No video

राजेशपायलले गाउँदा थामिएन बुवा,आमा र दिदीको आँशु,गर्लफ्रेन्ड र विहेको सवालमा राजेशको जवाफ यस्तो

  Рет қаралды 1,117,785

Mero Online TV

Mero Online TV

Күн бұрын

Host:- Biswaraj Samekham (Biswa Limbu)
Guest:- Rajesh Payal Rai and Family
Camera:-Rajiv Mabohang
Edit:- Rajiv Mabohang Limbu
Post Production:- Mero Online TV Pvt. Ltd.
Follow us on facebook:- / meroonlinetv
Follow Biswa Limbu on Facebook: / biswasamekham
Follow Biswa Limbu's page: / limbubishwo
Subscribe channel:- / samyangkham
Instagram:- / meroonlinetv
Using of this video on other channels and social sites without prior permission will be strictly prohibited. (Embedding on website is allowed.
#MeroOnlineTV
राजेशपायलले गाउँदा थामिएन बुवा,आमा र दिदीको आँशु,रेखा,केकी र सुरक्षाको विषयमा के भने? Rajeh Payal

Пікірлер: 1 000
@roshanlimbu86
@roshanlimbu86 3 жыл бұрын
एकदमै मिठो स्वरको धनि rai is king dai अन्त उहाँको आवाज मा कस्तो खालको जादू छ कल्पना गर्न नसक्ने नेपालको उत्कृष्ट गायक rai is king💕💕💕 उहाँको परिवारहरू सगको कुराकानीले मन एकदमै छोयो💕💕💕
@kamalrai472
@kamalrai472 5 жыл бұрын
सारै राम्रो परिवार रहेछ राजेश दाई को तर बिहे चाहिँ चाँडै गर्न पर्यो है दाई
@premmagar3617
@premmagar3617 5 жыл бұрын
ल है दाजु बिबाह गनु है बाबाअामा र बुढी बजैको अाशालाइ निराश नगनु होला अनि दाजुको कपाल किन कनटनु चो त दुलाहा हुनुको लागि त होला नि होइन
@visitnepaltv4052
@visitnepaltv4052 5 жыл бұрын
Kamal Rai rajesh hijada @gey @ ho kina na bujeko holaa
@arounatamang170
@arounatamang170 5 жыл бұрын
❤❤❤❤❤🌹🌹🌹🌹🌷🌷🌷⚘⚘⚘
@jyotirajrai7498
@jyotirajrai7498 5 жыл бұрын
@@visitnepaltv4052 तिमि चाहिँ हिजडा जस्तो छ ।
@Commedy
@Commedy 5 жыл бұрын
Kamal Rai kzbin.info/www/bejne/qXaqgXV6nJp4psk
@narayanchauhan6875
@narayanchauhan6875 5 жыл бұрын
राजेश दाईको स परिवारमा एकमुष्ट प्रणाम / फ्याफुल्ला / सेवारो & विश्व लिम्बू ज्यू लाई हृदयदेखि नै सेवारो ! राजेश दाईसँग एकपटक मात्र भेटगर्ने मौका पाएको थिएँ , धेरै अगाडि ताप्लेजुङ आईडलमा , कहिल्यै पनि भुल्न सक्दिन र वहाँ मेरो मनपर्ने गायक पनि हुनुहुन्छ !! वहाँ को बाबा , ममी अनि दिज्यू कति हँसिलो मुहार र सकारात्मक भावनाको हुनुहुँदो रहेछ हेरिरहन मन लाग्यो ! राजेश दाईका हरेक गाना हरु दिनमा एकपटक नहेरी, नसुनी त भोजन गर्न पनि मन लाग्दैन अरु सबै गीतहरु उत्तिकै मन पर्ने त छँदै छन अहिले हालसालै मलाई मन परेको चाहिँ बहिनी सुनिता थेगिम सँग गाउनुभएको " टपक्कै टिपी लाई दिउँकी जोर फूल " बोलको मारुनी भाकाको गीत अति मन पर्छ ! मेरो पनि एकमात्र गुनासो यति हो कि अब त बाबा आमा पनि बृद्धअबश्थाको भइसक्नु भो वहाँहरुको चाहना पूर्ण हुनेगरी तथा आफ्नो जीवन सहयात्री हुनेगरी बिबाह तुरुन्तै गर्नुभए आभारी हुनेथिएँ !! बिचरा आफ्नो अबिभावक भनेको बुबा आमा समान नै हो दिज्यूले सानोमा कति मजाले पढाउनु भएको रहेछ ! दिज्यूले भन्न खोज्नु भएको उक्ति " बालीनाली अरुको राम्रो सन्तान,छोराछोरी आफ्नो राम्रो " देखिन्छ भन्ने हो ! ल है राजेश दाइ अब बाबा आमालाई ढाँटेर भुलाउने मात्र नगरी छिट्टै काम फत्ते गर्नुहोला !! सायद म पनि स्वदेश आईपुगेछु भने हजुरको बिबाहमा रमाइलो गर्न आउने छु !! हाल : दोहा कतार !
@rachana_tamang
@rachana_tamang 5 жыл бұрын
राजेश पयाल राइको फ्यान यत्ता हाजिर गरौं। र साथी बनौं।
@pujancrai
@pujancrai 5 жыл бұрын
Palpal timro maya ma xu
@horizon5935
@horizon5935 5 жыл бұрын
म छु
@susmitakc3000
@susmitakc3000 5 жыл бұрын
M ni xu hju
@gajindrarai2523
@gajindrarai2523 5 жыл бұрын
hor hjr
@gpbastola4372
@gpbastola4372 5 жыл бұрын
I am big fan
@mountaintiger2766
@mountaintiger2766 5 жыл бұрын
राजेश पायल राई दाजुको बिहा चाडो होस भन्ने फ्यान हरु हाजिर गरम त । 😍😍
@visitnepaltv4052
@visitnepaltv4052 5 жыл бұрын
Rajan Rai hijada. ho ta ani
@Pawanrai_010
@Pawanrai_010 5 жыл бұрын
@@visitnepaltv4052 ta mg hijada hos mg
@jeenalisu8900
@jeenalisu8900 5 жыл бұрын
Rajesh sir ko bihe nahos jasto lagcha malai😍😍
@mountaintiger2766
@mountaintiger2766 5 жыл бұрын
@@jeenalisu8900 Why are you jealous?😂✌
@Commedy
@Commedy 5 жыл бұрын
Rajan Rai kzbin.info/www/bejne/qXaqgXV6nJp4psk
@samjhanakc5898
@samjhanakc5898 5 жыл бұрын
Ma rajeshdai ra family ko interview liyara sabai ma puraunu bhayakoma thanks my all favourite bishwo limbu sir💖💖💖💖💖💖🙏🙏🙏👏👏👏
@naradmanirai5697
@naradmanirai5697 5 жыл бұрын
सबै परिवार नै हासिलो हुनुहुन्छ राईकिङ को फेमेली .. दिदी पनि सारै राम्री र टयालेन्टेट हुनुहुदो रहेछ खुशी लाग्यो।।
@user-kv8lg1yb3g
@user-kv8lg1yb3g 5 жыл бұрын
राई इज किङ को बिहे भएको छिट्टै देख्न पाइयोस् यही कामना गर्दछु
@bikasm8967
@bikasm8967 5 жыл бұрын
Ho vane ko Rajesh dai pani mari jane chola voli k hola behe garidiye ko vaye ramro hunxa
@user-rm6ep3yn8c
@user-rm6ep3yn8c 5 жыл бұрын
राजेश पायल राई दाइ को कामना एल्बम को नमाग म संग सहारा नमाग भुइँमा छु आकाशको जुम तारा नमाग धेरै राम्रो र भाबुक गित लाग्छ मलाई 😍😍😍
@smritithapamagar4105
@smritithapamagar4105 5 жыл бұрын
Rajesh dailai man paraune sathi sabai yata hajir ♥️♥️♥️♥️
@horizon5935
@horizon5935 5 жыл бұрын
म पनि हो स्मृति त्यतातिर अविवाहित केटिहरु पाइन्छ भने राजेश पायल राई ज्युलाई मिलाई दिनु है
@adhirajrai5811
@adhirajrai5811 5 жыл бұрын
Grt famely😍😘💪👌✊
@jimiajay772
@jimiajay772 5 жыл бұрын
@@umeshlion1007 you 🖕🖕🖕🖕
@gajindrarai2523
@gajindrarai2523 5 жыл бұрын
मपनि छु होई
@singhalimbulimbu1609
@singhalimbulimbu1609 5 жыл бұрын
Sa pariwar lai sewaro😴😴😴
@horizon5935
@horizon5935 5 жыл бұрын
मैले सम्झिनैपर्छ राजेश पायल राई ज्युको आपा जिल्ला सभापति हुँदा नागरिकता बनाएको थिए उहाँकै कारण उहाँले सहि गर्दिनु भएको कारण नागरिकता पाएको थिए सिडिओ कहाँ तरुनी घुमाउनु गएको थियो रात परिसकेको थियो जिल्ला सभापति रत्न राई ज्यु आउनु भो खर खर सहि गर्दिनु भो साच्चिकै रत्न राई ज्यु धेरै राम्रो ब्यक्ति हो तर त्यहाको गद्दार भ्रष्ट चोरहरुले उहालाई अपमान गर्‍यो तिनीहरु गद्दार हो।
@neharai9564
@neharai9564 4 жыл бұрын
उहा त दिक्तेलकोहासे दाइ पनिहोनी हाम्रो रत्न कोक्पा लेक्पाली त।
@horizon5935
@horizon5935 4 жыл бұрын
@Harry Gurung बिदेशी सरणार्थी ब्राह्मण बादी बाहुन बादी हिन्दु अतिबादी को नाइके हरुले जुत्ताको माला लाई दिएर उहाँको बेइज्जत गरेको थियो रे kzbin.info/www/bejne/jYTVdGV6preYeZY
@horizon5935
@horizon5935 4 жыл бұрын
@@neharai9564 kzbin.info/www/bejne/jYTVdGV6preYeZY
@rajtamang35
@rajtamang35 5 жыл бұрын
बाबा आमा सूखी निरोगी हुनु हुदोरहेछ ।धेरै खुशी लाग्यो सधै भरी यसरी निरोगी भैइरहनु होला।
@jangarai1146
@jangarai1146 5 жыл бұрын
मेरो आमा बुबा जस्तै लाग्यो राजेस भाईको आमा बुबा पनि अझै ११० बर्स बाच्नु होला है हामि सबैको आशीर्वाद बुबा र आमा लाई है🙏🙏 दिदि लाई चै मेरो दिदि जस्तै लाग्यो सेवा है नाना लाई ।
@NandarajKhalingRai
@NandarajKhalingRai 5 жыл бұрын
सुन्दर परिवार राजेश दाइ अब चाहिँ सुन्दर अनि ब्यबहारिक पढेलेखेकि भाउजू चाडै भित्र्याउनु पर्यो है। चाडै बिहेको लगन जुरोस🙏🙏🙏
@meenamoktan2090
@meenamoktan2090 5 жыл бұрын
अति सुन्दर परिवार बुवा आमा अजै राम्रो राम्री हुनु हुदो रछ बुवा 80/9 पुग्नु भको छ र नि कति हेन्सम आमा को चाइ थाहा भएन र दिदी नि बिउटी हुनुहुदो रछ
@sitakarki8657
@sitakarki8657 5 жыл бұрын
कति राम्रो परीबार आमाबाबा देख्न पाउदा खुसी लाग्यो
@tankalama3941
@tankalama3941 5 жыл бұрын
राजेश जि को बाबा रत्न राई बाबा सङ २०६० सालतिर सुकेधारामा सगरमाथा भान्साघरमा अचानक भेट भै सङै तोङ्वा सुकुटी र ढिडाे खाको याद अझै ताजा छ ।मैले आफ्नै सुरमा फैलियो माया दुबोसरी भन्नी गीत गाउदा बुवाले पल्लो टेबल बाट त्यो गीत मेरो छोरा राजेश पायलले गाको होनि भन्दा मात्र बुबालाई राजेश जि को बाबा भनेर चिनेको तेस्पछी सङै खाइयो धेरै रमाइलो गरेम ।
@babitagurung8439
@babitagurung8439 4 жыл бұрын
महान गायक राजेश पायल राई भाईको सपरिवार निकै राम्रो सबै परिवार प्रति नमस्कार 🙏🙏🙏🙏 छ।
@minathakuri1812
@minathakuri1812 2 жыл бұрын
बुबा को स्वर मिठो लाग्यो ।सबैलाई सम्मान गरे ।।कलाकार हाम्रो देशको गहना हो सधै सम्मान गर्नु पर्छ ।राजेस जि को स्वर यति मिठो छ जुन स्वर सुनेर नै धेरै आनन्द लाग्छ ।।।
@sujansereng
@sujansereng 5 жыл бұрын
विश्व दाजु लाई मन पराउने जति यता ✋✋
@nepaligamer1913
@nepaligamer1913 4 жыл бұрын
Ni
@binachamlingrai5937
@binachamlingrai5937 4 жыл бұрын
@cbgurung4230
@cbgurung4230 4 жыл бұрын
@@nepaligamer1913 has
@karnaadhikari1192
@karnaadhikari1192 5 жыл бұрын
कति राम्रो फ्याम्ली रहेछ अब चाहिँ बिबहा गर्नु हो दाजु
@MegaParajuli
@MegaParajuli 5 жыл бұрын
Baba tagada दिदी पनि रमाइलो हुनुहुदो रहेछ आमालाइ दर्शन नमस्ते God bless you all
@ambikarai7707
@ambikarai7707 5 жыл бұрын
baba sangako pani thorai uhako polticle ko barema pani intervew linu paryo biswo sir uhalai pani mideayama leunuparyo
@lokdhanrai6931
@lokdhanrai6931 5 жыл бұрын
वाउ वाम्बुले ढाका टोपी हाम्रो ओखलढुंगा तिर धेरै चर्चित छ बुवाले लगाउनु भएछ खुसी लाग्यो।
@ayshnanepal6723
@ayshnanepal6723 5 жыл бұрын
Kasto ramro families rahe xni god bless all family 🙏🙏🙏🙏
@grgnepal4243
@grgnepal4243 5 жыл бұрын
100% बाबा हेन्सम हुनुहुन्छ राजेस दाईको भोईस चहि राम्रो छ!
@user-hd4pz5lv5z
@user-hd4pz5lv5z 5 жыл бұрын
wow Rai is king family how nice ... Love you rai is king dada
@gautamganesh6422
@gautamganesh6422 5 жыл бұрын
Wow lovely family God bless you all. Ani Baba Aama so cute couple .
@user-nd3od6hp6y
@user-nd3od6hp6y 5 жыл бұрын
कति राम्रो परिवार अब सबै परिवार मिलेर राजेश दादा लाई बिहे गरै दिनु पर्यो है
@bhuwanranamagar3080
@bhuwanranamagar3080 5 жыл бұрын
एउटा कुरामा मलाई सारै हासो उठ्यो राजेश दाईको बाबाले दाजु भाइ दिदी बहीनीहरुले माया गर्नु भाछ रे 😁😁😁 जहाँ कि उहाँ नै 80 बर्ष पुग्नु भयो रे
@sanjuraikashyap.4994
@sanjuraikashyap.4994 5 жыл бұрын
Happy 😊 to cu all🙏.so lovely kopa koma lots of love❤️💕.
@kamaltiwari5085
@kamaltiwari5085 5 жыл бұрын
अब बिहे गर्नु पर्यो दाजी बाबा नि 80 हुनु भयछ बुबा ममि को सपना पूरा गर्नु पर्छ
@visitnepaltv4052
@visitnepaltv4052 5 жыл бұрын
Kamal Tiwari hijada ho me dai
@selimasdiary
@selimasdiary 5 жыл бұрын
पापा मामा ची सेवा हौवा गरे है 🙏🥰🥰💕💕💕 सारै राम्रो सोच वीचार हजुर हरु को🙏🙏
@jibarai6638
@jibarai6638 5 жыл бұрын
सलाम छ सबै जनालाई आमा बुबा💕💘
@tsheringyoungming
@tsheringyoungming 5 жыл бұрын
Wow My favourite Singer Rajesh sir ... "Sagar Sari chokho maya" one of the best nepali song. All the songs 're super duper... Rajesh sir is real king of Nepali melody. Miss you lot sir... From sikkim...
@manitasherestha6103
@manitasherestha6103 5 жыл бұрын
Wow nice femilly sarai mitho voice rajes g ko git sunera vabuk tw ma pani vaye😭😭
@yamphusavina5214
@yamphusavina5214 5 жыл бұрын
So so so so lovely family ... god bless you all of you but father's very diplomatic
@parempurja445
@parempurja445 5 жыл бұрын
छिटो बिहे गर्नुस राजेस सर।जुनियर राजेस अब मलाई तुरुन्त चाहियो।।विश्व जि को सबै राम्रो छ।तर अस्ति।रबिलामिछाने।रिहाई को लागि शिशिर भन्दारी भाग्री नेउपाने सबै ले बोले तर विश्व लिम्बू दरायर हो कि यक शब्द बोल्न सक्नु भयन।राम्रो मान्छेलाई सबैले साथ दिउ सपोत गरौ।
@samritvlogs3138
@samritvlogs3138 5 жыл бұрын
K sabaile rabi koi bare ma gun gan gawnai parxa bhanne xara afno afno soch hunxa ni
@sitathapa9406
@sitathapa9406 5 жыл бұрын
बुवा साच्चिकै हेन्सी हुनुहुदा रहेछ हाम्रो राजेश ज्युको दिदी बेउटी आमा झन कत्ती हासिलो राम्री
@sangitarai3436
@sangitarai3436 5 жыл бұрын
Kati ramro smart family wow Rajesh king ko baba ta jhanai gorkha bhupu army ani deshko sebak pani hunuhunxa tei vayara dherei talente hunuhunxa namaste Sabai pariwar lai 🙏🙏 Rajesh dai ko bihe chado hos hamro kamana 👍
@hemantsaudofficial8591
@hemantsaudofficial8591 5 жыл бұрын
Rai is King भन्ने कोको हुनुहुन्छ🙏🙏🙏💔
@Simana231
@Simana231 5 жыл бұрын
बाबू आमा जति हिरो हिरोईन चै हैन है छोरा छोरीहरु । 🙏🙏 र रत्न राई त्यतिकै रत्न बन्नुभाको हैन कति डिप्लोम्याटिक हुनुहुन्छ ।
@premrekharai7292
@premrekharai7292 3 жыл бұрын
Great interview. I really enjoyed. Respect to Rajesh P. Sir 's father- mother & sister.
@reshmakhalingrai3873
@reshmakhalingrai3873 5 жыл бұрын
राजेश पायल राईको परिबारलाई मन पराउने हाजिर गरुम है 👉️👉️👉️👉️
@nepalivlogs1242
@nepalivlogs1242 5 жыл бұрын
मलाई त तपाँई लाईपो बबाल मनपरेको छ हो किन होला
@reshmakhalingrai3873
@reshmakhalingrai3873 5 жыл бұрын
@@nepalivlogs1242 hasayo ktole 😂😂😂😂😂
@kthapacom
@kthapacom 5 жыл бұрын
Hamro nepal ko garv garn layak euta gayak. Legend # respect.
@mandrassrai3948
@mandrassrai3948 5 жыл бұрын
Such a blessing family...
@kamalarai7573
@kamalarai7573 3 жыл бұрын
" रमाइलो छ पाप-मम्मी र नाना,साथमा प्यारो " राई इज कीङ" छोरा.. टाडाबाट सेवान्ने दृष्टि सम्पूर्ण "रसुङ्गाछा" परिवारमा❤️❤️❤️❤️ 🙏 , सुन्दरी नाना...🌺
@Simana231
@Simana231 5 жыл бұрын
सारै ईमोसनल बाबा रुनुभाको देखेर मेरो पनि आशू झर्यो😭😭🙏🙏🙏👌👌
@horizon5935
@horizon5935 5 жыл бұрын
साच्चिकै धेरै भाबनात्मक हुनुहुदो रहेछ नि राई इज किङ ज्यु को आपा
@boyd1937
@boyd1937 2 жыл бұрын
मेरो नी आशु थामिएन।।
@jitenrai7871
@jitenrai7871 5 жыл бұрын
Dislikes garne lai dhare khukuri le kudaunu na paros, lovely family rai Is king. God gifted person and samajsevi daju, god blessed you
@arjunkumargurung3199
@arjunkumargurung3199 5 жыл бұрын
Godbless!! NiCE & So blessed family 🙇🙇
@raibakta8840
@raibakta8840 5 жыл бұрын
नमाग मसङ साहारा नमाग यो गित सुन्दा राजेश पायल राई को म पनि भावुक हुन्छ अति मन्पर्छ अनि अति सुन्दर परिवार
@mangjabungcollection1444
@mangjabungcollection1444 5 жыл бұрын
रियल्ली मेरो पनि आँखा रसायो बाबाको आँखा रसाएको देख्दा अझ यो गीत कस्तो मार्मिक म सुनिरहन्छु।Albam : Kamana singer : Rajesh payal rai music : Bharat Lama lyric : Ramesh kshitij नमाग म सँग साहारा नमाग भुँईमा छु आकाशका जुनतारा नमाग नमाग म सँग .... तिमी खुशी रोज्छौ म छु चोटहरुमा प्यासले कलेटी परेछ यी ओठमा नमाग म सँग किनारा नमाग भुईँमा छु आकाशका जुनतारा नमाग घाम खोज्दै हिँडे बादल झरीमा डुबेको छु म आफैँ भुमरीहरुमा नमाग म सँग छहारा नमाग भुईँमा छु आकाशका जुनतारा नमाग
@yamanmagar4322
@yamanmagar4322 4 жыл бұрын
Huge respect to your father
@debgautam6177
@debgautam6177 5 жыл бұрын
बाबा आमा को चाहाना छोरा ले बिहे गरोस भन्नू सहि कुरा हो मरेर जाने यो चोला सम्पत्ति मात्र थुपारेर के गर्नु ?
@abishekrai7178
@abishekrai7178 5 жыл бұрын
Narayan gautam eak dam sahhi vannu vo ✋
@saritabaniya9912
@saritabaniya9912 5 жыл бұрын
super femily
@Nepalesediaspora
@Nepalesediaspora 5 жыл бұрын
यी अमेरिकन भन्छन, "नेपालमा मैले हलो पनि जोतें youtu।be/SZCgNVfSLTQ
@shankarghimire1544
@shankarghimire1544 5 жыл бұрын
Narayan gautam सहि तपाईको बि४ मा म पनि सहमत...राजेश दाईको बिहे गरेको हेर्ने मन छ
@jameslimboo1734
@jameslimboo1734 3 жыл бұрын
good
@summylama5990
@summylama5990 5 жыл бұрын
Ho buwa handsome hunuhunx sachai kati hasilo hunuhunx r all of family ramailohunuhdo rahex khusi lagyo yestai family sabaiko vaye kati khusi hunthyo holani love you all of family 😘😘😘
@arunrai1450
@arunrai1450 5 жыл бұрын
बिहे गर्दा सके सम्म आफ्नै मंगोल बर्णको संग गर्नु होला राजेश दाजु
@visitnepaltv4052
@visitnepaltv4052 5 жыл бұрын
Arun Rai hijada ho jatha
@renukashrestha1385
@renukashrestha1385 5 жыл бұрын
Xetri bahun ta gardai nagarnu selfish hunx sakesamm rai nai garnuhola daju
@dangiharibahadur141
@dangiharibahadur141 4 жыл бұрын
@@renukashrestha1385 ta jasto kukur socha vayako manche chai dharti ko bhoj ho
@ashishsubbalimbu448
@ashishsubbalimbu448 3 жыл бұрын
"Rai is king" singer with golden heart.Badshah of nepali music industry.
@anitamagar11
@anitamagar11 5 жыл бұрын
Wow rajesh ji bahut dammi lagxa hajur ko voice song
@goodhearing1252
@goodhearing1252 4 жыл бұрын
Lots of lots love you dai . Malai man parnae hajur ko song failiyo Maya dubo sari best of the best
@deepakrai4857
@deepakrai4857 4 жыл бұрын
सारै रमाइल्लो अन्तारबार्ता राम्रो परिवार।happy family.
@pradiplimbu8611
@pradiplimbu8611 5 жыл бұрын
So lovely family ❤️❤️❤️ rajesh daju bihe garnu paryo hai,sabai jana khusi hunexan 🙏🙏🙏
@kumarmagar6856
@kumarmagar6856 5 жыл бұрын
dherai ramro interview rajesh payel raiko sathma mommi baba ani didi best of luck
@royalking924
@royalking924 5 жыл бұрын
सबै किसिमको खुशी दिनु भयो परिवारलाइ र आफू पनि खुशि तर मेरो अनुरोध बुढेसकालमा बुवा आमाको बुहारी हेर्ने चाहना चाडै पूरा होस कामना..Happy and nice family didi so beauty still looking young
@chandirajrai5485
@chandirajrai5485 5 жыл бұрын
कति मीठो कुरा-कानि हुदा हुँदै सकिगोयो कस्तो खल्लो लाग्यो,,,proud to be khotange"भाई विश्वो लिम्बू लाई धन्यवाद हाम्रो किङ्ग को स-परिवार यसरी अन्तर्वार्ता मा ल्याईदिनुभएको मा💖💖💖
@Dhanrajgurung_official
@Dhanrajgurung_official 5 жыл бұрын
Rajesh is one of the great singer...who love him plz hit here plzzzzz
@dipaksijapati3229
@dipaksijapati3229 5 жыл бұрын
राजेशपायल का बुवालाई एकपल्ट नेपालमा आउन अनुरोध गरिन्छ जनमुक्ति पार्टीबाट
@raiananta6302
@raiananta6302 3 жыл бұрын
Rai is king Rajesh daiko kati ramro lovely family. DiDi kati beautiful...thank you biswo dai for this video.
@Sanitarae
@Sanitarae 5 жыл бұрын
Rajesh dai rai is king ko fan ✋👍😍bihe chadai garnus hola .sarai ramro family😍 unity
@santaadhikari7636
@santaadhikari7636 5 жыл бұрын
अबत बिहे पनि गर्नु परो राजेस दादा ,बुबा आमा बुढा बूढी हुनु भयो दिजु लाई लाई पनि बुहारी को खाँचो छ।आमा बुबा लाइ पनि छोराको साथमा बुहारी देक्न मन लको छ।अब राजेश दादा अब छतै जोडी रोज्नुस।सुरछा खड्का लाई दबाब दिनुपरो।
@JBRai
@JBRai 5 жыл бұрын
A lovely family and fantastic family interaction with Mero Online TV.
@khagendrachemjong7826
@khagendrachemjong7826 5 жыл бұрын
बाबा ले रोज्नु भएको नमाग म सङ साहारा नमाग भन्ने गित धेरै राम्रो छ मलाई पनि धेरै मन पर्छ यो गित।
@kumarrai3193
@kumarrai3193 5 жыл бұрын
Good family god or mang bless u all n hope marrry bi Rajesh sir soon...
@shivalimbo7543
@shivalimbo7543 5 жыл бұрын
Great family Rajesh daju everyone we are everyone support always time please I want to be also get merry best wishes for you 😍😍😍😍
@semmangraiofficial5423
@semmangraiofficial5423 5 жыл бұрын
Dd jiu ta jhan asadhai ramri hunun😘😘😗😗😗
@mahendrashyangbotamang6636
@mahendrashyangbotamang6636 5 жыл бұрын
राजेश दाइको दिदी राम्री हुनु हुदो रहेछ साथै बोली वचन पनि मिठो रहेछ। आज देख्न पाए सबै परिवार लाई सूखी र खुसी रहनु होला।
@rosungchhachannel9067
@rosungchhachannel9067 5 жыл бұрын
परिवार भनेको राजेश दाजुको जस्तो हुनुपर्छ यो परिवार बाट केही पाठ सिक्न आवश्यक छ सारा नेपाली हरुले
@lokdhanrai6931
@lokdhanrai6931 5 жыл бұрын
राजेस दाजु लाई मेलिना अत्तिनै जोडि मिल्छ हरेक मिल्छ गन्तब्य को बाटो पनि एउटै।
@happyending1429
@happyending1429 5 жыл бұрын
Lok Dhan Rai सुहाउदैन हौ मेलिनासँग त , कहाँको कलिली मेलिना , कहाँको सुकेको ढोड राजेश , हैट 🤣🤣
@lokdhanrai6931
@lokdhanrai6931 5 жыл бұрын
यो त मेरो बिचार मा हो अब उसको बिचार मा के छ नि।
@happyending1429
@happyending1429 5 жыл бұрын
Impossible
@silentbang_1476
@silentbang_1476 5 жыл бұрын
Bau chori ko jodi chahi milcha hai
@happyending1429
@happyending1429 5 жыл бұрын
Silentbang 14 hahaha 🤣 sahi 👍
@salimwongjeng8098
@salimwongjeng8098 5 жыл бұрын
waoo rai is king, great family happy family rajesh payel sir, all the best
@CollectiveVlogs-24
@CollectiveVlogs-24 5 жыл бұрын
Nice interview.. lovely family ..baba ta malai Merai grandpa jasto lagyo.. ustai hasilo face..💕💕
@prabhatchamlingrai1971
@prabhatchamlingrai1971 4 жыл бұрын
अत्यन्त भावुक क्षण,राजेस भाईको साङ्गितीक उचाई धेरै माथिसम्म पुगोस् भन्न चाहन्छु।-----प्रभात चामलिङ राई,कालेबुङ।
@kabitarai1785
@kabitarai1785 5 жыл бұрын
Ramailo family 😍😍
@limbusuni
@limbusuni 5 жыл бұрын
maile mayale diyeko Chinoo😍..supop👍..Rai is king..nice family👌👌
@merochannel3381
@merochannel3381 5 жыл бұрын
Beautiful family love you 😍 all kasto khusi lagyo sabaiko interview herna man lageko thiyo. Biswa dailai 🙏 thank you.
@joijoi9832
@joijoi9832 5 жыл бұрын
Waao king family lai dherai dherai maya saath hardam rahanxa
@mrlaugh6733
@mrlaugh6733 5 жыл бұрын
राजेश दाजैको आपा कति हसिँलो हुनुहुन्छ । एकदमै राम्रो परिवार । ❤️❤️
@mamtarai5303
@mamtarai5303 5 жыл бұрын
So sweet & lovely family😍
@vaultffeditz4759
@vaultffeditz4759 5 жыл бұрын
Soo sweet and lovely family 🙏🏻🙏🏻🙏🏻
@reasonsherpa2508
@reasonsherpa2508 5 жыл бұрын
GREAT personality great human being the greatest singer of the generation the Rai is king.
@actionframe
@actionframe 4 жыл бұрын
such a beautiful family..
@arunhang8525
@arunhang8525 5 жыл бұрын
Nice family !God bless u all .
@govinsubba1657
@govinsubba1657 2 жыл бұрын
सारै मीठो interview rai is king family हरु संग 👍
@abijitmagar265
@abijitmagar265 5 жыл бұрын
सेवा सेवारो आधर्णिय दिदी बुबा अनि आमा धेरै धेरै माया राजेश दादा ❤️🇳🇵
@mamtarai5303
@mamtarai5303 5 жыл бұрын
Living legendary of Nepali music industry😍😍😍my fav😙😙😙
@ramthaparamthapa9465
@ramthaparamthapa9465 5 жыл бұрын
अति मिथो इन्तर भिउ तेति नै मिथो राजेश सर को उत्तर
@pantgopi8285
@pantgopi8285 5 жыл бұрын
दिदि भाइको यति नजिकको स्नेह माया देखेर खुशि लाग्यो
@danbirxetri868
@danbirxetri868 5 жыл бұрын
Sarai ramro lagyo malai Pani yasto lagxa khushima sabai janu parxa vane xain mrityu ma janu parxa.
@Bbc-bbc82
@Bbc-bbc82 5 жыл бұрын
Ds like गर्ने जति रबि लामिछाने दाईको बिरोधि हुन् @ cute family ,,🇳🇵♥️
@dilipmukhiya9439
@dilipmukhiya9439 5 жыл бұрын
Ta puja thaba bihari
@ridalama4922
@ridalama4922 4 жыл бұрын
Ok
@RamLal-uz7ds
@RamLal-uz7ds 5 жыл бұрын
Rajesh payal rai ko geet mai dami lagxa i like it
@raisujan5840
@raisujan5840 5 жыл бұрын
rajesh payal raiko fimily sarai ramro raix tara baba mami dherai ege ko vaisaknu vayex baba mamiko ichchha buhari herne hola tyo ichchha puraa chadai garidinu hola rajesh dai
@bhuparajrai2689
@bhuparajrai2689 5 жыл бұрын
🌹🌹💘💘👌👍️👩‍🎤 असाधै राम्रो परिवार मेरो गाउँले दाजै राजेशपायल राई ( राई इज किङ ) अब यसपाली त बाबा आमा मात्रै नभएर हाम्रो मेनेजर नाना पनि आउनु भएछ: लु: मेरो पनि कामना छ कि: हाम्रो दाजै राई इज किङ को बिहे चाडैं होस: हाम्रो दाजै को बिहेको लगन भने: यो ७६ सालको असोज देखि फाल्गुण महिना सम्ममा भाउजू ल्याउने राम्रो योग छ:💘💘🌹🌹👌 राजेश दाजै: लु सोल्टीनी ज्युहरु धेरै भएको भाउजू ल्याउनु होला है सोल्टीनी ज्युहरुलाई हामीले पनि जिस्काउनु पर्यौ नि हेहे😂😂😊😊👍️ अन्त्यमा राम्रो अन्तर्वार्ता को लागि बिश्व दाजैलाई पनि हृदय देखि नै धन्यवाद दिन चाहन्छु : अस्ति हाम्रो भुमी दाजैको लाईभ स्वमा त लाजले लुक्दै गरेको देखेको थिए हेहे😂😂😊😊👈️
@subashlimbuvlogs7220
@subashlimbuvlogs7220 5 жыл бұрын
Happy family always stay God bless to Rajesh dai family....
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН
SPILLED CHOCKY MILK PRANK ON BROTHER 😂 #shorts
00:12
Savage Vlogs
Рет қаралды 50 МЛН
Чёрная ДЫРА 🕳️ | WICSUR #shorts
00:49
Бискас
Рет қаралды 6 МЛН
Mundre ko comedy club 31 Rajesh Payal Rai by Aama Agnikumari Media
50:14
Aama Agni Kumari Media
Рет қаралды 1,2 МЛН
Please Help Barry Choose His Real Son
00:23
Garri Creative
Рет қаралды 23 МЛН