नेपालमा शेयर बजार केही व्यक्तिको नीहित स्वार्थमा सञ्चालन भएकोले खास विश्व वा अन्तर्राष्ट्रिय मापदण्डमा नभएको भन्ने प्रमाणित भैसक्यो । टाट पल्टेको कम्पनीको समेत शेयर बजारमा कारोबार हुनु यसको ज्वलन्त उदाहरण हो । कुनै पनि कम्पनिको प्राथमिक वा अन्य शेयर, रीणपत्र वा मुचुअल खरिदका लागि नागरिकले अावेदन नदिने हो भने ठगहरू सबै तह लाग्ने हुन्थ्यो । यहि भएर पूर्व प्रधानमन्त्री डा. बाबुरामले नेपालको शेयर बजार जुवा हो भनेको हुनुपर्छ । सबैले बेचेर निस्के हुने रहेछ ।
@bishnuprasadpoudel260213 сағат бұрын
झण्डुमार कम्पनिहरुलाई कारवाहि गर्नुपर्छ । काम त अलिक अगाडि नै गर्नु पर्ने थियाे ।
@netrasitoula804122 сағат бұрын
राष्ट्र बैंकले अब केही फाइनान्सहरू केही विकास बैंकहरू केही हाइड्रोपावर र केही लघुविकताहरू को कारोबार तुरून्त रोकिदिए त्यस्ता कम्पनीमा लगानीकर्ताहरु खस्ने थिएनन् कि...... तर म भने ढुक्क छु त्यस्ता जुवाडे कम्पनीमा लगानी गरेको छैन।।
@hamarovideochannel297622 сағат бұрын
Moh Pani xu hai dhuk😊
@laxmisaud681Сағат бұрын
Good analysis
@rajeshpanta489622 сағат бұрын
धेरै राम्रो सुझाव काकाबाट !
@gopalgautam682622 сағат бұрын
हैन काका ट्रेडरहरु अटेरी पनि भएका हुन।केही पहिले पनि जनाउ दिएको थियो,निक्षेप श्रृण लगानी रोक्का गरेको थियो तर ट्रेडरले च्यालेन्ज गरेर सर्किट लगाउने कार्य गरे र शेयर बढेपछि किन्न हौसिने साधरण लगानिकर्ता फसे।
@asimthebe259421 сағат бұрын
Kaku ko jay hos........
@jagadishadhikari147121 сағат бұрын
100% right
@birosone945323 сағат бұрын
साधारण मान्छे ले यस्ता कम्पनी किन्दैन जुवाडे त जुवा खेलेको हो they don't care गय गयो आय आयो यो बुढा पनि जुवा खेल्ने हो तर last बाठो छ but I think he get caught this time with surprise 👍 रास्ट्र बैंकले गल्ती गरेको भय मुद्दा हाल who is stopping U
@santachhetriparvatbachchha774619 сағат бұрын
यस्ता कंम्पनि अरु पनि छन् टाट पल्टीनी वला छन् तुरुन्तै रोक्नुपर्छ जन्ता फस्नुभएना यो जानकी फाईनस मा पनि यस्तै हालत छ कुन दिन बन्द हुन्छ
@umeshkhetan6 сағат бұрын
Naya stock exchange chhito lyau. Yo stock exchange kabadi ma bechau.
@indirasingh-q5v21 сағат бұрын
अहिले पनि केहि वित्तीय अवस्था एकदमै कमजोर विकास बैकहरु, माइक्रो फाइनान्स,फाइनान्स र हाइड्रोपावर कम्पनीहरु जोखिममा छन। यस्ता कम्पनीहरुमा लगानी गर्नु अगाडी एकपटक राम्रो सङ्ग विचार गरौ
@musicbox13836 сағат бұрын
के को दुख लाग्यो भनेको तिमी ले थाहा नि राष्ट्रिय बैक ले कर्णाली बैक 3 4 महिना अघि देखि नै बैक को खराब कर्जा बडी छ भनेको छ तैपनि खेलाडीले शरकेट मा कारोबार गरेको छ
@balrajpradhan988123 сағат бұрын
KAKA IS THE BEST ..❤❤
@netrasitoula804122 сағат бұрын
राष्ट्र बैंक को निगरानीमा अन्य विकास बैंकहरू को पनि एकदि हप्तामै कारोवार बन्द हुन सक्छ होसिया रहनुहोला।
@sandeshthapa690420 сағат бұрын
KBSH,,, SMB,,,SARKIT NO 1
@Astra-w2e6 сағат бұрын
Hydro काे किन रोकिँदैन ??????? किन ???
@kupondole6410 сағат бұрын
Video ko tag line le grda video nai herna man nalaagne. Kinne bela ma lobhi bhaera man pari kinne.....ani dosh chai saab rastra bank lai. Gajjab cha hamro desh, yi desh ka bishleshak ani laganikarta.
@rajyarammanandhar560411 сағат бұрын
Zokhim bato ma hidna badhya banaekai regulator ko kami kamjori ra fitalo karyanwayan le ho
@bishalhumagain299323 сағат бұрын
Kaka le ekdam chitta bhujhnai Kura garyo Maza Ayo la ❤❤😂
@rajyarammanandhar560410 сағат бұрын
Kaka jasto manxe le NEPSE ko pratispardhi lyauna hudaina vane jasto kura thik lagena.. K laganikarta Sadhai nepse kai kharab staff kai halimuhali ma basnu parne ho... Samay sapexya naya na aaunjel khi naya tools aaune wala xaina...
@hamarovideochannel297622 сағат бұрын
Good 😮
@tirtharaj64206 сағат бұрын
बुढाले धेरै रिस पोखे त के बजार बढ्ने संकेत हो यो?
@birswr490520 сағат бұрын
jasle kinyo usle gajjab le paath sikyo😂
@DurgabahadurPariyar-t9t20 сағат бұрын
❤❤❤❤
@nolast23421 сағат бұрын
घाती सुक्ने गरि चिच्याय पछि दुई ओटा कुरा रे🤣🤣
@khanalshrawan23 сағат бұрын
Vane paxi kaka ko paiso pani fasexa😂😂
@manishshankerrauniyar768422 сағат бұрын
Haina kaka positive sochnus rastra bank lai blame garnu bekkar ho,
@balmanbasnet258822 сағат бұрын
good
@bigyanlama525021 сағат бұрын
1 mahina agadi nai samasya grasta bank vanne tha huda hudai testo company ma lagani garne lagani karta haru nai murkha hun!
@HondaHero-l9d20 сағат бұрын
Prsana karta aalu jasto prsana rakheko xa 😡
@chandrapandey355121 сағат бұрын
यो अन्तिममा सर्किट लाग्ने काम smb मा धेरै दिन भएको छ हजूर
@bisalsubedi1521 сағат бұрын
Sunday panii launu parchha smb ma
@kamalsaud161915 сағат бұрын
Yo kaka budo ko fundamental ma lagani xa tesbat vagnako lagi fundamental vanirako xa
@asimthebe259423 сағат бұрын
Oho......... Kaku po raichhan ta aaj...........
@manishshankerrauniyar768422 сағат бұрын
Afu lai chalakh thanne lagani karta faseka hun
@NarayanPathak-lw9ih22 сағат бұрын
Smb ma surket
@KeshavLamsal-b9w23 сағат бұрын
Nonsense.
@jhapatbdrck266222 сағат бұрын
niyeman nagarnuko natija ho yo
@murarihumagain687922 сағат бұрын
Yo kaka ta phataya ho
@shambhupdpokharel468622 сағат бұрын
अर्को स्टक एक्सचेन्जको काम छैन ।
@shambhupdpokharel468622 сағат бұрын
राष्ट्र बैकको बदमासी हो । राष्ट्र बैक दुई महिना दिनदेखि के हेरेर बसेको थियो । जबकि दुई महिना अघि हल्ला आइसकेको थियो । जुन दिन कर्णाली बैकको अबस्था अत्यन्त खराब छ भन्ने न्युज आएको थियो त्यहि दिन नै सकारात्मक सर्किट लागेको थियो । मङ्सिर ११ गते नै सकारात्मक सर्किट लागेको हो
@netrasitoula804122 сағат бұрын
राष्ट्र बैंकलाई च्यालेन्ज गर्ने जुवाडेलाई राष्ट्र बैंकले ठिक्क पारो। अब अरू त्यस्ता जोडे कम्पनी थुप्रै छन् तिनीहरू पनि बिस्तारै बन्द हुँदैछन् यो चाहिँ राष्ट्र बैंकको धेरै राम्रो काम हो।