ऊँ नमः शिवाय ऊंम नमः शिवाय ऊंम नमः शिवाय माता जी बिजनवारीमा हुनुहुन्छ म रिमबीका निलकण्ठ भगवान शिवको मन्दिर मा सधैं पुजा पाठ गरिरहेको छु हरहरमहदेव श्रावण महिनाको शुक्ल पक्षको द्वादशी तिथिलाई परम पावन अबसरमा हार्दिक स्वागत सत्कार भगवान परमात्मा को आशीर्वाद प्राप्त होस् घरमा सुरक्षा रहिरहोस् भनेर प्रार्थना गर्दछु नमस्कार हजुर लाई।