Good सानो कम्जोर देश सम्झिन्नेलाइ यस्तै जवाफ दिनु पर्छ
@birurai338711 күн бұрын
😜😜😜अलिक बुझेर बोल्नुस
@Prabinrana.13 күн бұрын
हाम्रा देशका नेतालाई पनि थाहा हुनु पर्यो कति खेर के हुन्छ हामिलाई पनि थाहा छेैन र नेतालाई पनि । ठुलो माछाले सानोलाई खान्छ यो त हो तर म हाल ईजरायलमा छु देश सानो छ तर यसले लेवलान सिरिया र गाजाको अतिरिक्त सबै मुस्लिम देशलाई आफ्नो मुठिमा राख्ने प्रयास गरेको छ । टेक्नोलोजिमा अगाडि जानुपर्यो देश नत्र एकदिन युक्रेनको जस्तो हामीलाई पनि हुन बेर छैन ।
@dipendraoli143113 күн бұрын
यो रूसले पनि world war मा कति सशंकित बनाएको होला । की त शान्ति सम्झौता गर्नुपर्छ की त ड्याम डुम रणकाउन पर्छ ।
@Ramailovlogtv-20513 күн бұрын
साँच्चिकै भन्नुपर्दा यिनीहरूको युद्ध चाहिँ के हो कि त शान्ति वार्ता गर्नुपर्यो के भने एकैचोटी दाम डुम गर्नुपर्यो
@hemrajneupane49113 күн бұрын
यो खबर पश्चिमा हौवा मात्र हो।जेलेन्स्की पश्चिमा बाँदर हो जस्ले उनिहरुको उक्साहटमा आफ्नो घरमा आगो लगाएर आफ्ना नागरिकलाई बलि चढाइ रहेको छ।
@bishnuramkhadka115813 күн бұрын
😂😂😂😂😂
@kusum25112 күн бұрын
Jelesky Bahadur byakti hun. Ukraine Russia Vanda kamjor desh Hola, Harlan tyo farak kura ho. Russian ko tanasahi Jyadati ko birodh Ukraine le garnu ramro ho. K powerful desh le j garnu ni paenxa? Teso vaye India le nepal MA hamla Garda, suru ma tapai nai Indian bannu hunxa Hola. Ani China le hamla Gare chinese bandine?
@KhatriMan-ej2et13 күн бұрын
ukraine jindabad
@emonkhayargoli135213 күн бұрын
Good 👍
@bhudhagameing251313 күн бұрын
Good
@FreeYond-i1x13 күн бұрын
🙏🙏🙏🙏
@PrakashRai-o6k13 күн бұрын
Ye yo Russia pani kam xaina raixa dron kaha bata aayo patto napaunele ke khoknu hau achamma xa
@Sandip2-nembang213 күн бұрын
नमस्कार
@GyawaliPrajwal-uk1zh13 күн бұрын
Ukraine lai dherai duka diyeko xa russ le ani afu lai chai dhukha le basne dinxa ta Ukraine le Ukraine ma ta yesto dindin nai hunxa yuda russ le surugareko ta honi.
@PragyanRai-km2zv13 күн бұрын
यूके बस्ने भकोले पश्चिमाको सपोर्ट नलि पश्चिमा दलाल, ukraine ले छिमेकिलाई सात समुद्र परको अमेरिका र नेटो लाई गुहारेर पुर्विय देश भत्काउन म पनि नेटोमा सामेल हुन्छु अनि रूसलाई हान्छु भन्ने प्लान बनाई सकेको थियो ukraine ले, तँ गोरु नजान्ने भएर "रूसले नै सुरू गरेको त हो नि भन्छस्?" अरूलाई भ्रमको खेति गर्छस्?
@dadhiramghimire614413 күн бұрын
रूषकाे काम अहँम ता हाे।यूक्रेनकाे काम आफ्नु बाध्यताहाे।अब यूक्रेनमा त्यस्ता बिशाल भवन हरू छैन्न,तर रूषमा धेरै छन।त्यसैले जस्काछन उसैकाे धेरै हानि हुनु स्वभाविकहाे।
@SimanSuresh13 күн бұрын
अमेरिका को बाभ्यता हो बाहुन
@hemrajneupane49113 күн бұрын
तीन वटा हैछ हजुर।
@rabighimire295513 күн бұрын
👍️👍️👍️
@sudarsanvele86012 күн бұрын
Yo. Yudaàa maaa. Chinaa🇼🇸🇼🇸🇼🇸🇮🇳🇮🇳🇮🇳🇮🇳🇮🇳 ra India. Pani homiyo vanyaa. Koi manxchaa Baki hudinaa. 1000000000000💥💥💥💥🔥🔥🔥
@FreeYond-i1x13 күн бұрын
✝️✝️✝️✝️✝️🇮🇱🇮🇱🇮🇱🇮🇱🇮🇱
@hemthapa810511 күн бұрын
😮😮😮😮😮😢😢😢😮😅😅😅😅
@dhakaramsapkota502713 күн бұрын
युक्रेनले रुशलाई हायलकायल पार्ने भो
@padamgurung903512 күн бұрын
Tara adhi Ukraine Russia le lagi sakyo😅
@mukpagrg542613 күн бұрын
Matlab 9/11 America afaile garako bhanera pusti bhayo???