रेशमलाई टिका र अस्मिताले के भने ? Resham Nirdosh, Tika Sanu, Asmita DC Sarangi Sansar Ep. 298

  Рет қаралды 908,528

Sarangi Sansar

Sarangi Sansar

Күн бұрын

नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली तिहारको अवसरमा परापुर्वकाल देखिी बाबा, बाजे जिजुबाजकै पाला देखि नै देउसी भैलो खेलिदै आएका छौँ । हामी हजुरको दैलोमा प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेपनि सारङ्गी संसार युटुब मार्फत हजुरको घर सम्म विभिन्न माध्यमबाट आई पुगेका छौँ । आशा छ सारङ्गी संसारका अन्य भिडियोहरु जस्तै यस भिडियोलाई पनि मन पराईदिनुहुनेछ । लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला ।
हामीलाई यो कार्यक्रम निर्माणको क्रममा साथ दिनुहुने कलाकारहरु रेशम निर्दाेष, टिका सानु, अस्मिता डल्लकोटी, शितल गुरुङ, प्रेमा राना, रुवी सिंजाली मगर संगै सम्पुण कलाकार, बाद्यबादक, प्राविधिक तथा प्रत्यक्ष रुपमा रमाउन उपस्थित हुनुभएका दर्शक तथा सहयोगी ज्यूहरुलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । अझै धेरै धन्यवाद व्यक्त गर्दछौँ जो जहाँबाट सारङ्गी संसार युटुब च्यानलमार्फत यो कार्यक्रम हेर्दै हुनुहुन्छ ।
धन्यवाद ।
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
@Sarangi Sansar​
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
Patron / Advisor
Arun Bista
Owner of
BISTA BROTHERS ASIAN GROCERY
& FASHION RECON LLC, USA
=======================================
🎼 Sarangi Sansar Rodhi Part- 298
=======================================
=======================================
#Resham_Shital
#TikaSanu_AsmitaDC
#Sarangi_Sansar​​​​​​​​​​​​
=======================================
Host/Music :
🎤 Kamal Kumar BK
Singers:
🎤 Resham Nirdosh
🎤 Tika Sanu
🎤 Shital Gurung
🎤 Khum Oli
🎤 Rijan Sunar
Supporter Female Singer :
🎤 Shanti Neupane
🎤 Prema Rana
=======================================
Musician Team :
♬ Sarangi : Kamal Kumar BK
♬ Harmoniyam : Gem Thapa Magar
♬ Flute : Karan Pariyar
♬ Dholak: Deepak Samip
♬ Madal : Kumar Lamichhane
♬ Madal : Ishwari Prasad Bhusal
♬ OctoPad : Pritam Thapa Magar
TechnicalTeam :
🎥 Camera:
🎥 Padam Lwagun
🎥 Tarakanta BK
♬ Recordist
♬ Pawan Bishwakarma
Mixing/Editing
♬ Tarakanta BK - 9847629512
=======================================
✌ Special Thanks !
=======================================
☞ Prisma Digital Recording Studio, Babar Mahal
☞ Jeevan Century
☞ JRC Media Anamnagar Mo. 9843602624
☞ Ramesh Century
☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
=======================================
🎬 Media Partner :
=======================================
☞ www.saranginews.com
- KP Kumar Jalan
☞ www.laliguransh.com
- Kamal Sargam
☞ www.sunrisepostnews.com
- Kabiraj Dhakal
☞ www.enepalkhabar.com
- Sajjan Kumar Singh
☞ www.nepalimato.com
- Krishna Acharya
☞ www.naulodhun.com
- Subin Adhikari
लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
सारङ्गी संसार परिवार
Thanks!
Sarangi Sansar | 9841889961 / 9847629512
Web : www.sarangisansar.com
Facebook: / livesongmusi. .
Twiter : / sarangisansar​​​​. .
Instagram : / sarangisans.... .

Пікірлер: 583
@SarangiSansar
@SarangiSansar 2 жыл бұрын
नेपालीहरुको दोस्रो महान पर्व शुभ दिपावली तिहारको अवसरमा परापुर्वकाल देखिी बाबा, बाजे जिजुबाजकै पाला देखि नै देउसी भैलो खेलिदै आएका छौँ । हामी हजुरको दैलोमा प्रत्यक्ष रुपमा उपस्थित हुन नसकेपनि सारङ्गी संसार युटुब मार्फत हजुरको घर सम्म विभिन्न माध्यमबाट आई पुगेका छौँ । आशा छ सारङ्गी संसारका अन्य भिडियोहरु जस्तै यस भिडियोलाई पनि मन पराईदिनुहुनेछ । लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला साथै जस्तो लाग्छ त्यस्तै प्रतिक्रिया दिन पनि नभुल्नुहोला । हामीलाई यो कार्यक्रम निर्माणको क्रममा साथ दिनुहुने कलाकारहरु रेशम निर्दाेष, टिका सानु, अस्मिता डल्लकोटी, शितल गुरुङ, प्रेमा राना, रुवी सिंजाली मगर संगै सम्पुण कलाकार, बाद्यबादक, प्राविधिक तथा प्रत्यक्ष रुपमा रमाउन उपस्थित हुनुभएका दर्शक तथा सहयोगी ज्यूहरुलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ । अझै धेरै धन्यवाद व्यक्त गर्दछौँ जो जहाँबाट सारङ्गी संसार युटुब च्यानलमार्फत यो कार्यक्रम हेर्दै हुनुहुन्छ । धन्यवाद ।
@krishnashrestha8380
@krishnashrestha8380 2 жыл бұрын
कमल भाइ, अब सारङ्गी संसार आफैमा एउटा "ब्राण्ड" भयको छ । तपाईं जत्तीको चलाख मानीसले मेरो कुर पक्कै बुज्नु भयो भन्ने लागेको छ । अब यो "ब्राण्ड" लाई अझै उत्कृस्ट, सभ्य, सुसंस्कृत बनाउदै देस बिदेसमा रहने म जस्ता शुभचिन्तकहरुलाई भरपुर मनोरन्जन दिदै मन-मस्तिस्कलाई जित्नु पर्छ । साथै दीपावली र तिहारको शुभकामना ।
@asmitamagar3209
@asmitamagar3209 2 жыл бұрын
आहा रेशम निर्दोष को शब्द थैलो भरी फर्कौला घर आधी आधी बटौला केछ र 👌👌👌❤❤❤❤🌹🌹🌹🌹🎤🎤🎤🎤
@rinapokharel992
@rinapokharel992 2 жыл бұрын
किन हाेला तिका जिले मात्र गाईदिए हुनेथियाे जस्ताे लाग्छ जे हाे रमाईलाे भयाे
@paphagami6968
@paphagami6968 2 жыл бұрын
लक्ष्मि माताको रेलिमै आशीर्वाद लागोस है सबजनाले रेलिमै आतेको पुगोस है। सम्पूर्णमा शुभ दिपावलिको हार्दिक मंगलमय शुभ कामना🙏🙏🇳🇵🇳🇵
@ramjibiswokarmaofficial
@ramjibiswokarmaofficial 2 жыл бұрын
सोरथी मेरो मन पर्नी कल्चर हो हामिले यस्को जगेर्णा गर्नु पर्छ किन कि यो हाम्रो पुर्खेयुली रितिरिवाज लोप हुँदै छ हामी सबैको ध्यान जानू जरुरी छ 💕🙏🙏
@lokkarki3321
@lokkarki3321 2 жыл бұрын
यो टीका लाई के देखछन न गित राम्रो सिर्जना छ के गायकी टीका भन्दात अस्मिता हजार गुना राम्रो इमानदार गायकी राम्रो छ
@aramsonukhadka4735
@aramsonukhadka4735 2 жыл бұрын
देउसी भैलो भनेको यस्तो हुनु पर्छ तिहार को सबै लाई शुभकामना
@dayarambudhathoki5188
@dayarambudhathoki5188 2 жыл бұрын
आहा सारै रमाइलो देउसी भैलो गीत अझै राम्रो रेशम निर्दोशको आवाजम
@tejbahadurbudhathoki3804
@tejbahadurbudhathoki3804 2 жыл бұрын
नमस्कार सबै जनालाइ । दुबई देखि हेर्दैछु ।गाउँ घर मा तिहार आइसक्यो आफू प्रदेश बाट सम्झेर बसेको छु । अति राम्रो भैलो गित
@arzoonkshetri5905
@arzoonkshetri5905 2 жыл бұрын
अति राम्रो लाग्यो🙏
@shibabhattarai740
@shibabhattarai740 2 жыл бұрын
आहा अति नै रमाइलो सुभ दिपावलीको सुभकामना।
@narpoon1808
@narpoon1808 2 жыл бұрын
ल बल्ल तिहार आय झै भयाे।
@pommagar6169
@pommagar6169 2 жыл бұрын
म पोम बाठा मगर को तर्फ बाठ सम्पुण कला कार जिउ हरु लाई एक मुस्टमा नमस्कार छ सधै यसै गरि रमायको देख्न पाउ हजुर हरु सोरभाका धेरै राम्रो छ
@purnasunam8109
@purnasunam8109 2 жыл бұрын
सारंगी संसार रोधी घरको दोहोरी सरै मन पर्छ तर के गर्नु हेर्ने फुर्सद हुदैन बल्ला अज हेर्दै छु सबैलाई तिहारको सुभाकामना 🌷🌷🌹🌹🙏🙏 म दाउदी बटा देउसिरे भन्दै
@krishnaportel9957
@krishnaportel9957 2 жыл бұрын
आहा कति राम्रो देउसी भैली अनि धेरै मन पर्ने कलाकार अनि रमाइलो पनि मन खुसी हुने हर्दा पनि आन्द मिल्ने
@laxmanthapa6104
@laxmanthapa6104 2 жыл бұрын
बरिष्ठ लोक गायक नारायण रायामाझीलाइनै फ्लप खुवाए जस्तो लाग्यो रेशम निर्दोष जी ले । भैलो भट्याएको आवाज रेशमको अत्यन्त सुमधुर लाग्यो। यस्तो सुमधुर आवाजहरु सुनाउने बाताबरण बनाउने सारंगी संसारलाइ धन्यबाद🙏🙏 सबै नेपालीहरुमा शुभदिपावलीको शुभकामना छ।सबै नेपालीहरुको घरपरिवारमा सुख शान्ति मिलोस। परदेशको एउटा टापुबाट आदरणिय प्यारी दिदिबहिनीहरुलाई सम्झिरहेछु ❤️❤️❤️ ~~~ हाल दक्षिण कोरिया
@bhabinthapa3343
@bhabinthapa3343 2 жыл бұрын
सम्पुर्ण लाई सम्झदै खाडिको फलाम माथि बसेरे रमाईलो मानेर हेरेको छु सारै राम्रो लाग्यो तिहारको शुभकामना सबैजनालाई
@gyaninderbhandari1590
@gyaninderbhandari1590 2 жыл бұрын
tika baini aayepachi sarangi sansarko rounak baglai hunxa
@lalitsenchury2765
@lalitsenchury2765 2 жыл бұрын
मलाई मन परेको गायक गाईका रेशम निर्दोष र टीका सानू दिदी
@premsagarchudali2707
@premsagarchudali2707 2 жыл бұрын
आज म भनी अल्लि ढिलो आइपुगे है , सारंगी संसार हेरेर बस्नु हुने सम्पुर्ण दर्शक मानुभाब हरु मा शुभदिपावलिको हार्दिक मगलमय शुभकामना 🌷🌹🌺🙏🙏🙏
@ReshamNirdosh
@ReshamNirdosh 2 жыл бұрын
हीन्दुहरुको माहान पर्व तीहार (भाइ टीका )2078 को देश तथा बीदेशमा रहनु हुने सबै सबैमा हार्दीक सुभकामना सङ्गै यो तीहार विशेष देउसीभैलो कस्तो लाग्छ ,मन परे सक्दो सेयर गरीदीनुहुन हार्दीक अनुरोध गर्दछु 🙏🙏 धन्यवाद
@lokeshbist111
@lokeshbist111 2 жыл бұрын
खतरानाक जोडि अनि स्वर शब्दमा अब्बल गायक गायिका दोहोरी सुन्न पाउँदा सारै नै रमाइलो भो
@padamshrestha8976
@padamshrestha8976 2 жыл бұрын
आहा सारै मीठो सोर मा रेशम भाइ टीका बहिनी अस्मि बहिनी को देउसी कार्यक्रम सारङ्गी सन्सार बाट प्रसारन खुसी लाग्यो
@Binodbabu426
@Binodbabu426 2 жыл бұрын
आहा,,, अत्यन्तै रमाईलो देउसी गित,,, रेशम जि,कमलल जि, शितल जि, टीका सानू,अस्मिता,प्रेमा बहिनी,,रुपी बहिनी सबैमा नमन साथै सिंगो सारङ्गी संसार परिवार लगायत सम्पुर्ण हिन्दु नेपालीहरुलाई शुभदिपावलीको विशेष शुभकामना,,,
@santoshkhadka5851
@santoshkhadka5851 2 жыл бұрын
thanks कमाल सर धेरै राम्रो progaram को लागि। सारै मन पर्ने गायक रेसम निर्दोष अनि गायीका टीका सनु अस्मिता अग्रिम सफलताको शुकामना सबै लाई।। साथै दीपावली को पनि शुभकामना।1
@fhanmatipaudel4101
@fhanmatipaudel4101 2 жыл бұрын
जिबनमा बतिकाे जस्तो उज्यालो अनि सुख शान्ति छाअौस माता महालक्ष्मी काे कृपाले घर मा धेरै संम्पति अाअौस तिहारकाे शुभकामना ।।
@srikrishna3316
@srikrishna3316 2 жыл бұрын
m.kzbin.info/www/bejne/h3_cqoFsn9Wkh7s&feature=share
@bishnuneupane4523
@bishnuneupane4523 2 жыл бұрын
अहिलेको राजु परियार रेशम लाई भन्दा फरक पर्दैन राजु दाइको पिडो पक्कै रेशम ले थाम्नेछन म निरधक्क छु वाउ क्या सोरठी सुन्न पाइयो निकै आभारी छु प्रीय मित्र रेशम निर्दोश प्रती 😍😍
@amarsing7186
@amarsing7186 2 жыл бұрын
शब्द का खानी हरु को दोहोरी कति रमाइलो
@loknathkhadka7692
@loknathkhadka7692 2 жыл бұрын
इन्द्रेणी पछि को साङितिक क्रान्ती साराङी सन्सार हो यस्तै निरन्तर अघि बढोस छाडा तथा उस्सिर्गल शब्दा कहिलै न गाइयोस नया लाई प्रोसान्त अनि अग्रज लाई सम्मान सबै ले स्थान पाउन 🇳🇵🇳🇵🇳🇵
@rggaming4625
@rggaming4625 2 жыл бұрын
अाहा कति रमाइलो देउसीभैलाे🙆‍♂️🙋‍♂️🙋‍♂️रेशम निर्दाेश कति मिठो कति मिलाएर भटाउनु भयाे सम्मान छ हजुरलाई साथै टीका र सम्पूर्ण सारंगी टिम प्रति नमन छ हाल कुवेत देखि हेर्दैछु! सम्पुर्ण मा शुभ दिपावली हार्दिक शुभकामना।
@lalthapa1848
@lalthapa1848 2 жыл бұрын
आहा कमल सर सारेै रमैलो भयो आज बल्ल तिहार लागे जस्तो भयो
@karkirajkumar8775
@karkirajkumar8775 2 жыл бұрын
धेरै राम्रो लाग्यो घरमा भएको जस्तै लागे तिहार म प्रदेशि तर्फबाट धन्यवाद व्यक्त गर्दै छु
@sumitabhujel1751
@sumitabhujel1751 2 жыл бұрын
Wow kati ramilo
@kopilapun7498
@kopilapun7498 2 жыл бұрын
बल्ल पो तिहार आए झै भो यो गित हेरेर्😍😍
@puranbashel786
@puranbashel786 2 жыл бұрын
Wwwwww very nice 👌 👍 gau garko yad aayo miss you too all
@shovakharpaudel1657
@shovakharpaudel1657 2 жыл бұрын
आज बल्ल तिहार आए जस्तो लाग्यो ! मलाई सारै मन पर्ने भाका रेलिमय !!सम्पुर्ण दाजुभाइ दिदिबहिनीहरुलाई २०७८ को तिहारको शुभकामना !!
@sangitasharma9689
@sangitasharma9689 2 жыл бұрын
यता सानू आय पछि हाजिर भैइयो है !
@binbahadurbasnet3306
@binbahadurbasnet3306 2 жыл бұрын
सबै नेपालीहरुलाइ 2078 सालको सुभ दिपावली तथा तिहारको शुभकामना साथै सारङी सन्सार टिमलाइ पनि
@binodbinod9016
@binodbinod9016 2 жыл бұрын
अाहा कति मिठाे देउसि भैलाे बधाई छ सम्पूर्ण टिम लाई🙏🙏🙏
@sirjanramugurung4233
@sirjanramugurung4233 2 жыл бұрын
आहा रेशम र टिका काे जोडी परेवा जस्तै तर अस्मिता काे जोड़ी अलीफ़ खान लाई नी ल्याउनु पर्ने हो का कमल दाई👍👍👍🙏🙏🙏 Happy तिहार all of you 🎈🎇🧨🪔🧨🪔🧨🪔🧨🪔🧨🪔🎁🎆
@durgathapa7752
@durgathapa7752 2 жыл бұрын
Baglungko san resham vai
@sharadhasharma8321
@sharadhasharma8321 2 жыл бұрын
राम्रो छ भलो गाउँमा रहेको जस्तो लाग्छ मलाई मनपर्ने
@ranagovinda8694
@ranagovinda8694 2 жыл бұрын
अस्मिता आए पछि तिहार आफै झिलिमिली सब्दकि खानी 👯‍♂️👯‍♂️👯‍♂️
@premrita4640
@premrita4640 2 жыл бұрын
🙏🙏🙏हजुर कमल सर नमस्ते नमस्कार आहा कति रमाइलो तिहार घर मा भए जस्तैः लागेयो तिहार को शुभकामना होल टिम लाई मिस यु तिहार 💝💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@balkrishnasubedi700
@balkrishnasubedi700 2 жыл бұрын
आफ्नै आंगनमा आएर देउसी खेलेको जस्तो रमाइलोअनुभव गरियो।देउसी भैलो टोलीलाइ तिहारको शुभकामना।
@sandeshgurung7523
@sandeshgurung7523 2 жыл бұрын
आहा रेशम निर्दोष को स्वोर वावावा कही कतै खोट लगाउने ठाउँ छैन, अनी कमेन्ट गर्ने शब्दनी भेटीन जति कमेन्ट गरेपनि कमी होला भन्ने डर सम्पूर्णमा धन्यवाद आभार प्रकट गर्दछु स्वीकार्नु होला शूभ दीपावली 🙏🙏🙏🙏🙏
@LekanKhadka
@LekanKhadka 10 ай бұрын
@Lalbahadurchhetrijora
@Lalbahadurchhetrijora 2 жыл бұрын
अति नै मिठो
@padamprasadneupane1573
@padamprasadneupane1573 2 жыл бұрын
दामि छ
@sushilabaral5016
@sushilabaral5016 2 жыл бұрын
टिपिकल्ली देउसी भैलो सुनाउनु तथा देखाउनु भयकोमा सम्पुर्ण टिमलाइ बधाई र सुभकामना।
@dillipun2508
@dillipun2508 2 жыл бұрын
Hurrrrrwaw chait chait kasto ramailo malai pani bolaunu parthyo ni hau..
@suniloli4601
@suniloli4601 2 жыл бұрын
👌👌👌👌❤️❤️❤️❤️❤️❤️
@mahendrashrestha2945
@mahendrashrestha2945 2 жыл бұрын
सर्व प्रथम त दर्सन नमस्कार कमल क्यु लगायत सम्पुर्ण सारङ्गी संसार परिबार मा अहा सारै रमाइलो दोहोरी
@laxmibk9405
@laxmibk9405 2 жыл бұрын
आहा कति रमाइलो हाे तेसमा रेशम भाईकाे साेर टीका बुनु सफलताकाे शुभकामना
@manshingjenish6558
@manshingjenish6558 2 жыл бұрын
सुरुमा नाच्ने 2 वटा deehru रेशम निर्दोष व्रो tq so mach mutuhru love you alll
@Ganga3khand
@Ganga3khand 2 жыл бұрын
आजा गाउँ मा बसेर देउसे भइलो खेलेको जस्तो भयो। जय सारंगी संसार होल टिम लाई शुभ दिपावली को पाबन अबसर मा हार्दिक हार्दिक शुभकामना❤ ब्यक्त गर्न चाहन्छु
@bikashsunar9858
@bikashsunar9858 2 жыл бұрын
wow resham g hamro Baglung golkot kandebas ko ijatako rakhnu vo dhararai dhanyabad.
@kailashmagar510
@kailashmagar510 2 жыл бұрын
आहा कति रमाइलो सबै सबैमा मिठो सम्झना अनि उच्च सम्मान 🙏💝 पराई भुमि युएई बाट।
@purnagurung2713
@purnagurung2713 2 жыл бұрын
कसम रेसम निर्दोष को यस्तो गित सुन्दा काडा फुलेर आउँछ एकदम आनन्द्❤️❤️❤️
@kamalsubedi9602
@kamalsubedi9602 2 жыл бұрын
कत्ति सुरिलो आवज
@Binodbabu426
@Binodbabu426 2 жыл бұрын
अस्मिताको हाँसोलाई कस कसले ख्याल गर्नुभाको छ,,,
@bishnukumarshrestha8077
@bishnukumarshrestha8077 2 жыл бұрын
अव चाँही साँच्चै तिहारको रौनक छाएको छ गाँउघरमा यस्तो मिठो तिहारको भाका सुनिरहंदा मन फुरुङ्ग हुन्छ किनकी हामी हाम्रो सँस्कृति र चाडवाडको सदैव जगेर्ना गरीरहने नेपाली हौं।
@dharmarajrekha5896
@dharmarajrekha5896 2 жыл бұрын
आहा क्या मजा आयो सबैलाइ शुभ दीपावली को पावन अवसर मा हार्दिक शुभकामना
@santoshbc5673
@santoshbc5673 2 жыл бұрын
अहा धेरै राम्रो प्रतिभा बल्ल तिहार आए जस्तो लाग्यो। बाला पन मा हमरा बाबा बाजे हरु खेलदा को याद आयो ।।😍😍🙏🙏
@jituk.cyouteb6422
@jituk.cyouteb6422 2 жыл бұрын
आ हा कोति मीठो देउसिरे यो गीत सुन्दा त आफ्नै जन्म भुमि भय जस्तै लायो उस्तै रेसम नीर्दोस को आबज म सजियको मीस यु सारगी सन्सार होल yoneet laai हाल बीरानो मुलुक a.p बात
@kiss-ihujungxettry1019
@kiss-ihujungxettry1019 2 жыл бұрын
आहा प्रिय कलाकार हरूकाे असाध्यै राम्रो दाेहरि घर तिर काे धेरै याद आयाे।।❣️❣️🙏
@avishasunar3131
@avishasunar3131 2 жыл бұрын
कति राम्रो हो सबै टिम लाई धन्देबा
@bashujoshi5174
@bashujoshi5174 2 жыл бұрын
सारङ्गी संसार साथै रेशम , टिकासानु , अस्मीता , लगाएत संम्पुर्ण टिमलाई धन्यबाद साथै शुभकामना । एतीराम्राे देउसि भैलाे सुनाउनु भएकाेमा ।
@durgabahadurbishwokarma4789
@durgabahadurbishwokarma4789 2 жыл бұрын
आहा अति राम्रो देउसी भैली 👌👌👌👌🌹🌹🌹🌹🌹🌿🌿🌿🌿🌿🌿🌿🥀🥀🥀🥀💐💐💐💐💐💐💐💐💐💐💐👏👏👏👏👏👏👏👏👏👏
@kamaldanagi7461
@kamaldanagi7461 2 жыл бұрын
रेशम निर्दोश बर्तमान पुस्ताको लोकससस्कृती सङ्रक्षक को एक पर्याबाची नाउ हो ।प्रकाश सपुत ,चिज गुरुङ्, राजु परियार ,बिष्णु खत्री ,खेम सेम्चुरी ,हेमन्त रसाइली ,टिका सानु लागाएत तपाइ हरु कै काधमा लोक सास्कृती जगेर्ना यसको समयनुकुल बिकाश को जरुरी छ ।
@b.pchand2591
@b.pchand2591 2 жыл бұрын
आहा सुरु गरियो है हेरनलाइ 🙏🎧 शुभ दिपावली २०७८सालको हार्दिक मंगलमय शुभकामना ❤️🙏👏👏👏🇦🇪
@Durga803
@Durga803 2 жыл бұрын
लन्ठु भाग 6 कहिले अाउछ हाेला म त्यसको प्रखाइमा छु।
@santatamang241
@santatamang241 2 жыл бұрын
साह्रै रमाइलो लाग्यो सुनेर बिदेश मा भय पनि खुसी लाग्यो हजुर्को सम्पुर्ण टिम लै धन्नेबाद भन्न चाहान्छु 🙏
@indrakc8749
@indrakc8749 2 жыл бұрын
साह्रै रमाईलो तिहार को देउसीभैलो शुभकामना छ सम्पूर्ण टिमलाई शुभ दिपावली को।
@prakashchandrapandit2979
@prakashchandrapandit2979 2 жыл бұрын
सारै रमाइलो लाग्यो तेसमा पनि स्वर अनि शब्दका खानी रेशमको स्वर को जादु राम्रो छ।सबै कलाकारलाई धन्यवाद
@sarmilagurung8138
@sarmilagurung8138 2 жыл бұрын
wow very nice happy rihar
@thappaji6974
@thappaji6974 2 жыл бұрын
@@sarmilagurung8138 cc
@jptcreationofficial496
@jptcreationofficial496 2 жыл бұрын
देश तथा विदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानभावहरु प्रती नमस्कार ।। जहाँ हुनुहुन्छ यो कोरोनाको महामारीबाट सुरक्षित रहनु होला । साथै आउदै गरेको दिपावली को शुभकामना । अगामी दिनहरूमा सफलता को शुभकामना ।।
@tekrajmagrati2021
@tekrajmagrati2021 2 жыл бұрын
धेरै रमाइलो लाग्यो नाच्ने बहिनिहरुलाइ लाई नि शुभकामना तथा सम्पुर्ण टिमलाइ तिहारको शुभकामना happy dipawali
@puskalsharma259
@puskalsharma259 2 жыл бұрын
धेरै रमाईलाे गर्नु भाकाे छ सम्पुर्ण टिम लाई तिहार काे शुभकामना छ गाडी चलाउदै हेरदै गरेकाे झनै गाडी नै ठाेकेना यता तिर भुलेर
@arjunlimbu7791
@arjunlimbu7791 2 жыл бұрын
💐💐
@dhurbadhungana3050
@dhurbadhungana3050 2 жыл бұрын
धन्यवाद रेशम निर्दाेष जी याे हाे स‌स्कृतिकाे संरक्षण
@dhurbadhungana3050
@dhurbadhungana3050 2 жыл бұрын
kzbin.info/www/bejne/gYiziX17Z9udgK8
@nabinmagar9233
@nabinmagar9233 2 жыл бұрын
आहा अतिनै रमाईलो देउसि भैलो गित दिपावलिको शुभकामना जय सारङ्गी शँसार🙏👌❤️❤️❤️😍🤪😍😍
@amarkalpana9218
@amarkalpana9218 2 жыл бұрын
आहा कति राम्रो ❤️❤️❤️ तिहार को शुभकामना छ सम्पुर्ण तीमलाई🌷🌷🌷
@rajeshnepal2484
@rajeshnepal2484 2 жыл бұрын
वाव कति रमाईलो धेउसी भैलो मलाई सारै रमाईलो लागेर आयो मेरो गाउँ घर को सारै याद आयो सम्पुर्ण कलाकार मित्त हरुलाई र सारङ्गी सन्सार लाई हार्दिक शुभकामना छ अहिले म मलेसिया बात हेर्दै छु
@padamshahi623
@padamshahi623 2 жыл бұрын
Dihari dihari suv kamna xa sabai lai happy dipawali ❤️❤️❤️
@rajanmalla123
@rajanmalla123 2 жыл бұрын
स्वर को धनि हाम्रा प्यारा प्यारा कलाकार लाई मेरो धेरै सम्मना छ
@ambikakhanal1865
@ambikakhanal1865 2 жыл бұрын
ओहो रेसम जि प्रत्य्छ् बसेर गीत सुन्न मन छ काहा पाइयला ? !! सोर को धनी तपाईं ! कम्तिमा तपाइको गीत 3 पतक सुन्छु !! सुतेर योसोर नसुनी निद्रा लाग्दैन !! सम्मान छ ! रेसम जि !!
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 жыл бұрын
सम्पुर्न तिम लाउ धेरै धेरै सफल्ता को सुभ कामना सुभ दिपावली
@chitraregmi831
@chitraregmi831 2 жыл бұрын
आहा कति रमाइलो त्यसै माथी रेशम भाईको स्वोर सुन्दा आनन्द लाग्छ
@netragiri1960
@netragiri1960 2 жыл бұрын
अाहा कति रमाइलाे
@shreechamling1709
@shreechamling1709 2 жыл бұрын
सारग्ङी सँसारकाे दउसी भैलाे टाेलीले नेपाली माैलिकतालाई बचाउने जाेगाउने गरि गित तथा देउसी भैलाे मर्फत मनाेरन्जन् दिनु भएकाे मा धन्यबाद,सलुट छ देउसी भैलाे समुहलाई।
@bhojrajgiri4092
@bhojrajgiri4092 2 жыл бұрын
सारङगी सन्सार रोधिघरका प्रस्तोता कमल जि अनि रेशम निर्दोश जि लाई धेरै धेरै धन्यवाद बहुत मन पर्छ मलाई
@bishnuneupane3679
@bishnuneupane3679 2 жыл бұрын
बल्ल अहिले को राम्रो भैलो सुन्न पाईयो।
@damberbudhathoki7160
@damberbudhathoki7160 2 жыл бұрын
एकदमै राम्रो लाग्याे💕💕
@onom9540
@onom9540 2 жыл бұрын
मलाई मन पर्ने गायक रेशम निर्दोष गायिका अस्मिता डल्लाकोटि
@onom9540
@onom9540 2 жыл бұрын
आहा रेशम निर्दोषको स्वर
@subashsunar7460
@subashsunar7460 2 жыл бұрын
आहा कति मिढो हजुर ❤️❤️💯Happy Dipawali all dhai didi bhai bhahine lai ❤️ kamal dhai ❤️ love you ❤️
@anjanlamatamang4707
@anjanlamatamang4707 2 жыл бұрын
Sabaiko pyari manxe haru wow
@user-rw4sj6vb4x
@user-rw4sj6vb4x 2 жыл бұрын
Aaha kati ramaelo ❤❤ lanthu vag 6 pani xitai herna pam❤❤😊
@deepikashirmal1604
@deepikashirmal1604 2 жыл бұрын
साह्रै रमाइलो
@sonusood3395
@sonusood3395 2 жыл бұрын
आहा अस्मिता र सिदार्थ आले कति राम्रो देखियेको क्या
@tikabirkatta720
@tikabirkatta720 2 жыл бұрын
❤️❤️❤️❤️
@gorkhaswara6036
@gorkhaswara6036 2 жыл бұрын
बबाल छ मारुनी गित
@ramkrishna3413
@ramkrishna3413 2 жыл бұрын
दामि छ मन पर्यो
@tejinrana7771
@tejinrana7771 2 жыл бұрын
Shorathi gauna najane pani sunda kati aananda lagne resham bro lai dherai dherai dhannebad hamro riti riwaj jagerna garnu vaxa purano purano saskriti bachaunu parxa
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 19 МЛН
🍉😋 #shorts
00:24
Денис Кукояка
Рет қаралды 1,1 МЛН
Men Vs Women Survive The Wilderness For $500,000
31:48
MrBeast
Рет қаралды 100 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 19 МЛН