live देखाएर हालनु भएको मौरी को रानी काेष निस्किए पछिकाे भिडियो पनि बनाउनु हाे अर्जुन सर।अनि live किन पूरा आउन सकेन सर।
@hiragaha5496 Жыл бұрын
हजुरको program म जस्ता सरकारबाट बेसाहारालाइ महत्वपर्ण साहयता हुन्छ नै धन्यबाद शब्द बाहेक के छर सर जय होस सरको🎉
@devbaha4959 Жыл бұрын
अति उत्तम👌❤️
@sherbahadurmalla2378 Жыл бұрын
Ati ramro
@raajudairajkumar6619 Жыл бұрын
सरलिकृत भाषाको प्रयोग ले बुझाई लाई सहज बनायको छ ! धन्यवाद अर्जुन सर ।
@bhimgiri3788 Жыл бұрын
Super nice ❤❤
@Kalibahadurphiyaklimbu170 Жыл бұрын
🍒🍒Kasto ramro jankari dinu vo arjun sirlai muri muri naman🙏🙏🙏
@Laxmanbudha5 Жыл бұрын
Deraii kura sikna paiyo Dhanebad sir 🙏😊
@HAMRONEPALRAMRONEPALहाम्रोनेपा Жыл бұрын
भिडियाे खिचाइ सुधार गर्नु पर्याे सर
@baljitrai1338 Жыл бұрын
दामि छ तर भिडियोको साउन ठाउँमा सुनिये ना सर
@binodkunwar83968 күн бұрын
❤Ramro
@tankapardhan559110 ай бұрын
❤❤❤❤
@laxmanchamlagain5460 Жыл бұрын
भिडियो download हुदैन त सर।
@sherbahadur9709 Жыл бұрын
तालिम स्थान ठेगाना सहित लोकेसन फोन न: उपलब्ध गराइदिनु भए आभारी हुनेथिय सर ।।
@arjunbesthoneybee Жыл бұрын
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
@LbBhandari-z9p11 ай бұрын
सर मपनी मौरी पालन गर्न चाहान्छु तर मसङ्ग धेरै लगनी गर्ने छेमता छैन थोरै लगनी लगाएर मौरी पालन गर्न सकिन्छ कि तर मेरो यरियामा धेरै गर्मी हुन्छ अनि मौरी कुन ठाउँ बाट लिने कति पर्छ एक घार बराबर अनि कसरी घर सम पुराउन सकिन्छ यस्को लागि कुनै जानकारी पाए को भए आभारी हुने थिए
@DilliBudhathoki-c4d10 ай бұрын
बिटपाते माहुरी भनेको के हो ला
@NareshRoka-n2k Жыл бұрын
Aawaj nai aayana sir ko
@megharajmishra6095 Жыл бұрын
सेरेना ले आधार चाका मा काम गरेन मैले हजुर सगै लिएको 1 केजी सबै खेर गयो आज देखाउनु भएको आधार चाका अलिक सफा खालको रहेछ मैले पाएको कालो थियो के छ परक सर
@laxmanchamlagain5460 Жыл бұрын
Live class off vayo sir❤❤❤
@sherbahadurmalla2378 Жыл бұрын
Serna mauri kinna painsha
@arjunbesthoneybee Жыл бұрын
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
@minalimbu963010 ай бұрын
Cerena ko queen Kati parxa
@sherbahadurmalla2378 Жыл бұрын
Yo talim ko nummber dinuhos
@arjunbesthoneybee Жыл бұрын
हामीलाई सम्पर्क गर्नुहोला 9851088419
@Bullet_Raja45 Жыл бұрын
के को कन्जुस्याइँ हो, download त हुनुपर्यो नि भिडियो ।👎️👎️👎️