''लोक दोहोरी नेपालिको पहिचान संरक्षण सम्बर्दन गर्ने हाम्रो अभियान''-भन्ने मुल नाराका साथ निरोज भट्ट द्वारा सन्चालित सिद्धकाली रोधिघरको प्रस्थुतीमा आजको भागमा चर्चित गायक लोक स्वर सम्राट राजु परियार र उस्तै चर्चित गायीका पुर्णकला बि.सी को आवाजमा रैया चादिको गितमा यो रमाइलो दोहोरि लियेर आयेका छौ कस्तो लाग्यो हेरेर सल्लाह सुझाब दिनुहोला- मन परे एक share पनि गर्दिनुहोला- साथै एस्तै एस्तै भिडोयो हरु हेर्नको लागी हाम्रो च्यानललाइ Subscribe गर्न नबिर्सनुस है-❣️🙏
@AxcsnabinDurbakotiКүн бұрын
महा गायक लोक स्वर सम्राट राजु परियार र टिका दिदि दुबै जना लाई मीठो सम्झना ❤❤
@vikramnepali8138Күн бұрын
लोक गित को महा गायक तथा स्वर सम्राट राजु परियार र चर्चित गायिका पुर्णकला बि सि को गित राम्रो छ
@RaviRajTamang-yy2uqКүн бұрын
ऊ बेला मा अर्कैको मेला मा दुःखा पोख्छौं केश फुल्ने बेला मा❤❤अहा
@sureshkhdkaКүн бұрын
लोक स्वर सम्राट राजु परियार जहाँ गयो उहीँ बबाल रमाइलो ❤️❤️♥️त्यतिकै लोक स्वर सम्राटको उपाधि दिएको होइन नि, खास केही न केही छर त
@kamalrajbam2830Күн бұрын
आहा !! उत्कृष्ट कलाकारहरुको दोहोरी सुन्न पाइयो । दुबै कलाकार र यो च्यानल लाई बिशेष बधाई छ । जे होस् मेरो कुल्याङ्कनमा राजु परियार ,पुर्णकला , टीका सानू र सिला आले गाउँदा एक अर्को मा 100% खुलेरै गाएको ठान्छु ।सबैमा शुभकामना ❤❤ ❤
@rambudhathoki1063Күн бұрын
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤❤❤🎉🎉🎉🎉
@RameshPariyar-g6eКүн бұрын
आहा लोक स्वर सम्राट राजु परियार ज्यु को फोटोनै काफी छ र लोकप्रिय बहुचर्चित गायिका पुर्णकला बिसी ज्यु साथमा मनपर्ने जोडिको लामो समयपछि मिठो मोहित प्रस्तुती हेर्न सुन्न पाउँदा मनैदेखि खुसी लाग्यो सुनमा सुगन्ध प्रस्तुती हजुरहरु सम्पुर्ण टिम लाइ मनैदेखि सलाम सम्मान अनि उच्च सफलताको शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏
@purnabdrsuchikar1175Күн бұрын
Maha gayak sor samrat raju pariyar.
@sonubahadur1655Күн бұрын
Raju pariyar lai saman xa ❤❤❤
@mayalou4260Күн бұрын
Raju pariwar dai 🎉🎉🎉
@roshanghimire5444Күн бұрын
Sarai ramro geet purnakala Raju lai naa chotnu hai 🎉🎉🎉