अबको भागदेखि लक्ष्मी को जित र मुनालाइ दवाब हेर्न मन छ।र परिवारले लक्ष्मिको पक्ष लिएको हेर्न मन छ।
@rajendrachhetri344817 күн бұрын
राधिका रावत लक्ष्मीदिदिको बिग फ्यान मजस्तै कोको हुनुहुन्छ हाजीर हुनुहोस त। र यों दुखत खबर हो दैनिक हेर्दै आयको सौता सीरीयल राधिका रावत लक्ष्मी दीदी रेगुलर दीनुहोस । राम्रो लाग्छ तपाईको सौता सीरीयल । राधिका रावत लक्ष्मी दीदी दीदी तपाईको सिग्र स्वास्थ्यलाबको कामना सहित आउने हप्ता भेटने बाचा सहित बिदा हुन चाहान्छु हस्त नमस्ते राधिका रावत लक्ष्मी दीदी ❤❤ 🙏
@AnjanaSharma-tz4md16 күн бұрын
❤❤wow
@MenukaSingh-b3o13 күн бұрын
लछ्मि दिदिको जित होस मुनाको हार होस अब कतिनजेल सोझो हुनुहुन्छ। लछ्मि दिदी
@बिनोदघर्ति-च1ब16 күн бұрын
धन्यवाद छ हजुर
@DevikaShahi-z5e17 күн бұрын
मलाई त कति मन पर्छ सधै आइदिए हुनथो लाग्छ तर आउदै के गर्नु ❤❤❤
@SanmaiTamang-b2b11 күн бұрын
त्यो त ठिकै छ दिदी तर हजुर ले मात्र दुःख पाको हेर्नु सक्दिन हजुर ले सुःख पाउँनु पर्छ भन्न चाहन्छु 🙏😘😘❤️❤️🎉🎉
@RitaBayalkoti-e9v16 күн бұрын
भाेलि नै बनाउन दिदी😂😂😂😂😂
@jabedvai-fx1hl16 күн бұрын
Ook xat ❤❤❤
@kamla826316 күн бұрын
Ok hajur ❤❤❤🎉
@SuNtaMajhi-l6x11 күн бұрын
❤❤ SuNitamajhi
@BinitaKhakada16 күн бұрын
अर्काे भागमा राधिकाले निय पायकाे हेर्ने मन छ
@Saraswoti-q1h16 күн бұрын
म त हेरेर बसिरहेको थिए दिदी ❤❤❤❤
@DineshRai-s4h15 күн бұрын
खाली अर्को भर मा अनि मागेको भर सिरियल बनएर हुन्छ र? धेरै आँसु ले पोल्ने छ तँलाई आफै क्यामारा किनेर मान्छे को रोजि रोटि छिन्ने अर्का सघ पैसा लिएर कलाकार बनाउछु भनेर तेसैलाई नराम्रो भन्ने पैसा दिउन्जेल राम्रो भन्ने पैसा दिन छोड्यो पछि निकाली दिने खाली आफैं मात्रा राम्रो हो भन्ने कलाकार अर्काको मा गयो भनेर रिस गर्ने निकाल्ने तेरो कहिले पनि राम्रो हुदैन र नहोस पनि 😢😢😢 गरिब को आँसु ले पोल्छ तलाई
@sharmilakhadka156417 күн бұрын
ho Ta didju ❤❤❤❤❤verry nice 🙏🙏🙏🙏🙏
@PadamMauni-x5g11 күн бұрын
Dhanya Bad didi sujhab ko lagi 💓💓💓
@SitalMagar-e6z16 күн бұрын
Maya mardain dd miss sauta sirel
@AasthaThapa-jk3iv17 күн бұрын
राम्रो छ
@tarasherma601417 күн бұрын
यहि कथा मा मुनाले अति दुख पाएको कथा जोड नु होला।
@MinuBohara-g2d16 күн бұрын
हुन्छ मेम हामि अर्को हप्ता को पर्खाईमा हुनेछौ
@AnmolFf-c7k14 күн бұрын
i like 💝💝
@SamjanaSubba-mq3yr17 күн бұрын
❤❤❤❤❤❤❤🎉
@taradevi322917 күн бұрын
यो मुने को हार लछ्मिको जित हुनुपरो
@Santoshmahhara17 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@KamalaAchhami-v5c17 күн бұрын
Wemd❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
@DevakiDhungel-i5h17 күн бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PasangSherpa-tw6gl16 күн бұрын
Afa birami baypaxitakelagyota bichara sieste ❤❤❤
@reshamagautam694617 күн бұрын
स्वास्थ्य लाभको शुभकामना राधिका बैनि
@RameshDhami-p4p13 күн бұрын
🥰🥰🥰🥰
@SaritaMaya-c2e17 күн бұрын
My favorite serial sauta ❤❤❤❤❤❤❤❤❤
@kamalkumarilimbu636016 күн бұрын
Sahrai ramro lagyo radheeka bainee🌹🌹🌹🌹🌹👍🌹🌹🌹🌹🌹
@Lalitabhasyal17 күн бұрын
❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏
@SitalMagar-e6z16 күн бұрын
Ramro lagxa lastai
@milanchanchal152612 күн бұрын
Hjr le sukha payako herna Mom xa
@SitalMagar-e6z16 күн бұрын
🎉🎉🎉🎉
@दिलकुमारीचामलिङराइ16 күн бұрын
मेरो नाम दिलकुमारी राई र मेरो घर ईलाम जील्ला अनी अहिले को।।बसाई मा म।कूबेट बाट बैनी राधिका राऊत को सौता सिरियल।। निरंतर हेर्दै।।आएकी। छु ।र तरआज।। भने हेर्न पाईने र।। सौता सिरियल श। राम्रो छ तर।। लक्ष्मी ले।।सारै दुख पाको मा चाई मलाई पनि पो दुख लागेको।।छ अस देखी ।।जेठी ले।।सुख पाको।। हेर्नु पाउ सौता सिरियल टिम धेरै धेरै।।सुभ कामना छ है।।त
@SamanaOli-i3l16 күн бұрын
Mina ta Kati thik lakdin
@Sitapariyar-c3m17 күн бұрын
हामीलाई त कस्तो लाग्छ राधिका राउतले सुख काटेको अर्को केटीले चाहिँ दुःख काटेको चाहिँ हेर्न मन छ।
किन दिदी हजुर ले कलैई पनि हिमत नहार्नु होला दिदी हजुर ले कलैई पनि दुखि नहुनु होला दिदी खुसी भएर अगाडी बढनु पर्छ दिदी हिगमत कैईले पनि हारनुहुन हई दिदी
@DilliPhejong17 күн бұрын
परदेशको बसाइँ, तथापि समय मिलेसम्म म सौता हेर्ने गर्छु । कथावस्तुमा वास्तविक समाजको चित्र र अनुहार देख्न पाइन्छ । अनिभनय गर्नुहुने कलाकारहरु प्रायः सबै नयाँ देखिन्छ अत: अभिनयमा कम्प्लिट परिपक्वता केही कमी महसुस हुने गर्छ अरु त सबै ठीक लाग्छ र पात्र छनोटमा जवानहरुलाई पाको उमेरको रोल दिंदा अलिक खेलाची जस्तो लाग्छ त्यसमा सुधार हुने हो भने अझै कथा जीवन्त हुनेछ ।
@Bhagawatigiri117 күн бұрын
Don't worry
@Sitapariyar-c3m17 күн бұрын
अर्को केटीलाई चाहिँ हजुरले भुत ल्याएरै देखाउनुस् हामीलाई।
@BimalaGC-h4s16 күн бұрын
यो सिरियल त आउन छोडियो कता गयो
@SureshBohara-g6q17 күн бұрын
😢😢😢😢😢😢😢😢😢😢
@parasmanibhandari-wu8fc17 күн бұрын
राधिका बैनि सौता सिरियल नम्बर वान।छ र मलाई असाध्यै मन्पर्छ मपनि बसिस्ठ गोत्रकोहुँ भण्डारि भएपनि म तपाईँको दाईहुँ र अब कथामा दाईले चाहेको खेल्नु हुन्छ भने तपाईं हेलाभएको धेरै भाग भैसक्यो अब हेला त्योमुने गुण्डिनि हुनुपर्छ तपाईं को खुट्टा समाएर माफि माग्नु पर्छर मदन्पनि सुध्रिनुपर्छ नभए सौता सिरियल मा पैलाकै सिरिमान् ल्याउनु र त्यो मदनलाई डिलेट् गर्दिनु
@ambikarokaya950017 күн бұрын
❤❤❤❤❤
@sheshkantapaudel610316 күн бұрын
छोरी कता गयकी छन मैले देखिन नि आज भोलि
@madhavisapkota58317 күн бұрын
मलाइ त रढिका बहिनी कानछिलाइ छोडेर बुडासगै मिलेर बसेको हेरन मन थियो तर सिरेल कुन मोडमा पुगेको हो अल मल परेको छु के राधिकाजियु
@ElishaMagarneeLungeli16 күн бұрын
Malai ta derai man parxa Didi sadai herni garxu aaja Pani aayo hola vanera base ko aayana thik xa Didi xitai Niko hunu malai ta ahile sauta siriysal ma jati Pani ghut vairaheko xa sabai Ghar pariwar Lai thahosh lakxmi Didi sadai sabai le Maya gare ko herna man xa
@KrishnabahadurBahadur-j2b16 күн бұрын
Voli ni didi hi😂😂😂😂😂😂❤❤❤🎉🎉😢😢😮😮😮😅😅😊😊😅😮😢🎉😂❤
@Myfirstlovemomanddad16 күн бұрын
Serial vaneko AGI paxi upload garnus hjr afno care garnus ma am❤
@reshamtharu-vc3bt16 күн бұрын
Kurera basekota aayna😮😮😮😊
@DeepakAdhikark10 күн бұрын
रेगुल ल्याए पो केही हुन्थो दिदी
@menukaBan-z1s17 күн бұрын
😭😭😭😭😭😭😭😭
@NitaBaniya17 күн бұрын
Laxmi le sukha pako herna man xa
@SusmaLimbu-t1o16 күн бұрын
मत सर्च गरि,गरि खोजी राथे 😢
@SamanaOli-i3l16 күн бұрын
Aabako bagm laxmi KO jit Ra munako har hunu parxa Ra sabai Kura thaha hunu parxa munako barema aati vo
@ArpanaBishwokarma1017 күн бұрын
Malai ta tyo ganga ko roll ma arkai pahiran ma dekhna man xa