नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाइमा धादिंगे भाले नबराज काप्री र गायिका रेनुका भट्टराई बिचको रमाइलो दोहोरी लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
@shyampunmagar1184 Жыл бұрын
😅😅😅😅😅😅😅😂😂😂😂😂😂❤❤❤❤
@GaneshStha-rj4qb Жыл бұрын
@@shyampunmagar1184hbb by
@tarabhattarai3278 Жыл бұрын
😊
@PrincePyakurel-xt4kl Жыл бұрын
@@shyampunmagar1184ञञञ ।
@sundarsrest6872 Жыл бұрын
@@shyampunmagar1184स्तो शव्द भाइ भाईको अति ठट्यौली पाराको शव्द कति हास्नु अर्को लण्ठु जन्मेको हुन त जोक्कर रहेछ
@praladghimire9243 Жыл бұрын
टिकटकमा देखेर आउने जति हाजिर गरम त 🎉🎉 राम्रो छ 🎉🎉 शुभकामना सबै टिमलाइ
@nirojaryal5652 Жыл бұрын
भाले भाईको शब्दमा दम छ, प्रगतिको शुभकामना।
@PREM.Cdy.420 Жыл бұрын
सुन्दै मजा आउने दोहोरी तिक तक मा देखेर खोज्दै आको मत ❤❤❤❤
@lilb.atisara2345 Жыл бұрын
Same 😂😂😂
@saraswotiphuyal797 Жыл бұрын
Sam ma pane
@rameshmc1234 Жыл бұрын
Same ma nai
@kamalkshatri1032 Жыл бұрын
दोहोरी असाध्यै मन पर्यो इ नेपाल खबर नबराज र रेनुका लाई विशेष धन्यवाद
@Santoshkumarnapel Жыл бұрын
❤❤❤ धादिङ्गे भनेको धादिङ्गे हो निकै मार्मिक सन्द
@padambhandari3854 Жыл бұрын
भाले कडा निस्कियो है❤❤❤
@sonusood3395 Жыл бұрын
बल्ल आज मलाई मन पर्ने मान्छे को दोहोरी सुन्न पाए thanku इ नेपाल परिबार
@hnc_shiva Жыл бұрын
नवराज bro is my favourite 👍️ renuka g my crush ❤️ आज को प्रस्तुति आज सम्मकै best for me. Love you all👍️🙏
@santabahadurgurung6284 Жыл бұрын
भाले भाइ र रेनुका बैनी को दोहोरी दमदार छ। शुभकामना ❤❤
यता बस तिमिलाई बोक्छु म , नउठ्नेगरेर टोक्छु म😂😂😂😂😂
@Hari_2659 Жыл бұрын
😂😂😂
@binamagar7765 Жыл бұрын
भाले काे शब्द कडा😄😁😀रेनुका लुरी धेरै माया💗
@dharmarajjoshi-xx7gf Жыл бұрын
सब्द चयन असाध्यै मन पर्यो नबराज काप्रीको
@dipakbk6005 Жыл бұрын
इ नेपाल रोधी घर टिम धन्यवाद सारै मीठो प्रस्तुति अरिङ्गाल को गोलो कलाकार प्रती सम्मान छ धादिङको (भाले )नबराज & रेनुका जि लाई विशेष धन्यवाद जय गित संगीत 🇳🇵🇳🇵
@kaushilapradhan2478 Жыл бұрын
Vale bhai ra renuka baini ko geet ramro lagho sabai team lai subhakamna ani maya.❤❤❤
@devpujara8959 Жыл бұрын
भाले दाइ को शब्द मा धेरै दम छ
@butwalgulmiofficialpage3640 Жыл бұрын
गित राम्रो छ जित भालेको भएको घँषणा गर्दछु
@hempathak1585 Жыл бұрын
राम्रो छ रेनुका बैनी अनि नबराज भाइ लाइ
@dipakbk6005 Жыл бұрын
सारै मीठो प्रस्तुति अरिङ्गाल को गोलो कलाकार प्रती सम्मान छ 🎉 धादिङको (भाले )नबराज & रेनुका जि लाई विशेष धन्यवाद ❤❤❤❤ जय गित संगीत 🇳🇵🇳🇵
@abinashpoudel-ub2uu Жыл бұрын
साच्चिकै उत्कृष्ट लाग्यो नवराज लाई साह्रै सुहायो यो भाका
@yamprasad9453 Жыл бұрын
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂😂❤
@AjunBohara9 ай бұрын
दुबैजनालाई बधाई छ। सारै काडा दोहोरी आज हाँसेरै रमाइलो भयो।😂😂😂❤😊
@pknp7 Жыл бұрын
Renukako ra bhaleko ramailo dohori
@TDDFBAGLUNG_Arsal Жыл бұрын
आज सम्मकै रमाईलो २ गीत घुम्टी घुम्टी रोड अनि अरिङ्गाल को गोला enepal khabar dohori live मा हैट हासेरै सकियो दोहोरी धादिङ्गे भाले कडा छ यस्ले जस्तिलाई नि उत्तानो बनाउछ यार 😂😂😂😂😂
@keshabpant9507 Жыл бұрын
एकदम राम्रो । आगामी दिनमा पनि यस्ता ल्याइदिन हुन अनुरोध छ।
@gopalacharya8180 Жыл бұрын
❤❤❤❤❤ अाहा निकै रमाइलो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@BalKumarShrestha Жыл бұрын
नमस्कार । आजको बसाइमा मेरै शब्द / संगीत , मैले र राधा देवि महतराले गाएको गित ;अरिङ्गालको गोला" मा धादिङे भाले र रेनुका भट्टराई को बेजोड प्रस्तुति हेरेर रमाउइलो गर्नु होला।
@reshamkhatri9876 Жыл бұрын
भाले भनेको भाले हो
@kalpanajaisi2212 Жыл бұрын
आहा कति राम्रो दोहोरी जती सुने तेति मजा आउने
@DilKumariGurung-z8j11 ай бұрын
कति रमाइलो धन्यवाद सबै लाइ
@YamPrasadNiure Жыл бұрын
आज त हाँसेरै सकियो पुरै गीत । निकै उत्कृष्ट दोहोरि ❤❤❤❤❤
@manbahadursunar2665 Жыл бұрын
रेनुका बहिनी रा भाले भाईको को दोहोरी एक दमृै दामी छ
@ThakurApgai Жыл бұрын
Dami chha bhai 2 aaunu paro
@sangamthapa6829 Жыл бұрын
दोहोरी सुन्नको लागि शब्द मात्रै होइन भाका पनि राम्रो हुनु पर्छ अति राम्रो भाका रहेछ यो
@sapkotajagan636 Жыл бұрын
दोहरी सुन्नको लागी शब्द मात्रै होईन भाकापनी राम्रो हुनु परछ यो अति राम्रो लागो धन्यबाध सबै लाई म जापान देखी हो नियमित हेरछू !!
@sitarambhandari4989 Жыл бұрын
Tikatok बाट आको है म चै😂❤❤ दामी लाग्यो
@laxmighimire9319 Жыл бұрын
हाम्रो प्यारी बहिनी रेनुका र भाले लाई धेरै धेरै सुभकामना छ 🎉🎉❤❤❤
@balaramnepali5061 Жыл бұрын
भले को दोहोरी पनि सारै रमाइलो लाउछ
@nimbahadurkhanal64 Жыл бұрын
भाले अनि रेनुका सिस दुबै जना बधाई छ
@yubrajneupane9790 Жыл бұрын
उत्कृष्ट शब्द अनि धेरै रमाइलो
@subashkanxu2922 Жыл бұрын
नवराज दाई काे दोहोरी जहिले नी कडा नै आउछ। गफाडी धादिङे 😅😅😂😂
@balaramkhadka7669 Жыл бұрын
Wow kada ramilo lokdori❤❤
@gopalbohara2340 Жыл бұрын
धेरै कडा दियो दुबै जनाले पार्ट दुई पनि जावस न पछि❤❤❤❤
@lokendrakumai1547 Жыл бұрын
आज कम्पनी मा मन्छे आयर बोर लागेको थियो यहि दोहोरी हेरिया र रमाइलो गरियो नाइ पर्स्तुथी ❤❤
@rockboyamrit14327 ай бұрын
Sarba pratham ta sabai lai namaste 🙏 ra Bhale bro ko lastai big fan ho mata kasam keep it bro ❤ kada jabaf 😂😂
@SurajAdhikari-n5p Жыл бұрын
भाले ले ठुगे छ आज
@yamdhakal6351 Жыл бұрын
भाले को टुक्क्का खतरा लाग्छ,
@rajubk4584 Жыл бұрын
Super kheladi number one bhale wow super kheladi ❤❤❤❤❤