श्रीमान हराएको ३ महिनापछि सौतासँग भेटिएपछि भयो लफ

  Рет қаралды 417,898

Yuwa Man Nepal

Yuwa Man Nepal

Күн бұрын

Пікірлер: 602
@falebalazemi2108
@falebalazemi2108 Жыл бұрын
नमास्ते दशमानुभा हरू एवं मिडिया टिम लाई धन्यवाद छ दशमानुभा नहुनु भईसक्यो आब भर्सक मिलाउने होला जानी जानी सौता माथी आएन होला साहेत कर्म मा पनि लेखेको होला अनि आउने दिदी यानी कसैको पनि ईज्जत् हुन्छ दुबै महिला मिलेको हुन्छ भोली मरेर खाली हात जाने हो संबै महिला दिदीबहिनी जस्तो गरि एक अर्का माया गर्न पर्छ दशमानुभा 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵💖💖💖🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
@meromaya0008
@meromaya0008 Жыл бұрын
पुलिस लाई खवर गर्यो कैले कैले भेट्ने पत्रकार लाई फोन गर्यो तुरुन्तै भेट्ने राम्राे काम 👍 👌
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
आफ्नो घरमा श्रीमती छोराछोरी हुँदाहुँदै अर्को स्वास्नी ल्याउने पनि उस्तै, अनि अर्काको बूढो हो भन्ने थाहा हुँदाहुँदै सौतेनी बन्न आउने पनि उस्तै🤔
@simplenepalirecipes
@simplenepalirecipes Жыл бұрын
🤣🤣sansar bicitra
@rajikumartamang7819
@rajikumartamang7819 Жыл бұрын
त्यैत हजुर 😀 उ पनि उस्तै ... तिनी पनि तेस्तै भएर नै घरबार सत्यनास भको हो हजुर्😀😁
@Suhana12436
@Suhana12436 Жыл бұрын
Aauni kasto ho
@shekhariff7970
@shekhariff7970 Жыл бұрын
O god
@shekhariff7970
@shekhariff7970 Жыл бұрын
Ha ha Kati ramelo
@samjhanabashyal8367
@samjhanabashyal8367 Жыл бұрын
हैट म पनि अर्को बिहे गरम्ला भनेर सोच्दै थिए एस्तो पो हुदो रैछ होइ जे होस बेलैमा जानकारी पाइयो😃😃😃😃😃😃😃
@suvatrathapa7357
@suvatrathapa7357 Жыл бұрын
यो निलो कुर्ता लाउने किन जान्ने भएको उस्को लोग्ने लाई कठालो समाउने अधिकार छ गाला फुट्ने गरी ठोक्नु पर्छ एक दुई झापड हान्नु दिनुनी
@sureshsirpali6787
@sureshsirpali6787 Жыл бұрын
Sali horeni yo buda ko 😅😅😅😅😅sathi
@itsmealshu0
@itsmealshu0 6 ай бұрын
@@sureshsirpali6787if you’re
@kamalabist5940
@kamalabist5940 Жыл бұрын
याे कान्छी लाई पाता दुख्ने गरि हान्नु पर्छ तब बल थाहा पाउछ
@shatrudhansunam9507
@shatrudhansunam9507 Жыл бұрын
होनि हाँस्दा हाँस्दा मर्न लागेँ
@tulsikumari2821
@tulsikumari2821 Жыл бұрын
Pata kasana aaumailai matar aauxa tyo kta manxelai k ho masu khatera khanalai rakhane hora
@dipamanandhar9640
@dipamanandhar9640 Жыл бұрын
Ah k kasto laj navaki raixa xi🙄🙄
@jayantibasnet3142
@jayantibasnet3142 Жыл бұрын
सौता र बुढा दुवैलाई रामधुलाई दिनुस दिदी।
@Bharat0475
@Bharat0475 Жыл бұрын
अरुको बुढो अरुको सौता बन्न आउनेलाई मोर्ने गरी हान्न मुजीलाई
@rajumazakoti953
@rajumazakoti953 Жыл бұрын
जेठि श्रीमती अल्लि कडा भएर नै कान्छी ल्यएको जस्तो छ
@buddharai2237
@buddharai2237 Жыл бұрын
किशोर सर ले बोल्नु भएको शब्द हरु सारै मन् पर्छ है मलाई अलिक टाढो भाग्नु पर्ने किन झापा भाग्नु भएको रे 🤣🤣 जेहोस् किशोर सर तपाईंको बोली मा दम छ
@Pardeshigopu
@Pardeshigopu Жыл бұрын
Kishor dai lai khud haso lagdai thiyo yo umer ma 😂😂😂😂😂 yesto Gare paxi sabai hasxa
@puspagrg6586
@puspagrg6586 Жыл бұрын
Malai paninsaray maan parxa kisor sir ko new haru rw bolnny sabdha haru Aru newsh vanda hariy ramro lagxa 😁😊😊😊😊😊😊
@amritabhattarai9561
@amritabhattarai9561 Жыл бұрын
अरको भिडियोको पर्खाइमा
@Adrina321
@Adrina321 Жыл бұрын
Kishor sir tadha vagnu re hait
@neeshaneesha8566
@neeshaneesha8566 Жыл бұрын
Ok
@ramalimbu4382
@ramalimbu4382 Жыл бұрын
कर्म को खेल हो के गर्नु गारो छ जिन्दगी सौता जान त कसैलाई पनि रहर छैन
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
जे गर्याे जेठि बुढिले राम्राे गर्याे थुक्का घरपरिवार भएको मान्छ हरुले किन यसरी बुदि बिगारेकाे हाेला ..
@mamatabt1243
@mamatabt1243 5 ай бұрын
I2d12
@tulsioli5534
@tulsioli5534 Жыл бұрын
मोरने बेला हरियो काक्रो, साच्चै कलियुगे टयापे जोडी, सङ्गै मर्छु पो भन्छे इ, किसोर जी लाई सेलुट छ ।
@manish-lw4xc
@manish-lw4xc Жыл бұрын
0
@villagerneplease
@villagerneplease Жыл бұрын
यो भिडियो हेरेर हाँसो पो लाग्यो🤣🤣
@OcianusNepal
@OcianusNepal 9 ай бұрын
Good job kishor sar hjr jasto partkar lae salam xaaaa❤❤❤❤❤
@RoshaniGm-rv3xn
@RoshaniGm-rv3xn 5 ай бұрын
जेठि आन्टिको व्यभार पनि ठिक लागेन, श्रिमान भनेको बुवा आमा पछिको माया दिने साथि हो पहिला ईज्जेत अनि माया त्आफुले पनि दिन सक्नु पर्छ । सबै पुरुष गलत हुदैन्न आफ्नो रहुन्जेल कदर गर्ने सिक्नु पर्छ ।❤
@jyotigurung9811
@jyotigurung9811 Жыл бұрын
हैट यो बुधेस्काल को माया त कडा पो हुने रहेछ साचो माया त बुधेस्काल को पो हुने रहेछ जात भात उमेर इज्जत केही नहेरी गरने 😋😋😋😋
@bhadrasunchiyuri2704
@bhadrasunchiyuri2704 Жыл бұрын
मन मिले पछि जे नि हुन्छ,2/3 साल सम्म आफ्नो श्रीमान को कुरा थाहा नपाउनु जेठि श्रीमती को गल्ती हो । जेठि को मुख सिल्नु पर्छ ।
@GopalBathamagar
@GopalBathamagar 5 ай бұрын
😠😡
@Bharat0475
@Bharat0475 Жыл бұрын
विचार सौता भनेसी सबैलाई ris उड्छ कोही दि बहिनी पनि अरुको बुढो सङ्ग यसरी नबरोस्
@chandrachattri1071
@chandrachattri1071 Жыл бұрын
यो हरियो कुर्था लाउने आईमाई कति बाठी भकी मुख च्यात्नु पर्ने
@kamelaalhamdan4740
@kamelaalhamdan4740 Жыл бұрын
साैता बनेर आउन्ने अझै ठुला ठुला कुरा गर्ने यस्ता लाइत बहुबिहा मुदा हालदिए पनि हुन्छ..
@rubikamallahotami3475
@rubikamallahotami3475 Жыл бұрын
आफ्नै माल खराब भयासी किन अरु लाई दोष ,
@mohanthapa9365
@mohanthapa9365 Жыл бұрын
लाजकाे मर्दाे मर्ने बेलामा हरियो काक्रो भनेको यही हाे।
@मायारुम्बातामाङ
@मायारुम्बातामाङ Жыл бұрын
किसोर भाई को सारै माया लाग्छ हो मलाई हेर्दै कति माया लाग्दो होके कति ठूलो ठूलो केस मिलाउनु हुन्छ बिचारा🙏🙏🕉️🕉️🇳🇵🇳🇵🇰🇷🇰🇷🌹🌹
@oppof19pro83
@oppof19pro83 Жыл бұрын
याे साैता चाहिँ घमण्डि रहेछ कुरा सुन्दा नै चड्काउनु जस्तै अरुकाे बुढासँग बाेल्दाखेरि कस्ले राम्रो भन्छ त तैले गर्दा खेरि आकाे रे अनुहार भरि थुक्नुपर्ने रहेछ।
@monie1841
@monie1841 Жыл бұрын
कान्छी हुन आए पछि त नम्र हुनुपर्छ नि झन उनै पो ठुलो हुँदै बोल्छ त बाफ्रे
@shantoshlamagurung3984
@shantoshlamagurung3984 Жыл бұрын
माया बसे पछि बस्यो बस्यो
@rhaymenuka2201
@rhaymenuka2201 Жыл бұрын
शौता न जाने गए पछि यस्तो दर्हो हुनु पर्छ नत्र त कुटाईको बजार भेटेको धेरै देखेको लो गरि खाउ
@raeediwani9265
@raeediwani9265 Жыл бұрын
Hoho🤣🤣🤣
@sangitasuhang8894
@sangitasuhang8894 Жыл бұрын
😃😃😃😃
@nakahenaalvida4055
@nakahenaalvida4055 Жыл бұрын
sahi ho🤣
@rajendrakumarnepali509
@rajendrakumarnepali509 Жыл бұрын
यो नीलो कुर्था लाउनि चै को कति बढि बोलेकि
@rameshrawal2602
@rameshrawal2602 Жыл бұрын
*यो भिडियो हेरेर एउटा कुरा बुझियो उमेर त केवल नम्बर मात्रै हुने रैछ मुखमा दात नभय पनि आईमाईलाई जे चाहिने हो तेहि भय मात्रै हुने हैछ* 😆😆
@VvVv-p3k
@VvVv-p3k 2 ай бұрын
कान्छिलाइ कडा कारबाइ हाेस
@ramkajithapa2250
@ramkajithapa2250 Жыл бұрын
जे होस media को काम खाली छैन
@parmilarai7384
@parmilarai7384 2 ай бұрын
Kisor.s.r.sarai.ramro.kura.garnu.hunxa
@gvyh
@gvyh 11 ай бұрын
किसाेर जि बिचिमा रमाइलो छ कति 😅😅😅😅हासनु
@Royalentertainm4362
@Royalentertainm4362 Жыл бұрын
पाउनेङ हक अधिकार मागनुङ अनि जेल हालि दिनुङ कि जिउदाई जलाई दिनुङ किन रुनुङ बैकार
@kumarrana4131
@kumarrana4131 Жыл бұрын
थुइक्क बेइज्जती तेरिमा........…, मगर्नी रे,यो आइमाई त मरेकै बेस,मर्ने बेलामा हरियो काँक्रो,मर्ने बेलामा मधिसेको के जाती खाना हिडेकि 😠😠😠😠😠😠
@jitusunar2917
@jitusunar2917 Жыл бұрын
Xora manxa ni bajita holani😡😡😡😡😡
@sanjaygurang5091
@sanjaygurang5091 Жыл бұрын
ए अम्मा हो अङकल अन्टीहरु जात्रै देखाउने भयो
@kulbahadur8961
@kulbahadur8961 Жыл бұрын
धेरै गाह्रो छ हौ मलाई 😍😍😍😍🤩🤩
@nimatenjingthokar8702
@nimatenjingthokar8702 Жыл бұрын
मान्छे बुढा बुढी भए पनि मन बूढो हुदैन भन्थे यहि रैछ हो किशोर जि😃😃
@lokmayabishwa716
@lokmayabishwa716 Жыл бұрын
छी ....यस्तो नराम्रो मान्छे लाई नी के खोसा खोस होला उफ....
@bimalasinjali3020
@bimalasinjali3020 Жыл бұрын
कान्छिलाई दह्रो कुट्नु पर्ने ।जो चोर उसैको ठूलो स्वर ।
@dikshabantawa
@dikshabantawa Жыл бұрын
जेठी बुढी पनि अचम्म को रैछ 🤣 बुढा भेट्ने साथ वालेट खोसी 🤣🤣 कस्लाइ के को धन्दा घर ज्वाइँ लाई खानु को धन्दा भने जस्तो
@dipanshugurung7857
@dipanshugurung7857 Жыл бұрын
जो चोर उसैको ठुलाे स्वर
@RajkumarThapa-zk9vl
@RajkumarThapa-zk9vl 3 ай бұрын
घरमा पनि स्वास्निको हैकम जमायर बसेको रछ र पो लोगने भनाउदोले अर्कोको स्वास्नी ल्याउनु परेको रछ
@humagurung7176
@humagurung7176 Жыл бұрын
मर्ने बेला हरियो कार्रो भनेको यई हो मति बिक्रे पछि 😳 सलम छ किशोर सर 😃
@nabinbudhathoki2609
@nabinbudhathoki2609 Жыл бұрын
मन्डल बा झन्नै खशी भाको 😀
@rajankanxo6894
@rajankanxo6894 Жыл бұрын
यो आइमाई लाई सजाय दिनु पर्छ है दुबै जाना लाई सजाय होस र पीडित ले न्याय पाओस्
@arjunpariyar9470
@arjunpariyar9470 Жыл бұрын
नेपाली समचार हेरेर सारै रमाइलो लाग्छ
@pushpagr5530
@pushpagr5530 Жыл бұрын
श्रमँनाक लाजमँनु, अपराध बिकृति क‍ो फेशनले नेपाली समाज तनाव भयो, कारवाई गनुहोला
@sujitagrumchhan4076
@sujitagrumchhan4076 Жыл бұрын
भर्खरको केटाकेटी रहेछ हेर्दा नि लाज मर्दो 🙈🙈🙈🙊🙊🙊
@skunwar1603
@skunwar1603 Жыл бұрын
ए भगवान मर्ने बेलामा हरियो काक्रो
@Avii445
@Avii445 Жыл бұрын
Vageni tadha vagnu parx Ni Morang dekhi jhapa naii kin😂😂😂🤣epic line
@nishasapkota-ob3pl
@nishasapkota-ob3pl 5 ай бұрын
😂😂😂😂
@renukagatraj6412
@renukagatraj6412 Жыл бұрын
अब नलेउनु लिई सके पछि दुवै जनालाई मिलाएर राख्नु होला कसैको जीवन नबिग्रोश 🙏🙏🙏किशोर सर
@dambarkhatri1028
@dambarkhatri1028 Жыл бұрын
हराएको मानीस पुन्य गौतम
@buddhashrestha8410
@buddhashrestha8410 Жыл бұрын
निलो कुर्ता सुरुवाल लगाउने केटी को हो बोल्नेको पारा भएन हैं
@dover7853
@dover7853 Жыл бұрын
मिलेर बसयो अब झगडा नगरवो
@kamalsahani9165
@kamalsahani9165 Жыл бұрын
तुम नजर से दूर हो जाएगी। परन्तु दिल से दूर कभी नहीं होना ।।प्यार कभी झूठा नही होता ,मन होनी चाहिए।
@goyaladansingh1891
@goyaladansingh1891 Жыл бұрын
बिहे त गरनै खालकि रहेछ जेठि बुढि यसो बेहोरा हेर्ने हो भने तर उमेरले साथ दिएन बाजे को
@yabahadurtamang3083
@yabahadurtamang3083 Жыл бұрын
किशोर भाइ को हाँसि हाँसि सोध्ने शैली एकदम मन पर्छ
@rekhagurung1408
@rekhagurung1408 Жыл бұрын
कान्छी भनाउँदो हरामि
@mayatamang7308
@mayatamang7308 Жыл бұрын
मर्ने बेलामा हरियो काक्रो भनेको यहि हो.😡😡
@shantibaral2498
@shantibaral2498 Жыл бұрын
सोउता आउने उल्टै ठुलोकुरा गार्छे तो आईमाईलाई जेल कोच्चनु पार्छ
@kobitathapa3956
@kobitathapa3956 Жыл бұрын
Thikai ho maya garepache sathe dinu vayo kanxi le sahe ho
@manupokhrel9375
@manupokhrel9375 Жыл бұрын
Good job Kishor sir🙏
@kalpanasunr7465
@kalpanasunr7465 Жыл бұрын
😂😂😂😂
@umathakuri1790
@umathakuri1790 Жыл бұрын
Las ma hasaunu vo 🤣🤣
@gawleyvlogger
@gawleyvlogger Жыл бұрын
किसोर सर ले यतातिर पनी कयामारा पुराउनु सफल भएकोमा सारै रमाईलो पो लागयो -जे होस त्यो दाईको बुडी साबेसर्प जतीकै खतरा ।। कराते पनी सिकेको रहेछन्।।पुलीस कर्मी मा लेडिस कर्मी पनी चायो नी नारी लाई समाउनुु -अनी भाषा सैलि चै अलीक सुदार्नु पर्यो
@opvideoc2753
@opvideoc2753 Жыл бұрын
🤥🤥🤥🤥 नाक तन्किन जेल हेरे,,,,जेठि अलिक छुच्चि नै छ,,,तर बाजे ले गल्ति गरेको नै छ
@sujanmagar7121
@sujanmagar7121 Жыл бұрын
बराबर
@sisiandsiddworld2452
@sisiandsiddworld2452 Жыл бұрын
हाेइन याे पुर्व काे पत्रकार सकिय हाे कि पुर्व तिर धैरे यस्ताे घटना धैरे भएकाे हाे
@lakpasherpa9569
@lakpasherpa9569 Жыл бұрын
Hahaha kishor Dai le bole ko man porxa good job brother
@devikumari7838
@devikumari7838 Жыл бұрын
यसपछि के भयो हेर्नै पाइएन नि सर 🤔
@nabinmagar9233
@nabinmagar9233 Жыл бұрын
रमाईलो गरेका छन जे होस मजाले टाईमपास भयो🤣
@rujalthapa6395
@rujalthapa6395 Жыл бұрын
त्यो कान्चीलाई पो आपत न घर जानू न त्यो बुढोसग बस्नु हरे दैब कस्तो कस्तो देख्नु पर्छ ।
@kausarbhai5808
@kausarbhai5808 Жыл бұрын
हाहाहा तेरिमा झोले झाम्टे हरु काम पाउदैन रहिछ आफ्नो बेइज्जत आफै गर्छ हाहा मुजि पनि कति चिलायको तेस्को बाजे तेस्को गुला ले पनि कति मुजि चाहियको हाहाहा थुक्का
@दङगालिमन
@दङगालिमन Жыл бұрын
यो उमेरमा के सुन्न पर्यो 6-7 बर्ष को लप रे , यस्तो अन्तिहरुको त यो गति छ भर्खरका नोउजवानहरु झन छोर्लान 🙄😜😜
@shovarana9056
@shovarana9056 Жыл бұрын
🤣🤣🤣🤣🤣😜
@kamlathapa5235
@kamlathapa5235 Жыл бұрын
😀पाच लाखको समान पाच हजारको पनि छैन ऊफ तमासा कति हेर्नु पोइला जाने हरुको
@bimal96htdvlog15
@bimal96htdvlog15 Жыл бұрын
बढाको दात पनि थोते भैसकेको रे त्🤗🤣🤣🤣🤣
@رشادنيبال
@رشادنيبال Жыл бұрын
जे गर्छ पुतउरो ले गर्छ किशोर जि हसाउनु भयो अलि टाढा भाग्नु नि 🤣🤣🤣🤣
@shayakirati1530
@shayakirati1530 Жыл бұрын
Kishor sir🙏🙏🙏🙏🙏🙏🙏
@barshakhamcha8872
@barshakhamcha8872 Жыл бұрын
किसोर सर कति घत लाग्ने बोल्नु भाको मत हासेर मरे हो नजिकै भाग्यो रे 😆😆😆😆😆😆
@pujaraut9650
@pujaraut9650 Жыл бұрын
अब कान्छि बुडि हुन गाह्रो छ सरकार 🤣🤣
@sarojsah4994
@sarojsah4994 Жыл бұрын
Dhanybaad patrakar kishor Shrestha sir yubaman Nepal lai ? Jethi budi kda hunuhudo rahexa Kishor sir parat 2 pani chayeo
@tirtharanigiri5050
@tirtharanigiri5050 Жыл бұрын
किशोर भाइ यस्ता खाले महिला लाई मेलमिलाप गराउन हुन्न देखि देखि आउने महिला लाई कानुनी कार्वाही गर्न पर्छ निलो लुगा लगाउने बहिनी ले सही कुरा गर्नु हुने रहिछ कानुन मा गै पनि कहाँ अधिकार पाइन्छ र हजुर
@kamalashrestha6033
@kamalashrestha6033 Жыл бұрын
Mata kishor bhai ko kam lai salut garxu. Dherai dhanyewad bhai. 🙏🙏
@Rowzi4829
@Rowzi4829 Жыл бұрын
दात छैन चपाएर दिनु😁😁😁😁
@menorah5360
@menorah5360 Жыл бұрын
Hahahh 😂 sir kasto Dimaak vayo manxi haru yasto pani hudo rahixa maya
@aratirai1613
@aratirai1613 Жыл бұрын
म चहि बुढिकन्या बस्ने हो गठे
@sita1127
@sita1127 Жыл бұрын
घरकाे बुडिले पनि बुढा लाई रमराे गरेर समजाउनुनि धेरे सङख गरदा पनि घर बिरिनछ हे
@munatamang9895
@munatamang9895 Жыл бұрын
Good job Kishore sir 👍👍👍🙏🙏🙏
@Rtmonlinetv
@Rtmonlinetv Жыл бұрын
लौ जे गर्यो मुतुनो ले तुरि ले बिगार्यो साथी हो गुरेश काल मा😀😀😀😀😀
@yambahdurmagar3755
@yambahdurmagar3755 Жыл бұрын
जेठी ..दात छैन ! कान्छी ...चपाएर दिनु wow funy 🤣🤣🤣
@limbusasi9738
@limbusasi9738 Жыл бұрын
Haha budi napugeko budi ta pugecha hajur re😁😁
@namjungreynamjung8921
@namjungreynamjung8921 Жыл бұрын
😀😀😀😀
@yoznalimbulimbu4878
@yoznalimbulimbu4878 Жыл бұрын
Nice to see you kishor ji pls apload next video really its intresting video
@jyotisunuwar
@jyotisunuwar Жыл бұрын
40 बर्स मा नि 1 पटक बैँस आउँछ भन्थे हो रैछ यो भिडियो हेर्दा थाहा भयो😜😜
@ईलामेलिदुर्गा
@ईलामेलिदुर्गा Жыл бұрын
यो बेला रुनेकि हास्ने होला हास्नुपनि कसरि आफैलाई परे को हास्ने बरै 🤣🤣🤣
@kamalraj6411
@kamalraj6411 Жыл бұрын
कलियुग भनेर सायद यसैलाई भनिन्छ होला यो उमेर मा आएर सौता ल्याउनु सोहि उमेरमा सौता हुन आउनु अलिकति दीन उमेर भाका सौता भए र झगडा गरे भन्न पनि नमिल्ने यो दीन दसा कस्तो अचम्म हो
@pratimagautam8523
@pratimagautam8523 Жыл бұрын
यो कान्छी भनाउदी को कुन्नी के जाती मा अगुल्टो झोसदिनु पर्ने।
@MobileMobile-ep8gv
@MobileMobile-ep8gv Жыл бұрын
Kishor dai ko boli ta dherai ramro xani ho
@gitabasyal7304
@gitabasyal7304 Жыл бұрын
उफ अब त नाति नातिना भयो अब मेरो बुढा नि बुढाे भयो भनेर वास्त न गरि बस्न न हुनि रहिछ एतिको उमेर मा त सोउता लिएर आउदो रहिछ झन उमेर हुने ले किन न लिएर आओस
@milanshrestha4380
@milanshrestha4380 Жыл бұрын
Kisor sir tapaiko Kam Lai man mutu dekhi salut xa .ma Hal Qatar ma xu.ghar palpa
@rialama9847
@rialama9847 Жыл бұрын
Good job kishor sir
@Taniya2088
@Taniya2088 Жыл бұрын
मर्ने बेलामा हरियो काग्रो भनेको यही हो,बुढेस कालमा बिहे अचम्म
@reshmathaquree
@reshmathaquree Жыл бұрын
पिण्डा खानेबेलामा पोइ चाहिने डंकिनि😡 आफ्नो पोइ छोडेर अरुको पोइ खोस्ने😡
@sabipoudel9409
@sabipoudel9409 Жыл бұрын
Malai ta kisor sir dherai ramro lgch hai🙏🙏🙏🙏
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН
Seja Gentil com os Pequenos Animais 😿
00:20
Los Wagners
Рет қаралды 26 МЛН
Миллионер | 1 - серия
34:31
Million Show
Рет қаралды 2,9 МЛН
Don't look down on anyone#devil  #lilith  #funny  #shorts
00:12
Devil Lilith
Рет қаралды 46 МЛН