राजुको जुनमाया कहिले आउला बजारमा कुर्दै गीता योन्जन | Raju Pariyar vs Gita Tamang | New Live Dohori

  Рет қаралды 346,472

Gita Tamang

Gita Tamang

Күн бұрын

___________________________________________________________________
=======================================
🎼 Original Song: Jhyalaima Aina
झ्यालैमा ऐना
♪ Vocal:-
Bhagawan Bhandari
Laxmi Khadka
♪ Lyrics/Music:-
Bhagawan Bhandari
__________________________________________________________________
#Komansingranamagar
#Gitayonjan
#Salkopatgasera
#newnepalisong
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★ Raju Pariyar
★ Gita Yonjan
__________________________________________________________________
Musician Team
Yungka Live Dohori Team
__________________________________________________________________
Audio/Video
Yungka Live Studio
Gongabu Chwok , Kathmandu
Contact : 01-5901369/9869024980/9806133271/9741705287
__________________________________________________________________
Thank you all of you!
All rights of this video is with Gita Tamang
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

Пікірлер: 222
@gmdd1457
@gmdd1457 5 ай бұрын
तामाङ को छोरीले राजु दाइ सङ्ग कडा दोहोरी फर्काउनु भो त दामी लाग्यो सुन्न मा जे होस बैनी दोहोरी को रानी बन्ने भो बधाइ छ सम्पूर्ण लाइ
@dineshpoudel7166
@dineshpoudel7166 3 ай бұрын
आहा दोहोरी का बासा गायक तथा गायिका ज्यु मिठो माया धेरै धेरै सम्झना 🎉🎉❤❤🎉
@padamrana6429
@padamrana6429 4 ай бұрын
वाह!!! स्वा..निरा छन्ट्यालको झल्को आयो, स्वर्गमा बास होस् 🔥🔥🔥 गिता तमाङको मीठो स्वरको धेरै धेरै शुभकामना❤❤❤
@bipinlopchan3528
@bipinlopchan3528 4 ай бұрын
कोसिस धेरै राम्रो छा नना।दोहोरिको राजालाई आथु आथु पार्नु भनेको हजुर्को उज्जल भबिस्य हो
@DipakGc-uy3xp
@DipakGc-uy3xp 4 ай бұрын
Gita bahini ko shabda ra aawaj ko ta fyan nai ho ma pani sarai mn parxa shubhakamana ❤❤❤❤ 🎉🎉🎉
@MaheshBc-j4l
@MaheshBc-j4l 5 ай бұрын
लोक दोहोरी भनेको यस्तो पो होत । जहाँ सभ्य , असल साहित्य भावना टुक्काले जिन्दगीको यथार्थ लाई चित्ररन गरेको हुन्छ ।
@bijayakhanal3456
@bijayakhanal3456 4 ай бұрын
लोक स्वर सम्राट् अथवा लोक गित का राजाले कसरि असभ्य गाउनु हुन्थ्यो र होइन?? मत राजु दादा को ठुलो फ्यान हु❤❤
@Chettrivlog-s2g
@Chettrivlog-s2g 4 ай бұрын
यो गित जस्ले गाउदा नि निरा छन्त्याल को झझल्को क कस्लाई आउँछ भनुम त❤❤
@tomlalsubedi3573
@tomlalsubedi3573 4 ай бұрын
अति शिष्ट, सभ्य र माैलिक लाेकसाहित्य असाध्यै सुन्दर बान्कीमा उजागर भएकाे याे लाेकदाेहाेरी अनुपम लाग्याे ! जति सुन्याे उति मनै आनन्दित बनाउने याे अलाैकिक प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार र सुमधुर स्वरकी लाेकगायिका गीता तामाङलाई हार्दिक सम्मान, बधाई तथा धेरै धेरै शुभकामना ।
@rameshsadasankar6014
@rameshsadasankar6014 4 ай бұрын
गिताको जिवन मेरो नजर मा लोकतथा दोहोरी गीत को यात्रा मा जहाँ सम्म सफल भयको देखियो।किनकि मेरो नजर मा पुरानो पुस्ता देखि दौँतरि सम्म र अहिले उम्रिदा बाल बालिका सम्म को राजा सम्राट बरिष्ठ।सबै सब्दको कमि हुने राजु जि संग सब्भय भयर गायकोमा हजुर को जिबन को सफलता को धेरै धेरै शुभकामना गितु❤❤❤❤❤❤
@sureshpandit5055
@sureshpandit5055 4 ай бұрын
राजु सङ्ग सच्चा मनले जसले दोहोरी गायो उही भाइरल ❤️सबैलाई यसरीनै डोर्याउदै अगाडि बढाउन सफलता मिलोस राजु ❤️
@ganeshgharti5986
@ganeshgharti5986 5 ай бұрын
आदर्निय लोक स्वोर समरात दोहोरिको राजा गुरु सङग गायकोदोहोरी साह्रै राम्रो छ अर्को दोहोरी सुन्न पाम अझैउन्न्ती प्रगती गर्दै जानुहोला बधाइ
@surendrakumal7767
@surendrakumal7767 5 ай бұрын
स्वर सम्राट् राजु जि र गिता जि लाई मनै देखि सम्मान दोहोरी धेरै उत्कृष्ट सुन्ने मन निरन्तर नै चलेको छ यस्तै सुन्न मन छ
@aleram9802
@aleram9802 4 ай бұрын
दमदार छ ❤सिद्धार्थ आले सङ्ग एकपटक हेरेर प्रतीकृया दिन मन लागेर आयो❤गिता सम्धीलाई हार्दिक शुभ कामनासहित उच्च आर्थिक साङ्गीतिक कार्यक्रम सदाबहार चलिरहोस ❤धन्यवाद।
@bhimlaltbing2057
@bhimlaltbing2057 3 ай бұрын
जतिहेरे सुनेपनी धितनमर्ने गीता आङाको स्वार ,हाउभाउ अति राम्रोछबधाई तथा उन्नति प्रगतिको शुभकामना !
@arutamang1122
@arutamang1122 4 ай бұрын
लोक स्वर सम्राट राजु परियार लोक तथा दोहोरी गीतको बदशाह हो र भर्खर नाम सुनेको गायिका गिता तामाङ को शब्द चयन एकदम मन पर्‍यो।राजु परियार जस्तो वरिष्ठ कलाकार लाई टक्कर दिने गिता तामाङ लाई अगामी दिनको लागि शुभकामना। अब भाग २पनि आए हुनेथियो🙏
@KalpanaDevkotasherestha
@KalpanaDevkotasherestha 4 ай бұрын
अति मिठा सब्दकाे खानिरैछिन गिता बैनिमा पनि फसचाेटि सुनेछु गिता बैनिकाे स्वर राजुभाइकाेत कुरैनगरम जतिपटक सुनेनि धित पुग्दैन दुबै भाइ बैनिकाे उज्जल भबिस्यकाे कामना गर्दछु।
@suryabahadursunar2747
@suryabahadursunar2747 4 ай бұрын
आहा कति मिठो स्वर शब्द यस्तो पो दोहोरी गीत सारै मन पर्यो राजु परियार सरको र गिता योन्जनको उज्जल भबिश्य को कामना
@LovelyCanoe-gs7un
@LovelyCanoe-gs7un 5 ай бұрын
Kada takkar sadhai yestai mitho git sunna pairakhoom best of luck sister ❤❤❤❤❤❤
@ChandrabahadurTamang-q6b
@ChandrabahadurTamang-q6b 3 ай бұрын
गिता तामाङ्ग , अब राजु परियार र तपाइको आवाज मा लम्जुङ्गे ठाडो भाको सुन्न पाइयोस छिट्टै
@kumar_skb
@kumar_skb 4 ай бұрын
आहा अति मीठो दोहोरी रमाइलो लाग्यो नयाँ episode मा गिता जि लाई सफलताको कामना❤
@mastiska7636
@mastiska7636 2 ай бұрын
एकदमै शुन्दर शब्दहरू अनि मनछुने आवाज , दुबैजना प्रति धेरै धेरै सम्मान ❤❤❤
@shekharkunwar7921
@shekharkunwar7921 5 ай бұрын
Babal la yo dohori kasam yaar❤❤❤
@Lamabijay77636
@Lamabijay77636 4 ай бұрын
बधाई छ गिता नानीलाई सोरसम्राट राजु दाइ सङग्को प्रस्तुति राम्रो छ!
@samirgurung3982
@samirgurung3982 4 ай бұрын
rup ki rani tamag ki chhori janu maya ji lai dherai dherai ❤❤❤❤❤❤ best of luck 🌹🌹🥀hjr ko jivan yetra Sangeet mala le pura hosh❤❤❤❤
@shyamsenchuri.
@shyamsenchuri. 5 ай бұрын
wow जति सुने पनि सुनी रहु जस्तो हजुर हरू को लाईभ दोहरी सफलता को शुभ कामना गीता मेरो साथी सधैं अगाडि बर्दै जानु हस ❤❤❤❤❤
@amar3638
@amar3638 5 ай бұрын
अति राम्रो प्रस्तुति दुबै कलकार प्रति धेरै धेरै शुभकामना । आगामी दिनमा पनि यस्तै प्रस्तुति सुन पायोस धन्यबाद ❤❤❤
@positiveliving2392
@positiveliving2392 4 ай бұрын
तारिफयोग्य आत्मविश्वास, हाउभाउ, शब्दचयन । प्रभावित पार्ने प्रस्तुति ! नयाँ अनुहार, अनि आशालाग्दो !
@sharmilarijal
@sharmilarijal 27 күн бұрын
Dohoriko raja Raju dai sahaatri pani kada ♥️🙏
@kishanpariyar2032
@kishanpariyar2032 3 ай бұрын
स्वार सम्राट राजु परियार आछु आछु भएको गित सायद यो पहिलो होला गिता लाई बधाई जित हजुरकै भयो
@EvilPla
@EvilPla 3 ай бұрын
कथा लेख्ने....पहिलो हरफ के लेखछौ..... कति राम्रो कवि र कविता, जुन र घाम अनि कलम, सरस्वती देवी, अति उत्तम लोक दोहरी गीत, गीता + राजु = जुनमाया , यो पो हो त मौलिक लोक गीत , धेरै -धेरै धन्यवाद ! 🌝🌞🌙🌛🙏🙏✍✍
@hompoon2491
@hompoon2491 3 ай бұрын
आहा अति मीठो दोहोरी रमाइलो लाग्यो 👍
@yamb.chhetri8146
@yamb.chhetri8146 11 күн бұрын
सम्पुर्ण टीम लाई नमस्कार छ ! राजु भाई र गिता बैनि को अद्भुत कला र गला को प्रशम्शा गर्दै !उनै मुख्य गायेकि बैनि नीरा छन्त्याल लाइ सम्झन चाहें !नीरा को आत्मा को चिर शान्तिको कामना गर्दछु ।।।❤❤❤
@saritatheeng5760
@saritatheeng5760 2 ай бұрын
परिपक्कता दोहोरी एस्तोपो हुनुपर्छ ❤❤❤❤
@birsinghtamang1115
@birsinghtamang1115 5 ай бұрын
Aha.. kati mithi geet aayo ... badaixa savailai..
@chandrakantakandel8857
@chandrakantakandel8857 5 ай бұрын
la Badhai xa Baini lai , Ekdam mitho Sowor tatha utkrist prastuti ma Ramro Acting pani xa❤❤❤
@bimalmagar12366
@bimalmagar12366 4 ай бұрын
आहा कडा दोहोरी आगोई आयो है सुपप दामी गितु💐💝👌👌
@Krishna-yl1bh
@Krishna-yl1bh 5 ай бұрын
आहा रमाइलो दोहोरी ❤❤सफलताको शुभकामना !!
@yamb.chhetri8146
@yamb.chhetri8146 11 күн бұрын
सम्पुर्ण टीम लाई नमस्कार छ ! राजु भाई र गिता बैनि को अद्भुत कला र गला को प्रशम्शा गर्दै !उनै मुख्य गायेकि बैनि नीरा छन्त्याल लाइ सम्झन चाहें !नीरा को आत्मा को चिर शान्तिको कामना गर्दछु ।।।❤❤❤😢😢😢
@xenonrazels8591
@xenonrazels8591 4 ай бұрын
राजु लाई टक्कर दिने मान्छे आज भेटे, मज्जा आयो, राजु र गिता को यो मीठो गित सुनेर।
@chandramantamang7279
@chandramantamang7279 5 ай бұрын
फुर्सद मिलाएर हेर्दैछु है
@dilshrestha4479
@dilshrestha4479 4 ай бұрын
Wow ramailo dohori sor Ani sabda Sarai man paryo
@dammarchhantyal3179
@dammarchhantyal3179 5 ай бұрын
Gita yonjanko gauni shaili dherai man porchha congratulations
@basantakumar1605
@basantakumar1605 18 күн бұрын
अति राम्रो लाइभ दोहोरी गीत 🙏💐🥰🥰
@dhanbahadur9296
@dhanbahadur9296 4 ай бұрын
Atinai mitho prestuti dinu bhyo Dubai singing lai namaskar & samman xa team lai dhannebad 🙏🙏❤️❤️🌹🌹🎉🎉
@lilgurung4230
@lilgurung4230 3 ай бұрын
जिउनी फिल्म हेर्दा टिकट को पैसा यो गित सुनेर मात्र उसुल भको मह्सुस भो मलाइ
@dilipthapamagar1110
@dilipthapamagar1110 5 ай бұрын
❤Wow Gita ji So really nice song n video ❤ my fbrd singer best of luck ❤❤🎉🎉.
@amritsunuwar21
@amritsunuwar21 4 ай бұрын
Atinai utkrshta prastuti hjr pragatiko suvakamana
@manishmagar-g3u
@manishmagar-g3u 5 ай бұрын
Wow mo 10 patak hereisakye nice ❤❤❤❤
@mabinmagar4821
@mabinmagar4821 2 ай бұрын
आदरनिय स्बर सम्राट दादा राजु परियार ज्युलाई आछ्य्यु आछ्य्यु पर्नु भाे नि दिदी हजुर ले❤❤❤❤
@bistaregbahadur5458
@bistaregbahadur5458 5 ай бұрын
Aaha👌👌♥️♥️♥️♥️♥️🎉🎉🎉🎉🎉🎉🎉
@BkMinRaj
@BkMinRaj 3 ай бұрын
सारै राम्रो प्रस्तुति👏👏🙏
@lama_sushil_official
@lama_sushil_official 5 ай бұрын
Waooo Amazing Sarai ramailo lagyo 🙏🙏🙏
@RameshPariyar-g6e
@RameshPariyar-g6e 4 ай бұрын
आहा निकै उत्कृष्ट प्रस्तुती।
@dhangurung8258
@dhangurung8258 5 ай бұрын
Ati ramro shumdur swor ka dhani lok priya kalakar gaika Gita tamang ra nepal ka sanigitik xetraka lok priya swor samrat kalakar Gaek raju pariyar ko dohori sarai ramro ra ramailo ko sath ma savai lok pri kalakar gaek gaika bima anuragi lagaet Amar Ravindra savai lai samman ra dhanyyavad xa
@chandraghising7119
@chandraghising7119 5 ай бұрын
Ashaa varosama hos hjrko paila pailale shikhar chumos safalta milos
@GalaManch
@GalaManch 4 ай бұрын
सँभावना बोकेको एक कलाकर्मी गिता योन्जन जि लाई बधाई तथा शुभकामना ।
@ashokashokashok6320
@ashokashokashok6320 5 ай бұрын
Wow damii xa dohori❤
@HastaMagar-kx9rs
@HastaMagar-kx9rs 3 ай бұрын
गिता sister यो गित को टुक्का टुक्का मा कबी को कबीता छ सब्दले साचिकै किबी हो जस्तो लागो स्वर सम्राट राजु दाइ लाई आचु आचु पार्नु भयो हजुर ले❤❤❤ स्वर सम्राटको ता के कुरा गर्ने स्वर सम्राट भनेपछि कुरै सिद्धियो हजुर पनि Wowo म पनी दोहोरी को ठुलो फेन हो यो दोहोरी सुनेर हजुर को पनि ठुलो फेन भईसके सफलताको शुभकामना छ all team लाई
@sarojthapamagar3575
@sarojthapamagar3575 5 ай бұрын
आहा......... जुनमाया❤❤
@GitaTamang-lw4gn
@GitaTamang-lw4gn 5 ай бұрын
धन्यवाद है❤️🙏🌺🌺
@TejRajTamang-bw1bz
@TejRajTamang-bw1bz 4 ай бұрын
राम्रो छ तर राम्रो छ भन्दैमा अरु गयिकाहरुले जसरी घमन्डी व पागल कुराहरु बोलेर पागल चाहिँ नहोस् हामी सबैले हेर्ने छौ
@amarthapa7972
@amarthapa7972 5 ай бұрын
GITA JEE CHIJ GRG SANGA GAUNU HOLA HAI AJA KO BASAI SUPER WAOOOOOO
@kumartamang-mr6up
@kumartamang-mr6up 3 ай бұрын
अति सुन्दर र मार्मिक दाेहाेरि
@dipakdipakmagar9804
@dipakdipakmagar9804 4 ай бұрын
याहा हरुले भाका चाइ अलिक अर्कै चोइस गर्नुभको भए अज सुनमा सुगन्द हुनि थियो तर पनि बेस्ट छ❤❤❤🙏🙏🙏
@SamyogTamang-sw8nr
@SamyogTamang-sw8nr 4 ай бұрын
8:04 9:01 9:54 10:00 10:12
@udayapurgadhi
@udayapurgadhi 4 ай бұрын
बल्ल कान ले आनन्द ले गीत सुने को महसुज भयो येस्तै सब्ये शब्द ले सुसज्जित गीत सुन्नु नपाको धेरै भाको थ्यो बल्ल आज सुन्नु पाइयो येस्तै येस्तै सब्ब्ये शब्द ले सुन्नु पाइराखोउ सफलता को सुभकामना । ❤❤❤❤ एकचोटी उदयपुर गढि मा घुमिदिन हुनको लागि अनुरोध छ।❤❤❤❤❤
@ChetraGurung-b8p
@ChetraGurung-b8p 5 ай бұрын
धेरै राम्रो दोहोरी
@JanakLal-vv7th
@JanakLal-vv7th 2 ай бұрын
Dami dami dami Raju dai ra Geeta bahiniko
@Bikashlama5740
@Bikashlama5740 5 ай бұрын
Good ramro xa Anga
@somthapa2213
@somthapa2213 5 ай бұрын
Ati ramro mitho dohori
@RAJANBABU-n4n
@RAJANBABU-n4n 5 ай бұрын
Chij gurung ra gita tamamag geet gaidnu paro❤
@baltamang9038
@baltamang9038 4 ай бұрын
गीत बहिनीको म ठूलो फ्यान हुँ।। राजु परियार भाइलाई सम्मान
@indrabhadhur6263
@indrabhadhur6263 5 ай бұрын
Nice video dhai didi good to me thanks good luck with your interview go
@karnagurung769
@karnagurung769 5 ай бұрын
सारै राम्रो प्रस्तुति
@bibasgauli1779
@bibasgauli1779 5 ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BigBoss-s9d
@BigBoss-s9d 4 ай бұрын
Wow marmik song Samman xa sabai lai
@chamarwaiba9479
@chamarwaiba9479 4 ай бұрын
गितको प्रस्तुतिमा दम छ । राजु दाईको शब्दमा बयन गरेर सकिदैन । बधाई छ गित sis
@ShreeMaya-lg3js
@ShreeMaya-lg3js 4 ай бұрын
Dherai ramro xa, dherai patak here.....
@SarswotiBaniya
@SarswotiBaniya 4 ай бұрын
धेरै राम्रो सीता बहिनी
@DurgaRai-b6b
@DurgaRai-b6b 4 ай бұрын
Gita Baini Wonderful Dohari with legendary Raju pariyar best of luck ahead 😢😮.
@surajsubba8107
@surajsubba8107 5 ай бұрын
Dami.
@sandeshgamernp5816
@sandeshgamernp5816 4 ай бұрын
aahaa sarai ramro lagew pat 2 ko ni parkhaima xu hjr mata ❤
@Vetghatchoutari
@Vetghatchoutari 4 ай бұрын
बल्ल कान ले आनन्द ले गीत सुने को महसुज भयो येस्तै सब्ये शब्द ले सुसज्जित गीत सुन्नु नपाको धेरै भाको थ्यो बल्ल आज सुन्नु पाइयो येस्तै येस्तै सब्ब्ये शब्द ले सुन्नु पाइराखोउ सफलता को सुभकामना । ❤❤❤❤
@HarkaBahadur-f9r
@HarkaBahadur-f9r 5 ай бұрын
Gita nani kada kada ❤️❤️🌹🌹
@narabahadurOli
@narabahadurOli 4 ай бұрын
सुनेर धित नर्मनेगित दुबैजनालाइ बधाइ तथा प्रगतिको शुभकामना
@sonubahadur1655
@sonubahadur1655 4 ай бұрын
लोक दोहोरी किङ राजु परियार लाई समान छ ❤❤❤🙏🙏
@santayonjan
@santayonjan 5 ай бұрын
Wow nicely dohori bettle❤❤❤❤❤❤❤
@BikramRai-vz5wk
@BikramRai-vz5wk 28 күн бұрын
Dherai ramailo
@BigBoss-s9d
@BigBoss-s9d 4 ай бұрын
Lok swar Samrat Raju pariyar samman xa nice song
@Binjushatmggrg
@Binjushatmggrg 4 ай бұрын
आहा कति राम्रो छ !सफलताको शुभकामना❤❤
@indraKC-k1l
@indraKC-k1l 4 ай бұрын
दोहोरी का राजा राजु परियार र गीता जि सारै मिठा सब्द मा भको रहिछ रमाइलो लाग्यो
@gitayonjan6096
@gitayonjan6096 5 ай бұрын
नमस्कार सम्पूर्ण मा नमन छ है मेरो सानो कोसिस लाई सबैले माया गरिदीनुहुने छ भन्ने आसा मा छु 🙏🙏💃
@kamalmagar1164
@kamalmagar1164 5 ай бұрын
धेरै राम्रो छ अझै राम्रो मिठो मिठो गितहरु बजार मा प्रस्तुत हुँदै जावस मेरो तर्फबाट मुरि करोडौं शुभकामना गिता जि ❤❤ miss u
@RusmaThapaMagar
@RusmaThapaMagar 5 ай бұрын
Yh Lol TV​@@kamalmagar1164
@krishnarasali
@krishnarasali 5 ай бұрын
Gita ji ramro gaunu vo gita ji love you all ❤❤❤❤❤raju ji raju raja🙏🙏🙏
@kushalmagar5410
@kushalmagar5410 5 ай бұрын
गित मात्रै होइन मान्छे नै सारै मन परेको छ हाँसो च्व क्या मिठो❤❤❤ आइ लभ यु
@Chitragomden42
@Chitragomden42 4 ай бұрын
बहिनि अति ऊत्तम प्रस्तुति तपाईं र राजु जि को
@yougbahadurmgr3362
@yougbahadurmgr3362 4 ай бұрын
Subscribe pani handeko xu hai gita g sarai msja ayo sunna pani
@jagrana7659
@jagrana7659 3 ай бұрын
आहा कति मिठो जति सुनेपनि धित नमर्ने ❤
@SureshGurung-fc2go
@SureshGurung-fc2go 4 ай бұрын
गिता जि धेरै राम्रो प्रस्तुति
@krishnasunar6299
@krishnasunar6299 4 ай бұрын
राम्री मान्छेको मीठो स्वोर गिता बैनी को
@kamalkc4047
@kamalkc4047 4 ай бұрын
मान्छे जति राम्री शब्द नि तेति राम्रो जति सुने नि सुनम सुनम लाग्यो फेरि भाग 2 नि सुन्न पाईयोस गिता जि
@DipakSunar-z9f
@DipakSunar-z9f 4 ай бұрын
Miss u rajudai v/s gita jiiii❤❤❤❤
@CsonKc
@CsonKc 4 ай бұрын
Sarai mitho geet man xoyo
@dipakbhitrakoti6324
@dipakbhitrakoti6324 4 ай бұрын
वा व कत्ती रमाइलो लाग्यो
@IndraRokay
@IndraRokay 4 ай бұрын
Wow super song and voice big respect sir and miss ❤❤❤🎤🎤🙏
@eakbahadur8859
@eakbahadur8859 4 ай бұрын
गिता सिसलाई गित लाउना माने धेरै धेरै सफलता मिलाेश बधाई छ हजुरलाई🌹🌹🌹🌹❤️❤️❣️
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 25 МЛН
Spongebob ate Michael Jackson 😱 #meme #spongebob #gmod
00:14
Mr. LoLo
Рет қаралды 11 МЛН
Incredible: Teacher builds airplane to teach kids behavior! #shorts
00:32
Fabiosa Stories
Рет қаралды 11 МЛН
小路飞嫁祸姐姐搞破坏 #路飞#海贼王
00:45
路飞与唐舞桐
Рет қаралды 25 МЛН