हजुर सम्पुर्णमा नमस्कार 🙏🙏🙏🙏♥️ चर्चीत गायीका प्रतिमा अर्याल र मैले गाएको यो प्रश्तुती हजुरलाई कस्तो लाग्यो प्रतीक्रीया संगै मन परेमा भिडीयोलाई सग्दो शेयर गरेर साथ दिन सक्नुहुनेछ !
@ishantlamichhane4017Ай бұрын
Ramro x
@nilokghale3049Ай бұрын
Sassari
@SabitriArzyal-q5gАй бұрын
D
@sumanbasnet438419 күн бұрын
राजेन्द्र पाठक मान्छे नि हिरो गीत पनि दामी । मैले नरोउ माया सम्झेर मलाई भन्ने गीत हेरेदेखी चिनेको । त्यो गीत अहिले पनि खोजी खोजी हेर्छु । यो गीत पनि राम्रो छ।
@IshantAle15 күн бұрын
ගගගගගගගගගගගග
@SaruThapa-g3o5 күн бұрын
दामीछ है दाेहाेरी यस्तै राम्राे गर्दैजानु गायक गाइका दुबैजना लाई अग्रीम सुभ कामना अनि सम्पुण टीम लाई नै हार्दीक हार्दीक दाइ अनि सुभ कामना पनि भन्न चाहान्छु 👌❤️👌❤️👌❤️👌❤️👌❤️🌺🌺🌺🌺🌺
आहा कति राम्रो गीत ❤❤प्रतिमा दिदी र राजेन्द्र दाइलाई शुभकमना ❤❤
@kopilarajendra1195Ай бұрын
❤🎉❤दोहोरी भनेको यो पो हो मस्त छ दोहोरी मज्जा आयो दोहोरी सुनेर मलाईं त मन पर्यो ❤🎉❤
@RamuDas-ys4ecАй бұрын
यो होनित लोक दोहोरी गित भनेकोत❤❤🙏🙏🙏
@shantaghimire7963Ай бұрын
आहा अति रमाइलो दोहोरी 🤗❣️बधाई छ राजेन्द्र सर जति सुने पनि सुनिरहु लाग्ने दोहोरी ल्याउनुभएछ स्वर शब्द कुनै कुरामा खोट लाउने ठाँउ नै छैन। आगामी दिनहरूमा पनि यस्तै दमदार प्रस्तुतीहरु को पर्खाइमा छु 😚💞🙏
@kumarlama2694Ай бұрын
प्रतिमाकाे शब्द संयाेजननइ धेरै फितलाे राजेन्द जि काे शब्द सबै मनपर्याे हइ मलाइ चाहिँ अरु सबै ठिक छ❤❤
@SurothBhujelАй бұрын
वाउ वाउ वाउ साह्रै मिठो दोहोरी😍😍😍😍😍
@dhanbahadurghimire3022Ай бұрын
सारै रमाइलो दोहोरी बधाई अनि सफलताको सुभकामना छ दुबैजनालाई म कतार देखि हेर्दैछु
@ekakarki483Ай бұрын
हजुर हरुको गित सुन्दा आन्द आयो हैइ हजुर🙏🙏🙏🙏🙏🙏🙏
@annandashahiАй бұрын
सारै राम्रो लाग्यो
@saralasarala2886Ай бұрын
Wow veri naice xa hai dohori ❤❤yo hol timlai nai derai derai बधाई छ है ❤❤👌👌👌👌💗💗💗💗
@JayaramSilwal-w7rАй бұрын
दामि छ दामि दाइ 🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉
@NarahariPandit-kt3wcАй бұрын
गज्जब रमाइलो दोहोरिको लागि बधाई छ
@nawrajdhungana6655Ай бұрын
सारै राम्रो प्रस्तुति
@sirjanasubedi6708Ай бұрын
सुनिरहु लाग्ने दोहोरी 🎈🎈
@AbiKarki-ud3mqАй бұрын
धेरै राम्रो छ।
@ramharineupane3375Ай бұрын
अति राम्रो गित
@rajugiri328Ай бұрын
दामी लाग्यो
@pratimaaryalofficial4260Ай бұрын
नमस्कार सम्पुर्ण मा के कस्तो लाग्छ हाम्रो दोहोरी प्रतिक्रिया दिन न भुल्नु होला है❤❤❤
@ranmkumarthakuri671214 күн бұрын
Wow dherae ramro sumadhur swar ki dhani,,pratima🌹🌹🙏🙏🙏
@DipakKoirala-o5o11 күн бұрын
Dammi xa
@SharmilaBaskota9 күн бұрын
10 पटक सुन्दा नी धित पुगेको छैन कति फुर्तिलो हो के दिदी ज्यान ❤हजुरको स्वर त झन् दामी छ❤❤भाग 2 चाहिन्छ है दिदी राजेन्द्र सर सँगको
@madhukargiri7818Ай бұрын
Yesto po dohori 👏
@sarmilaraut488412 күн бұрын
Wow very nice songs ❤❤❤
@dhurbsapkotayoutoubchanal6020Ай бұрын
यकदम दमदार गित लु बदाई छ सम्पुर्णमा❤❤❤😂😂😂😂😅😅
@subashrijal1281Ай бұрын
One of my favorite singer❤❤❤❤
@umakantaregmi7430Ай бұрын
राजेन्द्र जि ले लयमा वगेर गाउने गर्छन प्रतिभाले पनि मिठाे प्रस्तुति दिन्छिन मिना नेपाललाई राजेन्द्रले अरु संग दाेहरि गाए भने ज्वराे आउँछ भनेकाे सुनेकाे थिए तर आज दुवै कलाकारकाे शब्द प्रस्तुति नियालेर वसे जस्ताे लाग्याे ज्वराे अाएकाे देखिन मैलेत!😊❤
@chandratamang449Ай бұрын
original भन्दा एकदम उत्कृष्ट छ original गित बद्री ब्रो ले भन्दा राजेन्द्र दाइलाइ गाउन दिनु भको भए बबाल हुनेछ दमदांर छ प्रस्तुति good luck rajendra dai😍👏👏
@PamphaSanjel-u7kАй бұрын
राम्रो छ
@probkdonАй бұрын
धेरैनै रमाईलो धेरै धेरै बधाई छ ❤❤❤❤❤🎉🎉🎉😂😂😂😂
@yunikwagle443Ай бұрын
आहा यस्तो पो त दोहोरी
@sarojbardewa897623 күн бұрын
Kati aananda aayo
@rajendrashrestha111110 күн бұрын
maileni here.... sune....❤❤❤❤
@SharmilaBaskota9 күн бұрын
Orginal भन्दा धेरै राम्रो छ राजेन्द्र सर को स्वर वा वा भाग 2 चाहिन्छ है प्रतिमा दिदी को त झन् के कुरा गर्नु❤❤❤
म चाहिँ नुवाकोट बाट हो है हाल मलेसिया राजेन्द्र दाइ को गित दोहोरी च्यम्पियन देखि सबै दोहोरी हेर्छु तर अलि ढिलो आउँछ गित तैपनी सरै रमाइलो लाग्छ ❤❤❤
@sabitrigelal9834Ай бұрын
So nice dhohori
@HariBajgain-pf3khАй бұрын
Very good. But. We want ones more with Sangita Adhikari
@BabuRaja-bu5pbАй бұрын
Nuwakote kadaa❤❤❤❤❤
@ẞr00ke_k0shiАй бұрын
👌👌👌❤️❤️❤️🙏
@animenepal7734Ай бұрын
Wow very nice ❤❤❤❤
@JalpanaRai-tn3jeАй бұрын
Pratima mmmko showr nai man par x ❤❤
@prajwalbidari-db2vyАй бұрын
द।मि 😊
@rojinatamang1757Ай бұрын
Chinena maileta voice Bata ani name dekhe❤🎉
@swastikakarki5319Ай бұрын
♥️♥️
@Kazi-zvАй бұрын
❤❤❤😊😊
@limbusurya8616Ай бұрын
very nice❤❤❤❤❤❤❤
@jibanrai3076Ай бұрын
Very ❤ very ❤❤ nice ❤❤❤
@ranabahadurdhimal6680Ай бұрын
❤🎉
@dipikapathak8930Ай бұрын
❤❤❤❤❤❤
@bhajindrabudhathoki8837Ай бұрын
प्रसन्न भाई म हेर्ने दर्शक सुदुर पूर्वको तै पनि लोक दोहोरी धेरै सुन्ने हेर्ने गर्छु। केही भाका बाहेक कांठे भाका भन्दा पश्चिमे भाका सुन्दा सारै राम्रो मिठो हुन्छ।हुनत तपाइहरु प्रपर काठ क्षेत्र कै भएको ले होला धेरैजसो काठे भाका मै दोहोरी प्रस्तुत गर्नुहुन्छ।अब आगामी कार्यक्रमहरु ७५/२५ गरेर प्रस्तुत गर्दा राम्रो होला।७५ पश्चिमेली भाकामा २५ अन्य भाकामा।
@prashannapathak4960Ай бұрын
हजुर नमस्कार 🙏🙏❤️❤️ हामी अनि हाम्रो प्रस्तुतिलाई धेरै माया गर्नुभएकोमा धेरै धेरै धन्यवाद । आगामी दिनमा हामी यहाँहरुकै सल्लाह सुझाव अनुसार आफ्नो कमी कमजोरीलाई पनि सुधार गर्दै जानेछौं। हामीलाई यहाँहरुलाई प्रतिक्रियाको खाँचो छ ।हामीलाई हजुरहरुको नै माया र साथले अझै हौसला मिल्छ। यहाँलाई धेरै धेरै धन्यवाद सधैं यस्तै साथ सपोर्ट गरिदिनुहोला ।🙏🙏❤️❤️