@amreshyadav3846 3 ай бұрын
फिरंगी कहिले मधेशी को हुन्न रेशम सर। विचार गरौं
@childsansar
@childsansar 3 ай бұрын
दाइ भाउजू! राजनीति भन्दा तपाईंको परिवार पहिलो हो।
@samjhanadalami4859
@samjhanadalami4859 3 ай бұрын
जेल भित्रबाट तेसै पार्टी बन्दैन होला। सायद हजुरकी श्रीमतिको यो योगदान नगरेको भए आज हजुरको पार्टी सकिन्थ्यो होला। आज हजुरको स्वार्थ हाबी भयो। यहि ठाउमा ह्जुरको श्रीमति भएको भए आय यो अबस्थामा आउनुहुन्नथ्यो। स्वार्थिहरु!!
@royalgurkhas9473
@royalgurkhas9473 3 ай бұрын
यो अपराधीलाई समातेर जेल नहालेर के अन्तरबार्ता लिएको हो??? यो हत्यारालाई मन्त्री बनाउन पर्ने??
@user-ov1iw3dn2e
@user-ov1iw3dn2e 3 ай бұрын
भैँसी लाइ बन र आइमाइलाइ धन भन्छन
@bishnuprasadsharma3266
@bishnuprasadsharma3266 3 ай бұрын
अली धेरै सिट आयो घमण्ड बढ्यो अरु केही होइन।।
@bibashtamang5672
@bibashtamang5672 3 ай бұрын
He is great leadership
@madhabprasadkafle1699
@madhabprasadkafle1699 3 ай бұрын
सकियो अब यो हत्याराको जेल पार्टी
@brcreation2
@brcreation2 3 ай бұрын
जेलमा सडाउनु पर्ने साढेलाई बाहिर खुल्ला छोडेपछि यस्तै हो। नालायक त रास्ट्रपति पो भए।
@chudamanichaudhary4530
@chudamanichaudhary4530 3 ай бұрын
दाई पहिला बुढी सम्हाल अनि कुरा गर्नुस्
@user-xd3ox9dn9l
@user-xd3ox9dn9l 3 ай бұрын
यश पटक जे जसओ भए पनि ५/६ सित जितेको थियो अब त उहीँ पार होलानी ००० सित
@jhamakthing10
@jhamakthing10 3 ай бұрын
रेसम जी! छोडदीनुस गरिखाओस अनि तपाई पनि कि अर्कै पार्टी खोल्नुस कित अर्कै पार्टिमा जानुस केही फरक पर्दैन।
@nuhangraiofficial5387
@nuhangraiofficial5387 3 ай бұрын
छोरी पिटेर बुहारीलाई तर्साउनु खोजेको 🤣🤣🤣
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 3 ай бұрын
राजनीति कै कारण मिलेर बसेको घरपरिवार लगभग डिभोर्षको बाटोमा जान्छ भने जाबो राजनीति किन गर्नु 🤔🤔
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f 3 ай бұрын
रन्जिता ले मुख्यमन्त्री बनाउछु भन्नू र३२सिटे माअाेबाले सरकार चलाउनु यउटे कुरा हाे
@bimalpant4455
@bimalpant4455 3 ай бұрын
लुम्बिनी प्रदेशमा पनि सान्सदहरु होलान.... अनि उनिहरुको चै ??????????
@SandipSubba-fk8px
@SandipSubba-fk8px 3 ай бұрын
बुढा बुढिले गर्दा पाटि सकिन्छ याे बुढा बुढिकाे पाटि हाे।जन्ताकाे हैना।
@somojha1842
@somojha1842 3 ай бұрын
सायद बोकाको मुखमा कुभिण्डो भएको पो हो कि !?
@dipakregmi2762
@dipakregmi2762 3 ай бұрын
बुई चडेर भाउँ भाउँ गर्दा अंतिममा गर्ने काई काई मात्र त हो
@neemkantadangi.
@neemkantadangi. 3 ай бұрын
देख्नु भो सत्ता, पावर, पद का लागि त रहेछ नेपालमा राजनीति गर्ने सबै पार्टीका अध्यक्ष ज्युहरु उस्तै रहेछन मैले भनेको हुन पर्ने म नै सर्बेसर्वा
@NarendraLama9288
@NarendraLama9288 3 ай бұрын
सुन्दर नेपाल र नेपालीको राजा मारेर बेपार को पाटी खोल्नेहरु मात्रै छ नेपाल म काम छैना
@thapasurendra6479
@thapasurendra6479 3 ай бұрын
यो ज्यानमाराले जे पनि गर्न सक्छ,
@sathi955
@sathi955 3 ай бұрын
सासू ज्यु सासू खायो मेरो मासु तपाईकै नक्कली छोरिले भनेर नाच एक पटक फेरि
@balkrishnaghartimagar6916
@balkrishnaghartimagar6916 3 ай бұрын
samman resam g
@bhishanpumarai319
@bhishanpumarai319 3 ай бұрын
खै सङ्खा लाक्छ 😀😀😀नेता हरु को चर्ति कला नै अलिक चरित्र खराब हुने गर्छ 😀😀😀
@prakashkumarupadhaya4848
@prakashkumarupadhaya4848 3 ай бұрын
यिनीहरु जम्मै पार्टीहरुकाे राजनीति भनेको माेलताेल र खानपिन्तेकाे हाे।जसले लाेग्ने,स्वास्नी,छाेरी,बुहारी बाेक्छ त्याे कहिल्यै पनि नेता हुन सक्दैन भन्ने कुराकाे ज्वलन्त उदाहरण हाे याे नाउपा।
@laxmiprasadsunar3612
@laxmiprasadsunar3612 3 ай бұрын
Resham ji you are right go ahead
@diamonddahit4219
@diamonddahit4219 3 ай бұрын
Resham dai ko kura ma janu parne ho
@liladharqatar
@liladharqatar 3 ай бұрын
Jay Nepal Raj aau diss bacahu 🙏💯
@user-pi6ri4ue1u
@user-pi6ri4ue1u 3 ай бұрын
शाथि हो पार्टी एकता बद्या हुन्छ ‌
@BP-jq1ru
@BP-jq1ru 3 ай бұрын
पहिचान को मुद्दामा लड्ने जातिहरू ले अराजकता फैलाउने मात्र हुन पुर्व मा राइ लिम्बु र पश्चिममा चौधरी ले
@user-qm5zr6np2d
@user-qm5zr6np2d 3 ай бұрын
हत्याराको दिमागम हत्या हिम्शा बाहेक अरु के जानेको हुन्छ र ? यो हत्यारालाई फेरि जेल हाल्नु पर्छ
@saimon5739
@saimon5739 3 ай бұрын
नयाँ रे देखेउ जनताहरु आफ्नो परिवार मिलाउन नसक्नेले देश बनाउने रे हाहा मासिने मेलो
@user-ps8pz1gg8f
@user-ps8pz1gg8f 3 ай бұрын
यो हत्यरा चौधरी लाई फेरि जेल हल्ल्नु पर्छ यस्को घमन्ड धेरै छ।
@ShajaKhabar
@ShajaKhabar 3 ай бұрын
I am support Resham Chaudhary... great leader.. don't back Resham jee
@Megha.215
@Megha.215 3 ай бұрын
Hatyara le hatyara lai nai support garxa ni
@tekjungthapa3425
@tekjungthapa3425 3 ай бұрын
100% Right reshem
@chudamanilimbu4378
@chudamanilimbu4378 2 ай бұрын
कसैले होइन चोर पाखण्डी प्रचण्ड नै हो ।
@payangovlog8492
@payangovlog8492 3 ай бұрын
श्रीमान भन्दा पाटोले देखाएको बाटो ठूलो पाटिमा देशलाई हाक्ने बिचार हुन्छ बुढा भनेको बुढा नै कुरा मिलाउ
@kishorsunuwar3504
@kishorsunuwar3504 3 ай бұрын
Violence is not politics? Please stop violence? Peace and justice human dignity and kindness cannot fear in this earth. With my deep respect: Mr Kishor Kumar Sunuwar UK
@dilkhadka3652
@dilkhadka3652 3 ай бұрын
अब डिभोर्स हान्दिउ नाटक नगर हैन् भने यो सबै अरूलाई आँखामा धूलो हाल्ने काम
@aashis26
@aashis26 3 ай бұрын
आठ जना को हत्यारालाई जेल कोच सरकार
@sagerkhadka
@sagerkhadka 3 ай бұрын
जेल कोच्नु पर्ने अब छोडेर फेरि कसैलाई मारेर जान्छ जेल फेरि राजनीति गर्छ छुट्छ
@thahacreation6776
@thahacreation6776 3 ай бұрын
निर्दोष हरुलाई मारेको पाप त लाग्नै पर्यो नि
@bandanagautamdhungel6171
@bandanagautamdhungel6171 3 ай бұрын
मान्छे मार्ने लाई कुटने कुनै ठूलो होइन??
@KushalPun-pg9br
@KushalPun-pg9br 3 ай бұрын
😂😂😂 राजनीति को नाम मा परिबार अलग हुनु नै मान्छे को पागल पन को सङ्केत हो
@pushparajadhikari8352
@pushparajadhikari8352 3 ай бұрын
आफ्नो श्रीमान र श्रीमती त मिल्न सन्दैनन भने यस्ता ले देश र जतता को भलो गर्लान त???
@user-bb6ek8jw8k
@user-bb6ek8jw8k 3 ай бұрын
0:24 0:27 0:27 0:28 0:30 0:50
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x 3 ай бұрын
ranjitako parchanda sanga love ta pareuna katai
@bhimrakhal9450
@bhimrakhal9450 3 ай бұрын
रगत को पोखरी मा राज्निती गर्न पल्केको चिथोर्ने
@jiwanrai4164
@jiwanrai4164 3 ай бұрын
तिम्रो पूर्खाहरुले नेपालको लाखौ लाख सार्बभौम मुलबासीहरुको नरसंहार गरेर आहाल भएको रगत अझैसम्म सुकेको छैन।
@kumarbaraili2568
@kumarbaraili2568 3 ай бұрын
​@@jiwanrai4164 मान्छे मार्ने कुरा जहिले, जहाँ र जस्ले गरेकाे भए पनि गलत हाे।तथापि तपाईकाे कुरा एकदम सहि हाे।
@bipinsinghacharya8079
@bipinsinghacharya8079 3 ай бұрын
​@@jiwanrai4164ani timra pusta chai buddi launa parne thauma jad raksi khayara ladera base pachi k garnuta
@ANGRYBIRD-8
@ANGRYBIRD-8 3 ай бұрын
I really support Resham Chaudari! I’ve seen all his interviews and he is truly great leader. He is all over it( Master of all). Support you Resham ji 🙏🙏
@rajendramanmali1588
@rajendramanmali1588 3 ай бұрын
yes,, criminal person "resam chaudhari" is your god father,, i respect you!!!!!!!!
@ANGRYBIRD-8
@ANGRYBIRD-8 3 ай бұрын
@@rajendramanmali1588 what you on about? Like you, bloody hypocrites always after Race, religion or community. You are haunting him only because he is a “Chaudari”. Isn’t it? Bloody 🐷 🐖.
@aakashofficial-uj3bl
@aakashofficial-uj3bl 3 ай бұрын
​@@rajendramanmali1588and your father also 😂
@upkarkshetri8703
@upkarkshetri8703 3 ай бұрын
Evidences liyera gayerai questions garna vai..... Ani hunxa...
@kop9034
@kop9034 3 ай бұрын
कि लाउ माया मैतिर कि माया दुइतिर....
@binodshrestha2400
@binodshrestha2400 3 ай бұрын
paap dhuru baat karayo
@prachandashah7077
@prachandashah7077 3 ай бұрын
Daju bhaa u ju lai tayam dina paryo milayara bujnu hai
@arjunktamang
@arjunktamang 3 ай бұрын
केके नै पायो जस्तो येउटा मन्त्री पदको लागि केको रोइलो
@user-ex9ww5fh9i
@user-ex9ww5fh9i 3 ай бұрын
जनता भोट रेशम को नाम मा दिएको हो रन्जिता लाई कसैले चिन्दैन ठ्यो
@devpkr
@devpkr 3 ай бұрын
ढिलो चाँडो, यो हत्यारा फेरी जेल नै जान्छ, विषेश सूत्र अनुसार।।।
@Santosh_bagar
@Santosh_bagar 3 ай бұрын
कमेन्त पध्न आको म चै. दाइको बोल्नी सैली सारै सालिन.
@ishworipdbashyal829
@ishworipdbashyal829 3 ай бұрын
रेशम चौधरीकी अर्की स्वास्नी पनि छ त!
@sanurajashakya8466
@sanurajashakya8466 3 ай бұрын
ना उ पा प्रचण्ड र देउवाको चेपुवा मा।
@ishworipdbashyal829
@ishworipdbashyal829 3 ай бұрын
रामचन्द्र पौडेलले आममाफी दिएको गुन्डाले के भन्छ?
@user-hl2nu4xx5y
@user-hl2nu4xx5y 3 ай бұрын
Tapai ho party ko janamdata tapai lae dekhera janta le vote deko ho sabai lae karbahi garnus Resham jee
@lkkhadayat9690
@lkkhadayat9690 3 ай бұрын
समय आयो😂
@bimalarai3507
@bimalarai3507 3 ай бұрын
Bichara resam chaudhary sirlai chautharphi ghera vaerageko jasto xa nidar vayera agadi badi rahanus tapaiko harek kadam saphal hos
@rpbhatt5585
@rpbhatt5585 3 ай бұрын
ज्यान मारा अपराधी लाई आम माफी दिए पछि यस्तै हो
@sheeshbattle
@sheeshbattle 3 ай бұрын
y jelmai thik thiyo
@kajigajmer4154
@kajigajmer4154 3 ай бұрын
Bastamma resam jiu pidit nai ho yo ranjita sata vane paxi khana palkeko xa aafno sangathan party balito banaunu best hunxa 1/2 than mantree haina
@greetforall
@greetforall 3 ай бұрын
Yeslai turunta jail kochnu parcha
@victorstarry4273
@victorstarry4273 3 ай бұрын
यो मान्छे खतरा छ है, मान्छे मारेको यसले फेरि पनि मान्छे मार्न पछि पर्दैन ।
@user-fd8ul6lj8d
@user-fd8ul6lj8d 3 ай бұрын
Resam chaudhari lai jeil chito kochna parcha
@yubarajkhati9422
@yubarajkhati9422 3 ай бұрын
😎😎😎😎😎😂😂😂😂😂😂🤔🤔🤔🤔🤔🤔
@dipendrarai571
@dipendrarai571 3 ай бұрын
Resam kogalti sano chaina bigatma Tara Aile resamko dayalagera ayo😢😢
@petrouro3448
@petrouro3448 3 ай бұрын
दनका न पुगे को रैछ बुढा ।।😂😂😂😂
@kirpathapamagar8006
@kirpathapamagar8006 3 ай бұрын
resham chaudhari ko shrimati kun chai sangaga sankiyako rahexaa hoina bane shreeman laii kina netitwo lina didina ta
@sureshsaud5974
@sureshsaud5974 3 ай бұрын
Prachan le sarkar dhalna thalya paxhi arko bihe garera sarkar Bachxa bhane arkaki budi bihe gardaina sakxhan😂😂
@lasttime1774
@lasttime1774 3 ай бұрын
पाप लाग्यो चौधरी लाइ 😄😄😄
@machhindrakhadka-pd3le
@machhindrakhadka-pd3le 3 ай бұрын
यत्रा मान्छे मारेरै अाको हो यस्का ठुला कुरा
@user-vy3rc6wb6s
@user-vy3rc6wb6s 3 ай бұрын
सानो,पाटि, सकिने अवस्था हो,यो
@baburamdhakal1593
@baburamdhakal1593 3 ай бұрын
Hoina ho Mera tira ka maobadi kangeresa. Ka manda le timai banayer aamale ma xire ta
@rbkuwar
@rbkuwar 3 ай бұрын
यो मूजीलाई के को पहिचान chaiyo?
@laxminarayanrai8473
@laxminarayanrai8473 3 ай бұрын
Khate Mari jha
@user-pi6ri4ue1u
@user-pi6ri4ue1u 3 ай бұрын
गुन्डा लाएका मावोवादी को बरिष्ठ नेता
@shankarmahat508
@shankarmahat508 3 ай бұрын
ठीक्क पर्यो ज्यानमारा😂😂😂😂
@aakashofficial-uj3bl
@aakashofficial-uj3bl 3 ай бұрын
Lamo
@shankarmahat508
@shankarmahat508 3 ай бұрын
@@aakashofficial-uj3bl ज्यानमाराको छाउरो भुक्यो
@sumitpokharel07
@sumitpokharel07 3 ай бұрын
Hatyara
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 9 МЛН
Little girl's dream of a giant teddy bear is about to come true #shorts
00:32
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 187 МЛН
Iron Chin ✅ Isaih made this look too easy
00:13
Power Slap
Рет қаралды 35 МЛН
viringi , syphilis youn rog ke ho?? tpha , vdrl tests , treatment in nepali l youn rog
25:41
Dr Kamal Raj Dhital Dermatologist
Рет қаралды 56 М.
Опасность фирменной зарядки Apple
00:57
SuperCrastan
Рет қаралды 9 МЛН