राज्यव्यवस्था समितिमा खाजा बोकेर एनजिओ आएपछि हंगामा, रविसहित सांसदले बहिष्कार गरे बैठक,रामहरिलाई आपत

  Рет қаралды 88,358

Serofero । सेरोफेरो

Serofero । सेरोफेरो

Күн бұрын

राज्यव्यवस्था समितिमा खाजा बोकेर एनजिओ आएपछि हंगामा, रविसहित सांसदले बहिष्कार गरे बैठक , रामहरिलाई आपत
#serofero #ramharikhatiwada #ravilamichhane #chandakarki #pratimagautam #keshabrajjoshi
हामी सत्यतथ्य निष्पक्ष खबरमा विश्वास गर्दछौं । पत्रकारिता पनि प्रश्नको घेराबाट बाहिर हुँदैन भन्ने विश्वासका साथ तटस्थ बस्ने धर्मबाट हामी कहिल्यै दायाँबायाँ हुने छैनौं । सेरोफेरोका कुनै पनि सामग्री बिना अनुमति प्रकाशन प्रशारण गर्न मनाही गरिएको छ । यदि कहिं, कतै र कसैबाट त्यसो गरिएको पाइए त्यही किसिमको कदम चालिनेछ ।
We believe in truthful and fair news. We will never be left or right by a religion that remains neutral with the belief that even journalism is not out of the question. Any content of Serofero is prohibited from publishing, broadcasting without permission. If it is found that it has been done by someone, somewhere and by someone, the same kind of action will be taken.
#serofero #serophero #keshabrajjoshi

Пікірлер: 506
@paudil1697
@paudil1697 3 ай бұрын
येस्ता स्वाठ घडी चोरलाई समितिको अध्यक्ष बनाउनुनै गलत छ,यसलाई तुरुन्तै कार्वाही गरियोस
@binodhitangbinodhitang6737
@binodhitangbinodhitang6737 3 ай бұрын
Atyent dukhad
@pashupatidhakal38
@pashupatidhakal38 3 ай бұрын
यहि त हो नि माया! यहि त हो नि माया!😭🇳🇵
@ramsharanbaral1408
@ramsharanbaral1408 3 ай бұрын
Right
@The_Wisdom_House
@The_Wisdom_House 3 ай бұрын
रवि ले समिती मा उत्तर दिनु पर्छ भनेर आफैले नाटक रचेर बैठक बहिष्कार गरेको हो। बास्तबमा रवि भाग्न लाई यो नाटक रचिएको थियो ।
@subashrana5319
@subashrana5319 3 ай бұрын
यो काङ्ग्रेस कै चाल हुन सक्छ कुनै रणनीति गुसाउन खोजेको थियोे होला
@yambahdurmagar3755
@yambahdurmagar3755 3 ай бұрын
गृहमन्त्री रबि लामछ्ने ज्यु ले बैठक बहिष्कार गरेर ठिक गर्यो,पहिला पहिला खुवाउने बानी थियो होला खाजा
@Aakashbohora-v9m
@Aakashbohora-v9m 3 ай бұрын
यसलाई तुरुन्तै कारबाही गर्नुपर्छ मेरो विचारमा
@hiraprasadadhikari2618
@hiraprasadadhikari2618 3 ай бұрын
यस्ता देश लुटुवा यस्ता भ्रष्टाचार यो घडीचोरलाई समितिको अध्यक्ष बनाउनु चाहिँ दुर्भाग्य हो
@arnaudsepi-qh7ec
@arnaudsepi-qh7ec 3 ай бұрын
यो घडी चाेरले कमिसन खान काे लागि केही चलखेल गरेको हाेला। घडी चाेर धेरै फुरफुर गरेको सुहाउँदैन। यो घडी चोर लाई तुरुन्त कारबाही होस।
@neeshamkhadka
@neeshamkhadka 3 ай бұрын
के उदेश्य ले ngo छिरायो त्यो रामहरि ले तुरुन्त छानबिन हुन जरुरी छ 😏
@ganeshbhandari425
@ganeshbhandari425 3 ай бұрын
35 बर्ष यसै गरि खादा खादा आज देस जन्ता कंगाल बनाइसकेउ अब जन्ताको रगत पसिना खाउ ।
@loktamang5550
@loktamang5550 3 ай бұрын
Sahi ho sir
@gangabahadurthapa7374
@gangabahadurthapa7374 3 ай бұрын
खान पल्केका काग्रेसी लाज पनि छैन जनताको पसीना लुट
@minbahadurbudha7260
@minbahadurbudha7260 3 ай бұрын
येरता रवाट घडि चोरलाई समतीको अध्यक्ष बनाऊनुनै गलत हो यसलाई तुरून्तै कारबाही हुनु पर्छ
@keshavstha5864
@keshavstha5864 3 ай бұрын
मिटिङ मा खाजा ल्याइएको समिति को सभापति लाई थाहा छैन कोही पत्याउने कुरा हो त्यो पनि सिंह दरबार भित्र।
@parshurambaruwal1643
@parshurambaruwal1643 3 ай бұрын
काङ्ग्रेस पार्टी,NGO,/INGO, संग मिलेर,भ्रष्टाचार गरि देश,बेचेर सकेको, खासै नौलो हैन। धन्य रवि,लामीछाने त्यहा भएर,आज,आम जनताले काङ्ग्रेस को कर्तुत थाहा पाए।
@premsubedi3655
@premsubedi3655 3 ай бұрын
चर्को बोलेर सभापति पड्काएको खतिवडाले कुरा चपाए। राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बिचौलियाको खाजा! वा खतिवडाजी तिम्रो सुशासन !!
@Sudanonlinetv2024
@Sudanonlinetv2024 3 ай бұрын
त्यो घड़ि चोरको केहि स्वार्थ थियो होला
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 3 ай бұрын
घडी सामसद को आफ्नो होटल छ भन्ने सुनिएको छ ngo मार्फत आफ्नै होटेल बाट बेबस्थापन गरेको हुनुपर्छ घडी सामसद लाई थाहा नहुने कुरा हुन्छ?
@RajeshworiKafle
@RajeshworiKafle 3 ай бұрын
हेरन लाजै नमानी बोलेको ,उसैले मगाएको जस्तो छ।
@shreemanaryal9696
@shreemanaryal9696 3 ай бұрын
राष्ट घाती डांका कालो कांग्रेस को कालो कर्तुत
@Rajendraprajuli
@Rajendraprajuli 3 ай бұрын
जनता भाेक भाेकै छ तिमिहरूगिदाले सिनाे खाजि खाएका छाै लुट कति लुटने हाे
@PrakashBajgai-ep3sz
@PrakashBajgai-ep3sz 3 ай бұрын
यो फटाहा हो । यो अध्यक्ष कसैको हली हो मीलक ले जे भनो त्येहि गछ ।
@ganeshsunar3434
@ganeshsunar3434 3 ай бұрын
जसरी हुन्छ घन्टिलाई फसाउने जाल बुनेका छन
@gumanchhetri516
@gumanchhetri516 3 ай бұрын
How ???
@gumanchhetri516
@gumanchhetri516 3 ай бұрын
Ru from tree 🌲,,, mutton
@himprasadregmi5649
@himprasadregmi5649 3 ай бұрын
घडी बेचेको पैसाको खाजाहोला
@DeepakPariyar-c2r
@DeepakPariyar-c2r 3 ай бұрын
यो रामहरि खतिवडा जस्तो चोर नेतामा कोहिपनि छईना
@khadkabk9712
@khadkabk9712 3 ай бұрын
यो रामहरी घडी चोर फटाहा हो। यो स्वाठलाइ कारबाही गर्नुपर्छ। तिमिहरु जस्तो फटाहा रबि हैनन बैठक बहिस्कार गरेरा ठिक गर्नुभयो। बैठक बहिस्कार गर्ने सबै सम्सदहरुलाइ सम्मान छ।
@DeepakPariyar-c2r
@DeepakPariyar-c2r 3 ай бұрын
रामहरि खतिवडा को अनुहार हेर्नुस्त चोरको जस्तो
@khimanmagar1524
@khimanmagar1524 3 ай бұрын
एस्तै खाजा खएरै हो देश बिग्रेको हैन कैले सुध्रिनी हो ठिक गरे रबी जि
@RajeshworiKafle
@RajeshworiKafle 3 ай бұрын
घडि जस्तै राम्रो रहेछ खाजा रामहरि मन्त्री ज्यू, रा स्व पाले नखाए झन राम्रो ,सबै गोजीमा राखेर सुटुक्क आफ्नो घर तिर लगे भैगयो नि।
@pushprajkunwar8761
@pushprajkunwar8761 3 ай бұрын
यो चोर ले नैतिक्ता को हैसियत ले त्यो अध्यक्ष पद मा बस्न मिल्दैन।
@shivasharma2609
@shivasharma2609 3 ай бұрын
देश सकिएकै यसरी हो घडी चोर, चेतना भया ।
@manmayarai7069
@manmayarai7069 3 ай бұрын
कस्को मा भन्दा चैई रामरि खतिवाड कति बाटो हो थाहा छैन रे
@Everestpool2000
@Everestpool2000 3 ай бұрын
रामहरि कै चाल हो यो , भष्ट्र हरुले कसरि भष्ट्रचार गर्दछन, यही हेरे थाहा हुन्छ, नयाँ ले पुराना को गन्ध थाहा पाएर बैठक स्थगित गरे ।।
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 3 ай бұрын
राम हरी ले एनजिओ सगँ मिलेर घुस खाने के यस्ले भत्ता पचाएको छैन के नेपाली जनता ले भोकै राखेकाछन् रँ?
@gyanukoirala6896
@gyanukoirala6896 3 ай бұрын
घडी चोर को अनुहार हेर्दै चोर जस्तो छ
@PremBahadurkarkichettri
@PremBahadurkarkichettri 3 ай бұрын
लाज नभएको सभापति हासीहाँसी पचाउछन थाहाछैन रे? कस्तो सभापति यार ?
@taraneupane3646
@taraneupane3646 3 ай бұрын
आयातित भ्रष्ट व्यवस्थाको पराकाष्ठा सोझै एनजीओ प्रबेस हुनु त्यो पनि समिति भित्रै छिर्यो। पूर्ण असफल सिद्ध भ्रष्ट आयातित भ्रष्ट व्यवस्थाको अन्त्य र दलाल बिचौलिया को अन्त्य नभए सम्म विकास संमृद्धिको कल्पना सम्म गर्न सकिन्न।
@sudhirkhanal8910
@sudhirkhanal8910 3 ай бұрын
बिदेशीकाे जुठाे पुराे खाएका भतुवाहरु एन जी अाेसँग रमाउछन् तीनले पालेका भतुवा भएर त जताततै एन जि अाेकाे रजगज छ नी ।
@BishnuBdrThapa
@BishnuBdrThapa 3 ай бұрын
खाजाको बहानामा एन जि ओ को सुसासन समितिमा प्रबेष
@ratnabahadurbogati1333
@ratnabahadurbogati1333 3 ай бұрын
जे गरे ठिक गरे रबिसरले नेपाली काङ्ग्रेसको यो पुरानो शैली न छोडे नेपाली काङ्ग्रेस ले पछि पछुताउनु पर्नेछ
@amritthapa7398
@amritthapa7398 3 ай бұрын
रामहरिको कूरा एउटा ब्बहार अर्कै
@netrathapaliya8998
@netrathapaliya8998 3 ай бұрын
रामहरी खतिवडाको गैर जिम्मेवरी भनाई
@bhandarih646
@bhandarih646 3 ай бұрын
यो काङग्रेसी पत्ररुकार हो है सबैलाई जानकारीको लागी ।
@mayabasnet56
@mayabasnet56 3 ай бұрын
यो राम हरि भन्ने जन्तु लाई 3 करोड नेपाली जनता ले बहिष्कार गर्नुपर्छ दादागिरी देखाउन खोजेको छ यो जन्तु ले
@basyaldevendra9076
@basyaldevendra9076 3 ай бұрын
जब सम्म काङ्ग्रेस रहन्छ तबसम्म येस्तोइ हो ।देश द्रोही हो काङ्ग्रेस रिप्😡😡
@mkbssapkota8712
@mkbssapkota8712 3 ай бұрын
कस्तो भुलकड रैछ आफै अधछ्य खाजा कस्ले खुवाऊछ भन्नी थाहा नहुनी ????
@PadamRana-p3q
@PadamRana-p3q 3 ай бұрын
खाते घडि चोरलाई कारबाई गरनु परयो
@RamAc-e1t
@RamAc-e1t 3 ай бұрын
राजिनामादिनु पर्छ नभए हटाउनु पर्छ
@ganeshprasadpaudel9941
@ganeshprasadpaudel9941 3 ай бұрын
समितीका सभापतीलाई नैतिकरुपमा राजीनामा दिनलगाउने र सचिब लाई निलम्बन गरिकारवाई गर्ने ।
@krishnagautam6781
@krishnagautam6781 3 ай бұрын
थुक्क,खान नपाएका स्याल।फोकटिया पाए भने त यिनिहरू ले ,,,,,,,। स्वाभिमानी सांसद हरुले बैठक वहिष्कार गरेर राम्रो काम गरेका छन।
@babusubedi3378
@babusubedi3378 3 ай бұрын
यसरी नै खायेको कारन आज यस्तो अब्स्था आयेको हो। सबैथोक खान पल्कायेर घुस नखाइ नसक्ने भये नेताहरु। यस्तो खाजा मगाउने चोर लाई लखेटेर निकाल्नुस। हामिले कर दियेर तिमिहरुलाइ पालेका छौ। किन चाहियो अरुको दान?????????
@romanchauhan9839
@romanchauhan9839 3 ай бұрын
यसले घडी चरेकै हो त साथीहरू 😂😂😂😂😂
@सुन्दरमन्
@सुन्दरमन् 3 ай бұрын
बेइजती खाते हरु हाहाहाहा
@HANA95826
@HANA95826 3 ай бұрын
राज्य सुसानको बैठकमा यस्तो आरोपित सभापति हाम्रो देशको राजनैतिक गर्ने नेताहरु कुनै पनि चोखो छैनन् सबै कुनै न कुनै आरोप लागेका र पाटी ले जोगाउद्द भनेर लगेको मात्र छन् चोखो मानिस राजनितीमा खाचो छ।
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
कसरी थाहा हुदैन ? लाज पचाएको ?
@PurusottamBasnet
@PurusottamBasnet 3 ай бұрын
Yestee fataha samsad le garda desh tat pareko ho
@hiramanikharel1896
@hiramanikharel1896 3 ай бұрын
नाटक गर्छन कुरा एकातीर काम ऊदेश्य अरको भयकोहो आदेश दिने कोहो बर्खास्त हुनुपर्छ।
@Dilparsad-Syangtan
@Dilparsad-Syangtan 3 ай бұрын
नेपाली काङ्ग्रेसमा पनि राम्रो विचार भएका नेताहरूछन् । यस्ता नराम्रा कुरालाई बिरोध गर्नु त भयो नि: तर सभापति नै त्यस्तो छ कि एन.जी.ओ. का पदाधिकारीका साथ खाजापानी आएको थाहा नभएको भान पार्ने ...
@HimaShretha
@HimaShretha 3 ай бұрын
रबि सर लेजेगनु सधारन खाजा खायेर देस चलाउनु हुन्छ तेति भेलाइटी खाजा खुवायेर गगन को फायेल आरजुको पाइलडिसमिसहोश भनेरहोल हा हा हा रबिसर 👍️👍️👍️👍️👍️👍️👍️👍️
@narendrabasnet3248
@narendrabasnet3248 3 ай бұрын
उन को नाम भगबान रम हरी को नाम मा राखेर भगबान कै बीजेत नगरन अनुरोध छ।
@tikakc8355
@tikakc8355 3 ай бұрын
नेपालमा चाेरकै बाहुल्लेता छ यस्ताे चाेरलाई सभापति बनाउने गर्छन् ।
@funentertainment4876
@funentertainment4876 3 ай бұрын
हाम्रो देशका नेताहरुको चाल देखेर त्यो दिन नआउला भन्न सकिन्न ( सिंहदरबार ) घुसेर घिसार्दै नाङ्गेझार पार्ने त्यसैले नेताहरुको बेलैमा चेतना भया: भन्न चाहन्छु धन्यवाद
@binodtimalsina339
@binodtimalsina339 3 ай бұрын
नेता र कर्मचारीकाे चाँहि बैठक बस्दा पनि भत्ता , सरकारी गाडि चडेर सरकारी काममा जाँदा पनि काज खर्चकाे नाममा ठुलाे रकम दुरुपयाेग हुन्छ ।
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 3 ай бұрын
Lajpachako khatiwada
@dineshthapa766
@dineshthapa766 3 ай бұрын
यदि अरुपार्टीले गरेकोभय यी रामहरि खतिवडा दुईहात उफ्रेर कराउथ्योहोला ।
@NareshChhetri-lp9zs
@NareshChhetri-lp9zs 3 ай бұрын
हेर्दै जानु अब रबीजीलाई बचाउन गाह्रो छ
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
योचोरहोआफैलेबोलायोईनिसैपल्केकाहुन्कसोगर्याछसालाकुकुर नामत रामहरिरैछकामभनिगुषानिकुकुर्सुँगुर्कोजस्तोबोल्दानिकाम्याछ
@lilabahadurkcramroatiramro6390
@lilabahadurkcramroatiramro6390 3 ай бұрын
यो चोरलाइ थाहा छैन रे यो सबै चलखेल यहि रामहरि चोरको हो र यसलाइ तुरुन्त कारवाइ गर्नुपर्छ ।
@shantapokharel66
@shantapokharel66 3 ай бұрын
सुशासन राज्यसमितिको सभापति पनि यस्ता घडी ........ भएपछी के काम यस्तो समितिमा.....उल्टो खेद्न खोज्दैछ।।सभापतिलाई थाहा नभए कस्लाइ थाहा हुन्छ्त ।।
@durgapokhrel6923
@durgapokhrel6923 3 ай бұрын
याे राज्य ब्यबस्था अनि शुसासन समिति मा मात्रै हाेइन याे त सामान्य खाजा मात्रै देखियाे।। तारे हाेटेलकाे बिल देखि यी लुटेरा पाटिहरुले कार्यक्रम गर्ने स्टेज समेतकाे ब्यबस्था अरुलेनि गरिदिने हाे। त्याे गरे बापत जनताकाे खुन चुसेहुन्छ हाम्राे पुर्णतया समर्थन छ भन्ने नि हने। यी लुटेराहरु त्यहि गर्न त गयका हुन जनताकाे हक,हित यिनका डायरिमा भयपाे हुन्थ्याे,। यिनका डायरिमा त कसरी हुन्छ चुनाब जित्ने अनि लुट्ने । बिकाश चाहिँ चुनाब देखि चुनाब सम्म मात्रै हाे।।
@SthaRajen
@SthaRajen 3 ай бұрын
राज्य व्यवस्था सुशासन समिती जस्तो गम्भिर समितीको अध्यक्छे जस्तो पदमा कहाँको बज्रस्वाँठ घडि चोर त छ अनि यस्ता चोरले सुशासन गर्ला भनेर पत्याइदिनु पर्ने ... छि:
@devikc8183
@devikc8183 3 ай бұрын
एनजीओ को नुन खाएर राज्य बेबसथा समिति को बैठकबाट के आसा गर्ने थुक्क थुक्क थुक्क
@thecosmicallianceinc1957
@thecosmicallianceinc1957 3 ай бұрын
Jay Home Minister, Jay Rabi Lamichhane. Well done. Nepali janta stands with you
@rabikc8852
@rabikc8852 3 ай бұрын
रामहरि जि ! तपाइँको मिलेमतोमा के गर्न खोज्नुभएको ?
@mayabasnet56
@mayabasnet56 3 ай бұрын
Ngo ingo लाई पनि अब नेपाल बाट बहिष्कार गर्नुपर्छ देश बाट l लखेतनु पर्छ यो राम हरि भन्ने जन्तु लाई केही थाहा हुँदैन चोर्न मात्र थाह हुन्छ
@laxmikumarshrestha6208
@laxmikumarshrestha6208 3 ай бұрын
खाजामा पनि कमिसन खानकाे लागि काशिष गरे जसताे देखियाे ।
@thitokto5556
@thitokto5556 3 ай бұрын
यसैले लेर आको हो यो राम हरी खतियोड भने दल्लाल लाई ठोक्नु प्रछ अब यस्ले नैइ बोलार छिरायको हो 😢
@mayanathghimire5839
@mayanathghimire5839 3 ай бұрын
Parties NGO, samsad NGO, Des NGO ko, sarkar local NGO ho, chor neta ngo ka karyakarta hun. Susasan hoen, kusasan ko bhutte parties ka bhutte neta
@nishashrestha7509
@nishashrestha7509 3 ай бұрын
यो रामहरि भन्ने डाका नक्कली नागरिक ता धारी ससुराले पालेका आज यस्को अनुहार हेरम त थुईया बरु गु बरु आची खाउ न दलाल हो जनताको रगत पसिना खान नपुगेर 🇳🇵देउवा ओलि प्रचण्ड देश बिगार्ने यी नै हुन यिनिहरु सबै मिलिजुली देश लुट्ने 😢😢🙏राजा आउ देश बचाउ 🙏देश बेच्ने निशन मा दलाल 😢😢🇳🇵🙏🙏राजा आउ देश बचाउ 🙏🙏
@laxmiaryal9364
@laxmiaryal9364 3 ай бұрын
यस्तो भरषटेचाेर लागि समिति मा राखनहुदैन देसकाे सुचनाबेचेर खानेचाेरलाई जेलकाेच
@kamalranamagar4331
@kamalranamagar4331 3 ай бұрын
Ramhari khatioda le rabi ji lai posaunu khojeko thiyo rabi ji le thik garnu vayo. .
@janakbhandari8633
@janakbhandari8633 3 ай бұрын
जि बि राई भगाउने पनि यहि घडी हो
@BadriKhatri-e9z
@BadriKhatri-e9z 3 ай бұрын
ठिक भाे N G O लाई मजाले अब बिदेशी काे खाजा बरीसकार गगरेकाेमा हाे अब बिदेशी काे गुलामी बनहुन आज नेपाली हरु काे खुसी काे दिन हाे
@icecream1795
@icecream1795 3 ай бұрын
यस्तो चोर भरस्टचारि पाटिकै घडि चोरलाइनै यस्तो महत्वपूर्ण समितिको अध्यक्ष राखेको फल हो र पहिले पहिले काङ्ग्रेस एमाले हरुले खाइ पल्केका र अहिले नयाँ रा स्व पा समितिमा आए पछि छताछुल्ल भयो
@bibeksharmanepal
@bibeksharmanepal 3 ай бұрын
हेर यो देशमा हालत पहिले यस्तै गरेर कति कानुन बनायो होला !! जय रबि सरकार अब यसको छानबिन हुनुपर्छ !!
@ganeshkhadka4292
@ganeshkhadka4292 3 ай бұрын
यस्ता भष्टचारि हरु ले गर्द देश र जनता को यो हबिगत भकिहि
@premlama2954
@premlama2954 3 ай бұрын
n g o को खाजा बहिष्कार गरे जसरि हामी भ्रष्टाचार गर्दैनौं र गर पनि दिन्न भनेर एक्यवद्धता नाए राम्रो हुने थियो होला
@rudrakhattri9827
@rudrakhattri9827 3 ай бұрын
यस्तालाई चारपाटा मुडेर देशनीकाला गर्नुपर्छ।
@krishnadhungana7688
@krishnadhungana7688 3 ай бұрын
यिसब कागरेस रकानतीपुर,कै,,खेल ,हो नेपाल को,सारभौम सतता मा,रासट घातक,घाती,देशदोरोहि,मानब तसकर,सुन तसकर,हरुलाइ,सिरो हिया कागरेसले,समसद किननेर,आफना सुवारथ,र,नबिकेका,सामसद लाइ,बदनाम गराउन,देशनै कबजा.गराउन,या ,सामसदलाई सिददियाऊन,खेल खेलदैछ,होसियार हुनु परछ,,गृह मनतरी लाई बदनाम गराऊन,योचालयखेलेको,होला,,यो चाल फेरी,रबि माथी,खेल झेल,हुदैछ,र,,नेपाल लाई,बरबाद बनाऊने,खेल हो,
@KrisskingShrestha
@KrisskingShrestha 3 ай бұрын
यतिको स्ष्पटिकरण ले पुगदैन सभापति लाई बोलेर नथागने ले कि न भागे को?
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
स्याबासमेडम्स्याबास्बल्लसुनिजोकियेस्तोहुदोरैछसन्सदभित्रै भिअबथाहाभयोईचोरहरुपल्केका घुस्यागधाहरुहुन् जयेरबिलामिछाने
@jagatsunaula1842
@jagatsunaula1842 3 ай бұрын
घडि चाेरदा पनि मलाई थाहा छैन काहा बाट मेराे गाजिमा अायाे भन्थ्याे अाज पनि खाजा काहा बाट अायाे मलाई थाहा छैन भनेर भन्छ घडि चाेर घडि कान्डा र खाजा कान्डा यउटै हाे यश काे चाेरनि बानि छ यश लाई समिति बाट निकाल्नु पर्छ
@kedargyawali5858
@kedargyawali5858 3 ай бұрын
पहिले देखि खान लागेको बानी होला।😅
@omghale4865
@omghale4865 3 ай бұрын
घडी चोरलाइलाद हानेर कार्बाहि गर्नु पर्छ !!
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
जबसम्म यी ३ पार्टी रहन्छ तबसम्म यस्तै हो उता बालेन जस्तो देशभक्त मेयर लाई पनि यिनै ३ पार्टी ले काम गर्न अबरोध गरिरहेका छन् ।
@rajuthapa1980
@rajuthapa1980 3 ай бұрын
घडी घडी भनेर तिम्रो नामनै घडी चोर भयो।मेरो हातको नाडी खाली भयो। धेरै होइन ५०,००,००० सम्मको घडी पठाई देउन।
@kamaltara1497
@kamaltara1497 3 ай бұрын
सुभाय् रवी. Proud of u. Good luck.
@ramabadal7789
@ramabadal7789 3 ай бұрын
रोयलरोलेक्स घडी रामहरि खतिवडा
@BhagwatiSharmaParajuli
@BhagwatiSharmaParajuli 3 ай бұрын
ghadi ko kuramaa ho
@Devraaz_magar
@Devraaz_magar 3 ай бұрын
कामकारबाहीमा ल्यानु पर्ने यहि सभापती होला नि अब के गर्छ त
@nandub.k8401
@nandub.k8401 3 ай бұрын
सभापती र सचीब लाई संनसदीय समीती बाट निलम्बित सरकार ले गर्नुपर्छ गिरह मन्त्री ले कहीदीन अगाडी प्रधीनीधी सभामा बीदेसी एजेड छ न भनेकाथिय
@Khotang40
@Khotang40 3 ай бұрын
सयौ थुङ्गा फुलका माला हामी नेपाली जस्तै नेताहरु घडी , सहकारी , बाख्रा , बलात्कार , भ्रष्टाचारि अनेकौ हुनु हुन्छ🤔🤔
@BijaySoren-ef3qi
@BijaySoren-ef3qi 3 ай бұрын
अब काङ्ग्रेसको दिन सकियो भन्दा हुन्छ बिचारा भ्रष्टाचारी काङ्ग्रेस NGO को खाजामा र् ्याल चुहाएको हेर त?
@UtamPoudel-p5d
@UtamPoudel-p5d 3 ай бұрын
खान गयका खावाे जनता ले सिटामेल पयका छैन उखु खानुनि ।
@ajayapuri7449
@ajayapuri7449 3 ай бұрын
रामहरि चाेर लाई हामी ओखलढुंगा बासिन्दाले जिताउन पाप गरेछाेै याे दलाललाई अर्को चुनावमा देखाईन्छ ngo चलाउने दलाल यहि हाे
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 1,9 МЛН
Крутой фокус + секрет! #shorts
00:10
Роман Magic
Рет қаралды 18 МЛН
Amazing Parenting Hacks! 👶✨ #ParentingTips #LifeHacks
00:18
Snack Chat
Рет қаралды 22 МЛН
Comedy Champion Season 3 || Episode 34 || Top 3
1:27:29
OSR Reality
Рет қаралды 735 М.
💩Поу и Поулина ☠️МОЧАТ 😖Хмурых Тварей?!
00:34
Ной Анимация
Рет қаралды 1,9 МЛН