Dheri ramro video sir thank 🙏🙏🌹🌹 !! Hajur Lai poni thank 🙏🙏❤️❤️🌹🌹 ;!
@ParadiseAgroFarm4 ай бұрын
Welcome 🙏🙏❤️❤️🌷🌷
@bishnulimbu57803 жыл бұрын
अति महत्त्वपूर्ण भिडियोका लागि धन्यवाद छ सर 👍️
@ParadiseAgroFarm3 жыл бұрын
धन्यबाद सर... 😍😍😍💗💗💗
@dineshchandrakafle7322 жыл бұрын
रोग को उपचार गर्नॅे तरिका बताई दिएमा हामीलाईसहयोग हने छ
@ParadiseAgroFarm2 жыл бұрын
त्यसको पनि अलग भिडियो छ त
@KrishnaGayak2 ай бұрын
तपाईंलाई धन्यवाद
@ParadiseAgroFarm2 ай бұрын
welcome sir 🙏🙏
@Ramila233y Жыл бұрын
ड्रेगन फुर्टी खेती सम्बन्धी राम्रो सल्लाहा सुझाब दिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यबाद
@ParadiseAgroFarm Жыл бұрын
🙏🙏😍😍
@dragonfruitfarming17073 жыл бұрын
अतिराम्रो अतिहितकारी tips दिनुभो धन्न्यबाद्🙏🙏🙏👌👌👌
@ParadiseAgroFarm3 жыл бұрын
कमेन्ट गर्नुभएकोमा धन्यबाद सर
@bhaktabdrtamang58053 жыл бұрын
@@ParadiseAgroFarm 0
@ramjikhadka64892 жыл бұрын
Ramji khadka Thanks to providing technical information to dragon fruit growing farmers which helps to promote it fruther. Along this please consider to provide the quality sappling at reasonable price so that everyone will be ready to plant atleast couple of sappling by every individuals. Thank you very much.
@ParadiseAgroFarm2 жыл бұрын
🙏🙏
@tikagurung76702 жыл бұрын
धेरै राम्रो जान्कारी दिनु भयो धन्यवाद ।
@ParadiseAgroFarm2 жыл бұрын
Thanks
@NumaphungKhabarTV Жыл бұрын
जानकारी दिनु भएकोमा धन्यवाद !!
@ParadiseAgroFarm Жыл бұрын
🙏🙏
@GopalBazgain8 ай бұрын
जानकारी को लागी धन्यबाद
@ParadiseAgroFarm8 ай бұрын
Welcome sir
@bishnugautam39282 жыл бұрын
सर्ब प्रथम धन्यबाद हजुरले ड्राईगन फ्रुट सम्बन्धी आफ्नो अनुभव राखी दिनु भएकोमा म आभारी छु । मैले पनि ड्राईगन फ्रुटको खेती गर्नका लागि जमिन हेर्ने काम गरेको छु लगभग जमिन फाईनल भै सकेको छ। यो स्थान करिव 2600 फुट हाईट तापक्रम १५-३५ डिग्री सानो खोलाको किनार बेशी भागमा पर्छ केही बर्श अगाडि धान खेती हुने गरेको थियो अहिले बाझो छ जमिन केही स्लोपमा छ जमुन बलौटे माटो र सानाढुङा भएको देखिन्छ। ल भन्नुस मैले यस्तो प्रकारको जमिनमा ड्राईगन फ्रुट र कुरिलोको खेती गर्न सक्छु । जग्गा करिव ४५/५० रोपनी एउटै स्थानमा छ । यहाँ जाडो समयमा बिहान १०/११ बजे सम्म पाय ४/५ महिना बर्षमा कुहिरो लाग्छ तर बाकी बर्शैभरी घाम लाग्ने गर्छ । गाम दिनमा कम्तिमा ७/८ घन्टा लाग्छ। एउटा कुरा मैले रोजेको जमिन नजिकै कुखुरा फार्म छ त्यहाबाट धेरै मात्रामा गन्ध निस्कने हुदा त्यसलाई प्रोसेस गरेर ड्राईगनको बिरुवामा राख्न उचित हुन्छ या हुदैन जानकारी पाउ बाकी रहयो बिरुवा c भेराईटिको रोप्ने सोच बनाएको छु बिरुवाका लागि हजुरले सल्लाह दिनु हुनेनै छ। सिमेन्ट पोल कुन कस्तो साईजको बनाउदा ठिक हुन्छ । आदि इत्यादि। धन्यबाद 9857021770 बिष्णु गौतम
@ParadiseAgroFarm2 жыл бұрын
🙏🙏 तपाईंको कुरा सुन्दा राम्रो ठाउ हो जस्तो लाग्यो। फोनमा छलफल गरौला नि सर 9851236756
@manraidxn3477 Жыл бұрын
जानकारीकाे लागि धन्यवाद छ सर। म पनि यस्काे खेतीमा सुरुवातीकाे साेच हंदैछ।हाल साउदी बाट।
@ParadiseAgroFarm Жыл бұрын
Good luck.
@ambikamalla61433 жыл бұрын
Good idea
@ParadiseAgroFarm3 жыл бұрын
thanks
@haridevchitrakar91772 жыл бұрын
राम्राे लाग्याे।।।
@ParadiseAgroFarm2 жыл бұрын
Thank you
@shahimilan7772 жыл бұрын
Sarai ramro gyan badhnu vayo. Dhanyabad
@ParadiseAgroFarm2 жыл бұрын
धन्यबाद
@jangtharu34712 жыл бұрын
के काे मल नि जरामा त ढुङ्गा मात्रै देखिन्छ तर बिषय चाहिँ चाख लाग्दाे छ मलाइ नि हुत मन छ द्रगाेन राेपना
@ParadiseAgroFarm2 жыл бұрын
मल जराले पाउने गरि हालेर छोप्ने हो। बाहिर देखाउने होइन ।
@BRChamling-l3p Жыл бұрын
हजुरको मा भन्दा मेरो म त धेरै नै बिकशित छ सायद धोरै भयर होला
@ParadiseAgroFarm Жыл бұрын
😍😍😍 🙏🙏
@ParadiseAgroFarm Жыл бұрын
मैले गोबर मल बाहेक रासाइनिक मलहरु केही प्रयोग नगरेर होला
@RealityRocks Жыл бұрын
🙏🙏🙏👍️👍️ दामी
@dibyagurung26682 жыл бұрын
,सबै भनदा ठुलो साइजकाे फलकाे ताैल र एक पाेलमा कति समम उत्पादन हुन सकछ । कृपया यश बारे जानकारी गराई दिनाेस ।
@ParadiseAgroFarm2 жыл бұрын
हुन्छ। अस्ति ठुलो 460 ग्राम र सानो 120 ग्राम थियो तर पहिलो बर्ष साइज सानै हुन्छ। अबको सिजनमा कस्तो र कति हुनेछ अवस्य देखाउछौ।
@suryaupadhyaya38173 жыл бұрын
Tapai le Decon Exotics bata plant kasahari lyaunu bhayo, tesbarema suggest girdinus na hai
@ParadiseAgroFarm3 жыл бұрын
Gadi bata lyayeko
@gurungkrish18682 жыл бұрын
Very good information
@karmjitrai39632 жыл бұрын
Thanks for suggedsion
@ParadiseAgroFarm2 жыл бұрын
🙏🙏🙏
@PrithivipalPun Жыл бұрын
मेरो ड्रेगन फ्रुट रातो रङ्ग को फुलेको थियो फेरि सानो सानो कोपिला भएपछी सुक्यो येस्को के कारण होला कृपया जानकारी पाउ सर।
@ParadiseAgroFarm Жыл бұрын
कलिलो बोट, कमसल पॐरजाति, स्याहार नपुग्नु, मौसम, ठाउ आदि कारण ले हुनसक्छ
@SuperShreedhar7 ай бұрын
काचो गोबर मल राख्ने हो भने राम्रो हुन्छ भनेर मैले 1 बोट लाई 10 केजि जति राखिदिए के कस्तो होला
@ParadiseAgroFarm6 ай бұрын
गोबर मल राम्रो संग पाकेको हाल्न पर्छ
@prakashbandhuregmi3882 жыл бұрын
मइले अहिले 20 बाेट लगायकाेछु। जानाकारिकाे लागि धन्यवाद।
@ParadiseAgroFarm2 жыл бұрын
🙏🙏
@ambikamalla61432 жыл бұрын
Good jop
@shankarghimire69932 жыл бұрын
Sir yo kun thau ma paro,malai pani 10,15 bot chayako thayo ghar ma nai launu lai,reply dinu hola
@ParadiseAgroFarm2 жыл бұрын
झापा
@tekshrestha82509 ай бұрын
kun mainama cuting garnu parxa hjr?2.barsa vayo jhang ta thulo vayo tara fruit lagya xaina kina hola??plz
@ParadiseAgroFarm9 ай бұрын
cutting dherai hanga vayepchi garneho. Kartik wa fagunma. Hamro ta test fruit 6 mahina mai aayeko. Dhilo palne variety hola tapainko
@sandhyakoirala83492 жыл бұрын
Ati ramro Kura Sunna paiyo
@ParadiseAgroFarm2 жыл бұрын
धन्यबाद हजुर
@mohandahal68453 жыл бұрын
Great & fruitful information sir...
@ParadiseAgroFarm3 жыл бұрын
thanks
@somnathadhikari87372 жыл бұрын
@@ParadiseAgroFarm see
@KrishnaBdrSubba-el5ty Жыл бұрын
Poultry ko mool huncha ki hundaina kraipya bataidenu hola
@ParadiseAgroFarm Жыл бұрын
huncha. Cow ko sanga mix gareko ramro
@gautamagriculturepokhara_23993 жыл бұрын
good
@ParadiseAgroFarm3 жыл бұрын
Thanks
@ramkalikote1915 Жыл бұрын
sir. hamlai. ni. chayo. kasari samparka. garne. ho
@ParadiseAgroFarm Жыл бұрын
9851236756 (7am -6pm )
@jwaricontruction28373 жыл бұрын
ekprakar le tapaileta vertual training dinuvo,dhanyabad sir🙏👍️😍
@ParadiseAgroFarm3 жыл бұрын
thank yoy
@meerapuri904 Жыл бұрын
मेरो पनि छ अलिकती ड्रागन ,धेरै लामो भयो भनें के गर्ने? टुप्पोबाट कटिङ गरेर बिरुवा बनाउन मिल्छ कि मिल्दैन?अनि त्यसरी कटिङ गर्यो भनें फेरि फल्छ कि फल्दैन? जानकारी पाउन।
@ParadiseAgroFarm Жыл бұрын
काटदा छिप्पिएर फलने हो। सिजनमा त्यो पनि शुरु शरुमा हो। परानो बोट भएपछि काटिरहुको अर्थ हुदैन । छिप्पिएको हांगाको बिरुवा बनाउदा हन्छ।
@missiontv16232 жыл бұрын
ड्रइगन फुट बोट सुक्नुको कारण के होला जानकारी गराइ दिनुन
@ParadiseAgroFarm2 жыл бұрын
फोटो देखाउन सक्नु हुन्छ ?
@kalpanaacharya89703 жыл бұрын
हजुर नमस्ते मैले गमलामा तिन ओटा ड्रगानको बिरुवा रोपेको छु तर खै कुन रोग़ हो पहेलो हुदै कुहिएको छ बिरुवा मरीराको छ कुन रोग़ लागेको औसधि कुन हाल्दा राम्रो हुन्छ
@ParadiseAgroFarm3 жыл бұрын
मलाई ह्वाटस्एप मा फोटो पठाउन सक्नु हुन्छ ?
@ParadiseAgroFarm3 жыл бұрын
कुनठाउमा हो ?
@khimoli14822 жыл бұрын
Thank you sir
@ParadiseAgroFarm2 жыл бұрын
🙏🙏🙏
@ushapant7402 Жыл бұрын
नमस्कार सर भिडियो हेरे खुसी लाग्यो मैले नि छतमा रोपेको छु बडेको थिएन जानकारी पाए अझै छतमा यो खेति कसरी गर्नुपर्छ बताइदिनु भए आभारी हुनेथिएँ
@ParadiseAgroFarm Жыл бұрын
हस हजुर🙏🙏😍😍
@extraordinary2342 жыл бұрын
Samundri sataha bata kati uchaai samma best hunxa yo?
@ParadiseAgroFarm Жыл бұрын
😍😍
@Laxman-qd6zvАй бұрын
रोप्नेगमला कतिठुलो हुनुपर्ला
@ParadiseAgroFarmАй бұрын
गमलामा रोप्दा 20 लि को भए उत्तम
@himkc70579 ай бұрын
रोगको बारेमा पनि जानकारी गराइदिनु होला
@kokilakoorganicmanjarifarm2 жыл бұрын
C variety self pollinating ho bhai
@ParadiseAgroFarm2 жыл бұрын
तपाईं चाहि कहाको दाइ वा दिदि पर्नु भयो नि ?
@lokmayakhanal03513 жыл бұрын
यो कसतो ठाउ मा सपरिनछ चिसो ठाउमा चै हुनछ कि हुदैन सुरुमा कति जाति लगानि लागला किरपया जानकारि गराइदिनु न धनयबाद
@ParadiseAgroFarm3 жыл бұрын
यो दैनिक ६-७ घन्टा घाम लाग्ने, पानी नजम्ने तर पानी सिंचाईको श्रोत भएको, चिसोयाममा बढि चिसो नहुने अर्थात तुसारो नपर्ने या कम पर्ने, बलौटे माटोमा राम्रो हुन्छ। लगानी कति भन्ने चाहि ठाउ र बिरुबाको जात/भेराइटीमा फरक पर्छ। लगानी बारे हाम्रो एउटा भिडियो पनि छ। त्यो ध्यान दिएर हेरेमा अझ स्पष्ट हन्छ हजुर 😊😊😊
@punrashmi55083 жыл бұрын
Tire bata tala ladkauda kasari ladaune tesko pani jankari dinuna plz
जहिले रोप्दा पनि हुन्छ। 10x7 फिटमा रोप्णपर्छ। बिरुवा दिन पनि सकिन्छ।
@bharatishah36142 жыл бұрын
Thanks for instruction
@jangtharu34712 жыл бұрын
पर बिरूवाकाे मूल्य कति ्छ नि सर म त बहिरा छु नेपाल बस्ने भएसि ढ्रगन खेति गरमला तर जनकारी पाम न सर? प्रति बिरुवा कति रूयैयाँ नी?
@ParadiseAgroFarm2 жыл бұрын
आएपछि कुरा गरौंला । यस्को बिरुवाको मुल्य कम हुँदै जादैछ। पछि लिने बेला कुरा गरौ न फोन पाउ
@sovakarki10949 ай бұрын
म 50 ले दिउला अाय पछि
@nareshpulami34702 жыл бұрын
हस् सारै राम्रो सल्लाहा सुझाव दिनु भएमा धन्यवाद ।बेला बेला यी र यस्तै खालका सल्लाह सुझाबकाे अपेक्षा राख्दछु ।
@ParadiseAgroFarm2 жыл бұрын
🙏🙏🙏
@santoshgajurel71923 жыл бұрын
कति मिटर लम्बाइ,चौडाइ मा बिरुवा रोप्ने?रोप्दा कसरी रोप्ने?
@ParadiseAgroFarm3 жыл бұрын
8' feet X 10 feet ma ramro huncha
@shinarai27463 жыл бұрын
Maile gamala ma ropeko xu maja le badeko ni xa bt ekohoro lamo gako xa haga gako xaina esma kalami kati dine ho ki tetikoi xodnu ?? Jankari ko lagi aavari xu
@ParadiseAgroFarm3 жыл бұрын
माथि गएकोलई सपोर्ट दिन छोडिदिनु। टुप्पा बिस्तारै तल जान दिनु। वा केही तल टुप्पा झुकएर बाध्नु। एकैपटकमा बाचिन सक्छ 2-3 पटकमा निहुरो मुन्टो पारोदिनु। अरु नया हागा लग्छ। पुरानु बोट हो बने त त्यसो गर्दा फुल पनि लाग्न सक्छ
@laxmikhadka9632 жыл бұрын
तल पलाएको हाँगा रोप्नु हुन्छ कि हुँदैन?
@ParadiseAgroFarm2 жыл бұрын
फल्दै गरेको बोट हो र हांगा छिप्पेको भए हुन्छ। तल कै हांगामा पनि फल त लागिरहेको हुन्छ।
@laxmikhadka9632 жыл бұрын
@@ParadiseAgroFarm नयाँ बोट हो, भरखर एक वर्षको भयो।त्यसको तलतल ३ ,४ वटा नयाँ हाँगा पलाएको छ ।त्यसैलाई अर्को ठाउँमा रोप्न खोजेको हो। के गर्दा उपयुुक्त हुन्छ? सल्लाह पाउँ।
@ParadiseAgroFarm2 жыл бұрын
कलिलो बोटबाट आएको हांगाबाट फल लाग्न ढिला हुन्छ। बरु अहिले प्रुन गरेर फाल्नु ताकि माथि जाने हागाको ग्रोथ राम्रो हुन्छ। अलिपछि आउने हांगाबाट बनाउदा राम्रो ।
@raiganesh9128 Жыл бұрын
मलाई पहेलो ड्रागन फुड को विरुवा चाहियो
@bishnuneupane40102 жыл бұрын
Sir🙏🙏🙏🙏👌👌
@Sisikshaya5 ай бұрын
म त सधैं पुजा गरेको फुल हाल्दिनछु
@ParadiseAgroFarm5 ай бұрын
के मा ?
@Sisikshaya5 ай бұрын
@@ParadiseAgroFarm Dragon को बिरुवामा !बिरुवा एकदमै राम्रो भएकोछ
@bhuwankajishrestha96402 жыл бұрын
thanks but samparka kasare
@ParadiseAgroFarm2 жыл бұрын
डिस्क्रिप्सनमा नं छ।
@sssgggg35523 жыл бұрын
Sir Mero bot sabai thik xa Tara fal falena 1.5 year vayo rogdai bardai Garxa kunai tuppo Bina rokiyekoxa ke vako hola plz help
@ParadiseAgroFarm3 жыл бұрын
राम्रो भेराइटिको बिरुवा परेन होला ।
@ParadiseAgroFarm3 жыл бұрын
फोटो whatsapp गर्न सक्नुहुन्छ ?
@sssgggg35523 жыл бұрын
Sir I have send photo in whatsapp
@shankarghimire62872 жыл бұрын
पातमा पहलो हुँदै मासु कहिने रोगको उपचार के होला
@ParadiseAgroFarm2 жыл бұрын
Reduce water and add fertilizer. cut and remove affected part and use fungicide even if not controlled. Thanks
@sikendrachaudhary29683 жыл бұрын
Kasato mato rojne sir
@ParadiseAgroFarm3 жыл бұрын
पानी नजम्ने , पानी नअडिने। बलौटे माटो अझ राम्रो ।
@pembasherpa32057 ай бұрын
Falnu lai kati samaye lagxa hola sir
@ParadiseAgroFarm7 ай бұрын
प्रजाति भेराईटि, बिरुवाको साईज , कटिङ वा बियाँको बिरुवा , स्थानीय मौसम , स्याहार आदिले फल्न थाल्ने समय फरक पर्छ। हाम्रोमा 6 महिना देखि फलेको थियो।
@rakeshlimbu00002 жыл бұрын
Paradise agro froma kaha paro sir
@ParadiseAgroFarm2 жыл бұрын
Jhapa
@shakyarajendra3 жыл бұрын
फुल फुल्ने तर फल फल्ने बेलामा फल फल्न नपाई झर्छ किन होला? र यस्को समाधान के होला?
@ParadiseAgroFarm3 жыл бұрын
कारण ... kzbin.info/www/bejne/kJfOfp6Pn7WJh68
@shakyarajendra3 жыл бұрын
@@ParadiseAgroFarm धेरै धेरै धन्यवाद।
@ParadiseAgroFarm3 жыл бұрын
😊😊
@shaktiramdangi7456 Жыл бұрын
बिरुवा कुहिने किन होला जरामा
@ParadiseAgroFarm Жыл бұрын
फोटो पठाउनु न हेरौ सर
@DhanbirThapa-wf3lb Жыл бұрын
Yo fom kahanir xa malai ni biruwa chaiya ko chha
@ParadiseAgroFarm Жыл бұрын
Call 9851236756 plz
@BeautifulVdo3 жыл бұрын
Yasko biu kaha pauxa hola. अहिले सम्म् यो बिरुवा के भयो हजुर !!
@ParadiseAgroFarm3 жыл бұрын
बिउबाट बनाएको बिरुवा राम्रो मानिन्न। कटिङको बिरुवा ठिक हुन्छ।
@BeautifulVdo3 жыл бұрын
@@ParadiseAgroFarm कहाँ पाउछ होला, म बस्ने बुटवल हो हजुर ! एकै ठाउमा banding गर्दा बिरुवा 2/3 वटा लगाउन पर्ने हो र हजुर ?
@ParadiseAgroFarm3 жыл бұрын
३ वा ४ वटा एक पिल्लरमा ठिक हुन्छ
@ParadiseAgroFarm3 жыл бұрын
३ वा ४ वटा एक पिल्लरमा ठिक हुन्छ
@BeautifulVdo3 жыл бұрын
@@ParadiseAgroFarm कतिङ्ग को बिरुवा कहा पाउछ होला? म बस्ने बुटवल मा हो
@surendraregmi90623 жыл бұрын
फुल फल्छ तर फल रहदैन किन र के काे कमि हाेला ?
@ParadiseAgroFarm3 жыл бұрын
जिज्ञासा राख्नु भएकोमा धन्यबाद। हामिले यसबारे पहिल्यै एउटा भिडियो पोष्ट गरेका थियौ। त्यो हेर्नु भएमा केही फाइदा होला कि ?? kzbin.info/www/bejne/kJfOfp6Pn7WJh68
@premkmagar3224 Жыл бұрын
कुन जात को डाइगन राम्रो हुन्छ ।
@ParadiseAgroFarm Жыл бұрын
हामीलाई राम्रो जात लागेको भिडियोमा भनेको छौ। ध्यान दिएर हेर्नु भएन छ।
@shibaneupane4982 Жыл бұрын
फुल्छ मात्र फल अडिदैन के कारणले होला ?
@ParadiseAgroFarm Жыл бұрын
कुन भेराइटि हो? क्रस पोलिनेसन गर्ने भेराईटि भए वा नयाँ बोट वा न्युट्रिसन वा मौषम धेरै कारणले हुन सक्छ। यसबारे हामिले पहिल्यै भिडियो पनि हालेको थियौ
@shibaneupane4982 Жыл бұрын
@@ParadiseAgroFarm भित्र सेतो हुने खालको हो , सर ।सोहीठाउँमा रोपेको भित्र रातो हुने चाही फल्दैछ । मजाले फुल्छ, फुल अोइलिए पछि क्रमश पहेलो हुँदै कुहिएर झर्छ ।२ बर्ष देखी यस्तै भैरहेको छ , सर ।
@chhongnurisherpa85342 жыл бұрын
Hami le kasari tha paune ramro biruwa
@ParadiseAgroFarm2 жыл бұрын
भरपर्दो श्रोतमा माउबोट हेर्ने, मोटाइ हेर्ने बिचको डाँठ ठुलो मोटो हुन्छ।
@lusanglemgurung95553 жыл бұрын
sir support पोल चै कुन बेला गाद्ने हो नि
@ParadiseAgroFarm3 жыл бұрын
बिरुवा रोप्नु भन्दा अघि
@adhyaaukta-treasurehunts_h67993 жыл бұрын
Sir yo pahadma hunxaki hudaina
@ParadiseAgroFarm3 жыл бұрын
देनिक 6-7 घन्टा घाम लाग्ने, पानी नजम्ने तर पानीको सुबिधा भएको, चिसोले नखाने अर्थात तुसारो आदि ले असर नगर्ने माटोमा हुन्छ । बलौटे माटो अझ राम्रो ।
@geljesherpa5883 Жыл бұрын
Malai 100 haga chaiyo ktm lai k hola sir sakiya Lala
@ParadiseAgroFarm Жыл бұрын
Sakincha
@bikashmohara48813 жыл бұрын
मलाई बिरुवा चाहिहे को छ सर काहा पाउछ हजुर
@ParadiseAgroFarm3 жыл бұрын
c variety को खोज्नु भएको ?
@dipnarayanyadav85872 жыл бұрын
यो कून ठाऊ हो सर भनू हो ला
@ParadiseAgroFarm2 жыл бұрын
झापा हो। धुलाबारी
@raiarun71513 жыл бұрын
Maile narshari gareko jara palayo tusha aayena kina hola
@ParadiseAgroFarm3 жыл бұрын
Kati din vayo?
@raiarun71513 жыл бұрын
40 din vanda dharaii vaiishkyo
@ParadiseAgroFarm3 жыл бұрын
@@raiarun7151 send me photo. Ajhai tusa aaune samaya cha.... kunai bela ali ghilo pani huncha. Malai najikai bata khichera photo pathaunu na. Kadahsru herchu...
@raiarun71513 жыл бұрын
Hunxa bat photo k bat pathaune ho
@ParadiseAgroFarm3 жыл бұрын
Whatsapp number cha video ma
@sanjayregmi51033 жыл бұрын
मलाई एक हजार बिरुवा मिलाइदिन सक्नुन्छ र सर? पोखरा बाट ।
@ParadiseAgroFarm3 жыл бұрын
अहिले छैन सर। अलिपछि ....
@razaymiringching18793 жыл бұрын
@@ParadiseAgroFarm सर मलाई दश ओटा मात्र भएनि दिनुन, तपाईको भिडियोहरु हेरेर अतिनै रहर लागेको छ यो फल रोप्न लाई| हजार चैं म आफै बनामलानि 😃😃😃 3-4 वर्ष पछि..... यदि दिनुभयोभने त! आईपो हाल्छु तपाईको फर्ममा........
@ParadiseAgroFarm3 жыл бұрын
@@razaymiringching1879 आइहाल्ने नजिकै हो? कहाँ?
@razaymiringching18793 жыл бұрын
@@ParadiseAgroFarm हजुर सर! म लेटाङ मोरङ बाट हो, साच्चै भनेको सर दस ओटा जति बिरुवा भएनि लाउन खुब रहर लागेको छ,......... लाउने तरिकाहरु पनि सबै सिकिसके तपाईको भिडियो हेरेर😃👍️👍️👍️
@ParadiseAgroFarm3 жыл бұрын
@@razaymiringching1879 भोलितिर whatsapp कल पाऊ न
@mankumari492110 ай бұрын
Mero pani x. 2 4wota
@ariagrofarm82903 жыл бұрын
Please sir ,make video in hindi
@ParadiseAgroFarm3 жыл бұрын
Ibwill try in future
@kumarlamgade10293 жыл бұрын
सर मलाइ पनि लगाउने रहर छ हजुर को नम्बर दिनु होला
@ParadiseAgroFarm3 жыл бұрын
9851236756
@rajugouli69153 жыл бұрын
Kun thu ma ho biruya chaio
@ParadiseAgroFarm3 жыл бұрын
झापा।
@ArunKumar-wt2xt2 жыл бұрын
Jajarkot.daragan..kheti..chahiyo
@ParadiseAgroFarm2 жыл бұрын
ओके कल पाउ। 9851236756
@sahanashakya82273 жыл бұрын
टुसा काट्ने भनेकाे कसरी
@ParadiseAgroFarm3 жыл бұрын
यो भिडियो हेर्नू त । त्यसै गरि हो... kzbin.info/www/bejne/g6SwfYiCd857qq8
@krishnagharti93993 жыл бұрын
तपाई हरू बाट बिरुवा उपलब्ध हुन सक्दैन सर.?
@ParadiseAgroFarm3 жыл бұрын
फलेपछि हुन्छ
@ParadiseAgroFarm3 жыл бұрын
फलेपछी ग्राफ्टेड बिरुवा बनाउने तयारी गर्दैछौ सर। त्यसो हुदा थोरै स्टकबाट धेरै र स्तरिय बिरुवा बनाउन सकिन्छ।
@bishnuneupane40102 жыл бұрын
🙏🙏🙏🙏🙏👌👌💛💛💛
@ParadiseAgroFarm2 жыл бұрын
thanks
@rasitabhujel19793 жыл бұрын
Akash mah pani paryo vnya k garnu🙄chopnu
@ParadiseAgroFarm3 жыл бұрын
आकाश बाट पानी पर्छ नि। उपाय निकाल्न पर्यो नि सर...
@prakashbandhuregmi3882 жыл бұрын
चिउरा कुट्दाकेा खरानी?
@begamrayamajhi75663 жыл бұрын
Hajurko location ma lai ni 2,4 wata chaiyo
@ParadiseAgroFarm3 жыл бұрын
धुलाबारी झापा
@sumanshrestha70423 жыл бұрын
Sir malai २००biruwa dina saknuhunchh
@ParadiseAgroFarm3 жыл бұрын
तत्काल छैन सर। c भेराइटीको लागि त केही समय लाग्छ
@sumanshrestha70423 жыл бұрын
@@ParadiseAgroFarm kati samaya lagchha sir
@ParadiseAgroFarm3 жыл бұрын
अहोले भन्न सकिएन कार्तिक 15 तिर बल्ल थाह हन्छ।
@ramkumarrai796511 ай бұрын
हजुरको लोकेसन र सम्पर्क नम्बर समेत दिनुहोला
@ParadiseAgroFarm11 ай бұрын
भिडियो को डिस्ल्रिप्सनमा लोकेसन नंबर सबै छ त सर। 9806050142/9851236756 लोकेसनको लागि तलको लिंकमा क्लिक गर्नुहोला maps.app.goo.gl/UL32ET6gFBswzVF5A
@GyanendraShrestha-zp3ue3 ай бұрын
Ok
@furbalapcha20732 жыл бұрын
Tpiko phone number denuos na malai biruwa chaheyeko xa