आरोपित पंकज मिडियामा,सँगै बसेको सत्य हो तर श्रीमती हैन् । मलाई फसाउने षणयन्त्र मात्रै हो । Pankaj

  Рет қаралды 556,338

Yuwa Man Nepal

Yuwa Man Nepal

3 жыл бұрын

INTERVIEW :- Kishor Kumar Shrestha
CAMERA :- Dhanraj Mahato
EDIT :- ChhabiShrestha
ALL RIGHTS DESERVE YUWA MAN NEPAL
YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
For any inquiries:
Email: kshrestha.news@gmail.com
kishorshrestha322@gmail.com
Contact No.: +977 9802759091
+977 9817353316

Пікірлер: 3 800
@anmolpanti3200
@anmolpanti3200 3 жыл бұрын
संगै सुतेपछी त बुडो नै भयो नी।कस्तो लाज नभएको😂यो केटालाइ कार्बाही हुनुपर्छ।
@lalitachaudhary3964
@lalitachaudhary3964 3 жыл бұрын
Laj pacheko manxe rahex ram yetro galti garer pani gare xain are 😡😡
@laxmiaryal596
@laxmiaryal596 3 жыл бұрын
कुनै मान्छेले आफ्नो चरित्र हत्या आफैले कहिले गर्दैन यो मान्छेको कुरा बिश्वास लागेन दुबैलाई साथ राखेर कुरा गर्नु सर
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@yeemontamu3676
@yeemontamu3676 3 жыл бұрын
Hoho sahi vannu vo hjrlya
@sarasunar3085
@sarasunar3085 3 жыл бұрын
Yo sab ghut ho sir
@user-lg3kg4ox9x
@user-lg3kg4ox9x 3 жыл бұрын
हे भगवान केटा मान्छे ले चाइ जे गरेनी हुने केति ले चै बुल्दा नि आरोप हे भगवान म कसरी सहनु गरो भैसको मलाई चाइ😥😥😭😭😡😡😡
@binurai2456
@binurai2456 3 жыл бұрын
हेत्त!! चोर गुरु( teacher , मास्टर ,शिक्षक ) 😡🤬 😂🤣😜😛
@chamling0101
@chamling0101 3 жыл бұрын
Yesto guru le student lai kasto sikchya din6 hola ni😀😀
@user-lr1eq8rk1s
@user-lr1eq8rk1s 3 жыл бұрын
मोज गर्ने बेलामा गर्यो अहिले श्रीमती होइन भन्न काहा पाईन्छ चोर डाका किसोर सर🙏🙏राम्रो पत्रकार हुनुहुन्छ हजुर👌👌 यस्लाईनै जिम्मा लाउनु पर्छ जसरी भय पनि👍️👍️👍️
@jamestamang7491
@jamestamang7491 3 жыл бұрын
Asiiko budi ho yo Kate pthaa raiixcha
@anuskaghimire9025
@anuskaghimire9025 3 жыл бұрын
यो मान्छे झुट बोलेको छ सरम नभाको अरुको जिन्दगी माथि खेलवाड गर्ने फोटो झुटो हुन्छ जेबोलेनि हुन्छ भनेर होईन कस्तो मान्छे होला भन्दा सर रे काम भनेको यस्तो
@anuskaghimire9025
@anuskaghimire9025 3 жыл бұрын
🙏🙏सर जसरि भए नि यो कुराको राम्रो सग छिनो फानु गर्नुस सर एउटा नारि अनयामा पर्नु भएको छ
@salinlimbu9122
@salinlimbu9122 3 жыл бұрын
Sahi vnuvyo hir yo kta jhut bolerakox
@mayumigurung692
@mayumigurung692 3 жыл бұрын
Sab jhut boldaixa yo manxe herdai thaha hunxa kasto xa vanni👿👿
@dhanraj5824
@dhanraj5824 3 жыл бұрын
यस्तो चाेरले बाेलेकाे पनि सहि हाेर याे चाेरले सबै झुट बाेली राखेको छ
@nauloaayam5381
@nauloaayam5381 3 жыл бұрын
Tei ta
@tamangmanika1816
@tamangmanika1816 3 жыл бұрын
Churnu ta laj vayena yastale bolnu k ko laj
@pramishakafle7254
@pramishakafle7254 3 жыл бұрын
अरू को पसल देखी , अार्का को श्रीमती नि चोर रहिछ, यस को सबै कुरा बनावटी छ ,यसलाई नि कडा भन्दा कडा कार्बाई होस
@raajrc
@raajrc 3 жыл бұрын
यो केटा १००% झुठ बोलिरहेको छ यस्लाइ हदै सम्मको कार्बाही हुनु पर्छ भन्ने सबै मित्र हरु यता आउनुहोस ।
@user-rv7vv3ne2u
@user-rv7vv3ne2u 3 жыл бұрын
गाला फुट्नेगरी हान्नुपर्छ खातेलाइ ।सगै यौटै रुम मस बस्ने हरेक कार्यहरु श्रीमान श्रीमती जसरी गर्ने अनि अहिले होइन भन्ने ??
@bhotmanbahingrai3813
@bhotmanbahingrai3813 3 жыл бұрын
यो गुखाने मुला मोज गर्दा केही सोचेन अहिले केही होइन भन्छ गुमुला यसले सबै झुट बोल्दै छ २/४ लाता हाने पछि सबै ओकाल्छ यसले 😱😱😱😱☠️☠️
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 3 жыл бұрын
एउटा रुमा बस्ने अनि कसरी भएन त श्रीमती कसलाई पागल बनाउदै छ यो केटाले दुबई जानलाई साथमा राख्नुपर्छ
@sarswotibk78
@sarswotibk78 3 жыл бұрын
सबै past को कुर छोडेर अब त्यो दिदी लाई न्याय कसरी दिने तिर जानू होस
@chhabimayashankar9731
@chhabimayashankar9731 3 жыл бұрын
श्रीमती ह‌ैन भने किन अङ्गालो हालेर फोटो खिचेको लाज लाग्दै यस्तो कुरा बोल्न निकै बाठो रहिछ लज सरम पचेको मान्छे टिचर अरे
@Monica.7149
@Monica.7149 3 жыл бұрын
Teita bhanyaa!
@mankumariharmel9085
@mankumariharmel9085 3 жыл бұрын
Ho ta ni
@dhurbaaryal8647
@dhurbaaryal8647 3 жыл бұрын
100%
@changeyourname475
@changeyourname475 3 жыл бұрын
Edit ho re kya technology ko jamana xa re kati hasnu 😄😄
@dimplerai9247
@dimplerai9247 3 жыл бұрын
अब यस्को अन्तरबार्ताबाट थाहा भयो कि यो चोर होइन कि महाचोर हो । दुबै जना सङै राखेर intrvw लिनु पर्यो
@ishaaramagar664
@ishaaramagar664 3 жыл бұрын
सहि कुरा
@mankumariharmel9085
@mankumariharmel9085 3 жыл бұрын
Ho
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
चोर त यो मात्रै हैन एस्को बाउ देखी लिएर एस्को शाखा सन्तान नैं चोर डाका कुकुर चोट्टा हरामी हरु रैछ थुक्क 😡😡😡😡
@pramilarai4126
@pramilarai4126 3 жыл бұрын
Chordai suddilai khuwayara baseko raixa mulaiko sak
@manjuchokhal9743
@manjuchokhal9743 3 жыл бұрын
किशोर जि तपाईको पत्रकारीतालाई सलाम छ 🙏
@heavenexplainer
@heavenexplainer 3 жыл бұрын
Thanks CT
@kamalakumal7341
@kamalakumal7341 3 жыл бұрын
@@heavenexplainer 8j rouge to and
@ghanthapa8336
@ghanthapa8336 3 жыл бұрын
मोज गर्ने बेला गर्ने अहिले राम्रो हुन् खोज्ने मोजगर्नेबेला बोजु हो बन्ने चिनेको थियन र?
@My_Vlogs_Onjo
@My_Vlogs_Onjo 3 жыл бұрын
यो मान्छे मास्टर माइन्ड हो! त्यत्रो पसल चोर्ने दुबै मिलेर भने पछि कहा सम्मानको चालकहरु हो यो दुवै???
@angelalassahn
@angelalassahn 3 жыл бұрын
Hahahaha
@badalsuanr20301
@badalsuanr20301 3 жыл бұрын
किशोर सर सोलुट छ तपाईंलाई जेहोस जरा नै उखालनु भयो भागेको मान्छेलाई मिडियामा ल्याउनु भयो खुसी लागेको छ 🇳🇵 सोलुट छ किशोर दादा दुबै जनालाइ एकै साथमा लिनु पर्छ 🇳🇵🇳🇵
@ranilimbu7686
@ranilimbu7686 3 жыл бұрын
💯✅
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@kirankhadka8474
@kirankhadka8474 3 жыл бұрын
Haina tapai nitin martin nai hora...?mata xakka paree hajur..?
@rashikarayamajhi8403
@rashikarayamajhi8403 3 жыл бұрын
garne bela sabai gareyo aahile aayara thulo kura garxa
@tufanrijal208
@tufanrijal208 3 жыл бұрын
दुबै जनालाई सँगै राखेर अन्तरवार्ता लिनु किसाेर जि
@bimalaghartichhetri5714
@bimalaghartichhetri5714 3 жыл бұрын
Sahi kura ho
@munashrestha7671
@munashrestha7671 3 жыл бұрын
Ho sir dubae janalae sagai rakher kuragaraunu🙏paryo
@sonyshrestha8796
@sonyshrestha8796 3 жыл бұрын
Good
@binushrestha9277
@binushrestha9277 3 жыл бұрын
Dubai Jana sagai rakhanu
@hiteshxettri4390
@hiteshxettri4390 3 жыл бұрын
तेरो नि गल्ती छ मोज गर्नी अहिले थाहा छैन रे
@user-tk2zv8nr1k
@user-tk2zv8nr1k 3 жыл бұрын
संगै राखेर कुरा गर्नु पर्यो किशोर सर्🙏🙏
@tilakbardewa1305
@tilakbardewa1305 3 жыл бұрын
पङ्कचको अनुहार बाट थाहा भै सको सबै झुठो बोलेको। येस्लाइ लात हानेर हुन्छ र सिस्नोपानी हानेर सबै ओकाल्नु पर्छ र त्यो दिदिलाइ न्याय दिनु पर्छ किसोर सर्🙏
@hemkumarthapa8003
@hemkumarthapa8003 Жыл бұрын
Ho hjr ramro vannu vyo
@indutamang6105
@indutamang6105 3 жыл бұрын
समाजमा पुनःस्थापन कसरी हुने रे ..खाते चोर जाठा त्यो त हिजो को दिनमा सोच्न पर्ने बुडी आइमाई सँग मस्ती गर्दा अनि अर्काको चोरेर खादा 😠
@rituchemjong4320
@rituchemjong4320 3 жыл бұрын
छि छि यस्को कुरा सुनेर झन घिन लागेर आयो यो मान्छे देखि
@shovalama3401
@shovalama3401 3 жыл бұрын
💯 sahi
@chitrarai4694
@chitrarai4694 3 жыл бұрын
यो पंगकजको कुरा ठिक लागेन त्यो महिला नै पिडित छन
@manjubishowarkama9887
@manjubishowarkama9887 3 жыл бұрын
मलाई नी पक्का चोर लाग्यो
@chandrikashahi7877
@chandrikashahi7877 3 жыл бұрын
Rait
@bhimsinghbaral5524
@bhimsinghbaral5524 3 жыл бұрын
Tes omen lai thick x sana bacha ko pap lageko
@anchumalimbu9663
@anchumalimbu9663 3 жыл бұрын
pic chai technology advance vanna mildaina real ho 100%
@sushmaniraula8809
@sushmaniraula8809 3 жыл бұрын
यो बोलेको सुन्दा नै मलाई गाला पड्काउन मन लाग्यो ।छाडा बोका
@nepalishortmovies5689
@nepalishortmovies5689 2 жыл бұрын
भाई जस्तो सानो मान्छेको लाणो हाल्न पनि त भएन नि
@anuragpandey8972
@anuragpandey8972 3 жыл бұрын
लाज नभय पछि कस्को के लाग्थ्यो र लाज इज्जत सम्झिन्थ्यो भने यो घिन लाग्दो हर्कत किन गर्थ्यो र
@anuragpandey8972
@anuragpandey8972 3 жыл бұрын
ए त्यो मास्टर भन्ने मान्छे यहि हो
@seemranbasnet8246
@seemranbasnet8246 3 жыл бұрын
Teyhi ta yo Pani sahi ho yo manxe pura jhut bolyeko xa
@khusbuworld8588
@khusbuworld8588 3 жыл бұрын
Tei ta hai ramro vako vaye ta pailai tesari basdaina izzat ko truth ko k Matlab ava ellai
@rajanbhattarai9677
@rajanbhattarai9677 3 жыл бұрын
यो पँकज भन्ने केटो फटा हो यसले यो महिलाइ फसाउन पाउदैन यसलाइ कार्भाइ हुनु पर्छ
@namjungreynamjungrey2791
@namjungreynamjungrey2791 3 жыл бұрын
चोर त हो
@babaghimire4748
@babaghimire4748 3 жыл бұрын
I knew it was too much
@kismitadahal1157
@kismitadahal1157 3 жыл бұрын
2/4 झापड लगाउनु न किशोर सर अनि सत्य बोल्छ खाते लाई
@user-ee4lu4qf3p
@user-ee4lu4qf3p 3 жыл бұрын
यस्को गल्ति थेन भने नडराइ बोल्छ तर यो डराइ डराइ बोल्दै छ
@allonlinetv589
@allonlinetv589 3 жыл бұрын
यो पंकज 100% झुठ हो किशोर सर हजुर को काम मलाई अत्यधिक मन पर्छ सलुट्❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@manitathapa7740
@manitathapa7740 3 жыл бұрын
Yo khata la jut bokako xa khata la yes lie karbaei hunu parxa
@munathapa3938
@munathapa3938 3 жыл бұрын
Hoo hooooo
@sigdelkhim3389
@sigdelkhim3389 3 жыл бұрын
येस्तो काड मा तेयो प्रेमिका लाई मिदिया मा नलेउनु होला यो पागल्ले अको केटी को धरी लाईफ बर्बाद पार्न खोज्दै छ।
@neeshaneesha8566
@neeshaneesha8566 3 жыл бұрын
Xixi
@cbofnepal9936
@cbofnepal9936 3 жыл бұрын
भोलि यदि पंकज सर सत्य साबित हुनु भयो भने यो कमेन्ट Screenshot लिएर हजुरहरु सङ्ग Interview हुन्छ है 😪
@Chndrayakthung1989
@Chndrayakthung1989 3 жыл бұрын
जमाना टेक्नोलोजि🤣🤣🤣 किसोर जि न्याय दिलाउनुस महिलालाइ अंश चाहियो।
@kalpanalama6769
@kalpanalama6769 3 жыл бұрын
Kin dine angs Sala aapno family xoder Jane kukurni lai
@anuadhikari652
@anuadhikari652 3 жыл бұрын
@@kalpanalama6769 sai ho baba ama la ta xoro ta suikardena vannu hunx tasta lai ansha 55lakh rin taresi denxan ansha
@Chndrayakthung1989
@Chndrayakthung1989 3 жыл бұрын
@@kalpanalama6769 तपाईं एकपटक ती पिडित महिला भएर सोच्नुस् आफै थाहा पाउनुहुनेछ।
@saayaraamagar2280
@saayaraamagar2280 3 жыл бұрын
@@Chndrayakthung1989 sahi
@kalpanalama6769
@kalpanalama6769 3 жыл бұрын
@@Chndrayakthung1989 भाइ जानि जानि उसले बनाको हो बिचरा छोरा छोरीहरू को आसु लागेको छ बुडाले दुख दियो। होला। पर नानिहरूलाई कस्तो भएको छ। साला कुकुरनि हो यो आइमाई छोरा समान को मान्छे सन्ग लाज सरम छैन। उसले अग्स काहा बाट दिनु पडेको रिन ३३लाख छ। भने
@kumaristha3249
@kumaristha3249 3 жыл бұрын
किशोर दाइ यो केता झुत बोल्दै छ यस्लाई सजाए हुनुपर्छ र दिदी लाई निय दिलाउनुपर्छ
@jharanakhadka3071
@jharanakhadka3071 3 жыл бұрын
पुरुषले जे गरेपनी हुने कस्तो समज हो उमेर पहिले था थिएन र कि दिमाग थियन
@khagindratigela4807
@khagindratigela4807 3 жыл бұрын
पंकज तर्किन्दै छ संगै राखेर अन्तर्वार्ता लिनु पर्‍यो किशोर सर
@chandrikashahi7877
@chandrikashahi7877 3 жыл бұрын
Rait kura
@manjushrestha3466
@manjushrestha3466 3 жыл бұрын
यो केटाले बोलेको कुरा सबै झुट जस्तो छ दुवै लाइ संगै राखेर झापड खाए पछि मात्र सत्य बोल्ने छ
@passangtamang8158
@passangtamang8158 3 жыл бұрын
100% rght
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@samitarai8358
@samitarai8358 3 жыл бұрын
Omg
@bikramdiyali6851
@bikramdiyali6851 3 жыл бұрын
मोज गर्ने विला मा चाई आँखा देखिनाश अनि अहिले आएर चाई उमेर को कुरा गर्छश गोरु ।।। यो महिला लाइ नियए दिनु होला गोरु आर्काको घर बिगारेर मोज गर्दा चाई तेरा आँखा आहा गएको थियो नी बुका ।।।दुई ओटा सग मोज मस्ति गर्न् खोजेको थ्येश अभो थाहा भयो होला नी।।।😡😡😡😡😡
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@soniyalimbu4132
@soniyalimbu4132 3 жыл бұрын
#Bikram #Diyali g सहि भन्नू भयो मोज गर्ने बेला गर्यो अहिले कति सजिलोसँग बोल्न जानेको चोर गधा कति परिपाठ जानेको बोल्नु
@anitadhakal7647
@anitadhakal7647 3 жыл бұрын
tehi ta ni kati sowarthi ahile aayer budi re
@deepaknepali1553
@deepaknepali1553 3 жыл бұрын
Prinju ले स्पष्ट भनेको छ मेरो समान गहना पैसा फिर्ता दिए उ संग मेरो कुनै माग छैन्। यि सबै फिर्ता गर्दा भै गो त किन हगाई भन्दा पदाई ठुलो गरेको 🤗🤗
@amarhada3986
@amarhada3986 3 жыл бұрын
याे १ नं. फटाहा केटाे रैछ । १ नं. झुठो रैछ । गर्लफेण्डकाे दिदी लगभग जेठीसासु पर्याे । काेहि जेठीसासु सँग बस्छ? फटाहालाई ३ भाटा लाउनु पर्छ सबै सत्य बक्छ ।
@jitendrabudathoki5176
@jitendrabudathoki5176 3 жыл бұрын
अर्का को जीवन ब्रबाद पार्ने यो चोर लाई सामाजिक बहिस्कार गर्नु पर्छ
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@sapanakhanalofficial6507
@sapanakhanalofficial6507 3 жыл бұрын
चोरले म चोर कहिल्यै भन्दैन चोर मास्टर 😡 यसको गल्ति १००% छ रोएर सुख पाउदैन अब जलगैडे
@parighimire2704
@parighimire2704 3 жыл бұрын
Ho sis pahile use garo aahile j payo tyo vanx marnu parx tesli
@tilaksharma9073
@tilaksharma9073 3 жыл бұрын
जल गैंडे १००%😂😂😂
@laxmithapamagar4780
@laxmithapamagar4780 3 жыл бұрын
Yo jut ho
@umeshshrestha2574
@umeshshrestha2574 3 жыл бұрын
Yo Jal gaida le Kam bhyayo
@sarismakatwal3603
@sarismakatwal3603 3 жыл бұрын
Yesta puruslai ta aadi ghau parera nun khorsani lagaunu parne ani arko manxele yesto kam nadohoraosh
@motibasnet3703
@motibasnet3703 3 жыл бұрын
यो पनि फटाहा हो अर्काको घर बिगार्ने पडेलेखेको युवा कसैले गल्ती गर्दै छ भने सम्झाउने हो येस्ता युवा ले तर यो फटाहा नै हो महिला को पनि गल्ती हो अब येस्ले त्यो महिला लाई बिचल्ली बनाउन मिल्दैन !
@sarahraii
@sarahraii 3 жыл бұрын
He’s 100% lying
@sngitaaangthupo2326
@sngitaaangthupo2326 3 жыл бұрын
यो केटा आफ्नो स्वास्थि लुटुरेर अहिले आएर यसो भनु लाज नाग्ने मतलबि
@iamgyanitimalsina
@iamgyanitimalsina 3 жыл бұрын
Tehita keta manxeko varosha vayena
@atitranamgr4629
@atitranamgr4629 3 жыл бұрын
Ah kya kati laj pacheko
@mamatarajbanshi8508
@mamatarajbanshi8508 3 жыл бұрын
He is totally lying.
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@iamgyanitimalsina
@iamgyanitimalsina 3 жыл бұрын
Yes!
@kamalakamala4585
@kamalakamala4585 3 жыл бұрын
Ya kate ho sala arka ko biban bigarara ahelya k garako xaena sale kate ra did ko ni galti xa ya manxe leya datadae xa
@lilapathak1579
@lilapathak1579 3 жыл бұрын
Yes ur right
@neeshaneesha8566
@neeshaneesha8566 3 жыл бұрын
Xixii
@nirmalalimbu8512
@nirmalalimbu8512 3 жыл бұрын
दुबै जना लाई सङै राखेर सिध्नु पर्छ
@minaparajuli9755
@minaparajuli9755 3 жыл бұрын
सोध्ने तरिका मिडीयाको कती सालीन सगले त्यो बैनीले न्याय पाउनु परो
@neetuphuyal6671
@neetuphuyal6671 3 жыл бұрын
सङै राखेर कुरा गर्न पर्यो । के नारी मात्र गलात हुन्छ?? छोरो मान्छेले जे जे गरेनी गल्ती नभेतिने कस्तो देस यो हेभगवन मानव रुपि दानव छि छि
@dikshyakaliraj
@dikshyakaliraj 3 жыл бұрын
ठिक छ पंकजीले भनेको कुरा सहि होला तर कुनै पनि महिलाले म सँग सुतेको र बच्चा समेत बसेर खेर गएको भनेर त्यति ठुलो आरोप लगाउन सक्दैन एउटी महिलाले यो पनि बिचार गरिदिनु होला सबैले।
@satyebachan3567
@satyebachan3567 3 жыл бұрын
Ma kasaiko pakshye ma hoina Tara tyo aimai afno umer dhatni ani afno 3,3 ota santan vayera ni xaina vanni testo le dukha pauxan ni sis k garnu
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@sarubhattarai9363
@sarubhattarai9363 3 жыл бұрын
शिक्षक को मति , बाबा आमा 33 लाख लगानी गरि पढाको छोरो भन्दै छन् , कैले चोरी केस त कैले दिदि सासू सङ्ग महिनौं बसेको रे एकै कोठामै तर अरु सम्बन्ध छैन रे , गलत कार्य तर्फ धेरै लगाब रहेछ है यो मुन्छे को
@soomale4523
@soomale4523 3 жыл бұрын
अचाक्ली छाडा भएर उम्लिएका आईमाई हरुलाइ यस्तै पुरुष को फेला पर्नु पर्छ।
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
😡😡😡tei yestai. Kta. Vayerata. Umlinxa Ta Kta. Haru. Pani aafno. Ijjat. Sochera. Hidne. Ho vane. Jo. Kt. Suddi vete. Pani. Married. Pani. Navani aafno. Moj. Garne. Ani. Jimmewari. Line. Bela. Tarkine. Narpusak. Haru. Vayera. Pani. Yesto. Vako. Ho
@deven8117
@deven8117 3 жыл бұрын
यो चोर को आदा सम्पती दिन लगाएर छाड्नु पर्छ
@sandipgautam4373
@sandipgautam4373 3 жыл бұрын
K chorayxan ??
@kulbahadurthapa8542
@kulbahadurthapa8542 3 жыл бұрын
Aj voli sajilo xa,man milda samm sangai basne man namile paxi adha sampati liyo basyo kya majjaa
@ritupaudel2651
@ritupaudel2651 3 жыл бұрын
Yo jut boldai xa papi
@kabitasorali8190
@kabitasorali8190 3 жыл бұрын
छोरो मान्छेले जति सुकै आकाश धर्ती जोडोस तर अरु जोडनु भएन है छोरी नारी, दिदी बैनिहरु ,हेर्नू त कति कुरा गर्न चोखो बन्न सकेको यी लेखाडी पुरुषले
@r.l175
@r.l175 3 жыл бұрын
होनि है आफ्नो तिनवटा बच्चा हुहाहुदै छोडेर आफुभन्दा 15 बर्स कान्छो छोरा सरहको केटासंग पोइला आउने अनि मेरो सन्तान थिएन तिनिहरु सौताको छोराछोरी हुन भन्ने महिला जस्तो इमानदारी हुनुपर्छ मान्छे भनेको केटा मान्छेत सबै झुट हुन्छन 😏😏बोलेको तरिका पनि🙄
@barshamagar6360
@barshamagar6360 3 жыл бұрын
Kta kt lai sangai rakhera kura garnu paryo🙏🙏🙏
@pariyarhira2230
@pariyarhira2230 3 жыл бұрын
यो मान्छेलाई पाता कसेर जेलमा कोचौ त।
@devtamang1525
@devtamang1525 3 жыл бұрын
एउटा २४-२५ वर्षको लक्क जवान केटाले मलाई ललाई फलाई फसायो भनेर भन्दा कानको जाली फुट्ने गरि दिन मन लाग्यो।
@Jibanishahi
@Jibanishahi 3 жыл бұрын
sahi
@kbloveentertainment6972
@kbloveentertainment6972 3 жыл бұрын
सहि भन्नू भो
@deepaksamuel2023
@deepaksamuel2023 3 жыл бұрын
सहि भन्नू भयो
@hidevu8043
@hidevu8043 3 жыл бұрын
Ekdum sahi bhannu bho
@gaurireshmi2226
@gaurireshmi2226 3 жыл бұрын
Sai kura
@sitahingmang695
@sitahingmang695 3 жыл бұрын
महिलाको अस्मिता माथी खेलवाड गर्ने यो पाजिलाइ छाला फुटाउनु पर्छ बल्ल सत्य बोल्छ। यस्ले हेपेको हो।
@diwakargtm6769
@diwakargtm6769 3 жыл бұрын
Ani tetro budhi manche Le chori ko boyfriend Sanga sambandha rakhnu chahi sahi Ho ? Budi manche ko chai Tauko vitra dimag chaina ho ?
@nupakisa.9202
@nupakisa.9202 3 жыл бұрын
@@diwakargtm6769 yo. Na Tyo. Kamsekam. Tyo. Ktleta. Mero galti. Xa. Vaneko. Xa. Yesle. T. Jhan. Sambandha. Kei. Xaina. Vannu. Nai yettro. Thulo. Jhut. Bolnunai. Yesko. Thulo. Gaddar kam. Ho yeslai. Karra. Lagaunu. Parxa. Ani. Satye. Bolxa
@chiranjibibaral8241
@chiranjibibaral8241 3 жыл бұрын
याे मान्छे अति झुठो बाेल्दाे रहेछ फाेटाे ले प्रमाण नै छ ।माेज लिनु लियाे अहिले पन्छिदै छ।
@diwakargtm6769
@diwakargtm6769 3 жыл бұрын
@@nupakisa.9202 Maan milunjel chamatkar namile pahi balatkar bhanya yehi Ho. Kto Le jabatjasti gareko bhaye tehi Bela police case garera jail haldinu parthyo ni ta praman sahit balatkar ko midda ma. Sex garne Bela ma duniya birsera garne Ani aile Chai 10 that I Kura garera samajik sanjal Lai dusit banaune ? Praman sahit kanuni upachar ma Gaye bhai go ni.
@rajbro1109
@rajbro1109 3 жыл бұрын
महिला पनि खोजी खोजी आएको जस्तो लाग्यो अबिवाहित रछ केटो स्वाद पायो होला अनि इन्जोय गर्न आएको हो
@mbblack309
@mbblack309 3 жыл бұрын
यो मान्छे चोर मात्र होइन पागल पनि रैछ
@nirukhadka2293
@nirukhadka2293 3 жыл бұрын
अब उहाको प्रेमिका लाई पनि मिडिया मा ल्याउन जरुरी छ
@KamleshKumar-jz5hy
@KamleshKumar-jz5hy 3 жыл бұрын
किशोर दाइको। कोइशन गर्ने तरिका एकदम राम्रो लाग्छ एकदम मजाले राम्रो संग सोध्नु हुन्छ गड ब्लेस यू दा🙏🙏🙏🙏🥰
@shumanshusmu8596
@shumanshusmu8596 3 жыл бұрын
Umm
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@debakisunar8568
@debakisunar8568 2 жыл бұрын
खाते मोचगरनि अनी हैईन हनी
@gautamkafle9952
@gautamkafle9952 3 жыл бұрын
लाज घिन केही नभाको रैछ झुट्को पनि सिमा हुन्छनी।
@asmiprj3234
@asmiprj3234 3 жыл бұрын
किसोर दादा दुबैजनालाई राख्नुपर्यो🙏🙏❤️❤️👌👌👌
@ichhyakhadka5012
@ichhyakhadka5012 3 жыл бұрын
Kisor ji ko tarika yakdam ramro cha question garne tarika big fan🙏🙏👏👏👏
@dwarikaaryal9505
@dwarikaaryal9505 3 жыл бұрын
गर्नेबेलामा जे पनि गर्ने अनि टेक्नोलोजी लाई दोसदिने फोटो हेर्दा था हुदैन ।
@SARITA-em8cn
@SARITA-em8cn 3 жыл бұрын
aachamma kasari jhuta bolnu sakne xi
@pujasharma4038
@pujasharma4038 3 жыл бұрын
Tei vanya yesle matra bujheko technology raixa
@laxmiale255
@laxmiale255 3 жыл бұрын
फटा रहेछ साला
@kcrebu1090
@kcrebu1090 3 жыл бұрын
🤣🤣अबो लाज पचाउनु परो नि त तेस्को बाउको technologi हुन्छ पब्लिक को आखामा छारो हाल्छ चोर घर भित्रै बसेर चोर्न सक्ने ले घर भित्रै आँखा छल्नु सक्दैन र
@shumanshusmu8596
@shumanshusmu8596 3 жыл бұрын
Saiho
@madhavroka9264
@madhavroka9264 3 жыл бұрын
दुबैजनालाई एकै ठाउमा राखेर अन्तर्वार्ता लिनु पर्यो किशोर सर
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@pranitakhati2468
@pranitakhati2468 3 жыл бұрын
Duwai Ko bohut thulo galti cha , yo mancheko anuhar my jhut dikhindai cha, yasto manchely chornu hudaina gaw, ghr , desh, bigarinu Ko karan yasty haru huncha,, Yasto Pani teacher huncha ra , yasto teacher bara nani haru le k gyyan lela
@smarakshrestha53
@smarakshrestha53 3 жыл бұрын
ए फटाहा झुट बोल्छस देख्दै कस्तो झापद हान्नु पर्ने
@radhanepali7637
@radhanepali7637 3 жыл бұрын
सगै चोरेर खानी मोज मस्ती पनि गर्नी चोर्ले म चोर कोले भन्छ
@aarjuregmi2531
@aarjuregmi2531 3 жыл бұрын
tehe tw duneya samaj sache xa tetro samaya autai room baserw k vako yo manxe
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@parshuramrai8994
@parshuramrai8994 3 жыл бұрын
दोकान को सर सामान चोर्ने चोर्दै खाने हिरोको अनुहार 🤣🤣🤣🤣🤣
@iamgyanitimalsina
@iamgyanitimalsina 3 жыл бұрын
Tehita hernus na ajhai jhut boldaixa
@dogapart4701
@dogapart4701 3 жыл бұрын
पित्तले झुसे हेर्दै त थोपडा अहिले नै चोर्ला जस्तो छ के बोल्छ सत्य यो चोरको सन्तानले?
@limbugaming123
@limbugaming123 3 жыл бұрын
🤣🤣🤣🤣
@devsunar1557
@devsunar1557 3 жыл бұрын
@@dogapart4701 🤣🤣🤣🤣🤣🤣
@sachetkc4305
@sachetkc4305 3 жыл бұрын
😅😅😅bichra buwa AMA choro timilai laj xain
@deepakdhungana315
@deepakdhungana315 3 жыл бұрын
Kishor shrestha lai chai mannu parxa salute kishor dai👍️👍️👍️👍️
@tamangni7256
@tamangni7256 3 жыл бұрын
इस्वोर सर को प्रस्न सोध्ने सोधाई पनि राम्रो लाग्छ मलाई ।इनिहरु दुबैजानलाई सङ्गैराखेर ईन्टरभिउ लिएको हेर्न चहान्छु है म ।
@pujaneupanne8481
@pujaneupanne8481 2 жыл бұрын
Ktakai galti xa sala arkakai xorilaialpatra parera xadnu painxa
@chandralama4771
@chandralama4771 3 жыл бұрын
सुद्दी सङ मोज गरिश अनि आजु चाहिँ हेट
@saisai-gc9hu
@saisai-gc9hu 3 жыл бұрын
यत्रो पढेलेखेर चोरको पेसा अंगाल्ने र हजुर आमा जस्तोलाइ प्रेमिका बनाइ सम्हाल्ने कुबुद्दि भको मान्छे मैले जिबन्मा पहिलोपटक देख्न पाए चोरको प्रत्यक्ष लाइभ ईन्टरभ्यु लिइ दिनु भकोमा किसोर सर लाइ धन्यवाद
@parbatilc3930
@parbatilc3930 3 жыл бұрын
Sahi kura ho xeee
@ramilabhandari1009
@ramilabhandari1009 3 жыл бұрын
Chornaa chaii k choreko yo manxe ley?
@kamalagoutam8133
@kamalagoutam8133 3 жыл бұрын
yo salelai pitai dinu parcha
@gurungkoxoroma5675
@gurungkoxoroma5675 3 жыл бұрын
यो युट्युबरहरुले पैसा कमाउने काम मात्रै गर्छ एकलै एकलै अन्तरबार्ता लिन्छ दुबै जान सङगै राखेर अनतरबार्ता लिनु पर्‍योनि
@parusubedi7402
@parusubedi7402 3 жыл бұрын
Yo Pankaj lai Akdam Kada karbai hunu paryo
@manjuthakuri7099
@manjuthakuri7099 3 жыл бұрын
दुबै जनालाइ सङ्गै राखेर अन्तर्बार्ता लिनु पर्यो।
@chandrikashahi7877
@chandrikashahi7877 3 жыл бұрын
Rait kura garnu vo
@sanuraee1596
@sanuraee1596 3 жыл бұрын
Umm
@shumanshusmu8596
@shumanshusmu8596 3 жыл бұрын
absolutely sangae rakherw interview linusn sir
@pustarai8854
@pustarai8854 3 жыл бұрын
Ho duijana lai sangai raknu paro sahi parakar ho vane
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@laxmirai4719
@laxmirai4719 3 жыл бұрын
दुबैलाई एकै ठाउँमा राखेर अनुसन्धान गर्नुपर्ने, एउटाले अर्को कुरा गर्छ अर्कोले एउटा कुरा गर्छ, what is this!😡
@gangagurung3627
@gangagurung3627 3 жыл бұрын
सहि हो
@minabantawa9806
@minabantawa9806 3 жыл бұрын
संगै दुबै लाई राखेर कुरा गर्नु पर्छ
@reetukausalofficial8568
@reetukausalofficial8568 3 жыл бұрын
Sahi ho layuna parxa dubooi jana laiii
@deokumarithapa7454
@deokumarithapa7454 3 жыл бұрын
Ho t bhnyaa ! Ajh $ $ America Ko lagi yo bhai le budhi lai barbad paryoo ki kyaa hou ! K ho kura bujhnai sakiyn hou Khoi k k
@manxu_giri
@manxu_giri 3 жыл бұрын
Yeah
@kajinepali4115
@kajinepali4115 3 жыл бұрын
यो केटा झुठो भोल्दै छ हुनाता केटी पनि गतिलो ता हुनुहुना तरा पनि केटा को घर बाट पेसर हुनुपर्छ अनि उबेला मोज मस्ती गरो आहिले बाबा आमा को इजेत को लागि झुठो भोल्दै छ किसोर सर हजुर लाई मैले राम्रो पत्रकार मा हेर्छु एस्ता स्वर्थिलाई छोडनु हुन्ना रिन गरि गरि बा आमा ले पढ्नु पठाएको छोरो तेस्तो गर्ने जेलमा कोच्नु पर्छ सलाम छ
@babaghimire4748
@babaghimire4748 3 жыл бұрын
Everything about S lies from the beginning to the end
@sarudhakal12
@sarudhakal12 3 жыл бұрын
अरु झुट होला तर फोटो चाहिँ सत्य नै हो किनकि फोटो को पोज हेरेरै थाहा हुन्छ।
@taraxtari1944
@taraxtari1944 3 жыл бұрын
१००%
@menukasuch117
@menukasuch117 3 жыл бұрын
God
@sirjanathapaliya9797
@sirjanathapaliya9797 3 жыл бұрын
Sahi kura ho aaru jhut vaya ni photo jhut haina 100 %
@prembahadurrai5709
@prembahadurrai5709 3 жыл бұрын
Dhera salam kisor sir
@rawangamer4762
@rawangamer4762 26 күн бұрын
अाेईफटाहा यकै ठाउँमा सुतेर यउटै अाेछेन लायर सुतेर फटाहा बाेल्छस यस्लाई कारबाहि हुनपर्छ
@s.n.s.sherpa9528
@s.n.s.sherpa9528 3 жыл бұрын
ए भाई झापालि को इज्जत फाल्ने कुरा हुँदै छ झुठो धेरै बोल्दै हुनुहुन्छ धरान को समाजमा लाजमर्दो कुरा नगर्नुहोस् 😛😛
@kabitachapagain7718
@kabitachapagain7718 3 жыл бұрын
लाज पचेकाे रहिछ फटाह
@rituchemjong4320
@rituchemjong4320 3 жыл бұрын
साले चोर फटाह न पर्यो कुकुर सब झुट बोल्दैछ यस्ले झापालिको नाक चाहिँ सारै नराम्रो सङ्ग काट्यो
@devrajadhikari8742
@devrajadhikari8742 3 жыл бұрын
चाबीमिलार चोर्नत यति सिपालु छ कुरात बनाई आल्छ नि चोर त परो
@Dawa9.0
@Dawa9.0 3 жыл бұрын
MeroTira aaidinu hola tapai lai chule nimto kzbin.info/www/bejne/jH65paGhlrqWmbs
@raibantawa1647
@raibantawa1647 3 жыл бұрын
Devraj Adhikari ji sahi kura garnu vayo
@mithuupadhya150
@mithuupadhya150 3 жыл бұрын
सही कुरा हो
@iamgyanitimalsina
@iamgyanitimalsina 3 жыл бұрын
Sahi vannuvo
@sanjuniraula8468
@sanjuniraula8468 3 жыл бұрын
photo chai k ho ta yeslai pani bhata launuparne
@starkhabaronlinetv6481
@starkhabaronlinetv6481 3 жыл бұрын
Wow nice 👍
@kabitabhandari6163
@kabitabhandari6163 3 жыл бұрын
I thought pankaj is only a theifer teacher but now he is the mastermind planmaker ,cheater and liyer . Please Kishor sir find out the truth fast almost he is totally lying.
@bimalaghartichhetri5714
@bimalaghartichhetri5714 3 жыл бұрын
Correct need to give punishment
@iamgyanitimalsina
@iamgyanitimalsina 3 жыл бұрын
Sahi kura
@Oh_nopumpkin
@Oh_nopumpkin 3 жыл бұрын
यो मान्छेले गलत बोल्दै छ नाटक गर्दै छ एउटा रुममा बसेर चुप लागेर बस्न सक्छ यसको छानबिन गर्न परो पुरै झुट हो
@asmitapudasaini4415
@asmitapudasaini4415 3 жыл бұрын
Sab jhut boliraxa yo Manxe le
@ramilachhetri6066
@ramilachhetri6066 3 жыл бұрын
Plz kesohar sir ramro sita chanvin garnu hola yesly joot boldicha
@jayantibasnet3142
@jayantibasnet3142 3 жыл бұрын
याे शिक्षककाे नाममा कलङ्क चाेर यी दुईवटा नै धेरै खराब हुन।
@shreedharpanday5149
@shreedharpanday5149 3 жыл бұрын
यसलाई कडा भन्दा कडा कारबाही हुनुपर्छ सबै प्रमाण फाेटा छ सगै बसेकाे छ काेठामा अरू के चाहिन्छ ।।
@xaayagurung2418
@xaayagurung2418 3 жыл бұрын
छिछि हजुर, आमा रे छि हजुर आमा सँग पनि सुतिस आबो कुन शब्दले के भने के तलाई छि
@nirojroila4737
@nirojroila4737 3 жыл бұрын
येस्तो केटा येस्तो केटीलाई समाजमा बस्नुनी दिन हुदैन।२ जानाको गल्ती छ।
@magarsarita2656
@magarsarita2656 3 жыл бұрын
चोर त चोर हो सबैलाई थाछ तेरो जिम्मेवार चोर आफै हो तेरिमा चोर बजिया,अब यसलाई तातो फलाम तताए यसको फलदानामा दामिदिनु पर्छ अनि त चोर लाई था हुन्छ तेरिमा चोर्👿👹😡
@rojinashrestha9448
@rojinashrestha9448 3 жыл бұрын
Sahi kura🙏🙏
@himalayanviagra6255
@himalayanviagra6255 3 жыл бұрын
सहि हो।
@saritagurung4152
@saritagurung4152 3 жыл бұрын
सहि हो
@barshashahee1683
@barshashahee1683 3 жыл бұрын
Right ho
@ramsharandulal7780
@ramsharandulal7780 3 жыл бұрын
पुरै झुट बाउ आमा र छोरा सबै झुटको खेती गरी रहेको छन्।
@tekmantamulaamchhaane6494
@tekmantamulaamchhaane6494 3 жыл бұрын
हजुर आमा साइनो पर्ने अनि उसकै बहिनी लाइ गर्लफ्रेन्ड बनाउने बडो इज्जतदार भलादमी पल्टिन खोज्ने यो केटो ठिक छ जस्तो लागेन ।
@sumitrakarki8781
@sumitrakarki8781 3 жыл бұрын
यसलाई कडा भन्दा कडा सजाय हुनुपर्छ किस्सोर भाइ महिलाले हक पाउनुपर्छ
@dogapart4701
@dogapart4701 3 жыл бұрын
सहि भन्नु यसले जिम्मा लिनै पर्छ कि पाउने हक अधिकार सबै दिनु पर्छ। नारि चै के त्यत्ती सस्तो छ? मन लागीन्जेल खेलौना मन अघाए पछि बिलौना? यो पित्तलेलाई जिम्मा लाउनै पर्छ दोषबाट उन्मुक्ती पाउनु हुन्न।
@bishworanamagar81
@bishworanamagar81 3 жыл бұрын
To aimai pne gatalo vne hyna...
@anjubantawarairai1127
@anjubantawarairai1127 3 жыл бұрын
चोरले झुट बोलिहाल्छ नि एउटा शिक्षक भएर चोर्नु लाज नहुनेले झुट बोल्नु कुन ठुलो कुरा हो???
@bishnupokharel7524
@bishnupokharel7524 3 жыл бұрын
Yo kta lai 2jhapad pocilele diyeo vaye valla sahi bolx .paila moz garne budi aemai vayena aile hajur aama re laj navako nakato
@sarusapkota7484
@sarusapkota7484 3 жыл бұрын
kishor sir plzzz dubbye laie sangye rakhera interview linuna
@birukali5381
@birukali5381 3 жыл бұрын
दुबै लाई सगै राखेर साथमा प्रहरी पनि राखेर कुरा गरे केही भेटाउन सकिन्छ ।
@bipisashrestha6039
@bipisashrestha6039 3 жыл бұрын
दुबै जनालाई सङ्गै राखेर कुरा गर्नुन दाजु एक चोटि अनि को सहि को गलत हो भनेर थाहा हुन्छ
@rojinashrestha9448
@rojinashrestha9448 3 жыл бұрын
Yes
@kalalimbu3824
@kalalimbu3824 3 жыл бұрын
ta appearance la
@saritathapa8352
@saritathapa8352 3 жыл бұрын
पत्रकार किसोर जि सबै कुरा हामीले हेर्दा बुझ्दा यी दुबै जनालाई मिलेर बस्ने बाताबरण बनाई दिनु राम्रो हो ! अहिले समाजको डरले छुट्टाउनु राम्रो होइन हरेक सम्बन्ध बनाउने अनि पछि पैसा को माग एस्ले त अब जे गरेनी हुन्छ मन मिलुन्जेल जे नि हुने नमिले .... एस्तो हुदा समाज मा बिकृती आउन सक्छ
@sabitraingnam4651
@sabitraingnam4651 3 жыл бұрын
अहिले चै केरियर सम्झिने आफै चोर्ने अनि मेरो जिम्मेवारी कस्ले लिने भन्नु लाज सर्म भयेन पङ्कज जि।
@tankashahi4148
@tankashahi4148 3 жыл бұрын
श्रीमती हाेइन भने किन अँगालाे बानेर फाेटाे लियकाे य भाइ सत्य बाेल नत्र बाजेकाे खाेरमा जालास नि ????
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 39 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 8 МЛН
Clown takes blame for missing candy 🍬🤣 #shorts
00:49
Yoeslan
Рет қаралды 39 МЛН