बाघ बूढो भएपनि बाघै हो आफै सिकार गर्न सक्षम हुन्छ स्याल हरु कराइरहन्छ्/ स्यालुट छ राजेन्द्र दाइ🙏🙏🙏
@Flavio121203 жыл бұрын
Wow
@lamarajkumar1433 жыл бұрын
Sikari aayo bhanay chai baagh sidhincha
@bikashkhadka41793 жыл бұрын
हा हा हा बागरे I am ready anytime any place send me यो बोउलाको pp contact number
@bxrryblish45823 жыл бұрын
राजेन्द्र खड्की एउटा पुरानो डन हुन ।फिल्मी छेत्रमा उनको ठुलो योगदान छ ।नेपाल कै एउटा महान गहना लाई कसैले पनि हेपेर कुरा न गरौं ।।।कलाकार हाम्रो गहना हुन ।मेरो लागि कलाकार एउटा गहाना हुन सधैं सम्मान गर्नु पर्छ ।।।
@bishnutamang16073 жыл бұрын
Don ta ho but ramro kaam laagi matra ho..manko safa manxe ho
@jmahadevshah42318 ай бұрын
ह्यूनछ मुजी डन चिकने डन अरे 😂😂
@HattibanLalitpur2 ай бұрын
Atroko dan gafadi ho
@bharatshakya93413 жыл бұрын
सत्य र खरो बोल्ने मानिस सबैको आखामा बिझाउछ । साथ दिने लाई ज्यान दिने बानी राजेन्द्र दाइको बानी मन पर्यो i love you दाइ । आफुलाइ पर्दा कोइ ले साथ दिदैनन भन्ने राजेन्द्र दाइको बनाइ सत्य छ ।
@rajdon75693 жыл бұрын
सत्य हैन बलको भरमा नपत्याएर हेपेर बोल्छ राजेन्द्र खड्गी एउटा दुईवटा गलत होलान् तर सबै गलत त हुदैनन् नि म मात्रै राम्रो भन्छ मैले गर्दा सबै चले भन्छ
@Pem88883 жыл бұрын
lauda. bal ko gamanda vanxa teslai..
@kulbahadurtandan50953 жыл бұрын
राजेन्द्र दाई भनेको एकदम खरो बोलने मान्छे हो He is honest men
@khemmagar29253 жыл бұрын
मलाई सबैभन्दा मन पर्ने दन्द्व राजेन्द्र खडगि जिन्दावाद राजेन्द्र दाइ
@ईश्वरमगर3 жыл бұрын
जसले जे भने पनि नेपालि चलचित्र जगतमा योगदान पुर्याउने राजेन्द्र दाइ नै हो। राजेन्द्र दाइको अघि जय किसन त भुइको कमिला हो
@babukausal2078 Жыл бұрын
धेरै हक्कि दाजु मेरो अादर्णिय दाजु राजेन्द्र खड्गि,नमन अनि सम्मान दाजि❤❤❤❤❤❤❤
@littleggthings3 жыл бұрын
राजेन्द्र दाइ ६० बर्ष नाघेको मान्छे ३०/३५ बर्ष को देखिनु हुन्छ म ३० बर्ष को भए मलाइ सबैले ७० बर्ष को देखिन्छस भन्नथले मित्रहरुले बोल्ने द्याङ्ग द्याङ्ग मात्रै होइन राजेन्द्र दाइ आफैमा एउता अदलत हो।उहालाइ हाम्रो सम्मन सदैव छ
@meghanplnepal88933 жыл бұрын
कलाकार भनेको देश का गहना हुन सबै ले सम्मान गर्नु पर्छ
@bikashkhadka41793 жыл бұрын
माछे वसार पसार गर्नै गहना रे हजुर्? अलिक कम तारिफ भयेन र हजुर्???
@rajbaru78833 жыл бұрын
कलाकार पनि सबै गहनै जस्तो कलाकार चाइ हुदैनन देसको गहना कलाकार भय राम्रा राम्रा काम गर्नी लाई चाइ के चादी पित्तल भन्नी
@kushumbhujel14833 жыл бұрын
@@rajbaru7883 ?
@kushumbhujel14833 жыл бұрын
@Zayden Arjun ?
@blankmind14673 жыл бұрын
Viral भएपछि बदनाम पनि हुनु पर्छ याे अहिलेकाे चलन हाे तेसैले । youtube बाट टाढै भाकाे राम्रो । पत्रकार साथी मर्दकाे छाेराे हाे भने सरकारकाे मान्छेलाई प्रशन साेधेर देखाउ । we love rajendra dai 👍️👍️❤️❤️ stay safe ....
मनको सफा व्यक्ति राजेन्दजी नेपाली कलाकार एकअर्कामा आगो पानी रहेछ /
@dhirendrabaduwal94233 жыл бұрын
राजेन्द्र खड्कि भनेको यो देश को सान हो👏🇳🇵
@sarojmashant3 жыл бұрын
आफ्नो गुरुलाई संधै नमन गर्नुपर्छ भन्ने पाठ राजेन्द्र दाईले राम्ररी जानेको छ । उनको हरेक अन्तर्वार्तामा उनको गुरु "वयामा गुरु" को योगदानको बारेमा जिकिर नगरेको अहिलेसम्म देखेको छैन ।❤️
@surendrabaral14682 ай бұрын
जोले जेसुकै भनोस राजेन्द्र दाइले नै हो द्वन्द निर्देशन को माध्यम बाट नेपाली चलचित्रलाई आज सम्म यो स्थान मा ल्याएको
@jjbf42373 жыл бұрын
म पनि हेटाैडाकाे राजेन्द्र दाई पनि हेटाैडाकाे हाे राजेन्द्र दाईकाे करोडौं काे धन सम्पती काे मालिक हाे
@rajkumartamang5569 Жыл бұрын
Rajendra khadgi dai Lai namaste 🙏👍🇳🇵💞 Rajendra
@beautynepaladventure45493 жыл бұрын
You are great and you are our legend ! We are with you Rajendra Sir 🖐️🖐️👊👊
@Notaphily3 жыл бұрын
यो खड्गी भाई पनि खुब मै हुम् भन्ने। मान्छे चैं छेरुवा छ मैले मेरै आँखाले देखेको। चितौनमा केटाहरुले सुतिंगस्थलमा प्रोदुसरलाइ आफ्नो प्रयोग भएको भ्यानको पैसामाग्न जाँदा यो राजेन्द्र खड्गी भन्ने छेरुवा कुदेर भागेर गाडी मुनि गएर सुतेर लुकेको मेरो आँखाले देखेको छ। हामी सब जना हाँस्दा हाँस्दा हैरान। 🤣🤣🤣 एसको गफ हो। बलियो होला मान्छे, तर कुखुराको छाति छ, १ नं छेरुवा। जय किसनको अगाडी पर्यो भने एल्ले सुरवालमा मुत्छ।
@sachitamalla43383 жыл бұрын
Rajendra Khadgi is the hard working ,honest , country lover person, legend actor of Nepal Film Industry. We love you your work🙏🇳🇵😊🙏
@youthnepal2243 жыл бұрын
जयकिसन पनि ठिक ,खड्गी पनि ठिक,शिल्पा पनि ठिक छवि पनि ठिक ,जस्को भिडियो हेर्यो त्यही ठिक भन्ने मुलाहरु लाई सलाम छ्🤣😉🤣
नाम अनुसारको मान्छे चाहिँ हाेईनन् रहेछन् है राजेन्द्र खड्गी...यिनकाे घमण्डपनकाे बाेली सुन्दा राम्राे लागेन् ।
@dorchisherpa54003 жыл бұрын
जय किसान लाई सकिनस अब राजेश दाइको बिरोध गर्छस । हामी छौ राजेश दाइको पक्षमा
@runjithunter42623 жыл бұрын
जय किसन मुसा हो राजेन्द्र खड्गीको सामुन्ने - राजा राजा हो राजेन्द्र जय होस💕💕🤘⭐️⭐️⭐️
@meenabasnet91293 жыл бұрын
Tero raja pagal ho sab lai maile banako vandai hid xa huna ta pagal lai pagal harule nai man parauxan.tero pagal raja le dherai kalakar ko apman gardai na hid van hoina vane budhes kal ma ko ko le hadddi bhaxan
@anuraggurung42963 жыл бұрын
@@meenabasnet9129तपाईं जयकिसन बस्नेतको फ्यान हो र ? बस्नेत थर भएको कारण मन पराउनु भएको त हैन नि 🤔
@duralekh6963 жыл бұрын
Rajendra dai you are great legend in every way for Nepalese film India... huss Guru ...respect for your great job...
@santgrg8463 жыл бұрын
Real and honest person of nepali acting industry rockstar Rajendra khadki daju @ we are always with you brother @
@ravineupane733 жыл бұрын
Rajendra sir is honest....he is not liar when I see the body language and conversation. My thumbs up
@thapamagar76183 жыл бұрын
क्या गफ दिन्छ यार दाइले नेपाली फिल्मी जगतमा सबैलाइ बनाएको रे 😀😀😀😀
@manishvai28333 жыл бұрын
राजेन्द्र दाइ को जस्तो सफा मन भको मान्छे यो नेपालमा छैन Any man of Rajendra brother will support
@lokbahadurchhetri46763 жыл бұрын
Mr. Rajendra is greatest n ever green 🎬....
@sanamtamang22463 жыл бұрын
Jaya kisan dai ra rajnder dai laae sagae raakhi interview linu please 🙏🏾🙏🏾🙏🏾🙏🏾kuro clear hunx ❤️
@literyankhatiwada3 жыл бұрын
Kura clear hoina fight chai parcha hola both seems to be have high temp
@mohantheeng43453 жыл бұрын
राजेन्द्र दाइको अघि त्यो जय किशन भुसुना हो ! Still you are young and charming bro ! Cheers ! I'm your big fan .Nepal's popular fight director , respect him.🙏🙏
@rajushrestha36173 жыл бұрын
त्यो जयकिशनको के औकात हैसियत छ भने राजेन्द्र दाईसँग पड़्गा लिन।खाते झारपात जयकिशन
@shamiprai43403 жыл бұрын
राजेन्द्र खडकी दाइको पक्षमा छन् सारा जनता ती झुसे मुसेले युट्युब चलाएर छाक टार्न खोज्नेहरुले बिबादमा तान्न खोजिरहेका हुन्।
@ramjiadhikari10613 жыл бұрын
राजेन्द्र खडगी नेपाली चलचित्र क्षेत्र को हस्ती हुन नेपाली को अमृस पुरी हुन । दाइ नेता कहिले नबनुस है ।अब समाज सेवा हो ।
@rameshgc26373 жыл бұрын
Bro धेरै हावा नबोल्नू यार। आमी हरू तपाई को फ्यान हो
@birbishowkarma55793 жыл бұрын
राजेन्द्र दाईको कुरा सहि हो।
@rajmaharjan99913 жыл бұрын
60 years can u imagine this person. Great human
@harishawasthi22113 жыл бұрын
No
@comfortablynumb41983 жыл бұрын
What great ?
@rabinbasnet44083 жыл бұрын
Vos d k 😁😆😂gu lai gu nai great lagxa ....
@me20003 жыл бұрын
Clean thought 👍
@HimmatSingh-qu4vf3 жыл бұрын
Yes I know he is good person indeed
@Kumar-e1o4o2 ай бұрын
म राजेन्द्र दाजुको बिग फेन हो उहाको एक्टिङ सारै मनपर्छ उहाँ जस्तो भिलेन नेपाली फिल्म मा अरु कोहि छैन
@rambdr.bajracharya99343 жыл бұрын
डन त भएकै राम्रो... तर यहाँ त नेताहरु नै चाेर डन भएसि कस्काे के लाग्छ र...!?!...
@nirmalrai33123 жыл бұрын
राजेन्द्र दाइ अब अरु धेरै नबोल्ल्नु भयो भने सारै राम्रो हुनेछ, तपाइ अनी सहकर्मी समकालीन सबैको इम्मेज घट्न सक्छ, बोल्दै जादा त्यैत होनी कैले के बोल्लिन्छ आफैलाइ थाहाहुदैन तेसै ले, दिपा जि को जस्तै हुन सक्किन्छ, पत्रकार हरु बाट-------------------------------------------------------------------------------------------------------होसियार
@फेरि-भेट-हाैला123-p5f3 жыл бұрын
Lov u rajendra unlce😍😍😍you are the best😘😘😘man ma पाप नभएकाे हुनुहन्छ,पचापच भन्ने अरुले कुरै बुझ्दैनन
@sureshaale59823 жыл бұрын
जयकिसन बच्चा हो राजेन्द्र खड्की को सामु!
@muktinathchanel56573 жыл бұрын
राजेन्द्र दादा को कुरा सही हो राजेश दाइकाे टाउको र राजेन्द्र दादा काे फाईट डाइरेक्सन सही हो किन भने म पनि मार्सल आर्ट को खेलाडी भएको र त्यो बेला मा राजेश दाइकाे फिल्म नै छुटाइएन होला अनि मैले पनि फाईट डाइरेक्सन काे छ भनेर पोष्टरमा हेर्थे राजेन्द्र दादा को नाम देख्दा धेरै खुशी हुन्थे र फाईट डाइरेक्सन मा दादा काे नाम देख्दा कुनै पनि फिल्म छुटाईएन होला। जय नेपाल दादा.....
@binodraz31063 жыл бұрын
जय कृष्ण बस्नेत.. र राजेन्द्र दाई सँगै राखेर एक चोटी
@malikagurung37263 жыл бұрын
Rajendar khadgi dai rihgt sahi kuro tapaiko ❤❤👌👌
@antimbhujal50973 жыл бұрын
राजेन्द्र दाई एक चोटि जयकिसन संग फाईट गरनत कसले जित्छ त राजेन्द्र धेरै घुर्की लगाउँदै छ
@tpgurreella47893 жыл бұрын
I am with Rajendra खड्गी दाई
@stunkera3 жыл бұрын
जे हो त्यही कुरा गर्ने निडर बुडो मलाइ मनपर्छ !
@sandeepmgr38283 жыл бұрын
राजेन्द्र खडकीको अगाडि जयकिसन टाउके चल्ला हो मुला धेरै फुर्ति नलगाउनु 😎😎 राजेन्द्र दाइ मिडियामा बोल्दा अलि अड्कल गरि बोल्नु परेयो यी मिडियाहरु डलर कमाउनको लागी उचाल्ने र पछारने काम गर्छ बिचार पुराउनु होला👨✈️👮
@kisonsunuwar28043 жыл бұрын
Be cool dai dog bark stay healthy smile peace life,u r great.
@LOVE-lt8rq3 жыл бұрын
Vai pubg khelna Audaina hola pubg king re muji
@kisonsunuwar28043 жыл бұрын
@@LOVE-lt8rq king is king watch ur words.
@m.s66753 жыл бұрын
सलामछ खडगीजी,धन्यवाद एभ्रेस्ट
@deepakshrestha87053 жыл бұрын
dai great ho aba 100% vo sacho r nidar ho dai aru sab jana kaulo parne matra ho tesaile ta chiplo parne lai sab le man parauxa n thado r sacho bolne lai sable galat banauxa salute dai....👏🏽👏🏽💪🏼💪🏼💪🏼🙏🏻🙏🏻🙏🏻
@sureshbastola78133 жыл бұрын
Real DON RAJINDRA KHADGI DAI SALUTE.... JAY NEPAL
@HimmatSingh-qu4vf3 жыл бұрын
Yes Rajendra Dai you are right! I know you for more then 3 decades! When in process of first film of Rajesh Hamal. I highly respect you. Yes I would like to say you are amicable person and still no changed in your behavior. You used to ❤️ love both senior and junior.
@megharajraya1963 жыл бұрын
कलाकारहरुले सबैलाई सम्मान गर्नु पर्छ। तर राजेन्द्र खड्गी राम्रो खेलाडी हुन
@hijoaajabholi20413 жыл бұрын
दाइ सलाम छ।
@bishnudumi48143 жыл бұрын
राजेन्द्र खड्कि सहि मान्छे हो भन्नेले यता लाइक वाउ नझुक्ने मान्छे यो होनि तरिका
@pukarshahee31353 жыл бұрын
Rajendra khadgi great evargrean uncle 🙏👍️👍️
@adkiller11363 жыл бұрын
जस ले जे भनोस राजेन्द्र खड़गी मेरो लागी good full support
@M.kumarTmg3 жыл бұрын
Yes bro yo Jay kisan lai halka max gardinu paryo tapaile
राजेन्द्र दाइ को कुरा सहि हो तेहि भयर मान्छे गुन र कुखुरा लाइ उस्तै हो
@spikespike74093 жыл бұрын
Rajendra khadki is great man ,I strongly salute him ,This man is open book.
@nirajbogati26823 жыл бұрын
Congratulations and best wishes to you Deepak Manange daai and hope you will do best for us and for the country's pride in comming future days ahead hai !! Huge respect for you daai ❣🙏❣
@harishrestha32143 жыл бұрын
Best of luck Rajendra Dai
@beyondinfinity38763 жыл бұрын
कहाको खाते जयकिशन कहाको राजेन्द्र दाइ।
@sirismahumagain46613 жыл бұрын
Josle j vneni khadgi uncle u r right ani I salute you 🥰
@surendrabaral14933 жыл бұрын
राजेन्द्र गुरुले भनेको कुरा सहि हो करोडपतिमा भुवन दाइको फाइट फाइटमा परिवर्तन गराएको फाइट बबाल छ करोडपतिको
@learnandearn.1k403 жыл бұрын
I like you... Love from BHUTAN
@nepal.9993 жыл бұрын
राजेन्द्र सर जयकीसन भन्ने जन्तुलाई ठिक पार्नुपर्यो
@KrishnaSubba633 жыл бұрын
I don't care anything, he is 60 and his energy wow! Respect ! ❤️
@IshwordipeJhabaraАй бұрын
Nice dada hjur
@manmager71403 жыл бұрын
राजेन्द्र खड्कि good
@meghrajrai55922 күн бұрын
मिडियाहरुले अब कलाकारहरुलाई बझाऊछ
@bikramkarkiofficial10913 жыл бұрын
Sahe bhannu vo rajendra g jaslai help garyo usaile ghat garchan ghati haru , i always reapect
@SachetJanata3 жыл бұрын
खड्की सत्यबादी कलाकार हुन मन पर्छ मलाई
@tmggaming52453 жыл бұрын
धनगढीमा बिराज भट्टले हान्दा भागेको कुरा चाहिँ कहिले गर्दैन यो राजेन्द्र खडकीले।
@hastamagargood16623 жыл бұрын
hanen hola ho
@tmggaming52453 жыл бұрын
@@hastamagargood1662 g राजेन्द्र खडकीलाई हजुरले चिन्नुहुन्न हेटौंडाको नामि गुन्डा हो काटमार लुटमार दुनियाँ गर्दै हिड्थ्यो धनगढीमा गएर दादागिरी देखाए बिराज भट्ट पनि धनगढीको डन परीहाल्यो नसकेर राजेन्द्र खडकी भागेको फिल्मलाईनमा ल्याएकै राजेन्द्र खडकीले हो बदला लिन भएको सटलाई रीटेक गराउदै जानी जानी दु:ख दिएको कुरा हामीलाई थाहा छ नि।
@tmggaming52453 жыл бұрын
@@hastamagargood1662 g राजेन्द्र खडकीले एक मुक्कामा रागा चाहिँ ढाल्थ्यो तर बिराज भट्ट पनि कम थिएन हेटौंडा र धनगढीको डन बिच परेको फाईट हामीले हेरेका छौं नि त नसकेर राजेन्द्र खडकी भागेको त्येसपछी बदला लिन फिल्म लाईनमा उसैले ल्याएको हो नि त धेरै दु:ख दिएको भएर निखिल बिराज रमीत ढुंगाना सबै साईड लागे किन कि हिरोईनहरुलाई फाईटर बनाएर हिरोहरुलाई बिस्तापित गराउने नै राजेन्द्र खडकी हो नि त।
@hastamagargood16623 жыл бұрын
@@tmggaming5245 how sir malai ta thaha thiyan
@prakashbhujel47913 жыл бұрын
Haha hora
@bingoo48Ай бұрын
I meet him but this guy heart is greatfull..he help many homeless people on private way I know
@pardesimanche51623 жыл бұрын
Ma nepali film teti herdina tara Rajendra daiko interview skip nagari herchu ,all da best rajendra dai all da way from Spain
@jayaramshrestha37823 жыл бұрын
राजेन्द्र खड्की नेपाल फिल्म क्षेत्रको महान कलाकार हुन,जय किसन बस्नेत लाई प्रशासन को कडा कारबाही जरुरी छ,जेपनि बोल्ने तथानाम गालि गर्ने महान कलाकार राजेन्द्र खड्कि सरलाइ,जय किसन बस्नेत को अस्वभाविक टिप्पणी बिरूद्द प्रशासनले कारबाही गर्नुपर्छ,
@mahendrabishowkarma24713 жыл бұрын
याहा बल र तागतको कुरा आउदैन सबै सङ हुन्छ बल तागत धन सम्पती भन्ने कुरा याद रहोस सबैलाइ (दुश्मन लाइ कहिल्यै पनि कमजोर नसोच्नु होला)
@ShyamKhadgi-re3eg4 ай бұрын
🙏 🎉❤ नमस्कार दाई 😘
@bikashneupane34703 жыл бұрын
u r right
@rupeshbhandari51278 ай бұрын
rajendra khadgi sir is a valueable ornament for Nepali film industry❤❤
@man87083 жыл бұрын
बरु एकचोटी दुईजनै लड त। कस्ले जित्दो रैछ हेरम ।
@basantashree10183 жыл бұрын
K ladxa hau yinihauko natak ho natakai ho
@harishawasthi22113 жыл бұрын
2026 date of birth aafai Van kati vo
@purnapurna99243 жыл бұрын
W.w.f.herne man xa 🤣🤣
@raghavyoutubechannel75893 жыл бұрын
😆😂 teita malai ni sarai man xa
@bikenlimbu42833 жыл бұрын
Haaa lejend is lajand
@rajulama78233 жыл бұрын
big fan ma khadkiko 🙏🙏🙏🙏🙏🙏 sahi kuro garx
@indrarai48823 жыл бұрын
Rajendra khadki , the legendary actor...
@MagarKanxa-xz3bkАй бұрын
भनिन्छ नी old is gold भनेर अब को दिन हरु मा पनि हामी दर्शक हरु लाई मनरोञ्जन गराउनु परो हजुर
@Himal_Rulz3 жыл бұрын
खड्की पनि बोल्दा बोल्दै आफै फाक भैसके 😅😂
@janammalla7523 жыл бұрын
Dherai ramro question ⁉️⁉️ ani answer...rajendra sir ko big fan hu....dherai ramro interview.... Rajendra sir Great hero.....
@pessimistprakash3 жыл бұрын
राजेन्द्र दाइले 2:30 देखि 2:34 सम्म के भनेको होला । लाज लाग्यो