Praise the Lord of lords /BEST & MOST POWERFUL HEALER OF THE UNIVERSE /KING OF PEACE/KING OF JOY,KING OF HAPPINESS/KING OF VICTORY/KING OF GUIDERS in Everything/King of Truths /KING OF LIFE /KING OF PROSPERITY/KING OF MEDICINES , MEDICAL SCIENCE & TECHNOLOGY …………. HIS NAME IS HOLY LORD JESUSCHRIST;❤❤❤👏👏👏🙌🙌🙌🙌❤️❤️❤️❤️🩸🩸🩸🧎♀️🩸🩸🩸❤️❤️❤️✝️✝️✝️✝️❤️❤️❤️
याद आउ, छ मलाई - मेरो येशूको, सक्दिन बिर्सना म कस्तो थिए, तिम्लाई पाउदा - यो संसारमा, भुल्न म सक्दिन ) २ टुटेको, फुटेको, थिए म, बिस्तारै जोड्नु भयो) २ याद आउ, छ मलाई - मेरो येशूको, सक्दिन बिर्सना ....... 1, सारा दुनियाले मलाई, त्यागे ता पनि, येशू मेरो-साथमा हुन्छ सारा दुनियालाई मैले, भुले ता पनि, उनको मलाई-याद आउछ खुशी हुन्छ यो मन, उनको मायामा, हो उनको मायामा याद आउ, छ मलाई - मेरो येशूको, सक्दिन बिर्सना ....... 2, त्याग्ने छैन अब तिमीलाई, कहिले पनि, तिमी मेरो-जिन्दगी हौ हिड्नु परे पनि एक्लै, जिउनु परे पनि एक्लै, तिमी मेरो-सम्झना हौ झल्की आउछ जीवन, तिम्रो मायाले, हो तिम्रो मायाले याद आउ, छ मलाई - मेरो येशुको, सक्दिन बिर्सना .......
@elizabethofficialchannel4460 Жыл бұрын
Amen❤❤
@hina-ta4408 Жыл бұрын
Praise the lord 🙏🏻✝️♥️♥️♥️
@hastarajrai1077 Жыл бұрын
Beautiful song 🙏 Praise the lord 🙏
@ishlenabaniya1464 Жыл бұрын
Hallelujah hallelujah hallelujah ThankYou parmeshwor pita in the mighty name of jesus🙏 ThankYou lord jesus🙏