रासायनिक विषादी न्यूनीकरण अभियान: प्रयास, उपलब्धी र सिकाईहरू

  Рет қаралды 410

Nepal Public Health Foundation

Nepal Public Health Foundation

Күн бұрын

कृषि स्वास्थ्य र वातावरण | नेपाल परियोजना नेपाल जनस्वस्थ्य प्रतिष्ठान |
दैनिक रुपमा उपभोग गर्ने तरकारी, फलफुल एवं अन्न, विषादीयुक्त भयो भने, के हामी स्वस्थ जीवन परिकल्पना गर्न सक्छौँ ? रासायनिक विषादी न्यूनीकरण अभियानमा जुटिरहेको हाम्रो संस्था, नेपाल जनस्वास्थ्य प्रतिष्ठानले चितवन जिल्लामा गरेका प्रयासहरु यहाँहरु समक्ष साट्न चाहन्छौँ । हाम्रो यस अभियान विषादीरहित उत्पादन र सुरक्षित कृषि अभ्यासको सुनिश्चतता नहुन्जेल जारी रहनेछ र हामी सबैलाई यस अभियान अझ बलियो बनाऔँ भनेर आवहन गर्दछौँ ।

Пікірлер