श्रीमानभन्दा ३० बर्ष जेठी मनकुमारी: ३० बर्षदेखि सँगै बसेकाे अनाैठाे जाेडीः जीन्दगी सम्झेर भक्कानिइन्

  Рет қаралды 17,593

Himalaya Dainik

Himalaya Dainik

Күн бұрын

#himalayadainik #sureshhamal
Camara: Anusha Malla
Edit, Presention- Suresh Hamal
मल्लाज मिडिया प्रालीद्धारा स‌चालित www.himalayadainik.com अनलाइन मिडियाकाे आधाकारिक युट्युब च्यानलमा स्वागत छ । यस च्यानलमा समाजका विभिन्न समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ ।
तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय हिमालय दैनिकमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
(Embedding to the websites is allowed)
यस HIMALAYA DAINIK च्याानल Mallaj Media Pvt. Ltd. द्धारा संचालित अनलाइन मिडिया www.himalayadainik.com काे आधिकारीक युट्युव च्यानल हो ।
सम्पर्क ठेगानाः पोखरा-१४, काजीपोखरी, कास्की, नेपाल
सम्पर्क नं- 9856088806, 9847787108
Gmail : himalayadainik@gmail.com
कम्पनी दर्ता नं.- 223423-76/77
सुचना बिभाग दर्ता नं.- 1663-76/77
Copyright- ©Himalaya Dainik

Пікірлер: 24
@chemzongsanu
@chemzongsanu Жыл бұрын
प्रेम रुप,रङ,धनसम्पत्ती,जात, उमेर संग गरिने होईन मन संग गरिने हो कति महान दाइ तपाई जस्तो श्रीमान भाग्यमानी नारीले मात्रै पाउनेछ
@Anjali30304
@Anjali30304 Жыл бұрын
बिबाह दर्त छ्की छैन नभए बिबाह दर्त नागारिक्त बनाएर यो आमाको भत्त मिलाईदिनु पर्यो सर्🙏 र एताउता सहयो गरौ सबैले र टिनको छानो बनाईदिन पहल गरौ
@bhubanmg5418
@bhubanmg5418 Жыл бұрын
माया त माया नै हो आखिरिमा
@parwatakhadka3262
@parwatakhadka3262 Жыл бұрын
Bichara kati bujjne vai ho yo gyani❤❤❤❤❤❤😢😢😢
@aszxc6359
@aszxc6359 Жыл бұрын
माने यो ब्रो लाई मैले माया भनेको येस्तो हुनुपर्छ।तर केटा को थाउमा येदि केटी भको भय छोदेर भागी सक्थ्यो।
@justiceforeveryone8327
@justiceforeveryone8327 Жыл бұрын
नागरिकता बनाई दिनुपर्छ। कसरी हुन्छ बनाई दीनु यर्यो. ,सहयोग ग,🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@Unique-Short77
@Unique-Short77 Жыл бұрын
Kun thaw ma hunhunxa ya haru jankari pawn hajur
@ritarai3757
@ritarai3757 Жыл бұрын
🥰🥰🥰 good sacho ra chokho Maya
@Khagigrg
@Khagigrg Жыл бұрын
Please help to this beautiful couple
@pranish_official3711
@pranish_official3711 Жыл бұрын
अलि लामो हाले हुन्छ भिदियो 7/9/मिनेत को किन हो हाल्नी तर तेओ आमा हाम्रो गाउँ पारी को कती रुनु भयो 😭😭😭😭😭😭😭😭😭😭
@abhagimanxey1575
@abhagimanxey1575 Жыл бұрын
Hora Bichara
@sonuyonghang3278
@sonuyonghang3278 Жыл бұрын
😢😢😢😢😢😢😢😢😢😢Aama ko nagarikta banae dinu paryo xito 😢😢
@yamdarji
@yamdarji Жыл бұрын
bichara aama 😢😢
@user6t9
@user6t9 Жыл бұрын
Momi ko nagrita banaidinu paryo sir
@user-krizal
@user-krizal Жыл бұрын
ए पर्वतको सिडिओ यो बुडिआमालाइ नागरिकता दिन के ले रोक्यो तिमिलाइ??
@ranasotanja7710
@ranasotanja7710 Жыл бұрын
यो मुन्छेले बनाईदिनुपर्छ हुनु त बिबाह दर्ता नै गरेको छैन होला।
@birgurung7343
@birgurung7343 Жыл бұрын
Pls help him and nagarita banai dinus hajur
@mira3887
@mira3887 Жыл бұрын
कस्तो अाफ्नै उमेर सग बिहे गर्नु पर्छ नि त्यस्तो आमा जस्तो लाग्ने हेर्दै कस्तो नराम्रो feel हूने
@pranish_official3711
@pranish_official3711 Жыл бұрын
यो दाइ ले बनाइ दिनि हो त यार 😡😡😡😡😡😡
@KabinGurung-wl8wi
@KabinGurung-wl8wi Жыл бұрын
Bichara
@sagarthapa1846
@sagarthapa1846 Жыл бұрын
Nepal ko manxe lai dedaina kyre npl ko sarkar le aba Indian lai ta dinxa kyre.. ystai xa hmro jhole sarkar
@ajeshadhikari9127
@ajeshadhikari9127 Жыл бұрын
Yo patrakar le k hi sahayog garda k hunthyo sala dalar ko kheti
А что бы ты сделал? @LimbLossBoss
00:17
История одного вокалиста
Рет қаралды 9 МЛН