नमस्कार आशिष रोधीघरको आजको बसाइँमा लोकप्रिय गायक रामजी खाण र सिता श्रेष्ठ बिचको सुमधुर दोहोरी लिएर आएका छौ । हेरेर प्रतिक्रिया दिनुहोला । जय लोक दोहोरी !!
@jaymahara9800 Жыл бұрын
2:17
@denjarmanandhar964 Жыл бұрын
Kati मीठो sor हो k बहिनीको ❤
@YadavKhadka-kd6kz Жыл бұрын
qqq
@sonutamatta1516 Жыл бұрын
kyababala.jodi
@harkaraut2997 Жыл бұрын
😮😢
@SabinVlogs7 ай бұрын
सिता श्रेष्ठको दोहोरी खोजि खोजि हेरेको छौ , राम्रो लाग्यो
@puskarthap7 ай бұрын
राजु र सिताको गीत सुनेपछी सिताको गीत खोजीखोजी सुन्ने को को हुनुहुन्छ?👌👌👌
@rkprime7097 ай бұрын
Same here ❤❤❤❤ Ma pani asj sita shrestha ji ko git khoji yaha yaha samma aaipugeko❤❤❤❤
@rkprime7097 ай бұрын
@@puskarthap me too❤❤❤
@sunikaali7 ай бұрын
मलाई सबैभन्दा मन पर्ने गायिका सीता
@khemrajneupane9174Ай бұрын
Malai ni
@Manjuthingtamang123 Жыл бұрын
सिता काे स्वर ले असाध्यै प्रस्ट छ सबै गाइका फल्प खाँन्छ ❤️❤️❤️
@trishulifootwearcenter84937 ай бұрын
Ati ramro kala vako manxe pahila kata thiyo malai fida hunxu
@dalshrestha23082 ай бұрын
Honi
@khemrajneupane9174Ай бұрын
Sure❤❤
@bharatsunar2145 Жыл бұрын
राम्जी जी अब्बल गाएक हुनुहुन्छ,सिता श्रेष्ठ जी को कती मनहोहक,लठ्ठाउने आवाज हो के मत धेरैचोटी दोहोर्याएर हेरीरहे,सबैलाइ धन्यबाद।
@DevThakuri-v7o7 ай бұрын
दोहोरी बजार मा एउटा छुट्टै uniqe voice लियर आउनु भको छ.. शब्द पनि उतिकै मिठास ..उज्ज्वल भबिस्य को कामना सीता बैनी 🙏❤️🌷🙏
@dirghashrestha63887 ай бұрын
Very Nice , Wish you all the best baini Sita Shrestha!
@shyamkrishna32757 ай бұрын
सीता श्रेष्ठ को फ्यान हाजिर
@bishnugurung6298 Жыл бұрын
राम जी संगै महिला कलाकारहरुमा सम्मान !
@shaktighimire3214 Жыл бұрын
बबाल गीत गाउनु भयो।दुवै जना लाई धन्य बाद। दुवै जना को स्वर बबाल राम्रो छ।
@prakashnepal8221 Жыл бұрын
नमस्कार सम्पूर्ण कलाकार मन मुटुमा 🌹🙏🌹🇳🇵🎤🎺🎻विशेष राम्जी खाड ज्यु र सीता मिस लाई 💯%धन्यवाद साथै साङ्गितिक अभिबादन छ सीता मिस को सब्द शब्दमा मन छुने छ अब फेरि अर्को भाग छिटोभन्दा छिटो सुन्न पाउ ईन्द्रेणिमा पनि सीता श्रेष्ठ को आवाज छिटै सुन्न पाउ🎤🎤🇳🇵🙏🙏
@ChhanbahadurGurung-h3b Жыл бұрын
आहा कति मीठो स्वर दुबै कलाकारलाई सम्मान छ
@StarTechnologi Жыл бұрын
आहा सारै उत्कृष्ट प्रस्तुति❤❤ अहिले जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ तपाईको जिन्दगिमा खुशी नै खुशी मिलोस ❤ भगबान दाहिने हुन❤❤❤❤❤❤❤
@GyanbahadurTamang-q7g7 ай бұрын
रामजी जस्तो दिग्गज कलाकार सँग दोहरी पर्दापनी सवाल जवाफ यस्तो राम्रो प्रस्तुतीको लागी धन्यवाद सिता नानी लाइ
@rashmikapri4981 Жыл бұрын
आहा दुबै जनाको आवाज मा दम छ सारै मिठो शब्द मनै आनन्द आयो ❤❤❤❤❤
@sitashrestha3041 Жыл бұрын
नमस्कार म गायिका सीता श्रेष्ठ आदरणीय राम्जी दाइ सङ्ग गाउनी कोसिस मात्रै कस्तो लाग्छ माया गर्दिनुहोला।है😍
@rashmikapri4981 Жыл бұрын
सारै मिठो आवाज अनि शब्द उस्तै हजुर हरुको दोहोरी जति सुने पनि मन भरिदैन अझै आर्को भाग पनि छिटो भन्दा छिटो हेर्ने मन भै सक्यो मलाइ त❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@pritamregmi940 Жыл бұрын
दामी मान्छे पनि राम्री 🙏🙏🙏💗💗
@bimalkumar8141 Жыл бұрын
Sweet voice sita bahini
@SHRESTHA654 Жыл бұрын
धेरै राम्रो छ दिदी हजूर को आवाज
@kamalaadhikari1203 Жыл бұрын
Ramro chha . manparxa ghar hajur ko?
@gyanendraghartimagar9876 Жыл бұрын
Aaha kati Raamro Shwor Sita ko pani geet ko pani Marmik mitho savda,
@shantikokhojima6040 Жыл бұрын
निकै रमाइलो दोहोरीको पर्खाइमा छौं☺️🤗
@jivankarki76988 ай бұрын
हाम्रो ओखलढुंगाको सान स्वरकी धनी सीता दिदी
@Chandar-sy1oc7 ай бұрын
आज पूरा भयो मेरो सपना रामजी सर र सीता बहिनी लाई बधाई छ बलकुमार सर किन हो हजुर को रोधी मा सीता को दोहोरी न लिनु कति राम्रो छ सीता को माग हुनी छ अब नेपाल भरी
@jhalaksunar1999 Жыл бұрын
Dhari ramro dhori gaunu vayo ramji khana ra sita shreatha la dhari dhanabad xa
@topprasadpardhe3037 Жыл бұрын
सीता ज्यु को आवाज धेर्रै नै मीठो! राम जी को आवाज मा निकै मेल खायो धेरै धेरै बधाई छ सीता ज्यु तथा सांगीतिक क्षेत्र मा निरन्तर सफलता को मंगलमय शुभकामना 🌹
@kaushilapradhan2478 Жыл бұрын
Duwai kalakarko prastuti damdar xa,sabai teamlai subhakamna, ani maya.❤❤❤❤❤🎉🎉🎉🎉🎉
@Chandar-sy1oc Жыл бұрын
धेरै दिन पछि सीता जि को दोहोरी आयो करा आयो बधाई छ रामजी दाइ को त के भनु म ❤❤❤❤❤❤❤
@prakashnepal8221 Жыл бұрын
❤❤❤❤यो जोडि को दोहोरी फेरि अर्को भाग छिटो सुन्न पाईयोस मैले त १०० चोटि सुनिसके🌹🙏🌹🇳🇵🇳🇵🎤🎤💃💃🎻🎻🎻
@umakantaregmi74307 ай бұрын
स्वर र शब्द चयन सारै उत्कृष्ठ छन सीता वैनिकाे ,।
@ajaypariyar1602 Жыл бұрын
My favourite singar Ramji khand lokgeet ko King 👑 nai hunu hunxa ❤️❤️
@SureshRajAcharya6 ай бұрын
आहा कति सुन्दर आवाज ।दुबै कलाकार लाई शुभकामना ।
@ChetraGurung-b8p Жыл бұрын
धेरै राम्रो दोहोरी बधाई छ होल्ड टिम लाई
@amark.c83957 ай бұрын
उत्कृष्ट प्रस्तुति दुबै जनाको । यस्तो स्वर तथा शब्द चयनकी खानी गायिका कता हराउनु भयको थियो । यहांको उज्जवल भविष्यको कामना । महिला कलाकारहरूको तुलनात्मक रूपमा अध्ययन गर्दा टप वान पर्ने देखिन्छ ।
@r.b.shresthall6508 Жыл бұрын
धेरैपछि सीता श्रेष्ठ को गीत सुन्न पायो गीत सार्है राम्रो तर बाफ्रे बाफ र वा वा शब्द अलि बडि भयो खल्लो लाग्यो😚😚
@thakurbhusal8569 Жыл бұрын
तेस्लाई हटाउन पर्छ हजुर बल्ल गित राम्रो लाग्छ ताई न तुई को हल्ला गरेको छ पागल जस्तो मान्छे
@langhalimagar5596 Жыл бұрын
दामी गित
@SINGERREMBAHADURBK Жыл бұрын
आहा कति रमाइलो 🙏🙏🙏🙏🙏
@kamalrajbam28307 ай бұрын
उत्कृष्ट गायिका सारै मिठाे स्वर ,सीता श्रेष्ठ हार्दिक बधाई ❤तथा थप सफलताको शुभकामना ❤
@RajuManandhar-te4dq Жыл бұрын
Wow super hit live dohori ramji Daju and sita sis.....yo live original geet vnda kada supper sabda hruma....
@dhanbahadurgurung9278 Жыл бұрын
Aaja kehi hola jasto xa Aashish Rodhi Ghar ma lok dohori suner rw herer aananda aayo Dubai singing lai dhannebad sathai team lai namaskar 🎵🎵🌹🌹❤️❤️🙏🙏
@bistaregbahadur5458 Жыл бұрын
Aaha nikai ramailo xa Dohori ramji g and sita sis hahahahhhha hahhhhhaha👌👌♥️♥️♥️♥️🇳🇵👍️
@umadahal29516 ай бұрын
अहा कति मिठास दोहरी बधाई दुबै भाई बहिनीलाई।💐💐💐💐
@BijayaMagar-n9i Жыл бұрын
❤sarai mitho❤ dohari❤ sarai man parne git❤love u song❤❤❤❤❤
@kanchigurung715 Жыл бұрын
सारै राम्रो सब्दहरूले मनछाेयाे ❤️❤️❤️❤️❤️🌹🌹🌹🙏
@sureshbc7672 Жыл бұрын
Sita Shrestha ko voice kas kaslai man paryo
@sukrasapkota17946 ай бұрын
गायिका सीताकाे उत्कृष्ट र सुमधुर स्वर सारै राम्रो छ,सफलताको शुभकामना ।
@Durakailo6 ай бұрын
उत्कृष्ट प्रस्तुति दुबै कलाकार साथै सम्पूर्ण टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏
@VickyDhawan-dz7yx Жыл бұрын
Very nice song Ramji sir and sita 2 best'singers Thanks 🙏👍
@niranjanadhikari91056 ай бұрын
गायिकाको सुमधुर मन्त्रमुग्ध स्वरले श्रोताहरुको मनलाई दोहोरिमा निकै एकाग्रता बनाएको अनुभुती मैले गरेको छु... राम्जी खाँडसँगको घम्साघम्सीमा पनि हलचल टस को मस नभइ दोहोरीको प्रतिस्पर्धा निकै जोडदार छ... राजु परियारसँगको दोहोरी उस्तै superhit थियो... यो पनि उस्तै भयो... wow 😍😍😍
@Alishasunar10106 ай бұрын
आहा कति राम्रो स्वर दुबै जनालाई सफलताको अग्रिम शुभकामना
@joodjood31387 ай бұрын
सारै मनपर्ने सीता बहिनी सबै गित सुनेर राजु दाइ सँग गाएपछि धेरै राम्रो लाग्यो तिम्रो नै माया लाग्छ भने गित राजुु दाईसँग गाएकाे सुन्ने यो पनि सारै राम्रो छ शब्द स्वाेर आउने दिन हरुमा सफलताको शुभकामना साथै धेरै माया ❤❤❤❤
@krishnarasali Жыл бұрын
Sits ji voice dami layo ram ji ram ji ho
@BalKumarShrestha Жыл бұрын
Nice ...
@tikathapa9586 ай бұрын
सीता श्रेष्ठ एक अव्वल गायिका हो,भन्ने कुरा आफैले ने सिद्ध गराइन, नेपाल को नम्बर एक गायिका बन्नेको प्रतिभा सीता मा देखिन्छ, शुभ कामना,
@Manoj_kc_official Жыл бұрын
सबैलाई नमस्कार 🙏नेपाली दोहोरी गितलाई सधै जोगाई राखौं सबै कलाकारहरुलाई सधै सम्मान गरौं 🙏🇳🇵❤️
@gopalacharya8180 Жыл бұрын
बबाल छ ल ❤❤❤❤❤❤❤❤❤
@ankitsabina33867 ай бұрын
दामी लगेऊ रामजी दाई को स्वर र सीता दिदीको स्वरमा यो गीत 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍👍👍👍👍👍
तिम्रो नै माया लाग्दछ साईली भन्ने दोहोरी सुने पछि सिता श्रेष्ठ को गित खोजी खोजी सुन्दै छु स्वर 👌👌👌👌❤❤❤
@chandidahal-g6p7 ай бұрын
Super Hit Nepali Song.Thanks Seeta Shresta ,A COOKOO BIRD and Ram Jee Khan !!!!!!!!!!!!!!!!!!!!!!!!!
@GhanshyamSurkheti7 ай бұрын
सीता श्रेष्ठ को शोर धेरै राम्रो छ
@haddi____editz17947 ай бұрын
एकदम राम्रो छ यो डे्स पहेँलो रङ्गको एकदमै सुहाउँदो छ फेरि यही लगाएरै गाउनु होला
@himadabirana30127 ай бұрын
असाध्यै राम्रो स्वर अनि शब्द पनि उत्तिकै तिखारिएकाे जति सुनेपति धित तपुग्ने
@nandagurung7908 Жыл бұрын
साह्रै राम्रो लाग्यो
@radhikabaraili10147 ай бұрын
❤❤हैना जस्तो तस्तै सवाल जबाफ दिने सिता जि लाई सलाम छ
@prembahadur6346 ай бұрын
रामजी र सीता जि को लोक दोहोरी येक्दम राम्रो ❤
@kamalrajbam2830 Жыл бұрын
राम्रो दोहोरी ❤❤सुमधुर स्वर सीता जि को, बधाई छ ।
@bheshbahadurshrestha11327 ай бұрын
सीता बैनीको अाबाज प्रस्ट र समधु स्वर र सब्दलाई वर्णन गर्नसकिदैन ❤❤❤❤❤❤❤❤
@SujitaAdhikari-c6r Жыл бұрын
❤❤❤kati ramro ho dubee janako
@denjarmanandhar964 Жыл бұрын
Waowaowao super sita best ❤🎉😮😮😮Dami
@ramrajkc65906 ай бұрын
धेरै राम्रो छ बैनी लेगायको गित आउदा दिनहरुमा पनि अझै राम्रो होस बैनि लाई बधाई छ
@biswgl Жыл бұрын
कति सभ्य दोहोरी,यस्तै दोहोरिले सिखरमा पुर्याउछ दोहोरी गितलाई
@gangarana8652 Жыл бұрын
Sita shrestha Baini ko Kati Mithoo Sowerki Dhani hai. Ramji Khandko ta Kurai Bhayena K Bayan Garnu Khai hai.
@radhikabaraili10147 ай бұрын
❤❤❤❤एस्तो अग्रज कलाकार सँग नि सबाल जबाफ दिनु सक्ने एस्तो कलाकार सिता जि काहाँ हुनुहुन्थ्यो ❤❤❤
@bilaseemaanxe7 ай бұрын
शुरुवात त मीठो थ्यो ,बीचमा टुका गाँस्दा मूख्य सूत्र हराएछ। हुन त यो भाका गाह्रो छ ।बाँकी गजब
@rpshrestha8843 Жыл бұрын
Yep, what a fresh, clear, velvet, silky and smoothy, sweety and mesmerizing voice, bahini Sita Shrestha has. I felt my ears become clearer. Where has she been hiding in Dohori stage, so far? Hope she will join more and more in the coming days to sing Dohore duet with various artists, but not with a gang or in a group which I dislike totally. please be always away from a group Dohori singing. Enjoyed listening Dohori to both enormously. Namaste.
@SarmilaWaibatamang7 ай бұрын
wow kati mitho gaunu huncha sita sis raju dai sanga pani teti nai ramro ahile ramji dai sanga kati ramro gaunu vyeko best of luck sita sis
@jasmayabudhamagar6207 ай бұрын
❤❤❤ ramro xa dherai man paryo safaltako suvakamana
@dipendragc26387 ай бұрын
सिता सारै सरल र सादगी तर गहिरो शब्द सिर्जना
@KumarBk-h4i6 ай бұрын
स्वर सम्राट राजु सर सङ्ग्ग को दोहोरी पछि म नि सीता जि को दोहोरी खोजी खोजी हेरेको छु धेरै राम्रो छ
@dhurbadhital1256 Жыл бұрын
याे गजलमा जसरि बिचमा बिचमा कराउने तरिका बिकृतिजन्य भयाे नेपाली खाँटि लाेकगितमा याे ताैर तरिका भयन किन कि याे लाेग गित तराईमा कहिल्यै गाईयन तर किन खिचडि बनाउदै छन,यसरी बिकृति किन हाे र ??????? ।
@ZenGurung-w5f4 күн бұрын
Malai pani man parena
@JagatLama-p3q3 ай бұрын
आतिराम्रो दोहोरी ❤❤❤❤🎉🎉🎉🎉
@asishshreesh7713 Жыл бұрын
Ramjikhadjiko vocal nai kafi❤❤❤
@rudrav11076 ай бұрын
सीता श्रेष्ठ ज्यु को शब्द पनि मिठो स्वर पनि दामी छ👌अगाडी बढ्दै जानु होला धेरै-धेरै शुभकामना छ🙏🙏🙏🙏