राधिका दिदी हजुर लाइ सम्मान गर्दछु 🙏सत्य को जित त अबस्य पनि हुन्छ नआत्तिनुस् 🙏🙏🙏🙏🙏
@SKanchilamma9 ай бұрын
😊
@SKanchilamma9 ай бұрын
52:20
@rohanxettry652Ай бұрын
😊q1-1111@@SKanchilamma
@aadityashrestha39019 ай бұрын
❤❤❤ राधिका दिदी नमते❤❤❤❤❤
@sabitrabhattarai27549 ай бұрын
राधिका सिसलाई यो अबस्थामा देख्दा अत्यन्तै खुसी लागेको छ
@sabitraBudhathoki-zv1du9 ай бұрын
राधिका दिदी हजुर सत्य हुनु हुन्छ सत्य काे जित अबसे हुन्छ हजुर काे याे सिरेल सुरु देखि हेर्ने गरेकि छु
@seetaraam-qf7tq9 ай бұрын
रादिका दिदिको बोली डिला आयो कडा आयो यसरिनै अगिबढनु होला दिदी मन देखिनै आभार बेकत गरेकि छु ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@nanutamu69499 ай бұрын
हार नखानु दिदि सत्यको जित अबस्य हुन्छ
@ashamaya55889 ай бұрын
राधिका दिदी काे खुशी नै हामी सबै दर्शककाे खुशी हाे दिदी काे अझै सफलताको शुभकामना ।
@sanighimire12449 ай бұрын
लक्ष्मी दिदी हजुर्को सिरियल हेर्नको लागि सदै डाटा तान्नी गर्छु दिदी हजुर्को धेरै उन्न्ती र प्रगती होस भन्न चाहान्छु 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MenukBan9 ай бұрын
बल ठिक भयाे कती चुरी फुरी थाे मुना तेराे बल तेराे पापकाे भडा फाेर हुदैछ अनी नन्द लाइ पनी एशै गरनु परछ राधीका दिदी काे सुखकाे दिन देखन पाइयाेस छिटै🙏🙏🙏🙏😁😁😁😁😁😁मुनाकाे हालत देखेर हासाे लाकाे खाइस मुना गुण्डेनी😁😁😁😁😁😁😁🤭🤭🤭🤭
@deepakthapa82469 ай бұрын
अब चाइ रमाइलो होला जस्तो छ सौता हेर्न लाई ❤❤❤शुभकामना छ राधिका दि लाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@hariprasadlamsal-dp7jd9 ай бұрын
नेपाली सिरियल लाई सबैले हेर्ने बनी गर्नु होला यो सिरियल लाई सबैले माया गर्नु होला ।
@amritalamichhane55579 ай бұрын
लछिमी बैनिले हासेर खुसी भयर हिनेको हेर्नी मन छ❤
@sushila18779 ай бұрын
त्यही राडीको बान हरुलाई दुःख परोस् खुसी कैले नमिलोस् जैले अर्काको रिस डाह गर्ने मूजी हरु लाई ईश्वर ले छोड्दैनन् है दिदी । लास्ट रिसुठेर मुख छोडे don't mind all KZbin family's
@SaradaKarki-j9n9 ай бұрын
रादिका राउत ले भनेको कुरा एकदमै सहि हो मलाईत सारै मनपरो मेरो प्यारि साथि मेरो घर कपन हो हजुर
@salinaramdam40899 ай бұрын
दि हजुर मन कमजोर नगर्नु पर्खाइको दिन मा बस्नु
@ritukhushi66049 ай бұрын
आह सारै मार्मिक रूपमा रहेको छ यो सिरियल बधाई छ सम्पूर्ण टीम लाई ❤❤❤❤❤❤❤❤❤❤
@ShantiShanti-p3i9 ай бұрын
हेलो दिदी नमस्ते म चाहिँ दुबैबाट जस्तै बिजी भए पनि हजुरको शिरल हेर्ने गर्छु म। मलाई हजुरको सिरल एकदम मनपर्छ। ❤❤❤❤
@SoniyaGurung-t5n9 ай бұрын
राधिका दिदी ले सुख पाएको हेर्नू पाम ❤❤❤❤❤❤आगामी दिन हरु को लागि धेरै धेरै शुभकामना 😘😘😘 धेरै राम्रो छ सिरियल 🤗🤗😍🙏
@anishshrestha94209 ай бұрын
धेरै राम्रो छ दिदि सिरियल ❤️❣️
@pramilakatwal-z6s9 ай бұрын
सत्यको जित अवश्य हुनुपर्छ दिदी❤🎉सफलताको शुभकामना
@anitakawar-mt8vg9 ай бұрын
धेरै राम्रो छ राधिका राउतको सौता सिरियल🎉🎉🎉🎉❤❤❤❤ मलाई एकदमै मनपर्छ❤🎉
@lalitagharti29879 ай бұрын
आज धेरै खुशी छु राधिका दिजु धन्यवाद हजुर लाई 🙏🙏🙏🙏🙏
@GeetadeviLimbu9 ай бұрын
डिप्रेशन नजानु हिक्मत को साथ अघि बढ्नु होला राधिका जि सौता सिरियाल सफल बन्दै जाओस
@GUNDAYT-J29 ай бұрын
राधिका दिदी सत्यको अबस्य जित हुन्छ तपाई हामीले धैर्य गर्नु पर्छ जितको अग्रिम शुभकामना ....❤❤❤❤❤
@SujataDahal-sd9nf9 ай бұрын
राधिका दिदी खुशिभएको हेर्नुपर्छ योकेटाहरु नराखे पनि हुनिथो होला
@SapanaBudhaxettry9 ай бұрын
सफलताको शुभकामना दिदी हजुरलाई❤
@Asuraswrath1239 ай бұрын
सफलताको शुभकामना बैनि हजुर लाई ❤️❤️❤️❤️
@Amitsetisirwal9 ай бұрын
❤❤❤❤
@wryeemaya2659 ай бұрын
यो भाग आज हेर्दा अत्ति खुसि छु।
@durpatithapa-eg1vk9 ай бұрын
सफलताकाे शुभकामना छ।❤❤
@निष्ठुरीमन-s9 ай бұрын
मलाई समय न मिलेर यो पाठ छिटो हेर्न पाईन त्योस को लागी सरी 🙏🙏🙏म यो सिरेल को हरेक आइतबार को पर्खाइ मा बसेको हुन्छु ।धन्यबाद कलाकार टिमलाई उच्च सम्मान व्यक्त गर्दुछु 🙏🙏🇳🇵🇳🇵🇳🇵
@susilamoktan-gy5qs9 ай бұрын
Be strong radhika didi 🙏🙏
@rajendrachhetri34489 ай бұрын
राधिका राउत & लक्ष्मी दीदी खुशी भयको लक्ष्मि दीदी को जीत भयको हेर्न चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजूर ❤😊😊😊😊😊
@lalimayatamang43439 ай бұрын
Good luck 👍👍👍👍👍👍👍 didi
@sanurai11769 ай бұрын
ma pani ho 🙏
@MunaKatwal-w9y9 ай бұрын
❤❤❤❤❤❤❤❤❤
@MunaKatwal-w9y9 ай бұрын
@sanurai🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉1176
@sudhdhhfhfhf52299 ай бұрын
Thanku raidik sis jasto pristhi aa pani samanaa gardi agi subakana chha hjr
@MankumariRimal-i7s9 ай бұрын
धेरै राम्रो छ राधिका राउतको सौता सिरियल सफलताको शुभकामना हजुरलाई मे फेबरेट सिरियल सौता❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🙏🙏🙏👌👌
@gitakunwar61739 ай бұрын
आहा कति मर्मिक आव्हिन्य🙏🙏🙏🙏👍️👍️
@GUNDAYT-J29 ай бұрын
wow म धेरै खुसि छु सिरियल धेरै राम्रो छ सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना ❤❤❤❤❤❤
@puspapoudel20149 ай бұрын
सफलताको सुभकामना हजुरलाइ❤
@sabinjhadi95929 ай бұрын
❤❤❤❤❤
@AamruBudhamagar9 ай бұрын
❤❤❤❤❤❤
@MiraShrestha-t6w9 ай бұрын
अाहा अाज काे भाग त झन रिऐल जस्तै लाग्याे मलाईत
@bishnugurung56559 ай бұрын
Good luck Radika baini be strong 💪❤️❤️
@IshworiSilwal9 ай бұрын
Good luck radikasis😂😂😂😂😂❤❤❤❤❤❤🎉🎉🎉🎉🎉
@MilanPariyar-m3s8 ай бұрын
❤❤❤❤❤❤❤@@IshworiSilwal
@shantirai30969 ай бұрын
धेरै खुशी लागे को छ है आज ❤❤❤❤❤❤❤👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼👍🏼सधै सत्ते को नै जित हुन्छ धेरै धेरै धन्यवाद
@simagurung6689 ай бұрын
सफलताको शुभकामना राधिका राउत दिदि 🙏❤️ यसरी नै अगाडि बढ्दै गएको देख्न पाइरहोस 🥹❤️🩹 💐✊🙏
@kaushilaacharya35269 ай бұрын
आज म धेरै खुशी छु ❤❤❤❤❤
@SushantRae9 ай бұрын
सानाे मन नगर्नु जीवन सघर्ष हाे दि अनि हजुरकाे सिरियल राम्राे छ बलियाे भएर अघि बड्नुहाेस
@SanuMaya-hd8rh9 ай бұрын
रादिका दिदी काे रछ्छे काे लागि कामना गर्छु हजुर
@radhikaale64579 ай бұрын
आहा हजुर सारै मनछुने सिरियल हजुर को सबैको माया मिलोस् परमेश्वर बाट अशिष र माया मिलोस् कहिले कसैको मायाको कमी नहोस् मेरो शुभकामना हजुर🌷🙏🙏🙏🙏
@rameshshrestha95619 ай бұрын
राम्रो लागो सिरेल ग्रनथालेकोमा ❤रादिकाजु
@reshamagautam69469 ай бұрын
राधिका बैनी लाई कैले दुख नपरोस भगवान ले रक्षागरून यहि शुभकामना छ /साथै आज को भाग सारै राम्रो छ
@prakashsaud17429 ай бұрын
सफलता को सुबकामन राधिका ❤🎉 दिदि ❤❤❤
@rachelchettri22539 ай бұрын
My favourite serial ❤
@ManjuShrestha-m2o9 ай бұрын
सफलता को शुभकामना सिस हजुर लाई राम्रो भएको छ सौता सिरियल ❤❤❤
@raijaan41959 ай бұрын
Be strong Radhika sis🙏🙏
@Laxmanrai-o8j9 ай бұрын
राधिका को जित हुनुपर्छ हार कहिले पनि नमान्नु होला है
@krishnamagar64579 ай бұрын
हरेस नखानुहै दिदी सिरेलरामरोछ सीता भटराइ दिदिहुदा झन रमाइलो छ
@kamla82639 ай бұрын
धेरै शूभ कामना राधिका जी ❤❤🎉हजुर आफ्नो काम गनूश हामी सबै हजुर को साथमा छौ ❤❤❤❤🎉
@ThakurBhatt9 ай бұрын
धेरै धेरै शुभकामना राधिका ♥️♥️♥️♥️
@ghanshahi73329 ай бұрын
राधिका ज्यू, यो एपिसोड अति राम्रो छ यस्तै राम्रो गर्दै जानु होला,जय होस्
@ShyamMoktan-y2o9 ай бұрын
धेरै धेरै सुभ कामना दिदी खुट्टा तान्नेलाई तानान दिनु सत्यको जित अबस्य हुन्छ
@ritatamang69469 ай бұрын
Be strong 😭 राधिका दीदी 😢my favorite serial 😢🎉🎉🎉❤
@shantaadhikari369 ай бұрын
त्यस्तै गरेर यातना दिदै जान छोडेन भने त्यस्लाइ मिडिया सामु सार्वजनिक गर्नुपर्छ बि स्ट्रङ दिजु
@urmilagautam92669 ай бұрын
सारै राम्रो छ सिस हजुरको सौता सिरियल ❤
@gitakhatiwada44939 ай бұрын
हैन हाउ मलाई त क्या मज्जा आयो बधाई छ अब चाहिँ लक्मी लगायत बुबा आमा भाइ मिलेर बसेको हेर्न मन छ ।
@BhimShresta-v4p9 ай бұрын
लक्ष्मी अर्थात् राधिका राउत जुन पनि सिरीयल सबै राम्रो छ अझै राम्रो बनाउँदै जानु होला राधिका राउत सौता पनि राम्रो छ ❤❤❤❤❤❤
@RupaKhadka-q4q9 ай бұрын
आहा कति धेरै खुसि लागेको छ मलाई त अझै दुख पायको हेर्न मन छ
@ranjanakhadka86849 ай бұрын
सफलताको शुभकामना राधिका दिज्जु ❣️❣️❣️❣️❣️❣️❤️❤️❤️❤️❤️❤️ धेरै माया 🥰🥰🥰🥰🥰
@RupbahadurBudha-xl2ef9 ай бұрын
राधिका दिदी लाई हार्दिक बधाई छ सधै एसरि नै अगाडि बढ्नु होला एकदमै खुसी लाग्यो 148 भाग नछउई हेरेको छु हाल साउदी बाट
@mayatamang-qc8xh9 ай бұрын
तेस्ता पापी सतुर काे साम्मुन्ने राेएर हैन बैन हासेरै तेस्काे सिर झुकाउनु पर्छ सधै भरी भगवान्को आशिर्वाद मिलाेस् राधिका ❤️❤️❤️❤️🌹🇳🇵
@JunaKhadka998 ай бұрын
सौता भाग कहिले आउँछ।
@LalBamzan8 ай бұрын
@@JunaKhadka99❤😮😮🎉🎉🎉😢😮😂😮
@LalBamzan8 ай бұрын
@@JunaKhadka99😅
@LalBamzan8 ай бұрын
@@JunaKhadka99😂😂😢😅😢😂😊
@deukalimbu93695 ай бұрын
Ati ramro xa ❤❤❤❤
@minubohara70249 ай бұрын
तपाईलाई सन्चो भयो बुनु तेसैमा हामि धेरै खुशी छौ
@ChakraRawat-np8yy9 ай бұрын
Good luck to all आज देखी राणो हुनेछ ठीक छ हैरेर रमाईलो लागे
@charimayatamang48639 ай бұрын
सफलताको सुभ कामना ❤❤❤❤❤धेरै भन्दा धेरै दर्शकको मन जित्न सफल होस्।🎉🎉❤❤
@samjhanapun50069 ай бұрын
राधिका बैनी सफ्ल्ता को सुभकामना अजै अगाडि बढदै जानू एकदिन सत्य को जित हुन्छ मैले हजुर को पिडा बुजेको छु
@sanurai11769 ай бұрын
लक्ष्मी र लक्षुमणले पानी बोकेर हिड्दा अति राम्रो सुहायो 😍😍 सौता मुनाको पनि एटिङ 👌👌
@सास्कृतीप्रेना9 ай бұрын
आजसम्म हेर्दै आएकी छु। मलाई एक दमै राम्रो लागेको छ अझै राम्रो बनाउदै जानु होस। मलाई पहिले देखि नै सौता सिरेल मन परि रहेको छ। अझै राम्रो बनाउदै जानु होस ❤
@hirathapa22279 ай бұрын
अती मन पर्छ ❤❤❤❤❤
@ganeshacharya-zv3gg9 ай бұрын
सबै ले देख्न चाए को नै हजुर को खुसि हो दिजिउ १भाग देखि १४८ भाग समन नछुटाई देख्न पाउँदा बिच्मा हजुर बिरामी भर न रमाइलो पनि भको थियो तर हजुर यो अबस्थामा देख्न पाउँदा र सिर्यल हेरिन पाउँदा खुसि लागेको छ🙏🙏
@lilaramoli48459 ай бұрын
म त असाध्यै खुसी छु म। लक्ष्मीले खुसी पाउनु नै मेरो खुसी जस्तो लाग्यो। लक्ष्मीको खुसी चाहने कोको हुनुहुन्छ यसमा हाजिरी हम त
@premmagar26879 ай бұрын
आज चाहिँ साच्चिकै महा एपिसोड नै रहेछ कहिले काहीं त यस्तो पनि हुनु पर्यो नि
राधिका बैनिलाई सफल्ताको धेरै। धेरै सुभकामना 👍👍सानु माया केःसी स्याङ्गजा
@AmritaPun-v1y9 ай бұрын
जाे जस्लाई बाेज भए काे हुन्छ तेहि हाे नि लास्ट चाहिने घरमा 🙏🙏🙏
@shantarai81729 ай бұрын
रुनु हुदैन sis हिमत गरेर अगाडी बढ्नुस 💪💪💪❤️❤️❤️❤️❤️
@VenuVenuram-g5j4 ай бұрын
हीम्त छदीदी हजुरको अगाडि बडदै जानु
@appka25149 ай бұрын
म हेर्दैछु दिदि कुबेत बाट धेरै राम्रो लागियो यो सिरियल❤❤❤❤❤❤❤❤❤❤
@suryaranabhat66469 ай бұрын
👈️राधिका राउत (लक्ष्मी)को सधैं राम्रो होस् अब राधिका राउत (लक्ष्मी)का सम्पूर्ण दुश्मनको नास होस् 👍️
@ushabanjade74539 ай бұрын
सफलताको शुभकामना रीधिका जि सत्तेको जित पकै हुन्छ एक दिन 👍👍👍👍
@bindadhakal54519 ай бұрын
सफलताको शुभकामना सत्यको जित एक दिन अबस्य हुने छ
@ranabahadur3959 ай бұрын
धेरै धेरै रामराे छ सिरेल सहुतालाई ऐसै गरनुपरछ
@PyarighartiMagar-c5y9 ай бұрын
आहा सारै मन परेयो यो भाग यसरी नै सजाइ पाउनु पर्छ यो पापी नि हरुले😡😡😡😡😡😡अनि Laxami ले कति दु:ख पाको थियो सुख पाउनु पर्छ्♥️💐🌺❣️♥️💞Laxamile❤
@Debikadebika-ed2hh9 ай бұрын
यसलाई अझै पुग्यन य नन्दा लाई यस्तै गर्नु परने होनी हुन्त 🙏🙏🙏🙏
@SaritaMalla-k5m9 ай бұрын
राम्रो छ रादिका सिस को तर यो मुना ले सारै अत्ती गर्छर दुख लाग्छ सौता भन्दानी सौतैको बेबार गर्छिन यार सहि हो सिस😭
@GangaDevi-uc1wr9 ай бұрын
राम्रो छ राधिका बैनी सफल्ता को कामना तिम्रो टीमलाई धेरै धेरै शुभकामना
@kopilatandan-n4x9 ай бұрын
सफलताकाे शुभकामना साथि धेरै राम्राे गरेकाेमा धन्यावाद वाउ👌👌👌👌🌹🌹
@JanukaRai-i4t9 ай бұрын
शत्रु हरुले सुनेर हेरेर चेतना आओस
@niramalabista37049 ай бұрын
धेरै राम्रो छ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉सुपर दामि❤❤❤❤❤🎉🎉🎉🎉🎉
@HiraKaranoli9 ай бұрын
होनि हजुर कुबेत मा दुखपा किछू र पनि डाटा बचाय र हेरछू बैनि हिक मत हार नु हुदैना जितेर देखाउ ने हो तेस तो मानछे हरु लाइ❤️❤️❤️❤️❤️❤️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺👍👍👍👍
@JyotibhattriBhattri9 ай бұрын
दिदी हजुरको साथमा अल नेपाल छ दिदी सहेर बस्नु एकदिनत पक्कै जित हुनछ दिदि😢😢😢
@bogatiishwor74119 ай бұрын
सफलता को शुभकामना राधिका बहिनी
@DebakiKafle-qj3qj9 ай бұрын
दूध उम्लेसि पाेखिनि र पापकाे घैटाे भरियसि पाेखिनि भनेकाे यै नै हाे सौता मुना जि अनि पपिनि नरपिचास नन्द ज्यु अबत बुद्वि अाउला कि केसाे ?
@Chandrashrastha9 ай бұрын
सायद राधिका ज्यु लाई त्यो हालमा पुराउने यहि मुना होला ,चाहे जो सुकै होअ हामी जस्ता फ्यन को लागि भय पनि हजुर्ले ती ब्यक्तिलाई सर्बजनिक गर्नुपर्छ राअधिका जि
@deblimbu1569 ай бұрын
राधिका (लक्ष्मि) बहिनी हामी तपाइको साथमा छौं हामी । म युके बाट 🇬🇧हो । तपाइलाइ सिद्याउनु खोज्ने मान्छे चिन्न चाहन्छौं ।
@GaneshThapa-nv1tz9 ай бұрын
दिदि हजुर अब पनि चिन्ता लियर डिप्रेसन मा जानु भनेको हजुर को हार हुनुहो हजुर को साथमा हामी छौं हजुर अगाडि बडनुस र हजुरको सीरीयल नछुटाई हेर्ने गरेको छु आफन हरु लाई पनी सौता सीरीयल एकदमै राम्रो छ हेर्नुहोस् भन्ने गरेको छु ❤ सफल ता को सुभकामना 🎉❤ सम्पुर्ण टीम लाई धन्यवाद ❤❤
@Bhuwanbogati-iw2pf9 ай бұрын
तेस्तो कुरा लुकाउनु हुदैन दिदि❤❤❤❤❤
@purushottamsakhakarmi57639 ай бұрын
आज मुनाको पर्दाफास भएको छ को को खुसि हुनुहुन्छ यता आएर कमेन्ट गरिदिनुस् है 🙏 ❤॥