राज खानदान बारे सुरेन्द्र केसीको यस्तो खुलासा ll आफ्नो नै डिएनए टेस्ट होला भन्दै गरे व्यंग्य

  Рет қаралды 187,864

Sunaulo Nepal TV

Sunaulo Nepal TV

5 жыл бұрын

sunaulo nepal online प्रालि द्वारा उत्पादित सुनौलो नेपाल टिभी you tube च्यानलमा मा भएका कुनै पनि भिडियोहरु कपि डाउनलोड तथा अपलोड गर्न प्रतिबन्ध गरिएको छ l
Embedding to a website is allowed.
Re-uploading or re-posting this video in to the other channels are strictly prohibited.
Official Facebook - / sunalonepal.co - / talai.k.ko.m. .
Official website - www.sunaulonepal.news
www.nepalihotmodel.com/
Follow us onTwitter:
/ nepalsunaulo
contact us in email -sunaulonepalnews@gmail.com
Phone - 01 - 4358856
थप समाचार तथा जानाकारीको लागि : www.sunaulonepal.news

Пікірлер: 252
@kubermanilimbu4257
@kubermanilimbu4257 5 жыл бұрын
डा. साप नेपाली जनताले जबसम्म तपाईंको बिचारलाई बोकेर अघि सर्दैनन तबसम्म हामी यी लठैत नेताहरूको बलिको बोको बनिरहने छौ
@dhanumagar9082
@dhanumagar9082 4 жыл бұрын
@Amar Khadka ani k ko aadhar ma byakhkya garnu paryo tw? Chha kei aadhar aru? Sabai kura haru aadhikarik rup ma hune vanekai Google hoina aile ko paribes ma???
@jbgc5880
@jbgc5880 5 жыл бұрын
धेरै राम्रो विश्लेषण गर्नुभयो डा. साप
@rahulabinash5991
@rahulabinash5991 5 жыл бұрын
नेपाल मा सत्य बोल्ने एक डॉ सुरेन्द्र के सी मात्र हुन जस्तो लाग्छ
@user-gf2uw2bv6x
@user-gf2uw2bv6x 4 жыл бұрын
धेरै राम्रो बिष्लेषण गर्नु भो डा साप !
@yesofficers790
@yesofficers790 5 жыл бұрын
नेपाल को हित मा 65 %दलित किस्चन भन्ने कुरा छ ।किन नहुन त यो स्वार्थी बाहुन वाद हिन्दु समाज ले आफ्नै भाइ लाई स्वार्थ को लागि दल्लित बनाको छ त ।
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
यो जात पात अंग्रेज ले बनाइदिएको बखेड़ा हो ,,,, यो खस , नेवार , किरॉत, थारू भनेर विभिन्न समुदाय मा विभाजन गरियो र यसलाई नरोके अझै धेरै बिभाजन हुदै जाने छ,,,, चतुरे खैरे बाहुन को मद्दत र आर्थिक सहयोग ले .... अब कुन देशभक्त नेपाली सँग दम छ यो बिभाजन रोक्न .... इसाई र इस्लाम प्राथना को विधी बाट दैत्य उपासना गर्ने सम्प्रदाय हुन् , जुन हाम्रो धरातल बाट निस्किने ध्यान विधी बाट देवत्व प्राप्त गर्ने धर्म भन्दा अलग छ ,,,, र खुसी को ख़बर यो छ कि कालान्तर मा यी पैसा को दम मा खडा भएका सम्प्रदाय का मानिस हरू यो देव भूमि नेपाल मा ज्ञान को प्रकाश ले ध्यान विधी बाट आफ्नो असुरीपन त्यागेर शान्ति को मार्ग मा लाग्न अग्रसर हुने छन् ।।।।। बुद्धम शरणम गक्षामी धर्मम शरणम गक्षामी ,,,, जय शिव गोरख
@princegurung9230
@princegurung9230 4 жыл бұрын
धेरै राम्रो डाक्टर साहप।कुराे
@dhaniramkhanal5914
@dhaniramkhanal5914 5 жыл бұрын
सिमिकोट बाट काठमाडौ आउन 20 हजार एउटा बिरामी emergency भएर काठमाडौ आउनु पर्दा उसले उपचार गराउने पैसा भाडामै सकिन्छ अनि के ले उपचार गराउने..? डा. गोबिन्द केशी 15- 16 औ पटक अनशन तेसै बसेका होइनन् केशिका माग जायज छन अस्पताल काठमाडौ मैत्री भएर मात्र हुदैन ।
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 5 жыл бұрын
भाइ योता के पि ओलीको ठूलो दाइ रहिछ टुक्का जोड्नाम
@dhanumagar9082
@dhanumagar9082 4 жыл бұрын
@@hiralalpunmeroyoutubechann6293 k vaneko kaslai vaneko kura spast garum na
@yadubhattrai7735
@yadubhattrai7735 5 жыл бұрын
नेगेटिभ कुरा गरने बिधवान याे देसमा रहे समम यसता ले हाे देश बिगारने|
@savitagurung47
@savitagurung47 5 жыл бұрын
राजालाई किन सहायता गरेनौ हजुरहरूले ? चुनाव गराउनु पर्ने थियाे राजसत्ता का कर्मचारी र ठुला नेता का चुनाव हुनु पर्ने हाे | तर अब राजसत्ता नै हुनुपर्छ है |जय नेपाल |
@killeesunuwar1230
@killeesunuwar1230 4 жыл бұрын
बिश्वले गरेको अभ्यास धर्मनिरिपक्षलाई टाउको नदुखाउदा हुन्छ केसि जि
@krishnakawar4592
@krishnakawar4592 5 жыл бұрын
Surendra kc is good candidate for new prime minister
@hffhhh4651
@hffhhh4651 5 жыл бұрын
D. sir jasko kull Devi dybta cahena u. hendu huma vanmelcha
@MrYogain
@MrYogain 5 жыл бұрын
घटना घट्नु भन्दा कारण ठुलो कुरो, बेलैमाबिभेदको कारण सच्चाउन पर्छ नकि पिडितलाई कुनै दोष दिनु बरु उसको घाउलाई सम्बोधन गर्नु पर्छ। हो डा, साब absolutely true and scientific बिश्लेषण।
@umeshraut9727
@umeshraut9727 5 жыл бұрын
Gudsurendrakesijulegarekurayakda100:said x
@asimpandey4405
@asimpandey4405 5 жыл бұрын
डा सुरेन्द्र सर ज्यु मलाई हजुरको तितो यथार्थ माथिको तीखो मीठो व्यङ्ग्य धेरै मन पर्‍यो ।
@kiran5388
@kiran5388 5 жыл бұрын
💯% right vannuvo hajurle.
@vijayraivijay5311
@vijayraivijay5311 5 жыл бұрын
वा सत्य तथ्य यहि हो
@shreebahadurthapa55
@shreebahadurthapa55 5 жыл бұрын
सत्य कुरो पहिला एकछिन तितो र नमिठो लाग्छ अनि बिस्तारै हाम्रो अबचेतन मन ले थाहा पाए पछि यो चेतन मन ले गल्ती स्विकार्दै जान्छ त्यसपछि त रमाइलो हुन्छ त हाओ सर।।।।
@abiralbishnu1565
@abiralbishnu1565 5 жыл бұрын
जनताले हारिसके हजुर अगाडी आउनु पर्यो डा.साप
@gangamakim5799
@gangamakim5799 5 жыл бұрын
Nepali Christianity data ko barema gaau ra kunaa maa gayera gahan adhyan garnu holaa...
@dhanumagar9082
@dhanumagar9082 4 жыл бұрын
@@gangamakim5799 kasto aalu jasto kura gareko hola....yo data Google batw liyako vaneko nepal ko hoina maha saya yo tw world Christianity ko ho....
@yesiam8048
@yesiam8048 5 жыл бұрын
डा.केसि सर लाई सलाम 🙏🙏👏👏
@harkakatuwal6491
@harkakatuwal6491 5 жыл бұрын
डा , सुरेन्द्र के,सि काे सुन्दर बिचार र सर्बोच्च साेज ले नेपाल बन्छ, र नेपाली जनताको एकता पनि हुन्छ,, डाक्टर साब काे सुचना देशब्यापि गरियोस् , सबैलाई जान्ने अबसर मिलाेस,,
@yadavkoirala7762
@yadavkoirala7762 5 жыл бұрын
हाम्रो जिल्ला मा 90%दलित र 10% जनजाति छन कृस्चियन।
@bishalthapamagar5957
@bishalthapamagar5957 5 жыл бұрын
तपाईको हामी छौ सर्वहारा जनता dr surenda ke.si ज्यू
@diwasdiwas7115
@diwasdiwas7115 3 жыл бұрын
100% Sahi kuro sir
@chochangemagar3079
@chochangemagar3079 5 жыл бұрын
सुरेन्द्र ज्यु जे बोल्नु हुन्छ त्यो मेरो मन को कुरो बोल्नुहुन्छ र्सार्है चित्त बुज्छ उहाको हरेक विश्लेषण हेर्छु र सुन्छु
@jayashankarmaharjan1517
@jayashankarmaharjan1517 5 жыл бұрын
राजा महेन्द्रले सयाैं कानुन लेराएकाे हाे । त्यसलाई समयअनुसार update नगरेकाे हाे
@rajlimbu4051
@rajlimbu4051 5 жыл бұрын
Dherai maja po lagyo da sap! Thankyou
@dhanrajrd2829
@dhanrajrd2829 4 жыл бұрын
Very good sir
@micalcrazy29
@micalcrazy29 5 жыл бұрын
yek damm sahi kura dr surendra kc jau ko
@jayarbista1882
@jayarbista1882 5 жыл бұрын
Very good.
@mespangrai5240
@mespangrai5240 5 жыл бұрын
डा के.सी. ले सहि भन्नु भो- आत्म समिछ्या गर्नु पर्छ र कारण के हो मनन गरेर आपसी सद्भावन! को विकास गर्नु पर्छ ! वहाको यो एपिसोड र खस जाति बारे को एपिसोड मन पर्यो (अरु चाहि नकारात्मक लागेको छ !)
@sudarshanshrestha4260
@sudarshanshrestha4260 5 жыл бұрын
Surendra kc sir ko kura point to point xa
@mrmrsgurungworld9641
@mrmrsgurungworld9641 5 жыл бұрын
Dr. Surendra KC you are absolutely great. Your thoughts your dedications towards this country nepal since generations won't be worthless. Iam your fan actually your little student. The country like nepal needs the person like you to change in a positive direction in a limited duration. I wish that each and every young nepalese youth understand your vision your way to the peaceful developed nepal will be possible. God bless you Dr. KC. You are a great legend of our nepal.
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
यो जात पात अंग्रेज ले बनाइदिएको बखेड़ा हो ,,,, यो खस , नेवार , किरॉत, थारू भनेर विभिन्न समुदाय मा विभाजन गरियो हाम्रो नेपालमा र यसलाई नरोके अझै धेरै बिभाजन हुदै जाने छ हाम्रो नेपालमा ,,,, चतुरे खैरे बाहुन को मद्दत र आर्थिक सहयोग ले .... अब कुन देशभक्त नेपाली सँग दम छ यो बिभाजन रोक्न .... इसाई र इस्लाम प्राथना को विधी बाट दैत्य उपासना गर्ने सम्प्रदाय हुन् , जुन हाम्रो धरातल बाट निस्किने ध्यान विधी बाट देवत्व प्राप्त गर्ने धर्म भन्दा अलग छ ,,,, र खुसी को ख़बर यो छ कि कालान्तर मा यी पैसा को दम मा खडा भएका सम्प्रदाय का मानिस हरू यो देव भूमि नेपाल मा ज्ञान को प्रकाश ले ध्यान विधी बाट आफ्नो असुरीपन त्यागेर शान्ति को मार्ग मा लाग्न अग्रसर हुने छन् ।।।।। बुद्धम शरणम गक्षामी धर्मम शरणम गक्षामी ,,,, जय शिव गोरख
@kishanpariyar3497
@kishanpariyar3497 5 жыл бұрын
अति राम्रो कुरा
@shantagautam6100
@shantagautam6100 5 жыл бұрын
i like u man. great knolage about nepal history
@uraajgurung74
@uraajgurung74 5 жыл бұрын
Ekdaam sahi kura dr. Saap sarai chitta bujhyo
@ujwaldong8169
@ujwaldong8169 5 жыл бұрын
अति सान्दर्भिक कुरा डाक्टर साहेब!
@santoshkarki2732
@santoshkarki2732 5 жыл бұрын
म अझै कुवाको भ्यागुतो रहेछु तपाईंको उत्कृष्ट बिचार KZbin मार्फत सुने/हेरे तपाईं लाई सलुट छ, तपाईंको भिड्यो सुनेर मेरोपनि केही मात्रामा चेत खुल्यो |
@sandeepshresthasir
@sandeepshresthasir 5 жыл бұрын
abo youtube ko भ्यागुतो
@rprijal409
@rprijal409 5 жыл бұрын
डा साब यि थोत्रा कुरा गरेर मात्र भएन खालि हुनु पर्छ गर्नु पर्छ भनेर मात्र भएन अब काम गर्ने तर्फ लाग्नु पर्यो...???
@chetraut424
@chetraut424 5 жыл бұрын
बिथिती र अनगिन्ती बाटो हिडिरहेका हिड्नलागेका हामी नेपालिलाइ तपाइहरु जस्ता बुध्धिजिबी ज्युहरुले सहिबाटो डोर्याउदै बिगतका घटनाको स्मरण गर्दै सत्य र लक्षाको साथ सरकारको साथ अघिबड्नुहोस सर मौका एहिहो राम्रो काम गर्न भोलि भनिदैन गरे आदैनै पनि होला जयदेश प्यारो नेपाल ।
@deepakdhakal1816
@deepakdhakal1816 5 жыл бұрын
doctor साब म बाहुन्को छोरो तर योभन्छुकी धर्म चै हिन्दु तर जबसम्म सामुहिक काम र मोठ मन्दिरमा खुल्ला गरिदैन्न तबसम्म इसाईण बद हुन्न किन कि धर्मचै हिन्दुमान भन्ने अनि मन्दिरमा चै पुजा आज को लागी रोक्ने यदि तपाईं को धर्म ले वा जातले तपाईं लाई भगवान को सेवामा प्रतिबन्द लगौछ भने तो मान्छे सोतह धर्म change गर्न बाध्यता हुन्छ तो कारणले हामीले पोइला आफ्नो घरमा सुधार गरौ अनिवार्य रूपमा र दलितका नाममा राजनिती गर्ने हरु लाई देश निकालागरुम अनि मत्र हाम्रो देश को इसाइकरण बन्द हुन्छ
@upendratamang5735
@upendratamang5735 5 жыл бұрын
डाक्टर..सप को कुरा मलाई अतेन्तै मन पर्छ र म कुनै पनि इनटरबिउ छुटउदिन सत्ते तथ्य उजगर गरि दिनु हुन्छ
@yubrajshahi
@yubrajshahi 5 жыл бұрын
Raja Mahendra na bhaydayako bhaya Nepal bhanne desh google ra wikipidea ma simit hunthayo.
@rajdigitaltechno5040
@rajdigitaltechno5040 5 жыл бұрын
आजचाही बडो सान्दर्भिक कुरा गर्नु भो है। पृथ्वीनारायण शाहको अभियान नबुझ्ने हरु कित फिरंगिको लेसन पढेका हुन कि असिक्षित हुन कित जातिय सहिष्णुता भड्काउने हुन।
@user-ry5eu5pi5u
@user-ry5eu5pi5u 5 жыл бұрын
सही हो ..
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 5 жыл бұрын
दलितहरु छुवाछुतको कारणले क्रिस्टियन बने/त्यसैले दलितलाई आर्थिक उन्नति गराएर छुवाछुतको चलन हटाउनु पर्छ /
@bijaysinghtamang2676
@bijaysinghtamang2676 5 жыл бұрын
ठिक भन्यो डा . के सिले । बिश्वका सबै राजा महाराजहरुले मंगोल वीर गोर्खाली सेना हरुको ईमानदारीतालाई चिने र अाफ्नो सुरक्षा को निम्ति उनीहरूलाई नियुक्त गरे र सुरक्षीत छन। नेपालमा छेपारे कुटिल चाल षड्यन्त्रकारी क्षेत्री बाहुनलाई अाफ्नो सुरक्षाको जिम्मा सुम्पे र उनीहरूले नै सिध्याए।
@ashishpaudel6430
@ashishpaudel6430 5 жыл бұрын
सबै अरु लाई दोस दियर हुदैन मित्र!!!नेपाल मै पनि छन राई लिम्बू आर्मी मा,,गरेको भय हुन्थ्यो नि।।।सबै राई अनि गुरुङ सोल्टी हरु लाई भारु अनि स्ट्रलिङ(pound ) को सपना अनि मोह ले बिगारेको छ ।दोस अनि अरु लाई दिने।।।छन त राज्निती मा पनि हजुर हरुको प्रतिनिधित्व गर्ने हरु!!थर्काउनुस तिनी हरुलाइ
@killeesunuwar1230
@killeesunuwar1230 4 жыл бұрын
तिम्रो हिन्दु धर्म तिमी सङ राख तर अरुलाइ जबरजस्ती मान्न बध्य नबमाउ किनकी यश देशमा बगुसन्ख्यक जनजाति बौद्ध धर्मावलम्बीहरुलाइ चै किन तिमीहरु पकेट्मा हाल्छौ ओमकार ओमकार भन्दै इ बहुसंख्यक जनजाती बुद्धिजहरुलाइ भुल भुलौयमा परेर तिमीहरु राज गर्न पल्केका तिमी केसिहरु खबरदार अब जनता बुझ्ने भैसके है होसियार
@newnepal6318
@newnepal6318 5 жыл бұрын
I support you
@mohansingjali9310
@mohansingjali9310 5 жыл бұрын
अत्यन्तै सान्दर्भिक र महान विचार सबैले पछ्याउँदै जाउ भविष्य उज्वल अनि समृद्धि बन्नेछ ।
@dilliraman7801
@dilliraman7801 5 жыл бұрын
mohan singjali
@dilliraman7801
@dilliraman7801 5 жыл бұрын
mohan singjali rc
@KaKa-ld5ld
@KaKa-ld5ld 5 жыл бұрын
Dr.kc is great,respect from uk
@tevalenaviva
@tevalenaviva 5 жыл бұрын
Very good lecture sir, I salute for your honest lecture.
@binodbindas2140
@binodbindas2140 5 жыл бұрын
राजा अाउ देश बचाउ ।। जय देश जय नरेश
@ruppun1558
@ruppun1558 5 жыл бұрын
v/good bislesan garnubhayo dr sir lai salam
@yogendrashrestha737
@yogendrashrestha737 5 жыл бұрын
Sarai ramro lago tapaiko kura 100%
@jonathanbisunkhe9416
@jonathanbisunkhe9416 5 жыл бұрын
100% सहि कुरा
@krishnalimbu5780
@krishnalimbu5780 5 жыл бұрын
खोइ को चाइ होला त सबै लाई मिलाएर लाने ....अहिले सम्म को नेपाल सरकार ले कसै ले पनि आत्मसम्मान को साथ मा बाच्न दिएन...कसै को बोली लाई पनि सम्मान नगरेको अवस्था छ.....
@kamalashrestha1953
@kamalashrestha1953 5 жыл бұрын
म हिन्दु पनि हैन क्रीस्चियन पनि हैन म एक स्वतन्त्र मानव हो मेरो कुनै धर्म छैन मेरो आफ्नो कुल को सस्कार गर्छु ।
@dhanumagar9082
@dhanumagar9082 4 жыл бұрын
Kul kun aadhar ma garxau tw kasto kura gareko? Bau marda kriya garxau hola...nun xodxau hola kei tw pakkai garxau hola ni
@kamalashrestha1953
@kamalashrestha1953 4 жыл бұрын
@@dhanumagar9082 सस्कार भित्र पर्छ अर्काको नक्कल हैन मित्र
@madhavchetri2877
@madhavchetri2877 5 жыл бұрын
हजुर को कुरा सही हो हामी सबैले बुझ्नु पर्छ हजुर को
@lokthapa6299
@lokthapa6299 5 жыл бұрын
प्रा डा सुरेन्द्र के सी ज्यु बिध्दान हुनु हुन्छ तरतपाईले कतिपय ब्यक्ति काे नाम ब्यक्त गर्नु भयाे,तर बाैध्दिकता गुम्न सक्छ ।,अबसरताकाे ख्याल गर्दा राम्राे हाेला ,
@kisansandes8383
@kisansandes8383 5 жыл бұрын
सलाम छ हजुरलाई
@cutieaarz0069
@cutieaarz0069 5 жыл бұрын
yes u r right.
@user-px1ch2fp1b
@user-px1ch2fp1b 5 жыл бұрын
पूर्ण रूपमा विचारणीय वक्तव्य दिनुभयो । हार्दिक अभिवादये
@user-ur3yr9fn3t
@user-ur3yr9fn3t 5 жыл бұрын
सुरेन्द्र सरका कुरा पनि पानीका फोकाहरु जस्तै हुन किन धर्मका कुरामात्रै गफ र भाषले देश बन्दैन काम गर्न नजानेर दुख भाक‍ो छ खै ऊटपटयाङ बोलेर हुनछ देशमा अाधुनिक युग हो अाधुनिक मसिनहरुको खोजि काहा छ काहा नराम्रो मानिसले अरुलाई हमेशा नराम्रो सोचिरहेको हुनछ फोकटका अरुहरुका कुराहरू काटन छाडेर कामको तालिम सिकेर जनतालाई काम र देशमा नाम रहनेछ र माहान मानिस हुनेछ काम नगर्ने अरुका कुराहरू धेरैले काटने बानि धेरैले भयर हो देश बिकास नभाको चाईनिज कोरिया जापानीज जस्तै 24 अावर खटेर काम गरोैत के नेपाल अमेरिका जस्तै बिकास नहोला र जात भनेछ भात भनेको छ धर्म भनेकोछ सिदा जनतालाई भडकाको छ कस्ता बुद्धिजीवी हुन नेपाल मा काम गर्न नसकनेले देश चलायर बन्द छ देश 50 बर्स काटेकालाई राजनीति बाट रिटायर को माग मागन जरुरी छ नेपाल मा यस्तो भयन भने देश कहिलै पनि देश बिकाश हुदैन 100% कुरा हो बुढा बुढी भय पछि दिमाग पनि बच्चा जस्तै हुनछ अनि कसरी चलछ देश ठुलो चिन्ता को बिषय छ देशमा युवा हरु तातिने बेला भाको छ नेपाल मा युवाहरु चुपचाप सग बसे भने देशमा भाड भैलो हुने भयो
@devendrashrestha3590
@devendrashrestha3590 5 жыл бұрын
Gajab Dr. Prof. lovely speech.
@Kundun-9
@Kundun-9 5 жыл бұрын
Sorga bata Prithvi Narayan Shah feri aunu bhayo bane suru mai Surendra Sir ko ghar gayera --- " Syaabasss chora, Syaabass !!!! Bolna nachoood ; Tero boli nai tero Khukuri ho.." bhannu huncha hola . . Surendra Sir is True Patriot of NEPAL !!!!!
@user-px1ch2fp1b
@user-px1ch2fp1b 5 жыл бұрын
अत्युत्कृष्ट सम्बोधन
@lamasikky8284
@lamasikky8284 5 жыл бұрын
सहि कुरो सर सहि।।।
@srzxri2875
@srzxri2875 5 жыл бұрын
डा साब किन चिच्याउनु मात्र हुन्छ ? प्रश्न र दोष अरु लाइ मात्र दिनु भो , तपाइ ले राष्ट्र निर्माण मा प्रमुख भुमिका खेलेको राजसंस्था का बारे स्पस्ट बोल्नु भो? पृथिवीनारायण शाह का बारे मा प्रष्ट बुझने गरि भन्नु भो ? बरु तपाइ लाइ त्यहा एकजना ले राजसंस्था को बिरोध गर्दा चुइक्क बोल्नु भएन , कोही रिसाउला भनेर तर्केर बोल्नु भो , जे होस पृ्थवीनारायण शाह ले देश निर्माण गर्नु भो उहाँ को सम्मान हुनु पर्छ ..तर यस बारेमा स्वयम् तपाइ ले प्रष्ट पार्नु भएन दोष अरु लाइ दिने हो ?
@ritkarki9705
@ritkarki9705 5 жыл бұрын
you are great and dare
@deepamagar7088
@deepamagar7088 4 жыл бұрын
केसिले सहि कुरो गर्यो
@sobhanp8251
@sobhanp8251 5 жыл бұрын
समय मैं सचेत हुनु पर्ने बेला भएको छ नत्र नामो निसान मिटने छन ....
@prakashbisunke5073
@prakashbisunke5073 5 жыл бұрын
sada jhai dherai ramro ra sacho.
@RavinderSingh-hg6wz
@RavinderSingh-hg6wz 5 жыл бұрын
Salute to you sir
@bhabukdineshkumarthapa7527
@bhabukdineshkumarthapa7527 5 жыл бұрын
दसकौ देखि नेपाललाई सिङ्गापुर बनाउछौ भन्ने हाम्रा नेताहरूले रवि लामिछाने बाट ठुलो पाठ सिक्न जरुरिछ किनभने यिनिहरुले 50 बर्ष देखि गर्न नसकेको काम रवि ले दुई बर्ष मा धेरै गरेर देखाइ दिएकाछन l तेसैले अबको आसाकाकेन्द्र रवि मात्र हुन्
@SurajMishra-rt4gz
@SurajMishra-rt4gz 5 жыл бұрын
akdam sahi kura dr kc
@devarajbhandari8777
@devarajbhandari8777 5 жыл бұрын
भीमार्जुन आचार्य को पनी विचार राख्नु पर्यो कहिलेकाही ।।।
@satyakhadka3035
@satyakhadka3035 5 жыл бұрын
बुढा कडा।☺️☺️☺️
@radhikakc6172
@radhikakc6172 5 жыл бұрын
Sahi ho sir ab rajala bhetnuparx hijoko paristhiti bat
@kaac2559
@kaac2559 5 жыл бұрын
Supar sir
@kisansandes8383
@kisansandes8383 5 жыл бұрын
सुरेन्द्रा केसि जि हजुर्को बिचार को लागि म समर्थन गर्छु
@dineshrai2631
@dineshrai2631 5 жыл бұрын
Good speech
@brazin15
@brazin15 5 жыл бұрын
Very true .....
@balbahadurgurung2659
@balbahadurgurung2659 5 жыл бұрын
झेत्रि,वैश्य,शुद्र,जनजाति र बिश्वका अन्य मानव- जातिहरु लाई ,बाहुन भन्दा साना( निच्च) जात हुन् भनेर हिन्दु- धर्मशास्त्रहरु बनाउने ,अनि कसरी हिन्दु धर्म रहन्छ ,नेपाल र बश्वमा ?!!! हिन्दुका सबै देबिदेबताहरु धाेति लाउछन्,धाेतिकाे देशमै हिन्दु देबिदेबताहरु उत्पन्न भयेका छन् !!!
@prithvinarayan9933
@prithvinarayan9933 5 жыл бұрын
पहिलो त धोती भनेको तराइ को पनि लिवाज हो, समावेशिता मा विश्वाश गर्ने ले धोती लाई इण्डियन भनेर बहिस्कार गर्न पाइन्न । पहाडीया ले मधेश बासी लाई बधेसी भन्नु अन्याय हो । दोस्रो महादेव हिन्दू धर्म को सबै देवता हरु को पनि देवता हुन र उनी धोती लगाउदैनन
@Bk-yz3ce
@Bk-yz3ce 5 жыл бұрын
Ghanta ko hunn chha mugi janakpur nepal maa jani chhai tero bau le janmayo ha thulo thulo kura gardo Rachha
@sudarshansedhain1659
@sudarshansedhain1659 5 жыл бұрын
I always respect and follow to you Dr.shap
@bheshrajaryal682
@bheshrajaryal682 5 жыл бұрын
100%सत्य ।
@taragrg5550
@taragrg5550 5 жыл бұрын
Kripaya ek patak Hami sabai janata milouna. Dr K c r Rabi Lami chhane lai Des ko Bagdore Samalna diu. tesma uha haru le Dr yuba Raj sangreula , Bharat Dahal Dr Gobinda K c Budhi Narayan srestha Jasta Boudhik Barga haru lai liyera Des ko Muhar feros.
@artliteraturemusic1152
@artliteraturemusic1152 5 жыл бұрын
सही तर्क
@omkarbk1272
@omkarbk1272 5 жыл бұрын
गिद्धहरुको शहर काठमान्डुदेखि मेची- महाकाली र हिमाल देखि तराईसम्म हिन्दू समाजमा जातीय छुवाछुट व्याप्त छ ,( लाजमर्दो)अनी क्रिश्चियन मा जातीय छुवाछुत छैन मुख्य कारण त्यो पनी हो ! दलित समुदाय धर्मान्तरणमा जानु
@sachinkhadka7847
@sachinkhadka7847 5 жыл бұрын
Sahi kura
@killeesunuwar1230
@killeesunuwar1230 4 жыл бұрын
ड. ओसि धर्म निरिपक्ष किन तिम्रो टाउको दुखाइ?
@deeprai8269
@deeprai8269 5 жыл бұрын
आफ्नो भिजन लियेर राजनीति गर्नुस डाक्टर साब अरु को कुरा काट्न छोडिदिनुस।
@user-ug4zb4sv1x
@user-ug4zb4sv1x 5 жыл бұрын
Deep Rai राजनीति र इसाई को झोले परियो कि
@suryaathapa1957
@suryaathapa1957 5 жыл бұрын
सबै को अगाडी कुरा काट्न नि मुटु चाहिन्छ deep rai
@ashishpaudel6430
@ashishpaudel6430 5 жыл бұрын
कुरा पचेन र दीप राइ?
@shikharmogar8762
@shikharmogar8762 5 жыл бұрын
Wow
@balbahadurgurung2659
@balbahadurgurung2659 5 жыл бұрын
जे हाेस सुरेन्द्र के.सि. नेपालकाे येउटा गाैरव(Glory) हुन् ! सुरेन्द्र बन्दु , कम्युनिस्टहरू ले कृष्चियानिटिमा cid काे काम गरेका हाेलान् नि ! हिन्दु शास्त्र हरुमा बिराेधिलाइ सिद्ध्याउन बिराेधि भित्र पसेर ,माैका कुरेर बस्नुपर्छ र माैका पाउनासाथ हनेर खत्तम पार्नु पर्छ भन्ने कुटिल बुद्धि चलायेका हाेलान् नि ,छट्टु र धुर्त नेताहरुले ! जस्तो दिझा उस्तै बुद्धि !!!!!
@himalkc400
@himalkc400 5 жыл бұрын
right sir
@bikramangdembe3997
@bikramangdembe3997 5 жыл бұрын
राजतन्त्रको अवशेष।
@ziad521
@ziad521 5 жыл бұрын
Bholi Gyanendra Raja Huda Pradhan mantri Hune Uhi Kamal Thapa Ho.
@lamatanzin5656
@lamatanzin5656 5 жыл бұрын
के सी जी, सबैको साँझा फूलबारी देश त भन्नु भयो अनि (चार जात छत्तीस बर्ण) भनेको के त? किन भने नेपालमा झुटो र काल्पनिक इतिहास पढाईएको छ. जो नेपालको मूलबासिलाई बिक साबित सरह भएको छ॥
@GB-ty5do
@GB-ty5do 5 жыл бұрын
बास्तबिक के सि सर
@ashokbhandari2567
@ashokbhandari2567 5 жыл бұрын
hajur jastai sachcha manchhe ko khacho xa yo deshma.
@kumbhatamang3348
@kumbhatamang3348 5 жыл бұрын
कुनै कुरा त ठिक गर्छन है।
@basnet215
@basnet215 5 жыл бұрын
Kumbha Tamang 8ii77
@anupchang
@anupchang 5 жыл бұрын
Great
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 76 МЛН
Does size matter? BEACH EDITION
00:32
Mini Katana
Рет қаралды 20 МЛН
Swami Ramdev in Aap Ki Adalat (2017) (Full Interview)
59:20
IndiaTV
Рет қаралды 5 МЛН
ТАМАЕВ УНИЧТОЖИЛ CLS ВЕНГАЛБИ! Конфликт с Ахмедом?!
25:37