राष्ट्रियसभामै रन्थनिए ओली, भारले च्यापिँदा थचक्कै ! - NEWS24 TV

  Рет қаралды 19,332

News24 Nepal

News24 Nepal

Күн бұрын

अध्यादेश पारित हुने अवस्था सुनिश्चित नभएपछि सरकार अध्यादेश पेस गर्नै नसकी पछि हटेको छ । अधिवेशन नभएको समयमा सरकारले ल्याएका ६ वटा अध्यादेश विहीबार राष्ट्रियसभामा पनि पेस गर्ने तयारी थियो । तर, आफ्नो लक्ष्य अनुसार सरकारले कदम चाल्न सकेन । राष्ट्रियसभामा सत्तापक्षको कमजोर अंकगणितले प्रतिनिधिसभाको कार्यसूची समेत प्रभावित बन्न पुगेको छ ।
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 13
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 3 сағат бұрын
अपराधी दलालहरुको अन्त्य नभई नेपाल र नेपालीको कल्याण हुने अवस्था छैन्।
@LilihangLimbu
@LilihangLimbu 3 сағат бұрын
यो देश को सहि पाटी माओवादी मात्र हो र राम्रो नेता प्रचण्ड मात्र हुन
@shivarimal8011
@shivarimal8011 3 сағат бұрын
राजतन्त्र जिन्दबाद❤❤❤❤❤❤🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@meroyoutubechannel589
@meroyoutubechannel589 3 сағат бұрын
लौ अब हेरौ उपेन्द्र यादबको पवर सत्त लिप्सामा परी देशद्रोहिलाई साथ दिन्छ कि जनताको अभिमतको कदर गर्छ।
@PrasadPun-r9x
@PrasadPun-r9x 2 сағат бұрын
हैन यो ओली सरकार कहिले ढल्छ? वाक्क दिक्क भैयो हौ।
@rameshac5333
@rameshac5333 Сағат бұрын
जसले जेसुकै भनोस् यो गाणतन्त्र भन्दा पहिलाको राजतन्त्र धेरै ठिक रहेछ। किनकि कुनै जमानामा गणतन्त्रवादी म
@pawanrai4240
@pawanrai4240 2 сағат бұрын
Khoi rastriya sabhama tw chuchche naksa rahenaxa ta adhyaksya ko pachhadi, aba yaso bhanna ni nahune hola baa bholi Lina aaune ho ki
@padamrana7083
@padamrana7083 2 сағат бұрын
हरूवा र चरुवा को भर्ती केन्द्र रास्ट्रीय सभाले देश र जनताको हित को काम गर्न नै सक्दैन किनकी जनताले लात हानी दिएका ब्यक्ती बाट आस राख्नु बेकार हो।
@Sandhya-hf2fo
@Sandhya-hf2fo 2 сағат бұрын
थुतुनो पनि गलेको गाँड जस्तो यो खड्क्या असतिको😂😂😂😂😂
@yogiRaut-r9h
@yogiRaut-r9h 3 сағат бұрын
एमाले र काङ्ग्रेस भनेको देशरोही हुन् इजान सहकारी ठगेको नै हो। भ्रष्टाचार गरेको पनि हो। झन् केपी ओली भनेको नै देशको लागि माग घाताको यो घाताको यसले कति भ्रष्टाचार गर्या छ नि
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
NEW EVENT 3.6 UPDATE
4K Gaming Nepal
Рет қаралды 1 М.
MIE Vs SW - Live | Eliminator | DP World ILT20 Season 3
ILT20 On Zee
Рет қаралды 2,4 М.
EVENING NEWS FATAFAT - NEWS24 TV
4:20
News24 Nepal
Рет қаралды 1,8 М.