राजा ज्ञानेन्द्र शाहले गरे दरबार ह*त्याकाण्डको ड*रलाग्दो खुलाशा | Gyanendra Shah durbar hatyakanda kzbin.info/www/bejne/aWOaq4BmYttmedk
@surendrapahari69779 ай бұрын
😅😅😅😅😅😮
@nbhandari1009 ай бұрын
राजा पुर्व नभनौ राजा वर्तमान नै राजा ज्ञानेन्द्र हुन
@narayansarantripathi9 ай бұрын
❤❤@@surendrapahari6977
@RamBahadurGharti-l7i9 ай бұрын
ओके हजुर
@BobitaBobita-w1j9 ай бұрын
🙏🙏🌹🌹
@bimalamaharjan42638 ай бұрын
जय नेपाल राष्ट्र को जय जय होस् ❤❤🙏🙏🙏❤
@KhadgaGC-p3p9 ай бұрын
जनता ले राजा ल्याउनु पर्दछ। अझै बुझेनाै भने भोली रोइ कराई केहिहुने छैन। तसर्थ समयमा राजा ल्याउ।यहि हाम्रो बुद्धि मानि हुनेछ।
@ramkarki37879 ай бұрын
राज सङसथा जिन्दाबाद नेपाल मा राजा को आवश्यकता छ राज दरबार हत्या गराउने लाइ कारबाही हुनुपर्छ जय राजा जय नेपाल
@dgp70939 ай бұрын
देश बचाउनु काे लागी जनता को आवहान लाई स्विकार गर्नु राजा काे कर्तब्य हो र छिट्टै देश काे जिम्मेवारी लिनु हुन अनुरोध गर्दछु।
@punchandra17859 ай бұрын
100% सहि हो लुटेरा नेताहरुले नै मार्न लगाको हो
@sandipmandal43679 ай бұрын
🇳🇵🇳🇵राजा आउ देश बचाउ 🇳🇵🇳🇵
@rameshshrestha84919 ай бұрын
राजा राजतन्त्र अति आवश्यक छ राजतन्त्र जिन्दावाद जय नेपाल
@bbalbahadur89869 ай бұрын
जय देश जय नरेश जय नेपाल
@karnamagar45899 ай бұрын
राजा ज्ञानेन्द्र शाह लाई राजा बनाउने तयारी गर्नु होस् नेपाली दाजु भाई दिदी बहिनी हरु 👏👏🙏🙏🙏🌹🌹🌹🪔🪔🪔🪔💪👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@chandbahadurrana96299 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ हाम्रो भाषा हाम्रो भेष सबैभन्दा राम्रो छ जय नेपाल 🔥🔥🔥🔥🔥 सत्य को जित अवस्य हुन्छ
@babitabista1079 ай бұрын
राजाआउ देश बचाउ
@KhadgaGC-p3p9 ай бұрын
जयदेसजयनरेस राजतन्त्र जिन्दाबाद। । अब राजा ग्यानेन्द्र र जनता मिलेर रक्तपिपासु हरु लाइ किनार लगाउनुपर्छ।
@ramkumai5019 ай бұрын
Jaya Daesh Raj Sanstha Jindabad
@maheshthapa79828 ай бұрын
जय देश जय नरेश जय जनता 🎉🎉
@sushil75679 ай бұрын
❤❤जय नेपाल ग्रेटरनेपाल जीन्दाबाद ❤❤जय युबालाइ राजालाइ साथछ ❤❤जय पशुपतिनाथ मुक्तिनाथ जय नेपालीलाई जय होस ❤❤जय नेपाल
@mahadevprasadbisural40949 ай бұрын
राजा राजसंस्था आबस्यक छ नेपाल मा ।
@sudipa549 ай бұрын
अब भनें देश ले निकास पाउला कि ? तर बालेन शाह लाई प्रधान मन्त्री बनाउन उचित होला कि ?
@dipbahadurrai47649 ай бұрын
Gyanendrale garna garho xa.
@anupmgr74268 ай бұрын
Yes you are correct👍👍
@PramodKoirala-y8t8 ай бұрын
साहा परिबार मा नै बाटो देखि स्कुल अस्पताल बने को हो जुन नेपाल मा गरिहेको बिकास देस मा धेरै राजा को पाला मा थियो खेलाडी लाई सम्माम पनि राजा को पाला मा थियो ॐ शिव
@GunarajTimsina9 ай бұрын
अब पत्ता लगाउनु पर्छ राजा आफैले चाेर र ठग नेता बाट पत्ता लाग्दै जय राजा
दरबार हत्या कान्ड सत्तामा आउँन को लागि क्रीस्चियन मिसनरीका मावोबादीले गराएको हो
@dhojGurung-sj6jsАй бұрын
धान खाने मुसाे चोटखाने भ्यागुतो भने जस्तो मुसो पनि छिर्न नपाउने गरि शाही सेनाले पहरा दिइरहेको नारायणहिटि दरबार भित्र कुन चाहिँ माओवादी , क्रिश्चियन मिसिनरि छिरेर राजा विरेन्द्रको परिवारलाई हत्या गरे होलान भन्ने कुरा कुनै सज्जन मानिसले शतप्रतिशत पत्याउँदैन । पत्याउने कुनै आधार छैन ।
@legendop78739 ай бұрын
देशमा रहेका एक व्यक्तिले मात्र न्याय पाएन भने अर्थात् अन्यायमा पर्यो भने सत्ता जान सक्छ
@narendradahal94729 ай бұрын
राजतन्त्र जिन्दावाद
@narendradahal94728 ай бұрын
राजा अाउ देश बचाउ
@ChitraAdikhari9 ай бұрын
जय राजा आउ देश बचाउ🙏🙏🙏🙏🇳🇵
@keshavbista94209 ай бұрын
Raja jindabad
@malarigm5979 ай бұрын
राजा आऊ देश बचाऊ जय श्री राम 🇳🇵🕉
@DirghaSingh-r1m9 ай бұрын
नेपालमा सम्बैधानिक राजतन्त्र ल्याउनै पर्ने आबश्यक्ता आइ सक्यो आम नेपालीले साथ दिनै पर्छ ।।।
@sakuntalashrestha60572 ай бұрын
राजसंस्थालाई साथ दिनेछाै! सदै साथ रहनेछाै!! जय देश जय नरेश🙏 🇳🇵🇳🇵🇳🇵🙏
@ShaktiKumar-d6c9 ай бұрын
राष्ट्रिय र राजतन्त्र जिन्दावाद जय नेपाल।
@sadhuramshrestha81589 ай бұрын
देशभक्ता राजा प्रजाप्रति यसरी झाजा हुनुपर्छ अब अनिमात्र परिवर्तन हुनसक्छ
@debakeechand8499 ай бұрын
राजा ज्ञानेन्द्रले लोकप्रिय राजा बिरेन्द्रको हत्याकाण्डका अपराधी सत्य तथ्य पत्ता लगाउने कसम तथा प्रतिबद्धता गर्नुहुन्छ भने प्रतक्ष्य राजतन्त्र फर्काउन २ दिन लाग्दैन। टोरमोटोर हो भने जनताले यो भन्दा झन खराब तरिकाबाट बदला लिन पानि पछि नहट्लान् । यथार्थ कुरा यो हो ।
पंचायत ब्यवस्था कायम राख्नु आबस्यक छ , सरकार राजतन्त्र जिन्दाबाद
@balenshahsupporters9 ай бұрын
जय नेपाल🇳🇵🇳🇵🇳🇵
@somrajresmithapa27527 ай бұрын
ॐ जय सत्य सनातन् जय रास्ट बाद् ॐ जय शम्भु 🌸💮🏵️🌺💐👏🙏🙏🇳🇵
@ashokchand9519 ай бұрын
राजतन्त्र जिन्दावाद❤❤❤❤
@sum808409 ай бұрын
सिसिटि क्यामरा खोज्नुस् अनि हत्यारालाई सजाएँ दिनुस् ।
@ramabadal77895 ай бұрын
नेपाली जनताको प्यरा राजा
@anandkarmacharya28375 ай бұрын
हरिॐ जय देश,जय नरेश,जय जनता।दैश त डुबी सक्यो, शायद प्रलय पर्खी रहेछ।
@tejprasadbhusal96439 ай бұрын
जय देश जय नरेश राजा आउ नेपाल बचाउ नेपाल का नेता हरुलाई जेल मॉ हाल्न पर्छ नेपाल का भस्टृचारी लाई र बलत्कारी गर्नी लाई फाँसी को कानुन हुन पर्छ र बल्ल देश राम्रो हुन्छ जय जय श्री राजा नै ठिक हुनुहुन्छ 🙏🏾🙏🏾🇳🇵🇳🇵
@diliphgrammar0919 ай бұрын
Jay Raja ... Jay Nepal..🇳🇵🇳🇵
@gopaldhital17209 ай бұрын
ॐॐॐॐॐ जय देश जय नरेश ।
@ShivshankarChaudhary-b2s8 ай бұрын
Hamro Nepal Sarkar jindabad Jay Nepal Jay Bhagwan
@BISHNU_14329 ай бұрын
जयदेश जयनरेश ।
@लालबाबुसाह-ट6स2 ай бұрын
नेताले देश र जन्ता खाईसके यसता लाई राक्षसरूपी भनिन्छ।जय जननी सीता माताकी जय
@UnluckyMan-zz8gs7 ай бұрын
जय देश िजय नरेश🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🌹🥀🌹🥀💐💐💐
@gagandhami10419 ай бұрын
जय जय जय नेपाल सुन्दर सानत बिसाल जय जय नेपाल ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RambahadurThapa-o4m9 ай бұрын
Jai nepal jai. Desh jai naresh
@arjundai29269 ай бұрын
सन्तुलित र शान्दर्भिक अभिव्यक्ति ।
@KasindraYadav-l5j9 ай бұрын
Shree 5 Bada Maharaj Dhiraj Ganendra Birbikram Sarkar KO jay jay ho
@हिरालालयादव-ह3सАй бұрын
र।ज। अउँ देश बच।उ जय देश जय नरेश ❤️🙏❤️🙏❤️🙏❤️🙏❤️❤️🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajKumarthapa-y8o9 ай бұрын
100%√Jay Desh Jay NEPAL Jay Rajtantra jindabad 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵Darbar hatya kandaka... Hatyaralai xodnu hunna... Deshma tesaile Atanka faileko Ho.. 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@hariparsaduprety86729 ай бұрын
जये नेपालल 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@tirthamagar28949 ай бұрын
राजा भनेको हामी जनता को आमा बुवा हो तेहि भएर अब राजा आउनुहोस् इ लुटेरा हरु देश डुबाइ सके
@dalbahdur81569 ай бұрын
Raja sabai ko sajha ❤❤❤❤
@RajeshwarprasadChauhan8 ай бұрын
Raja❤❤❤❤Raja❤❤❤Raja❤❤❤❤❤❤❤❤❤
@narendrakumardadel39792 ай бұрын
जनताको भ्रम को निराकरण गर्नु आवस्यक छ सरकार । जय देश जय नरेश । 🇳🇵🕉️🔱🙏
@Dipak-en6be3 ай бұрын
राजा आउ देश बचाउ अभियानमा छु
@KalpanaChettri-me4hh3 ай бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ❤❤
@manjusharma66169 ай бұрын
जयदेस जयनरेस
@mohanthalal93719 ай бұрын
Jay desh jay naresh🎉
@BalaramPokharel-oe5kl6 ай бұрын
हाम्रो प्यारो देस भक्त राजा नेपाली जनताको साझा
@bhimbahadurjwala75309 ай бұрын
सहि कुरा मौसुफ सरकार
@shivakatwal98779 ай бұрын
राजसंस्था को आवस्यकता छ ।
@laxmibartaula-y4n3 ай бұрын
🙏🙏🙏🙏🙏❤❤❤❤ हाम्रो राजा हाम्रो देश प्रेण भन्दा प्यारो छ
@mathurabhattrai77869 ай бұрын
जय राजा हाम्रो राजा हाम्रो देश
@sumintradev73062 ай бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 हाम्रो राजा।गेलेनदराजाहुनूपरछ🎉
@KprastrabadiLamichhane9 ай бұрын
SHREE PACH BADA MAHARAJ DHIRAJ GYANENDRA SHAH DEV SARKAR ZINDABAAD ❤❤❤❤
@HariSinghJoshi9 ай бұрын
जति सुकै कुरा गरे पनि दरबार हत्याकाण्डको मास्टर माइन्ड आफै हो।
@ratansaud-h7wАй бұрын
राजा आउ देश बचाउ❤❤
@chhatrashrestha68672 ай бұрын
राजा औ देश बचाउ ❤❤❤❤❤❤जय नेपाल ❤❤❤❤❤❤❤❤
@YasmaliGanesh9 ай бұрын
Jay nepal
@shankarprasad18872 ай бұрын
राजा आयोस र देश बचायोस र हिन्दु राष्ट्रिय होस र हामी सब जनता को माग हो जय देश जय नरेश जय नेपाल ❤❤❤❤
@AayanshRawal9 ай бұрын
जयदेशजयनेपाल
@umeshjoshi98499 ай бұрын
सहि हो।
@kamalarai41009 ай бұрын
Jaye nepallll❤❤❤
@thakurkhanal-tp8uj9 ай бұрын
ॐॐॐगुड गुड
@PramodKoirala-y8t8 ай бұрын
जय श्री पसुपतिनाथ ॐ शिव
@krishnakhadkabadaixanepali79419 ай бұрын
jay jay raja 👍👍👍🌹
@sanjithnepal42366 ай бұрын
Jay Nepal 🇳🇵 ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@amarrai72019 ай бұрын
सत्ये कुरा
@NuchchharajStha9 ай бұрын
good ,
@DalbadhurShrestha2 ай бұрын
सहि राजा ज्ञानेर्द शाह ले सिसिटीभि खोले हुनेथियो छताछुल्ल बुझनेथियो कस्को काणरण कसले मारेथे बुझथे हामी सहि र गलतल था हुन्छौं किन राजनितीक दल लाई छुटह
जय होस मौसुफ सरकारको यी देशद्रोही दलाल हरुलाई दण्ड दिने समय आएको छ।
@aitabahadur-p9pАй бұрын
जनाताकाे नासाेदिनुहाेस ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@Dkvlogs.20819 ай бұрын
King is back
@sureshgautam21639 ай бұрын
१५ बर्ष पछी बोली फुटेर श्रीपेचको याद आएछ
@MenukaOli-t3o9 ай бұрын
Jay Nepal
@AnjniPaudel9 ай бұрын
100%rights
@BoharaRam-j5z9 ай бұрын
very Good
@Jantakoaawaj20249 ай бұрын
धेरै आए नेपाल बनाउने कुरा गरे। नेपालीहरु अब कुरा बुजुम कोइ छैन तेस्तो जस्ले नेपाल बनाउछ। अब सबै नेपाली जनताहरु ले नेपालमा tax तिर्नु बन्द गरुम। अनि मात्र नेपाली जनता बन्छन् र देश बन्छ। बैंक र नेता हरु मात्र देशको समस्य होइन। समस्य हामी नेपालीले तिरेको tax को हो। सरकारी कारोबारमा लागने 1 रुपैयाँ पनि तिर्नु हुँदैन अनि मात्रै देश र जनताले सास लिन पहिन्छ। अब आफ्नो देश र माटो को लागि लड्नु तयार हुनुपर्छ। जय नेपाली !!!!!!!!!