No video

रास्वपाभित्र मुकुल ढकालको रवाफी नालीबेली, कसका कारण बने बेहोसी ? Ramesh Prasain || Khem Bam ||

  Рет қаралды 86,871

Space 4K Television

Space 4K Television

Күн бұрын

Welcome To Our KZbin Channel Space 4K Television
रास्वपाभित्र मुकुल ढकालको रवाफी नालीबेली, कसका कारण बने बेहोसी ? Ramesh Prasain || Khem Bam ||
Guest: Ramesh Prasain
Presenter: Khem Bam
Video Editor
Sujan Poudel
Aashish Shrestha
Sure, here is the revised text:
Biju Thapa
Camera
Manoj Khadka
Shrijan Shrestha
Anil Shrestha
Nabin Bhandari
Dev Ghimire
Motion Graphics
Sudeep Sharma
Social Media
Bibek Lamichhane
MCR Team
Ritesh Ghimire
Baidunath Das
Chhewang Lama
Producer
Krishna Khadka
🔔 Subscribe our channel @space4ktv 🔔
Like👍, Share 🤳 & Comment 💬
📩 : info@space4ktv.com
☎: +977-1-5911097/5911098
Also get connected with SPACE 4K Television on other social platforms:
Facebook: / space4k
TikTok: / space4ktv
Twitter: / 4kspace
KZbin: www.youtube.com/
Official Website: www.www.space4k...
Note: Using this video on other channels and social sites without prior permission will be strictly prohibited. Embedding on the website is allowed.

Пікірлер: 470
@user-pu1sz6uz3x
@user-pu1sz6uz3x Ай бұрын
मनै देखि सत्यतथ्य बोल्ने रमेश प्रसाईं सर 👍️👍️🙏🙏
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
झोले अन्धभक्त हो यो
@mahendrabhandari8809
@mahendrabhandari8809 Ай бұрын
अँखा नदेख्नेलाई चाहि कसरि थाहा हुन्छ गाजा खाको सत्य होइन जस्तो लागो😂😂
@pawankdka5681
@pawankdka5681 Ай бұрын
मुकुले परिचालित अनि गजडी रैछ।
@janakshrestha5930
@janakshrestha5930 Ай бұрын
मुकुल जे बोलि रहेका छन सत्य बोलि रहेका छन स्वर्णिम ले नेपाललाइ इन्डियामा बुझाउने नभए भुटान बनाउने कुरो लाइ रबिको नाम लिन पनि सक्थे नि मुकुलले तर किन स्वरणिमको नाम लिए ???
@HP_Dogra
@HP_Dogra Ай бұрын
मुकुल ३०/३१ वर्ष को फुच्चे केटो हो। बोल्ने ढंग त्यति छैन। घमण्ड पनि छ। भारत सँग कुरा गर्ने उसको हैसियत चाहिँ छैन। लामिछाने र वाग्ले महाफटाहा नै हुन् , त्यो चाहिँ सत्य बोलेको छ ढकाल ले।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Ай бұрын
विनास काले विपरीत बुद्धि।
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
मुकुल हैन भाइ तिमिहरु परिचालित हौ देशद्रोही हरु
@amarg.m.7434
@amarg.m.7434 Ай бұрын
मुकुल को बहस गर्न जरुरी छैन किन भने मुकुल लाई ठुला पार्टि र कैलास सिरोहिया ले कति पैसा मा किनि सक्याछ्न गु लाई धेरै कोत्त्याउनु हुदैन गहन्याउछ बरु उ आफै लाई सुकेर् नस्त हुनुदिनु पर्छ
@madulban7573
@madulban7573 Ай бұрын
बाहिरि अन्धो भए के भो त भित्री यतिका उज्यालो छ यार रमेश जि मा । सोलुट ❤❤❤ छ उहालाइ सत्य कुरा प्रस्टाएको मा।। त्यो गजडीयालाइ निकालेर कुहिएको आलु बोराबाट निकालेर फाल्नु बराबर भो ।
@tekrai8393
@tekrai8393 Ай бұрын
बालेन, गोपि हमालसग मिल्नु पर्ने, प्रदेश पुरै खारेज गर्नु पर्ने , रबि लामिछानेले कम बोल्ने र प्रतक्ष निर्बाचन प्रधान मन्त्री गर्ने जनताको धारणा मुकुल ढकालले मिडियाबाजी गर्यो ।
@lpthakuri383
@lpthakuri383 Ай бұрын
योसहि हो
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
सहि हो रबि दलाल रैछ प्रचण्डेको छाउरो हो रबि
@RupaJoshi-td1ef
@RupaJoshi-td1ef Ай бұрын
​@@lpthakuri383you are from congress
@RupaJoshi-td1ef
@RupaJoshi-td1ef Ай бұрын
​@@bimochanadhikari1419sere ko chauro
@lpthakuri383
@lpthakuri383 Ай бұрын
@@RupaJoshi-td1ef umm Ho kasto thyakkai thaha paideko Kya 😝😝
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb Ай бұрын
Rabi lammichhane ko pxi kin sabai lagchhan One man Army Rabi dai❤❤we r always with You
@birendrasingh2727
@birendrasingh2727 Ай бұрын
बिग्य हुन बितिकै र ईन्डियाको बारेमा बोल्न बितिकै गलत नगर्ने त होइन नि रमेश जि
@Dambarbiswokarma_560-Dailekh.
@Dambarbiswokarma_560-Dailekh. Ай бұрын
मुकुल ढकाल ले अरव खायर यस्तो गरिरहेको छ यो सुभचिन्तकहरु ले वुज्न जरुरी छ
@user-sz4kt9xk7y
@user-sz4kt9xk7y Ай бұрын
धन्यवाद रमेश सर यथार्थ कुरा जानकारी गराई दीनु भयको मा
@rshrestha929
@rshrestha929 Ай бұрын
Salute to Ramesh ji
@khemapandey3847
@khemapandey3847 Ай бұрын
Right good luck rsp jay ghanti🙏🌹
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy Ай бұрын
यथार्थ कुरो हो रमेश जि
@kantiadhikari3729
@kantiadhikari3729 Ай бұрын
ज्ञानमुलक र, बौदिक तात्परर्य सहित बोल्ने प्रस्ट बक्ता रमेश जी
@kedaradhikari8771
@kedaradhikari8771 Ай бұрын
Good ramesh sir jay ghanti🙏🙏
@chhambahadurale3279
@chhambahadurale3279 Ай бұрын
No doubt Ramesh sir you are great neta.
@niranjansushilyogi709
@niranjansushilyogi709 Ай бұрын
पत्रकार जि स्वर्णिम वाग्लेलाई ल्याउनुपर्याे।
@topjungchand
@topjungchand Ай бұрын
यिनिहरु नयाँ पुराना सबै नेता कार्यकर्ता गँजेडी हुन , त्यसैले त देश डुबाए गाँठे
@lolhu1755
@lolhu1755 Ай бұрын
सधैंको घनिष्ट साथीले गांजा पिउंदा, यसले पिए कै हुनु पर्ने, साथी तर अहिले मुख खोलेको कारक ईगो तत्त्वो?
@bishnukumarshrestha9997
@bishnukumarshrestha9997 Ай бұрын
रास्वपा नेताहरू ले एक अर्कामा लगाईएको आरोपको बारेमा समय मै गम्भीर छलफल गरेर यथार्थ ढंगले जनता माझ ल्याउन ढिलाई भयमा अन्तत् रास्वपा लाई भविष्यमा जनता को अविश्वास हुने देखिन्छ । नेतामा चेतना भया ।
@urmilatimsina7092
@urmilatimsina7092 Ай бұрын
रमेश एक बिद्वान मान्छे हो ,उसको कदर गरौ ।कति सहि बोल्न सक्ने क्षमता छ । जय हो ,हरि ॐ।
@RohitTamang-ts4uz
@RohitTamang-ts4uz Ай бұрын
​@@urmilatimsina7092haha jasela dkehi xaina
@donaitahk8264
@donaitahk8264 Ай бұрын
बिद्वानले चापुली गर्दैन।।
@Learning-English327
@Learning-English327 Ай бұрын
​@@donaitahk8264तिमी आफै बिद्वान होर?? कि कसैको झोला छ काधमा!बिसाएर हेर,उस्ले केको लागि चाप्लुसी गर्दैछ
@papularbanjade8548
@papularbanjade8548 Ай бұрын
Yo bishnu Kumaer jhole hooo
@MyRedmi-no4zg
@MyRedmi-no4zg Ай бұрын
यो महोदयले पहिला पहिला सम्झौता गरेर सरकार गठन हुदा सार्वजनिक हुन्थ्यो अहिले किन भएन गम्भीर चिन्ता गरेको देखियो ।।तिमिले दुई पटक सम्झौता गरेर सार्बजनिक गरेर के भयो जुन लागू नै भएन ।।लागू नै नहुने अस्थिरता र सस्तो लोकपृयताको कारक सम्झौता सार्वजनिक गर्न जरुरी छैन किनकी निर्वाचनका बेला जनता सामु सार्वजनिक गरेका घोषणा पत्र नै आधिकारिक हुन हुनुपर्छ ।।जादु चटक जस्तै सम्झौता गर्ने जनतालाई भ्रमित गर्ने तिम्रा सम्झौता सार्वजनिक भन्दा चुनावी घोषणा पत्र सार्बजनिक भएकै छन त्यो अनुसार काम गर्न नसके अर्को चुनाबमा जनताले मुल्यान्कन गरि हाल्छन नि खुरापाती रमेश प्रसाइ महोदय । राजेस हमालले बनाइदिएको ब्यक्तित्व लगेर ठग सामु समर्पुण गरेको देख्दा दया लागेर आउँछ अझै जनता भ्रमित पार्ने काम बन्द गर। भारतमा गठबन्धनको ईतिहास २ दशकदेखी चलिराछ तर कुनै सम्झौता भएननन ।।घोषणापत्र लाई आधार मानेर सरकार गठन भए ।।ए हावादारी हो पाच बर्ष प्रतिपक्षमा बस जनबिस्वास आर्जन गर हाबादारी stunt बन्द गर जनतालाई तिमिहरुका कुरा सुन्दा बोर भैसक्यो
@mayaadhikari3448
@mayaadhikari3448 Ай бұрын
RSP has all leaders are very smart.❤❤❤❤❤❤
@chandrakunwar8148
@chandrakunwar8148 Ай бұрын
good interview
@meelondikhukpa1404
@meelondikhukpa1404 Ай бұрын
मुकुल लाइ पाटिमा बस्ने नैतिता छैन सदस्य पनि खारेज हुनु पर्छ
@bimalshrestha4444
@bimalshrestha4444 Ай бұрын
नितान्त राजनितीमा खोट लाउन नसकेपछि व्यक्तिगत जिबनमा आउने? मानिस भएपछि मानिसनै बन पाल्तु कुत्ता नबन पटिको स्वार्थ छाडेर देशको स्वार्थ हेर्ने मुकुल नेपालको लागि आवस्यक छ।
@angsherpa4779
@angsherpa4779 Ай бұрын
गणेश कार्कीलाई कारवाही नगर्नुको कारण डा. मुकुल जस्ता वाक स्वतन्त्रता दिनु पर्छ भन्ने व्यक्ति थिए । रमेश प्रसाईं राम्रो लाग्थ्यो अब यो पनि सक्यो ।
@jitbahadurlamichhane9405
@jitbahadurlamichhane9405 Ай бұрын
भने पछि रा स्व पा मा पनि कस्ता कस्ता ब्याक्तीहरु रहेछन् त ? करीब आधा दर्जन प्रमुख ब्याक्तीहरु प्रति लान्छना !!! भर्खर भर्खर जनताको बिश्वास आर्जन गर्न लागेको यो पार्टी पनि गनाउन थालेकै हो त ?
@saminido1178
@saminido1178 Ай бұрын
ए भाइ त के भाको हा कस्तो interview लेको रमेश दाइ 100% ठिक छ त के भाको तेरो बुढी र त झगडा भयो भने चोक मा गएर सबै लाई बोलाएर भन्छ कि घर मा नै कुरा गरेर सल्ला गरेर मिलाउछ एति कुरा को मलाई जवाफ देउ ल video बाट
@user-yl7uc2jm5u
@user-yl7uc2jm5u Ай бұрын
यो मुकुल ढकाल ले गाजा र गोटि खाको हुनुपर्छ ।यो कसैको परिचालित ब्याक्ती हो रबि को कार्य काल राम्रो बितियो ।🎉🎉🎉
@samirthapa2159
@samirthapa2159 Ай бұрын
well said Ramesh sir, keep it up!!!
@pratapsinghpratap5486
@pratapsinghpratap5486 Ай бұрын
Good point ramesh ji
@santoshkafle8505
@santoshkafle8505 Ай бұрын
काँग्रेसले गरेको ठूलो पद अस्वीकार गर्नुभो, तर त्यो भन्दा तलकै पदमा नगई नहुने भनेर मरिहत्ते गर्नुभो ।What a juxtaposition!
@NetraMajhi492
@NetraMajhi492 Ай бұрын
मुकुल ले जे बोलेको छ त्यो सत्य लाग्छ मलाई किनकी रबि को गल्ती त यी फ्याउरा हरुले देख्दैनन
@user-ng2hw5nr6j
@user-ng2hw5nr6j Ай бұрын
यो मुकुल ले गाजा खाएर बिधान बनाएर रबि जस्तो पाहुना लाइ गृह मन्त्री बनयो गजडि ले हो रमेस जि
@knowledgeviewgift
@knowledgeviewgift Ай бұрын
पुरानो नयाँ उस्तै हाे, चिनिसकेका छाै, विपछय बस्दा ठुलो कुरा गर्ने , अनि सत्ता मा बस्दा कुकुर काे बेहाेरा देखाउने, झाले लाई राम्रो लाग्यो हाेला तर हामि लाई हाेइन, बालेन जि नै नेता हाे
@padambiswakarma8042
@padambiswakarma8042 Ай бұрын
अरुले पैसा खाए होलान अनि मुकुलले गाजा?
@user-lg8yx6bi6h
@user-lg8yx6bi6h Ай бұрын
यो अन्धो सहकारी ठगको नोकर हो
@lutbahadur8891
@lutbahadur8891 Ай бұрын
हिजाे मुकुल ले गाँजाखान्छ भनेर अहिले भन्दै ेगर्दा पहिले किन नभनेकाे? मुकुल ले रबि र स्वर्निम ले पहिले भनेकाे कुरा सहि रहेछ। यस्काे मतलब।
@rameshlama
@rameshlama Ай бұрын
मुकुलले पहिला लुकाएर खादा नदेखेर नि त्यति पनि बुझिन्न?
@user-ii2iz5lr6o
@user-ii2iz5lr6o Ай бұрын
एकदमै सहि कुरा हो रमेश सर को जय घन्टी 💐💐💐💐
@user-hb6ls1te2c
@user-hb6ls1te2c Ай бұрын
पार्टी राष्ट्रिय को हो भने जनताको कुरा जनतालाई सुनाउँदा के बिग्रिएको थियो? कि जनता पार्टी को हैन । मुकुल ढकाल सहि छन्।
@DiluThakuri
@DiluThakuri Ай бұрын
@@user-hb6ls1te2c you are right 👍️👍️
@arunghale8053
@arunghale8053 Ай бұрын
ग्यालेक्सी 4k पार्टी ( रास्वापा ) टिमको कर्तुत बाहिर आउन थाले पछि कुण्ठाले भरियकाहरु अब मुकुल ढकालले कुन चामलको भात खान्छ र कहाँ गएर शौचालय बस्छन् भनेर खोज्न खुब मेहनत गर्दै छ भन्ने समाचार सुनिन्छ त ।
@himalayanarts2711
@himalayanarts2711 Ай бұрын
कुनै कुनै माँछेको अभिब्यक्ति नसुन्नूनै ठीक हुंछ । मुकुल ढकाल त्यस्तै एक पात्र हो ।
@nearais
@nearais Ай бұрын
मुकुलले भनेका कुराहरू : १)प्रदेश खारिज गर्ने कुरा गलत थियो र? २)बालेन संग मिल्नु पर्छ प्रचण्ड सँग मिल्नु हुँदैन भन्नु k गलत थियो र? ३) ३८ जिल्लामा गएर जनताको आवाज बोल्नु k गलत थियो र? ४) पार्टीको बैठक लाईभ गर्नु पर्छ यो k गलत होर?
@nawarajsharma9545
@nawarajsharma9545 Ай бұрын
होला मुकुलको गल्ती तर भखरै प्रसाईं ले म त्यो बैठकमा म थिएन रे अनि बहुमतले असुईकार गर्यो भन्नू भयो तर हजुरलाईकसरि थाहा भयो प्रसाईं दाजु लाईभ गर्न हुदैन भनेर म केही कुरा जान चाहन्छु
@right2liveworld478
@right2liveworld478 Ай бұрын
Donot blame Dr mukun dhakal..if he is naastik..it's a great thinh❤❤❤❤
@beekashgiri2318
@beekashgiri2318 Ай бұрын
त तोरि मरे हुन्छ, भगवान ले ठिक डिसिजन ले को हो त अन्धो र अन्ध भक्त नै होस
@deepakgc8918
@deepakgc8918 Ай бұрын
रबी लामिचानेले अरुबेला लिपु लेख लिम्पियाधुरा का कुरा गर्ने सरकारमा हुदा कहि पनी कुरा निस्किएको सुनियन नी मननिय रबि सर?
@dggvffgg9858
@dggvffgg9858 Ай бұрын
आज कल त यो मन्छे कौरब हरु को बाउ धितरासट जस्तो लाग्छ रबि र स्वोर्निम एकदम्प्यरो उस्लाइ
@rajeshjoshi4555
@rajeshjoshi4555 Ай бұрын
कस्तो थोत्रा कूरा गेरेको राष्ट निर्माण को लागी १७००० जनता ले प्रार्ण दियो रे प्रचण्ड लाई सत्ता मा राख्न को लागी हो रमेश जी
@jyotishahivlogs
@jyotishahivlogs Ай бұрын
Very good Ramesh ji 🙏
@beekashgiri2318
@beekashgiri2318 Ай бұрын
यो गोरु ले आँखा त देख्देन , गाजा खाको कसरी देख्यो?
@shankarpandey8808
@shankarpandey8808 Ай бұрын
रमेश जि तपाईं भ्रम्मा हुनुन्छ! तपाइलाइपनी पद्ले म पनि नेपाली हु भन्नी भुलयो! तर समय ले देखाउने छ!
@gopipradhan1828
@gopipradhan1828 Ай бұрын
यो ढ्काल गाउमा गएर प्रतिबेदन जनताबाट बुझेर लेखेको होइन ,मेरो बिचार्मा,बिरोधिहरुको आन्तरिक नियोजित्को सड्यन्त्र हो
@bashulamshal2265
@bashulamshal2265 Ай бұрын
मुकुलले प्रतिबेदन ल्याउदा कारबाही गरेको हैन भन्नेले फाइल खोलेर सरकार ढल्यो भनेर कुन नैतिकताले भन्न सकेको ए अन्तर्राष्ट्रिय ठगको छाउरा?
@janakshrestha5930
@janakshrestha5930 Ай бұрын
बिचरा आफ्नो गल्ति लाइ ढाक्न अरुको कमजोरि उजागर गर्न उत्रिएका रमेश प्रशाइ लाइ कुन जन्मको पापले यो गति भएको छ भन्ने कुरो भुले रै होला है !!!!
@Sanskar2938
@Sanskar2938 Ай бұрын
यो अन्धो मात्रै हैन पुरै खुस्किएको छ
@prakashmanidevkota364
@prakashmanidevkota364 Ай бұрын
good analysis
@ActiveCnnKhus
@ActiveCnnKhus Ай бұрын
मान्छे कति सम्म झोले बन्छ बुझ्न गारो छ कुनै बेला मुकुल लाई हाम्रो महामन्त्री डा. भन्दै गुनगान गाउनेहरु आज सत्य तथ्य कुरा गर्दा कारवाही किन भन्न नसक्ने झोलेहरु नै यो देशको घातक हुन् रास्वपा त पुरानो पार्टी हरु भन्दा पनि खराब भएर निस्कियो।
@sharanshrestha1357
@sharanshrestha1357 Ай бұрын
मुकुले काङ्ग्रेस र कान्तिपुर सङ्ग मिलेमतो छ जय घण्टी🔔🔔🔔
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
रबि रमेश प्रचण्डेको छाउरो हो
@bimochanadhikari1419
@bimochanadhikari1419 Ай бұрын
तिमिहरु जस्तैले गर्दा हो देश यो हालतमा पुगेको झोले हरु
@uddhavbhatta2016
@uddhavbhatta2016 Ай бұрын
Prasai bhai, We want you to become David Blunkett of Nepal or even prime minister Please keep your dignity and your public image intact and transparent. People are looking you becoming party presidenti and one day home minister or prime minister. You are clean and spottless. Please do not blindly support Ravi, who is controversial and quiestionable for his past and future. But you are honest, inteligjent and trustable. This is good wishes for you
@NabinaAle-om2hp
@NabinaAle-om2hp Ай бұрын
तिम्रा प्रतिस्ठा विशाल आफै कमायको डाक्टर को प्रतिस्ठा रबि ले निर्माण गर्दियको है
@dhanhitan3119
@dhanhitan3119 Ай бұрын
एकआपसमा भुँडी फाेडा फाेड गरेर जनताकाे बिचमा अलिकती बचेकाे साख गुमाउने काम नगरेकै राम्राे, रमेश प्रसाईं पनि आजभाेली अलि बढी नै प्यार प्यार गर्न लागेका छाै ।
@nepal540
@nepal540 Ай бұрын
यस्ता घैंटे हरुलाई के भन्ने ? प्रधानमन्त्री नचाहिने भए किन अनाधिकृत तरिकाले 4 जनाको समूह ले होटलमा लम्पसार परेर किन भेटेको
@bikenthapa6753
@bikenthapa6753 Ай бұрын
यिनका लागि आज को दिनमा रवि लामिछाने जस्तो महान, क्षमतावान, चरित्रवान र देशभक्त अरु कोहि छैन । समयसङ बिस्तारै वहाको पनि चेत खुल्नेछ किन भने वहाँ पनि विशिष्ट क्षमता भाकै मानिस हो....
@skchhetri495
@skchhetri495 Ай бұрын
रबी र वाग्ले जी लाई संगिन आरोप लगेको छ। ईण्डियन ambassder लाई भेटेको कुरा शाही हो भने तेस को वास्तविकता बाहिर आउन पर्‍यो पोलिटिकल कुरा गर्दा त्यसरी नै खन्डन् गर्नु को साटो अली पर्सनअल attack भयो कि?
@khagendrarai9821
@khagendrarai9821 Ай бұрын
ए बिरामीलाई कानुन लाग्दैन भने अब बिरामीहरुले चै मान्छे मार्दै हिडे भयो त ?
@surindersinghkarkikarki4995
@surindersinghkarkikarki4995 Ай бұрын
मुकुल ले सही बोलेका हन यो कानु कती झुट बोछन बुडा पाखा हरु ले भनथे डुडो हला कानु पाजी भनेथे सही
@sritgaming1531
@sritgaming1531 Ай бұрын
Timi dekhera Pani nadhekhe jasto sunera Pani nasune jasto natak garne andho bahiro bhanda Ramesh prasai nai 100 guna ramro manchhe ho.arkalai hepera kahile Pani nabolau.
@kamalgahatraj9668
@kamalgahatraj9668 Ай бұрын
मैले त मुकुल ढकाल को कुरा सुनेर शुरुबाट नै लाग्थ्यो र भनेको पनि हो मानसिक रोगि भनेर त।
@mukeshthulung7472
@mukeshthulung7472 Ай бұрын
रास्वापा साझा विवेकसिलको बाटो समात्दै एक अापसमा सबै राजा!
@surajgautam4033
@surajgautam4033 Ай бұрын
Well said Ramesh G.
@thakurirajendra9141
@thakurirajendra9141 Ай бұрын
Ramesh dai is the intelligent person
@bhimdeuba22823
@bhimdeuba22823 Ай бұрын
धन्य हो लाजनिति कस्तो संस्कार सिकेर आयौ नयाँ पुस्ता जब रात पडि तब बुढि ताति भनेझैं के हो यार यस्तो सबै बिगरे पछि मात्रै सबै कुरा छताछुल्ल पार्नो पर्ने यस्ता कुराहरु
@KiranKumar-hb2kj
@KiranKumar-hb2kj Ай бұрын
Mukul lai pani mantri banayeko bhaye yesto hune thiyena. Khai kura bhujheko?
@rampanthi7414
@rampanthi7414 Ай бұрын
रमेश प्रसाई जि कसौको भक्त भयेर हिडनु हुदैन कसैको मन भित्र कोहि पस्न सक्दैन मुकुल गलत हो या स्वर्णिम रबि मनिष हरु गलत हुन त्यो समय ले बताउने छ तपाईं ले जस्को 100% जिम्मा लिनु हुने रबि लामी छाने दुई दुई वटा नागरिकता कान्ड मा अदालत बाट दोषी प्रमाणित हुनुभयेकै हो ।शालिक राम पुडासैनी लाई दुरुसाहित गरि मर्न बाध्य बनाउनु भयेकै हो आफै ड्राइभर लाई पनि उहाँ हरु ले नै मार्नु भयेकै हो स्वर्णिम वाग्ले ले नेपाली सेना कटैटी गर्नु पर्छ भनी संसद मा बोलेकै हो किन सेना को संख्या कटैटी गर्नु पर्यो नेपाल लाई कमजोर बनाई ईन्डिया मा बिलय गराउने उहाँ हरु को मिसन छ त्यसकारण त्यस्ता अफबाह फैलाउदै हिडनु हुन्छ भने तपाईं एउटा शिक्षित युवा भयेर कुनै कुरा को गहन बिस्लेषण नगरी मुकुल ढकाल लाई मात्र आरोप लगाउने काम बन्द गर्नु होस । ने क पा ए मा ले का माहासचिब मदन भन्डारी को अति बिस्वासिलो पात्र अमर लामा ले मदन भन्डारी र जीव राज आश्रीत लाइ दास ढुङ्गा मा जीव एक्सिडेन्ट गराई हत्या गरेकै हो उ को बाट परीचालित थियो कस कस को हात थियो दास डुङ्गा हत्या कान्ड त्यो अझै सम्म गुप्त नै छ त्यसकारण कोहि कसैको मन भित्र पसेको हुदैन त्यसैले रबि स्वर्णिम मनिष हरु को ज्यादा भक्त भयेर नहिडदा नै तपाईं जस्ता सच्चा देश भक्त लाई राम्रो होला कि ।
@kalpanashrestha3405
@kalpanashrestha3405 Ай бұрын
Marna baddhe kasaile pareko Haina .aafai nana thari ko badmasi garni aru ko Karan le mare vane namarda jammai mare hunxa .2 OTA Nagarita America gako manxe sanga hunxa usle Nepal ma aayesi tyo passport use gareko xaina.ra sarkar lae bujhai Pani sakeko kura sabai le thaha pae sake tapai le balla thaha paunu vayexa .
@nissingh162
@nissingh162 Ай бұрын
Ramesh ji , absolutely correct. Mukul Dhakal looks like he is Drugist, half mad and sold himself to Corrupted party to destroy Swotantra party by barking false negative. He must be arrested and sent to jail.
@keshgurung2058
@keshgurung2058 Ай бұрын
200% sahi bislesan ramesh ji...❤❤❤
@ganeshbudhaxattri5499
@ganeshbudhaxattri5499 Ай бұрын
नयाँ बोतल पुरानो रक्सि मैले उहिले भनेको थिय आज प्रमाणित भयो । नेपालका पार्टी पुजिपतिको कब्जामा छ्न । सत्य यहि हो ।
@chandrakantaghimire8051
@chandrakantaghimire8051 Ай бұрын
झोले! मुकुलले गाजा खाएको अहिले थाहा पाइस्? श्रीलंकाको अर्थव्यवस्था सुधार्न सल्लाह दिने कांग्रेसबाट पोइला गएको स्वर्णिमल् नेपालमा नाजुक अवस्था आउँदा भुत्रो हेरेर बसेको छ त।
@govindaparajuli2025
@govindaparajuli2025 Ай бұрын
तिमी इन्द्रियले मात्र दृष्टि विहिन रहेनछौ रमेश भाइ । रबीले के सेवन गर्छन त्यो पनि भनिदेउ न । इमान्दारिता अनि बुझ्छन आम मान्छेले । आरोपमा पत्यारोपण गर्नु राम्रो हैन ।
@DiluThakuri
@DiluThakuri Ай бұрын
@@govindaparajuli2025 you are right 👍️👍️
@diliprai4037
@diliprai4037 Ай бұрын
Good speach ramu dada.
@naveenchettri5277
@naveenchettri5277 Ай бұрын
रमेश प्रसाईले अब ठटाई #खोजीरहेको छ.... आँखा छैन तर यस्को #थुतुनो धेरै चल्न थाल्यो...!
@JaiSing-rg2ne
@JaiSing-rg2ne Ай бұрын
Ramesh.parsaile.sahi.kura.garunu.bhayo.jayA.ghanti
@pokhrelsharada5186
@pokhrelsharada5186 Ай бұрын
त रास्वपामा भएका विसंगति,कुविचार जस्ता कुरालाइ जनता माझ लिएर हामि माझ कहिल्यै आयौँ। रविको बारेमा मिडिया,जनमानसमा कयौ कुरा आयो तिमिले वास्तविकता हामि माझ लिएर आउने कुनै पहल गर्यौं। कति रविको चाकडि गर्छौ अन्धो भएर पनि। स्वर्णिम वाग्ले कांग्रेसमा रहदा पनि फाइदै फाइदा मा बढेको मान्छे हो। चिरञ्जीवीको भतिजो हो निस्कलंक हुनै सक्दैन। ओल्लो घरको नरे पल्लो घरमा सरे। फटाहाहरू.....gyanendra शाहिको खुट्टाको धुलो जति पनि छैनस त।
@Sanskar2938
@Sanskar2938 Ай бұрын
Sahi vannu vayo
@bharatdhamala8852
@bharatdhamala8852 Ай бұрын
सत्ता कसरी चल्छ र चलाऊन पर्छ त्यो पनी जान्मु पर्छ।RSP ले तालीम लीएको हो अब तालीम प्राप्त भएको छ। २ पर्छ को पार्टी लाई ३०/४० बर्षे सँग दाँजेर जनता लाई भ्रम न छर्नु। भन्मे वीत्तीक्कै सबै काम बुँदैन। १ बर्ष दीए को भए पनी त रिज़ल्ट केही बढी आऊथ्यो होला नी। मुला हरू भोट चाहीं २० सीट दीने नतीजा चै बहुमत को ??😂😂 RSP ले ३ महीना मा जे गर्यो राम्रो गरेको छ।
@neemarempojelama4675
@neemarempojelama4675 Ай бұрын
रास्वपा कोहि अँखा भएर अन्धा कोहि नभएर अन्ध विवेकको पनि अन्धा ??????
@dipenlimbu5125
@dipenlimbu5125 Ай бұрын
Ramesh prasain pahile thikai lagthyo dristybihin matra jasto lagthyo ahile chahi wastabma rabiko andha bakta nai vaexa esto byatigat rupma gaja ra raksiko kura yasari nikalda rambro lagena
@tokprasadneupane5479
@tokprasadneupane5479 Ай бұрын
👏👏👏👏👏👏👏👍👍👍🇳🇵
@madankarki2964
@madankarki2964 Ай бұрын
यदि रवि लामिछानेलाई प्रधानमन्त्री पद नै चाहिएको थियो भने कांग्रेसले अफर गर्दाखेरि किन गरे त उहाँले अस्वीकार
@pra_deel5136
@pra_deel5136 Ай бұрын
कहिले😅😅
@rameshlama
@rameshlama Ай бұрын
​@@pra_deel5136झोला मात्र बोकिहिड्न हुदैन झोला भित्र के छ भनेर पनि थाहा हुन पर्छ
@MaltiJetho
@MaltiJetho Ай бұрын
Chutiya kuro garxes muji daka mantri paun marihate garne muji haru pardhan mantri pauda chor6n aab kana le Pani bechna khojuo ha mi nepalilai rabi Pani chor ho
@bestlenovolenovobest1232
@bestlenovolenovobest1232 Ай бұрын
Kangres le Pradhan mantri banauda kangres je e bhanyo tyahi garnu parchha saathai kangres le aafno bhrastachar lai dhak chop garne file chyatne yahi Kura ma sahamat bhayeko khandama pradhanmantri banaune sarta thiyo hola testai testai kura namileko hunxa sakxa
@anonktm9398
@anonktm9398 Ай бұрын
Another man in Nepal is Ramesh Prasain.
@tenzinlhamu9073
@tenzinlhamu9073 Ай бұрын
💯 ma 💯 right 👍 ✅️ yo kura
@user-yw6er5bn2t
@user-yw6er5bn2t Ай бұрын
Good Ramesh sir
@gamingrai426
@gamingrai426 Ай бұрын
Eldam ramro vannu vayo ramesh ji
@ChakraBhujel-gf2uf
@ChakraBhujel-gf2uf Ай бұрын
तिमिलाइ उसले जे खाअनेस के चनसाे? के उसकाे के सुघ्दै गयका थियाै र? गाजा खायकाे फेलापनरेउ? के उसकाे अन्यथा गरन हिडेका थियाै?
@angsherpa4779
@angsherpa4779 Ай бұрын
बस चालक र मापासे को उकान र अफिसको कुर्सीको कुरा सुन्दै वाक वाक आउने भइसक्यो । यो कपि पेस्टवाला व्याक्ति रहेछ ।
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
Ramesh sir good xora
@mukhtithapa450
@mukhtithapa450 Ай бұрын
good ramesh sar 🔔🔔🔔🔔🙏🙏🙏
@user-vn7hc2jb1z
@user-vn7hc2jb1z Ай бұрын
Good luck rames sir
@gitashrestha1151
@gitashrestha1151 Ай бұрын
पत्रकार भाइ रमेश भाइ संग टिउसन पढ कस्तो प्रश्न साेध्ने भनेर जय घन्टि
@user-kg6xk7hj7k
@user-kg6xk7hj7k Ай бұрын
व्यातिगत गाजा खाए पनि ड्रक्स खाए पनि रक्सि खाए पनि मानवको व्यात्तिगत अधिकार छ,कसैको अधिकार मा प्रश्न गर्ने कसैको अधिकार छैन। तेसो भए त तिम्रो सहकारि चोर रवि ले दुनियाको स्वास्नी बुटुल्दै 4/4 जनि वेस्याहरु भित्र्याएको हैन।।
@Rabinchamlagain2081
@Rabinchamlagain2081 Ай бұрын
Mukul bakhra chorko vai ho
@prakashshrestha6014
@prakashshrestha6014 Ай бұрын
रबिकाे पाटि भयाे अब के के हुन्छ रबिके हालत ।चितवन का जन्ता फेरि रबि लाई भाेट दिन्छाै । हुन त नेपाली जन्ता नै भेडा हाे भने चितवन का जन्ता ले आँखा राम्रो सग चेक गरेर भाेट हाल्नु ?
@bhuwanmahat6133
@bhuwanmahat6133 Ай бұрын
मुकुल Dakal को हुन?कस्ता रहेछन? पार्टीको लिडर बन्ने। रबि लामिछानेलाई नाम बिकाउने देस लुट्ने। पुराना पार्टी जस्तै आफू बन्ने देस लुट्ने । फटाहाहरु किनारा लगाउ ।
@bimalatiwari4640
@bimalatiwari4640 Ай бұрын
Mukul lai bhako papillary cancer of thyroid is a treatable condition.testo cancer survivor bhanera mediabaji garnu sasto lokpriyata ko lagi matra ho.
@prakashshrestha6014
@prakashshrestha6014 Ай бұрын
याे पनि त रबिकै चम्चा हाे याे रमेस काैनसा बिज्ञ हाे बाग्ले तेस्ताे बिज्ञ हाे भने किन बिदेस न गयकाे गफाडी हाे रमेस ?
@new4675
@new4675 Ай бұрын
Hirdya bat vanda ramesh bad thinking men
а ты любишь париться?
00:41
KATYA KLON LIFE
Рет қаралды 3,3 МЛН
ISSEI & yellow girl 💛
00:33
ISSEI / いっせい
Рет қаралды 23 МЛН
If Barbie came to life! 💝
00:37
Meow-some! Reacts
Рет қаралды 73 МЛН
Kids' Guide to Fire Safety: Essential Lessons #shorts
00:34
Fabiosa Animated
Рет қаралды 15 МЛН
RAMESH PRASAIN!! WHAT NEXT FOR RASWAPA? BISWA LIMBU PODCAST EP 282
1:45:02
а ты любишь париться?
00:41
KATYA KLON LIFE
Рет қаралды 3,3 МЛН