मैले बुनु ले KZbin channel सुरु गरेको छ भन्ने भर्खरै मात्र थाहा पाएको।बुनु को कला गला मनपराउने लाखौं हुनुहुन्छ तर अफसोच दर्शक श्रोतालाई थाहा छैन। मैले पनि बहिनी लाई पहिले देखि जानेको भएर सब्स्क्राइब गरेको ले Notification मा आएर हेरेको। अन्यत्र दोहोरी गाउन जादा जानकारी गराउनु होला। प्रतिस्पर्धा को जमाना, दोहोरी चैनल पनि अनगिन्ती छन।लगभग कलाकार ले खोलेका एकाध चैनल बाहेक प्रतिस्पर्धा कडा छ तर बुनुको प्रगति निश्चित छ।
@nisharanapal Жыл бұрын
Dhanyabada dai dheri dheriii😊
@SajanBhujel-ij8ss Жыл бұрын
❤❤❤❤❤
@nisharanapal Жыл бұрын
नमस्कार सम्पूर्ण मा ।🙏म निसा रणपाल ।सधै सिरियस दोहोरि सुन्दै आइरहनुभएको थियो ।आज चाहि केही रमाइलो तिजको कोसेलि लिएर आएकि छु ।🙏सबै जना ले माया गरिदिनुहुनि छ भन्ने आशा गरेकि छु ।।।🙏