Рет қаралды 61
रेडियो कार्यक्रम : छारेरोग सम्बन्धी जानकारीमुलक पोडकास्ट : प्रा.डा. धनरत्न शाक्य, स्नायु, नशा, दुर्व्यसन तथा मनोरोग विशेषग्यसँग -
१. छारेरोग भन्नाले के बुझिन्छ ?
२. शरीर को कुन प्रणालीमा असर पर्नाले वा के हुनाले , छारे रोग हुने गर्दछ?
३. नेपालमा छारे रोगका प्रमुख कारणहरू के के हुन् ?
४. छारे रोग भएका बिरामीहरूलाई के कस्ता लक्षण देखिन्छ?
५. के छारेरोग मानसिकरोग हो? मनोरोगसँग के सम्बन्ध हुन्छ ?
६. कुन उमेर समूहका बिरामीहरू धेरै पाइन्छ ?
७. छारे रोगको निदान (diagnosis) कसरी गर्न सकिन्छ?
८. के छारे रोगको औषधि सेवन गरिरहेका बिरामीले सामान्य जीवन बिताउन सक्छन्?
९. छारे रोगको बिरामी बेहोस भएमा के गर्नुपर्छ र बिरामीलाई कस्तो अवस्थामा अस्पताल लानुपर्छ साथै के गर्नाले बिरामीहरू बेहोस हुने सम्भावना बढ्दछ?
१०. के छारे रोग सरुवा रोग हो?
११. कस्ता बिरामीमा शल्यक्रिया गर्नुपर्ने स्थिति हुन्छ?
१२. छारे रोगको रोकथाम कसरी गर्न सकिन्छ?