राजनीति शक्ति भनेको सबै खाले बन्द ताला खोल्ने चाबी हो। -डा. गोपाल गुरुङ
Пікірлер: 58
@haribisunke9531 Жыл бұрын
कुनै पनि राष्ट्रको सामाजिक अार््थिक ब्यवस्थाको नीति राजनीति हो ,जहाँ सहि नीति लागू गरेर जनताको हित र सामाजिकआर्थिक स्तर बढाउने काम हुन्छ
@Greaternepol10 ай бұрын
Dr gopal gurung is good leader
@shantamongol95563 жыл бұрын
जै मंगोल। हजुरको हरेक भिडियो सामाग्रीहरु भ्याऐ सम्म हेरी रहेको छु र हेर्ने प्रयत्न गर्छु। यसर्थ मेरो चेतनाको स्तर सोचे भन्दा माथि उठेको आभास भैरहेको छ। यसको श्रेया हजुर र हजुरको मंगोल जागरण अभियानलाई जान्छ।
@mongoljagaranabhiyan86253 жыл бұрын
धन्यवाद 💕💕💕💕
@Amarlama-sl9kt15 күн бұрын
Mugg
@Amarlama-sl9kt15 күн бұрын
Kaha nira mistek vako xa soch mugg
@rajubikramchamlinglibrary80873 жыл бұрын
धन्यवाद, यहाँको चेतना मूलक राजनीतिक व्यक्तित्वको इतिहासले हामीलाई थप उर्जा मिल्ने क्षमताको विकास हुन सहयोग पुर्याएको छ । यहाँको थप अन्य सूचना र जानकारीमूलक अभियान जारी रहोस, हार्दिक शुभकामना ।
@mongoljagaranabhiyan86253 жыл бұрын
धन्यवाद प्रतिकृयाको लागि ।
@fronlinetv3 жыл бұрын
very effective video dae jai mongol
@mongoljagaranabhiyan86253 жыл бұрын
Thank you. Jai mongol.
@mongolindigenousnepal66813 жыл бұрын
Jai mongol
@mahendragurung96473 жыл бұрын
Ati Ramro Sampreshan Lekhnu Vayekoxa Jai Mongol
@debendrasampang7813 жыл бұрын
सत्य आवाज जै मंगोल
@sanginlimbu9515 Жыл бұрын
Styata 🎉jay mongol
@yusanrai85682 жыл бұрын
धन्यवाद
@Greaternepol10 ай бұрын
Thanks for video ,pm Kp oli is good pm
@verathapamangar31852 жыл бұрын
thank u so much sir 💖💖
@Greaternepol10 ай бұрын
Thanks for video
@Greaternepol10 ай бұрын
Jay nepal mul basi nepal basi
@dnps_gachhiya Жыл бұрын
यो भिडियो बनाउने पनि राजनीतिकर्मी हो । के पि ओलि निडर नेता पनि जसले सत्यमेय जयती कि सिंह मये जयती भनेर भारत लाई पाठ सिकाए किन उनको मात्रै विरोध ?
@dumrekalpu5069 Жыл бұрын
आेलि मात्र नराम्रो नेता रे उफ्फ,,,अब म पनि भन्छु पैसामा बिकेकाे channel 😂