यसै सडकमा जनता अाएका हैनन के। कम्पनीमा जागिर खाने मान्छेलाई यातना दिएर थुन्छ, डाईरेक पैसा ठग्नेलाई छुँदैनन, यही भएर प्रतिसोध भनेका हुन । यिनीहरूलाई त कहाँ पक्राउ हुन्छ र
@MinaBhattarai-b5z17 сағат бұрын
सहकारी ठर्ग र भष्ठचारि सबै काङ्ग्रेसी र एमाले नेता छन छानबिन रामाे् सङग गर्ने हाे भने माथिल्लो तह सम्म ठर्ग भेटिन्छ यहि लुकाउन जबर्जस्ति रबि माथि षड्यन्त्र भा हाे म पनि सहकारी पिडित हु काङ्ग्रेसी नेताले हजारौंको अर्बौं खाएर लुकाएको छ अब जनताले ठर्गकाे नाम पाटि ,सहकारीको नाम सहित ब्यानर बनाएर सडकमा अान्दोलन गर्नु पछ
@ramanathdahal715118 сағат бұрын
सहकारीमा जम्मा गरेकाे पैसा ब्याज सहित पाउँ भन्ने पिडितकाे माग अनि उक्त मागलाई सबै जनताकाे समर्थन।याे मागमा सरकारकाे काम कारवाही हेर्दा पैसा फिर्ता नहुने सबै पैसा डुब्ने पक्का। "सहकारी ठगी "भन्ने शब्द र "मीटर ब्याज" भन्ने शब्द दुइटै निरर्र्थक शब्द हुन्। जनताले राखेकाे पैसा र ऋण लिएकाे पैसा ब्याज सहित फिर्ता गर्नु पर्ने कानुनी ब्यवस्था छ।गैरकानुनी बाटाे समाएर राजनीतिक प्रतिशाेध लिएर कारवाही गर्दैछु भनी जनतालाई ढाँट्ने धन्दा सरकारले चलायाे। सरकार कानुनी बाटाे र सम्बद्ध पक्षकाे पछि लागेकाे छैन।याे बिशुद्ध लेनदेनकाे विषय हाे।त्यसैले यसमा ऋणलिने पनि छ ऋणदिने पनि प्रष्ट चिनिएका छन्।सरकार नचिने जस्ताे गरेर उल्टाे गतिमा हिँडेकाे जनताले बुझ्न पर्याे है।
@SahansilaThakauri18 сағат бұрын
खाने नै काङ्ग्रेस एमाले छन त कसरी कुरा उठाअोस। कम्पनीमा गएको 65 करोडको मात्र पछि लाएर 88 अर्व पचाउने दाउ भन्ने छर्लङ्ग छ।
@GurungSujal-g9g14 сағат бұрын
एकदमै सहि
@Sujanunknown17 сағат бұрын
कांग्रेस एमाले का अपराधीहरुको अपराध नै हुदैन उन्मुक्ति दी हाल्छन् ठूला दलका ठूला ठग हरुले। यहाँ त निर्दोष मात्र हो अनुसन्धान हुने
@basudevthapa205917 сағат бұрын
लाजसर्म लाग्दैन एमाले कांग्रेस हो ? आफ्नो जोगाउने अरू कम गल्ति हुने लाई थुन्ने दुख दिने छि छि 😢😢😢😮😮
@DevKantChaudhary-l8w16 сағат бұрын
Very Good 👍
@tridebrai710418 сағат бұрын
Sarbochhale kharej garidinx r bhanx mudda nachalaaunu.😅
@KrishnaThapa-s2z14 сағат бұрын
हाहाहा भगाएर मुद्दा दायर नाटकको पनि सिमा हुन्छ नि।।।
@Puranbc1238 сағат бұрын
बाहुन ले देश लुटेर सक्ने भए
@tilakkarki272912 сағат бұрын
Ho purji jari hunxa ani sabai samatinxan
@sitaksen12 сағат бұрын
Good Governance ?????
@HumprasadBhusal17 сағат бұрын
Kp oli Sure thapa pani Sahkari thag Got khasi chor Arobo vastchari MCC marbat kharb Kamisan khaor Gagan thapa lahi pani Xanbin garnu parx 77 Disti bat Nepali janta ko mag ho 100%
@bhimgharti592217 сағат бұрын
यहि त हो ओलिको सुशासन
@AitaBahadurKedem16 сағат бұрын
Ektam thwik xa yo kam.
@durgaprasadadhikari323818 сағат бұрын
Ma kuteko jasto garxu ta Roy jasto gar vane jasto ho yo Mundham dayar
@bamkunwarbahadur67698 сағат бұрын
Lala, kehi farack pardaina kinaki kp, Shere ko sarkar xa. Diss miss vhai halxani
@Manipampha13 сағат бұрын
Yo paisa chaie sabai netako nai hola
@UdayaPandit-z8g14 сағат бұрын
मलाई थाहा भएन याे सरकार भन्ने काे रेछ थाहा पाए जानकारी पाउ
@laxminakarmi289215 сағат бұрын
Neta Bane Paxi Aparadh Gare Pani Yatti Swotantrata Payinxa, Sadharan Bhaye Yi Fulish Le Tundrungai Jhundyauthyo. Nepal Ma Neta Hunu Ko Fayida Yahi dekhe.
@HumprasadBhusal17 сағат бұрын
Sahakari Rakam komodia Bank ma jamma gareko huda kp oli Sure thapa Gagan thapa lahi Xanbin garnu parx 100%