राजा लाई इन्डियामा भब्य सम्मान; आदित्य नाथसङ्ग महत्त्वपूर्ण भेट;मोदिको दूतपनी आए राजा भेट्न

  Рет қаралды 34,072

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Bir Gorkhali Online TV (वीर गोर्खाली)

Күн бұрын

Пікірлер: 121
@TolPrasadAryal
@TolPrasadAryal 18 күн бұрын
श्री ५ माहाँराज धिराज ज्ञानेन्द्र बिरबिक्रम शाहादेब को जय होस छीटो आउँनुहोस देश र जनता लाई बचाउँनुहोस
@ShushilPokhrelOfficial
@ShushilPokhrelOfficial 19 күн бұрын
राजा आउनु पर्छ
@shashikumarbhatta1478
@shashikumarbhatta1478 18 күн бұрын
एकदमै ठिक भन्नुभयो रञ्जन खनाल जी। तपाईं हामी जन्मेकै राजाको पालामा । हामीलाई राजा बाहेक अरू कोही चाहिँदै चाहिँदैन।
@hustler_lxxx7300
@hustler_lxxx7300 19 күн бұрын
राजतन्त्र जिन्दावाद बेश्यातन्त्र मुर्दावाद
@RudharaBadhur
@RudharaBadhur 19 күн бұрын
राजा ल्याउ देश बचाउ ❤
@shivarimal8011
@shivarimal8011 18 күн бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤🙏🙏🙏🙏🌹🌹🌷🌷🌷🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@manojAdhikari-l6k
@manojAdhikari-l6k 18 күн бұрын
राजा ल्याउ देश बचाउ छिटो ल्याउनु पर्यो राजा तपाईं हरु को पनि गफ मात्र होकि जस्तो लग्यो
@dhanrajgiri7192
@dhanrajgiri7192 19 күн бұрын
सत्य हाे,राजा भनेका राजा नै हुन,जसलाई राष्ट्रकाे माया छ न कि अन्य पाटीका नेताहरुमा छ,अहिलेसम्मकै राष्ट्र बादी भनेकै राजसंस्थामा छ ।।।।जय नेपाल ।।।।
@Okhorgotekonati
@Okhorgotekonati 19 күн бұрын
राजा ल्याउ देश बचाउ
@INDRAPRASADSUBEDI-nv2nn
@INDRAPRASADSUBEDI-nv2nn 18 күн бұрын
राजा बिनाको देश र श्रीमान बिनाको श्रीमती उस्तै उस्तै हुन् तसर्थ राजा अपरिहार्य संस्था हो। बुढी को बुढो र बुढो को बुढी अपरिहार्य नाता हो राजा र प्रजा को सम्बन्ध नङ मासुको सम्बन्ध हुन्छ ।
@TulsaraChand-f2p
@TulsaraChand-f2p 19 күн бұрын
महोदयको कुरा शत प्रतिशत सही हो।अब यो एक जातिय ब्राह्मणवादको मोज गरतन्त्रलाई सधैंका लागि बिदाइ गर्दै नेपाल र नेपालीको अस्तित्व र पहिचानको २४०बर्ष देखी प्रतिनिधित्व गरेको राजसंस्था पुनर्स्थापित गर्नैपर्छ।जय देश जय नरेश जय जनता जनार्दन।
@maheshdhimal-s6f
@maheshdhimal-s6f 17 күн бұрын
🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@keshavdahal2596
@keshavdahal2596 13 күн бұрын
जय आदित्य नाथ जय मोदि जि बिश्व मा हिन्दु को मात्र राजा नभय को हो अरु सबै धर्मावलम्बीले राजा राख्ता छन अब हिन्दु राजा हुन्छन भन्ने लाग्या छ ।पुन मेरो तर्फ बाट मोदि ज्यु तथा आदित्य नाथ ज्यु लाइ सदा सलाम छ
@rishibasnet4907
@rishibasnet4907 19 күн бұрын
गलगाँड तन्त्र फालिन्छ भनेर आसा गरेको धेरै भयो। यो सालपनि बित्न लाग्यो। अव झुठो गफ मात्र हो हजुर
@binodshrestha2524
@binodshrestha2524 19 күн бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@bikashsharma2887
@bikashsharma2887 19 күн бұрын
देशमा राजसस्था एकदमै आवश्यक छ तर राजाबादीहरु एकताबद्ध हुन सक्दैनन् । अलगअलग नाङ्लो पसल खोलेर बसेका राजाबादीको खोल ओढेका खाजाबादीहरुको सोचाइ निकै संकीर्ण छ ।
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 19 күн бұрын
देश नेपाल आमा बचाउन राजा अपरिहार्य छ।सारा जनता राजाकाे पक्ष्यमा छ।गाउँ गाउँ टाेल टाेलमा राजा आउनै पर्छ भन्छन जनता ।झाेले देश लुटेरा,जनता लुटेरा हरूले मात्र राजा चाहदैनन ।
@DhanuDevi-z6w
@DhanuDevi-z6w 19 күн бұрын
कोहि मंत्री चाहिदेयन कोहि नेता चाहिदेयन कोहि पार्टी पनि चाहिदेन विश्वास उठीं सकें जनता को राजा को देश राजा ले बचाउन सकछन जनता को विश्वास अब राजा मात्र हुन राजा आओ देश बचाओ जय नेपाल आमा ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ जय दुर्गा दाई जिन्दाबाद जिन्दाबाद ❤
@bikramjha6271
@bikramjha6271 18 күн бұрын
०८१ भित्रै नेपाल पुनर्जीवन पाउछ।राजा अभिभावक हुन् - राजतन्त्र राष्ट्रिय बिपत्ति मुक्ति हो।राजतन्त्र नेपालीको आफ्नो व्यवस्था हो।🌹🙏🌹🙏🌹
@ananathsapkota2032
@ananathsapkota2032 18 күн бұрын
दुबै जना लाई नमस्कार 🎉 राजा भनेको राजानै हो जय देश, जय नागरिक, जय नरेश, जय नेपाल आमाको, जय गोरखनाथ जय 🎉🎉🎉🎉🎉
@Something-f9g
@Something-f9g 19 күн бұрын
राजतन्त्र जिजदा बाद❤राजा लेउ देशबचाउ❤❤❤❤
@LokNath123Adhikari
@LokNath123Adhikari 18 күн бұрын
राजा सहि हो
@dipeshshahthakuri3821
@dipeshshahthakuri3821 19 күн бұрын
राजा आऊ देष बचाऊँ
@Fgroup289
@Fgroup289 19 күн бұрын
७ दलहरूले गरिएकाे ५ बुदे सहमति खास के हाे । न त राजा पक्षले न त दलपक्षले सार्वजनिक किन जनता सामु नगरेकाे हाेला?
@shankarrai208
@shankarrai208 13 күн бұрын
देश मा राज स्वास्था र राजा आउनु जरुरि छ ❤❤❤❤❤
@renupokharel5775
@renupokharel5775 18 күн бұрын
सारा नेपालिले राजा चाहान्छौ प्लिज राजा ल्याइदिनु
@shivakhanal4533
@shivakhanal4533 19 күн бұрын
राजा आए पनि भारतको ईशारामा आएको राजतन्त्र दिगो हुदैन। गणतन्त्रको जस्तो हालत हुन सक्छ
@karensingh3979
@karensingh3979 19 күн бұрын
Jay desh Jay naresh ❤🎉
@TolPrasadAryal
@TolPrasadAryal 18 күн бұрын
राजा आउँनै पर्छ
@mohanpokhrel5545
@mohanpokhrel5545 18 күн бұрын
राजा देशकाे हाे प्रधानमन्त्री दलकाे मात्र हुन्छ अनि कसरी राजासँग अरुकाे तुलना हुन्छ?
@DipakDahal-o3b
@DipakDahal-o3b 19 күн бұрын
अब समयले नेपालमा राजा खाेजेकाे छ वनताले राजा चाहेकाछन दलका कार्यकर्ता बाहेक सबैकाे माग हाे चाहना हाे जनताले जस्लाइ चाहे उहीँ देशकाे बाग्डाेर सम्हाल्नु अनिवार्य छ ।
@ramnathkhanal3701
@ramnathkhanal3701 19 күн бұрын
Jai ho, Nepal vad!
@rekhashrestha529
@rekhashrestha529 14 күн бұрын
राजा हाम्रो सान नेपाल र नेपाली सम्मपुर्ण टिमलाई सम्मान हो
@kamleshjha6407
@kamleshjha6407 18 күн бұрын
Jay NEPAL jay desh jay nresh raja aau desh bchau
@jeevankhadaka1105
@jeevankhadaka1105 18 күн бұрын
Right voice right pahal Ranjan koiralaju Sabailicetanabhaya Om 👏🙏👏💖💖💖💖💖💝💝💝
@BinodKarki-w1q
@BinodKarki-w1q 19 күн бұрын
Raja aau desh bachau
@RambabuSahani-h3c
@RambabuSahani-h3c 3 күн бұрын
Hami sampurn yowa haru uthau jay Nepal jay Rajtantra
@PhalOli
@PhalOli 18 күн бұрын
राजा आउनु परछ
@janakghimire8857
@janakghimire8857 18 күн бұрын
जय राजतन्त्र ❤❤❤
@itsmylife631
@itsmylife631 8 күн бұрын
सबै समस्याहरुका समाधान विनाश रुपी परिवर्तन।
@MissionKorea1
@MissionKorea1 18 күн бұрын
shree 5 maharaja dhiran GYANANDRA BIR BIKRAM SAHA KO JAY 🙇‍♂
@laltamang7453
@laltamang7453 18 күн бұрын
श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेवकाे जय हाेस्, तपाई चाँडै अाउनु प-याे भ्रष्ट नेताहरूले देश खाईसक्याे।
@TilekbahadurTilekbahadur
@TilekbahadurTilekbahadur 18 күн бұрын
King dom. Jinda bad
@LokBahadur-q8g
@LokBahadur-q8g 19 күн бұрын
Vusiya neta neti sanga King danjnai mildaina 👑❤️❤️❤️🇳🇵🇳🇵🇳🇵
@DevrajThakuri-e4q
@DevrajThakuri-e4q 13 күн бұрын
🙏🙏जय रास्ट्रबाद 🇳🇵🇳🇵
@rudrabahadursuryabansi5454
@rudrabahadursuryabansi5454 18 күн бұрын
समय लाग्छ र समय आएपछि कसैले रोकेर रुकनेवाला छैन।
@सूदीपशीङगमहतो
@सूदीपशीङगमहतो 9 күн бұрын
जय गोरखा भीमसेन राजा लाउ देश बचायौ
@yukrajlimbu9094
@yukrajlimbu9094 18 күн бұрын
यो राजा मात्र छ र ? 🙏🇳🇵 गोरखकाली बाबाले नियुक्ति गर्नु हुन्छ । बिस्वको ८ अर्बले मान्ने राजा बिष्णुको आउतार राजा आउनु हुन्दैछ । गोरखकाली माता र धर्ती पुत्रले भन्नू भएको छ 🙏🇳🇵🇳🇵🇳🇵
@durgabhattarai1064
@durgabhattarai1064 19 күн бұрын
ABA Raja aaunai parxa
@PadamrajGaire-h4d
@PadamrajGaire-h4d 12 күн бұрын
राजा अभिभावक हुन 🇳🇵
@bikkichatrapati8413
@bikkichatrapati8413 16 күн бұрын
राजा आऊ देश बचाऊं
@indirakarki5858
@indirakarki5858 18 күн бұрын
राजा बीन न देश न जनता लाई हीत होला देखीयो दलीय लुटपाट
@SurajB.k.Singapore
@SurajB.k.Singapore 18 күн бұрын
Well come king of Nepal
@DurgaprasadGautam-os8kl
@DurgaprasadGautam-os8kl 17 күн бұрын
राजा भनेका राजै हुन भ्रष्टाचारी भनेका भ्रष्टाचारी नै हुन।
@surenrai9052
@surenrai9052 14 күн бұрын
Very good
@ramlaganupadhayay2705
@ramlaganupadhayay2705 19 күн бұрын
Raj tantra jindabad
@LalSingh-i7e
@LalSingh-i7e 11 күн бұрын
एउटाको बिकल्प अर्को यो ध्रुबसत्य हो भन्ने सिद्धान्त नकार्ने गणतन्त्रबादी दलिय सरकारका मतियार हरु अहिले चारैतर्फबाट घेरा बन्दी मा पर्दै नेपालको राजनैतिक इतिहासमा नेपाली कंग्रेसएमाले का नेतृत्व र कार्यकर्ता अराजक हुन। देशबिकाशका अचुक बाधक हुन ।
@paudelharihar3954
@paudelharihar3954 19 күн бұрын
❤GOOD
@JeebanDeep-x1k
@JeebanDeep-x1k 18 күн бұрын
राजाको कारण मधेस अहिलेसम्म दोश्रो दर्जाको नागरिक बनेको यथार्थ हो ।
@kanchanparajuli5712
@kanchanparajuli5712 15 күн бұрын
Dear Ranjan Mitra ,🙏Namaskar and. Good afternoon. Your political analysis deserved Five Stars *****.one the best with action. As per my Guru Mr JP Agrawal has opened little bit third EYE hence my prenomination tells the time has came in fever of such constitution of Himalayan Hindu Kingdom of Nepal. Have a Great Sunday evening as well as blessings too.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵
@chandraramanparajuli5665
@chandraramanparajuli5665 17 күн бұрын
राजासंग ओलीले जोरि खोज्ने ? कहाँ राजा , कहाँ ओली ? निभ्ने बेलाको बत्ती एक पटक झलक्क उज्यालो भएर सधैको लागि अस्ताउँछ ।ओलीको गति यही हो ।
@PurusottamBasnet
@PurusottamBasnet 19 күн бұрын
White badi ma dipak sharma dipak malhotra k.p.oli ser b. Parchand jiwan b.sahi prem k.rai bishnu ,kansakar ko ko ho
@birendrathakur2402
@birendrathakur2402 17 күн бұрын
Only royal family ! They can led our country only the king is best to be making better
@Kbgkovideo
@Kbgkovideo 19 күн бұрын
Raja lyau desh bachau
@Omking-e7q
@Omking-e7q 15 күн бұрын
I love king❤❤❤
@ashokacharya4760
@ashokacharya4760 19 күн бұрын
भाले सानू अनि ठूलो पछि जमल्काठो अगाडि सरि ।। प्रत्याभुतधिकार कुण्ठित गरिन्छन भाग बण्डा गरे।।।
@jangarai2582
@jangarai2582 15 күн бұрын
महाराजले देश हयाणडल गरनै परछ।
@bandhurajacharya3677
@bandhurajacharya3677 18 күн бұрын
अब सबै जनता ले दुर्गा र राजा लाई दरबार मा राख्ने हो? नेपाली जनता लाई झुन्डिन बाध्य बनाउने यो हरिकंकाल बनाउने शासन लाई भित्तामा पुर्याउनु पर्छ। अब हामि जनता ले नबुझे कहिले बुझ्ने? हाम्रो भोट लिएर हाम्रो पेटमा लात मार्ने? यि शासक लाई नहुर्याई हुंदैन?नेता धनी हुने जनता झुन्डिनु पर्ने के शासन काल हो यो??
@RamKC-w4j
@RamKC-w4j 17 күн бұрын
Raga sabka sagha
@madanshrestha1441
@madanshrestha1441 18 күн бұрын
जव सम्म नेपालको घास खाने नेपाली जनता ले कुरा वुझदैन र पाटिको नेताको कट्टु वोक्ने कार्यकर्ता पशुबाट मानिस मा परिवर्तन हुदैन तव सम्म नेपालमा सकारात्मक काम केहि हुदैन।
@NirmalkarkiNirmalkarki-g5g
@NirmalkarkiNirmalkarki-g5g 19 күн бұрын
King is king
@YamPrasadPaudel-xl1cx
@YamPrasadPaudel-xl1cx 18 күн бұрын
We need king
@SiddharthaKharel-f5y
@SiddharthaKharel-f5y 19 күн бұрын
❤❤❤❤
@rbs1602
@rbs1602 18 күн бұрын
माछा देखे दुला हात सर्प देखे बाहिर हात आखिर बाहुन न हुन बेउला मरोस कि बेहुली दक्षिणा भए भो !!
@chitrakunwar4189
@chitrakunwar4189 18 күн бұрын
king is king
@nirupamasharma867
@nirupamasharma867 16 күн бұрын
Raja aaunai parxa deshko ijjjat ko lagi ❤.ke yogi lai karbahi garne hikmat xa ta ? Yogi le Shree panch Maharaj Dhiraj nai bhandiye ta ❤ 😅
@upendramishra4765
@upendramishra4765 11 күн бұрын
राजा लाउ देश बचाउ
@BibashKhadka-j9z
@BibashKhadka-j9z 18 күн бұрын
मोदिले केपि ओलिलाई मन नपराउनुको कारणहरु धेरै छ्न त्यो केपि ओलि अलछिने हो लोदार मान्छे लाइ हेरो भने सुभ साइत बिगृन सक्छ ठिक गरे मोदिले🤣🤣🤣🙈👌👌👌😂
@durgabhattarai1064
@durgabhattarai1064 19 күн бұрын
Chhittai gari Raj Tantra herna paieyos
@Kbgkovideo
@Kbgkovideo 19 күн бұрын
Raja lyau
@dipendrapatel7274
@dipendrapatel7274 17 күн бұрын
Raja
@DhurbaRanachhetri
@DhurbaRanachhetri 19 күн бұрын
Raja lyaun desh ra janata bachaun
@harishah6042
@harishah6042 17 күн бұрын
मतलब राजा पनि मोदिलाई खुशी बनाउन कालापानी लिपुलेख र लिम्पियाधुरा माथी नेपालले दाबी नगर्ने शर्तमा आउंदैछ्न ? अनि भारतले ल्याईदेको राजालाई कुन नेपाली जनताले सम्पान गर्ने हुन खै ? मण्डलेहरु पनि राजा बिदेशिले नै ल्यसिदिनु पर्ने भो होइन त ? लाजपनी छैन यी राजावादीहरुलाई ?
@rabindramalla5921
@rabindramalla5921 18 күн бұрын
मनोज सर ले कोहि बेला पुर्ब राजा भन्दा सोध्ने पत्रकार सङ्ग झगडा गर्नु भाको थियो तर आजको प्रोग्राम मा सुरु मा पुर्ब राजा भनेर प्रश्न गर्नु भो
@thirraut2074
@thirraut2074 19 күн бұрын
🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@DwarikaDhunganaofficial
@DwarikaDhunganaofficial 19 күн бұрын
यो तन्त्र कामछैन
@ramlaganupadhayay2705
@ramlaganupadhayay2705 19 күн бұрын
Raja na bhaye yo des chaldaichaldaina Mero thokuwa bhayo
@BinodKarki-w1q
@BinodKarki-w1q 19 күн бұрын
Gatilo vayepo namsunn chahanxanta
@HariLama-x4j
@HariLama-x4j 18 күн бұрын
Oli ra deuba aaf-aafno swartha le mileko spasta dekhiyo tara raja pani dudhle nuhayeko chai hoina
@SiddharthaKharel-f5y
@SiddharthaKharel-f5y 19 күн бұрын
Raja bharat gayako ra yasto samma payako Kura aru pakhandi news 🗞️ haru le kin vandain yasko matlab sabai Jana mileko xan midea pani dekh luterai khayako xan hami Janata le kahile bujhne 🙏🙏😰😥
@SmilingAgilityPuppy-ri1yu
@SmilingAgilityPuppy-ri1yu 19 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@PurusottamBasnet
@PurusottamBasnet 19 күн бұрын
Kaha bata suru garu white badi ma usa adalat le vastchaar vo vancha nepal ma dhus 55millen ko ravi ko pavi lage dr.c.k.rawot ladera hat vachin 6 photo ralhera khas chinta ko socha vancha biduwan ko kam nachahi chij falera sakaratam line ho
@HaripdGhimire-zr1dl
@HaripdGhimire-zr1dl 18 күн бұрын
Kabadi wala haru lai uchalne yo pangu Sarkar Mayer Balen sanga JORI khojdai chha.
@hirabudhathoki3002
@hirabudhathoki3002 19 күн бұрын
बा लाई छोराले मार्ने वातावरण किन आयो।यो संकेत के हो।
@MadanKumarAdhikari-d8k
@MadanKumarAdhikari-d8k 19 күн бұрын
Ayatit system r neta ko india le bahiskar gare jasto 6.chinale t ayatit system r neta lai kick out garyo.ab palo jantaķo system r neta changes garne.tara raprapa bat des nikasko kunai sambhabana 6aina.western power sanga raprapa lin 6.rajako pa6ama janbiswas 6.tara raprapako pa6ama 1% janmat hola kina?
@jay9113
@jay9113 19 күн бұрын
Ye netabata Jantako peatfutejasto vaisake Cha .Raja nalaune kandara daykhi pardash Ra pardash Daykhi palika sama Yo biwastama Raja Banera basechan taa Raja Kasari Eenle Liyauna Dinchan .Dashma Janta kharab chan Jo Neta jasto Aafnolagi Garna khozchan .Tesaile Aajakodinma Dukha pairachan .Teo thikaiho jasto lagcha .
@kiratchamling6680
@kiratchamling6680 18 күн бұрын
Ballo haina bikas ta zero nai thaiyo
@rkjshakya5577
@rkjshakya5577 19 күн бұрын
Yo chor haru sabai rasta ghati ho yo cohor haruko biswas nagarsu yo sabsi kura chorna bolayeka media ho khate muji intera vew dina payo vsnera sarai khu a i deke ko xa ta ta rasta ghati ho hun
@SherbahadurShakya-m5g
@SherbahadurShakya-m5g 13 күн бұрын
He vagaban yo 3 netale yo des tath paltai shakyo ani shahakari kholer janta lai pani tath paltaya aba yo neta haru cambodiya tira vagdai chha lekher rakhnus dhane bat
@rckhanal9698
@rckhanal9698 19 күн бұрын
The interviewer has no idea how to take interviews. He should give time for the interviewee to speak. The nearest people around the King brought him at the lowest ebb. Hope without hope!!
@SPgamer12352
@SPgamer12352 15 күн бұрын
कुकुर झै भयो के पि ओलि
Что-что Мурсдей говорит? 💭 #симбочка #симба #мурсдей
00:19