लक्ष्मीले मुनालाइ सजाय पूरा सजय सोजबुज गर्नु पर्यो अनि पक्का निकाल्न रेडि हुन्छ मुना सबैलाइ सुभकामान❤❤❤❤
@निष्ठुरीमन-s2 ай бұрын
हरेक आइतबार को यो सिरेल को पर्खाइ मा हुन्छ तपाईहरु पनि म जस्तै को को पर्खाइ हुनुहुन्छ धन्यबाद सम्पूर्ण कलाकार टिमलाई 🇳🇵🇳🇵🇳🇵🙏
@kesaribakabal53112 ай бұрын
पाल्पा देखि हेर्दैछु मुना लाई सजाय मिल्नु पर्छ लक्षमि ले हिम्मत नहार्नु जित सत्यकै हुन्छ लक्षमि र लक्षण को जोडि छुटनु हुदैन
@Amazingdoll-g6n2 ай бұрын
म सानी गरीब नानी लाई माया सपोर्ट गरीदिनु होस् न पिल्स
@Apsaratheengwaiba90032 ай бұрын
लक्ष्मी दिदी ले सुख पको हेर्न मन छ मुन ले दुःख पाएको हेर्न मन छ my best serial ❤❤❤❤
@ChandrsCHANDRA-gi1ju2 ай бұрын
यो मुनालाई त यसले सपना देखेजसतै गरि नोकरनि बनायर राखनु परछ पापिनी राधिका दिदी ले अब अजै पनि सहन हुदैन यसले गरेको बेवाहार देखदा त घाँटी रेटेर मारन मन लागछ अनि लक्षिमि को ननद लाई छिटो निको हुनु परछ
@rajendrachhetri34482 ай бұрын
राधिका रावत लक्ष्मी दीदीको मजस्तै बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 172 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र् मुनालाई घरबाट निकाल्दा खुसी हुने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त 😂😅😅😮😊
@Sanjana_official2002 ай бұрын
लक्ष्मी दिदी को big fam mo pani ho
@arojfreefire1232 ай бұрын
Me
@SangitaSunuwar-tn5xe2 ай бұрын
@SangitaSunuwar-tn5xe2 ай бұрын
😅
@SangitaSunuwar-tn5xe2 ай бұрын
😅😅😅
@RakeshKuwar-p2j2 ай бұрын
म हरु कूवर हो भाग एक देखी गर्दै आएको छू है काँकरभिट्टा देखी हेरदैछू
@Sarmilaofficial42 ай бұрын
सानो युट्युवर साथी हरु को को हुनुहुन्छ सबै मिलेर अघि बडौँ ल 🙏❤❤❤❤
@gaurabgaming392318 күн бұрын
कोई कारण आज पनि जीवित नेपालीहरू आफ्नो आमाको कोखमा राखेर अनुसन्धान अधिकृत एक दुई दिन लाग्छ र एक छोराका छ यस 😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮
@SamikshaBhandari-q1mАй бұрын
एकदमै राम्रो छ सिरेल आमा छोरी रोहेको देखेर मन रोयो यो नानी को आख देखि मान्छे नै कति राम्री हो
@laxmibista66872 ай бұрын
यो लक्ष्मी ले मुखबाट गु निक्लने ने गरि हान्नु पर्छ
@panugharti3712 ай бұрын
धेरै राम्रो छ सिरेल ❤❤❤❤
@puspapoudel20142 ай бұрын
अब याे मुनाकाे षड्यन्त्र लाई पर्दाफास गर्नु पर्छ लक्ष्मीले
@NishaBal-g4w2 ай бұрын
आहा यो श्री त कति हेरौँ हेरुम जस्तो लाग्छ मलाई टाइम मिलाएर हेर्ने गर्छु म के गर्नु❤❤❤❤❤❤
@DilmaAale2 ай бұрын
वाव एकदमै राम्रो छ 😊सफलताको शुभकामना ❤❤❤❤❤🌹🌹💘💘💘💝💝💝