संस्कार र सस्कृति,सभ्यता अनि सकारात्मक सोचाई दिन्छ जस्ले मनलाई आनन्द दिलाउछ त्यो एउटै विषय हो भजन,भजनको महिमा गरेर कसैलाई पनि पुगेको छैन यति मीठो सुनिरहु जस्तो भजन बनाउने गाउने टिमलाई करौडौं कलवको शुभकामना 👏👏👏👏👏👏
@NareshDhami-i4p13 күн бұрын
🎉🎉🎉
@CineYatriसिनेयात्रीСағат бұрын
beautiful bhajan with cinematic visuals ❤❤❤
@bishnuharipokharel989217 күн бұрын
जय श्री कृष्ण । जय गोपाल शिद्ध बाबा
@sabidhakal771117 күн бұрын
आहा। मनै शान्त हुने अत्यन्तै राम्रो भजन।
@Gopalsiddha_entertainment17 күн бұрын
हरिबोल जय बोल जय जय बोल।।
@churamanipokharel128118 күн бұрын
जय श्री राधा-कृष्ण! जय गोपाल!!
@IndiraPandey-e7m6 күн бұрын
अत्यन्तै मीठो भजन।।।
@aashikagautam17817 күн бұрын
कस्तो राम्रो❤️
@madhunyaupane32645 күн бұрын
Aahaaa kati suni Rahul jasto BHAJAN ani aafna manchheharuko swor ❤ pyari mitini sangii lagayet sampoorna timlaai safalatako kamana🎉🎉 yestai bhajanharu aru pani sunirahana paaiyosh 🙏🙏🙏
@jagadisworpokharel157617 күн бұрын
अनुपम छ ।
@GhanashyamPokhrel-yv9ob18 күн бұрын
जय गोपाल बाबा जय श्री कृष्ण ।
@SagarBahadurKumal17 күн бұрын
Aaha Kati mitho bhajan
@gopallamichhane15069 күн бұрын
अरु सबै राम्रो छ आवाज प्रस्ट भयेको भये अझ राम्रो जय सम्भो
@madhuSomau16 күн бұрын
Kati ramro❤❤❤
@mayapokhrel-l5z17 күн бұрын
शुभकामना
@tikarampokharel952617 күн бұрын
धेरै राम्रो छ तपाईँहरूलाई सफलताको शुभकामना ❤❤❤❤❤❤
@thetigris729518 күн бұрын
Organic. The local faces is really Amazing
@shristipokharel765717 күн бұрын
Aaha❤
@tejkarki907218 күн бұрын
श्री गोपाल सिद्ध लोक भजन पाणिनी समाजलाई हार्दिक बधाई! मौलिक भजनको संरक्षण र प्रवर्द्धनमा गरिएको यो प्रयास प्रेरणादायी छ। कलाकार, सहयोगी, र सम्पूर्ण टोली लगायत व्यक्तिगत रूपमा संगी बहिनीलाई सफलताका लागि शुभकामना!
Aahaaa Kati Sundar ani mitho laya . Tapaiharu sabailaai badhai sathai dherai dherai subhakamana chha yestai bhajanharu liyera aairahanuhola 🎉🎉🎉 video pani nikkai ramro banekochha 👏👏🙏🙏🙏
@Pujanl123418 күн бұрын
first comment ❤
@acharyagopal2718 күн бұрын
नमस्ते म निर्देशक आचार्य गोपाल, अर्घाखाँचीको भजन टिम "श्री गोपाल सिद्द लोक भजन समूह पाणिणी" ले आफ्नो परम्परा र पुर्खाको मौलिकतालाई पुस्तान्तरण गर्न सकेको छ, हाम्रा संस्कृतिहरुलाई यसरी नै प्रवर्द्धन गर्दै नयाँ पुस्तासम्म पुराउन यो भिडियोले ऎतिहासिक दस्तावेजको भूमिका खेल्नेछ । सुटिङमा सहभागी सम्पुर्णमा आभार ब्यक्त गर्न चाहन्छु । मन परेमा लाइक, कमेन्ट, सस्क्राइब र शेयर गर्न अवस्य नभुल्नुहोला, धन्यवाद । ❤