यो अनुहार नपरेकि सौता भनाऊदि मुनाको चलखेल मदनले थाहा पाउन परोके यो नाटक बेसिभो हेर्न मन लाग्न छाडियो अबोत लक्छिमि र लक्छुमण को मिलन भयको हेर्ने मन छ चाडै
@ParbatiPoudel-d3j24 күн бұрын
धेरै सहन पनि हुदैन नाटक देखाय पछि हेर्नि हरूले सिक्नि बनाउनु हाेला मन त पर्छ तर लक्छिमिले सारै दुख काे नाटक गर्दा अार्कै हुन्छ जय हाेस
@BishnuKhatri-r7p23 күн бұрын
जुङगे सर पिलिज राधिका लाइ साथ दिनु हाेला सर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@jamunashreesh238123 күн бұрын
जतिखेर पनि मुनाको जित भएको देखाउने कहिले काहीँ त लक्ष्मी को जित भएको देखाए हुन्थ्योनि
@prabinabhatta-rl6fx23 күн бұрын
यो लक्षमन ले चाडै सत्य कुरा थाहा पाउनु पर्यो है लक्ष्मी को दुख धेरै हेर्न सकिन्न
@BuddhiShrestha-w6u24 күн бұрын
नमस्कार सम्पूर्णमा 🙏म यो सिरियलको लक्ष्मन आर्थात मदन 😊 सौता भाग :- १८३ आइसकेको छ। यो सिरियल यहाँहरुलाइ कस्तो लाग्दै छ ? जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोल 🙏
@rajendrachhetri344824 күн бұрын
राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त साथिहरू । सौता सीरीयल टीमलाई सफलताको हार्दिक मगलमय सुभकमाना ब्यक्त गर्दछु ल। साथै भाग 1देखी हरेक हप्ता रेगुलर 183 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ साथीहरू हाजीर हुनुहोस त ❤❤😮😊।
@Sanjana_official20023 күн бұрын
Mo xu
@MayaRai-l2g12 күн бұрын
म छु❤
@BishnuTamang-k3p23 күн бұрын
मछु हजुर लछ्मि दिदिको बिग्फ्यान
@himalsarovar24 күн бұрын
साना साना युटुवरहरुले एक अर्को लाई सपोर्ट गरौ❤
@pabitrarai255623 күн бұрын
yo सौता सिरियाल पनि दिक्का लाग्दो म त हेर्नू छोरे😃
@KopilaKarki-mx7gt24 күн бұрын
❤
@ChaiKadayat24 күн бұрын
Bast xa bhibhai
@fhjhgghhfgh839424 күн бұрын
My favourite💖💖❤️💗💗💜💜💜🎉🎉
@SaritaMaya-c2e24 күн бұрын
My favorite serial sauta ❤❤❤❤❤❤
@SitaKhadka-dx7sj24 күн бұрын
यो राधिका पनि निरदो पनि दोस लगाउनि सत्य जेहोउहि भने हुनि
@sharmilakhadka156424 күн бұрын
❤❤❤❤❤❤❤❤verry nice radhaika didju my favorite acter 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌😥😥😥😥😥
@parasmanibhandari-wu8fc24 күн бұрын
अस्तिको हप्ता किन आएन राधिका बैनि सौता सिरियल
@RomanKagi-q1g24 күн бұрын
❤❤❤❤❤❤❤❤❤राम्रो ❤❤❤❤❤छ❤❤❤❤❤❤राधिका ❤❤❤❤❤
@Sanjana_official20023 күн бұрын
लक्ष्मण ले थापाउनु पर्छ भन्ने कोको हुनुहुन्छ
@raijaan419523 күн бұрын
Mni xu.
@nettv562123 күн бұрын
मुनालाई तह लगाउनुपर्छ। मुनाको गोप्य खेलहरु छर्लङ्ग हुन अति आवश्यक छ। मुना र मुनालाई साथ दिने सबैलाई सम्पूर्ण समाज समक्ष छताछुल्ल पारेर नङ्ग्याउन पर्छ।
@निष्ठुरीमन-s15 күн бұрын
सौता सिरेल को कथा चित्रणमा मलाई राधिका दिदीलाई शुख को दिन को प्रर्खाइ मा छु सौता सिरेल को सम्पूर्ण कलाकार टिमलाई अग्रिम शुभ छ धन्यबाद 🇳🇵🇳🇵🇳🇵🙏🙏
@bimalaraii208623 күн бұрын
❤❤❤❤❤❤munako satte Sabaile tha paunu paryo ❤❤❤😢😢
@binitakc268423 күн бұрын
राम्रो छ सिरीयल
@Nishaofficalchanel-z5y24 күн бұрын
Support gardinu hai guys haru ❤😮
@kalphanabista800822 күн бұрын
Radhika Dee best acting❤
@mainalichannel885722 күн бұрын
धेरै राम्रो सिरिएल छ यो सौता राधिका जि ले धेरै मेहनत गरेर बनाउनु भएकोहो ❤😂❤😂❤😂❤😂❤
@DineshBam-x7u23 күн бұрын
लक्ष्मीदिदी ले यो साचै गल्ति गरेकैहोत ❤❤
@SamrajyaThapa-q9w24 күн бұрын
Laxmi sis ko git hunu parxa Ani muna Lai hapnu parxa
@SamrajyaThapa-q9w24 күн бұрын
Yo kura madan la sunnu parxa Ani ramro hunxa
@MankumariRimal-i7s22 күн бұрын
मे फेबरेट सिरियल सौता❤❤❤❤❤❤❤
@sushila187724 күн бұрын
ए डबल केरेक्तर निकालेको रैछ बल्ल बुझ्यौ भो अब सिंगल नै थिक्छ परेन डबल सिंगल नै हेर्न मन लाग्न छोड्यो कथा कता कता पुर्याएर यो भाग त ठिकैछ अर्को भाग नी राम्रो ल्याउनु होला
@MayaUk23 күн бұрын
धेरै राम्रो छ सौता सिरेल ❤❤❤❤❤
@kamalanepali632424 күн бұрын
होइना हो रादिका दिदी हेरना मन लाग्छ तरा केहि कुरा बुझ्ना सकियनाके हेरनाको माजानइ भयना पाहिला को सउता सिरियल काति राम्रो थियो आहिले केही बुझीयेना
@MinaModai23 күн бұрын
राम्रो छ शुभकामना छ ❤❤
@ShovakalaHamalthakuri23 күн бұрын
नमस्कार राधिका सिस🙏🙏🙏🙏🙏🙏
@prakashshah537024 күн бұрын
लक्ष्मीको रुने मात्र काम हो?संधै अत्याचार सहिरहनु पनि सिरियल राम्रो हुंदैन
@MadhuMayachidi-z5e24 күн бұрын
❤❤❤❤❤❤❤❤😭😭😭😭😭😭😭😭❤️❤️❤️
@YasodhaThapa-hx7uk24 күн бұрын
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@Indrapun84524 күн бұрын
❤❤❤❤❤❤
@bibekhrmel397110 күн бұрын
मदन ले देखनु पराे याे कुरा अर्को भागमा
@ChandrsCHANDRA-gi1ju23 күн бұрын
यो चोथाले त सारै मातेकि रहिछे अब लक्षुमनले सबै कुरा थाहा पाउनु परछ अनि यो सबै मुनाले नै गरेकि हो भने सबै परिबारले ले लक्षुमनले थाहा पाउनु परछ
@SumitraOli-u5z24 күн бұрын
Papinimuna
@ManjuRana-m9p23 күн бұрын
radhika die👍👍👍💞💞💞🙏🙏🙏
@KushumSanu20 күн бұрын
NICE video song yapisod suppap jodi amar
@AashisFF-n7p24 күн бұрын
😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮 nice op ❤❤❤❤❤❤
@ArpanaBishwokarma1024 күн бұрын
Arkai dress ma aaunu na ganga ko roll ma chai
@laxmibista668723 күн бұрын
लक्ष्मी काे ससुरो ले भनेको तैंले जस्तो गल्ती गगरिन रे यी लाेग्ने मान्छेलाई आफुलाई के ठान्छन् कुन्नि महिलाले मात्रा ठूलाठूला गल्ती गरेको सँम्झन्छ पापिष्ट हरू 😊😊😊😊
@KrishanaOli-w2u22 күн бұрын
Yo serayl hayrna manai lakdaina aaja voli sadai yahi sauta ko matrai jit hunxa laxmi de lai ni sab ramro hunu paryo natra yo seral hayrdenna mata😊😊😮
@radhikagautam333318 күн бұрын
Ramro xa
@SasilaPhuyal23 күн бұрын
Nice ❤❤❤
@SandiyaLimbu-b5e23 күн бұрын
Yo siriyel fed na tuppa ko xa kunai kura bujhiyena kaile mileko jasto laile dukha dekhako jasto yhuka yo siresly aauda ma kaile khusi hudina