रास्वपा र माओवादीको एउटै स्वर ! के सरकार ढल्न लागेको हो ? कुलमानका अघि ओली निरिह ! TO THE POINT

  Рет қаралды 219,357

News24 Nepal

News24 Nepal

Күн бұрын

Пікірлер
@kamalmalla3786
@kamalmalla3786 Ай бұрын
पत्रकारिता भनेको यस्तो हुन पर्छ ।। धन्यवाद ।।।
@NFTJack
@NFTJack Ай бұрын
Agree
@birendrathapa9009
@birendrathapa9009 Ай бұрын
Good job🙏🏼🙏🏼🙏🏼
@KaushilaKhadka-y1p
@KaushilaKhadka-y1p 29 күн бұрын
@@NFTJack😰🫡 15:38 ❤😅 15:54 is p c
@deelkarki3960
@deelkarki3960 29 күн бұрын
Sir u r right anchor jai ghanti jai rabi ❤
@BhojkumariSarimagar
@BhojkumariSarimagar 7 күн бұрын
@@NFTJack y
@suryaprakasholi-l7t
@suryaprakasholi-l7t Ай бұрын
काजुलाई दरो झापड धन्यवाद छ राजिव सर।
@deepakkc1509
@deepakkc1509 29 күн бұрын
हो
@manojbhatta2930
@manojbhatta2930 Ай бұрын
धेरै राम्रो न्युज बनाउनुहुन्छ दाजु। न कसैको पक्ष न कसैको विपक्ष देशमा भ्याएका घटनाहरूलाई जस्ताको तस्तै कसैको जुठो नखाइकन तपाईंले जुन समाचार सम्प्रेषण गर्नुहुन्छ त्यसको लागि हृदयदेखि नै धन्यवाद। तर दाजु आउने निर्वाचन हजुरहरू जस्ता युवाहरूको देशलाई आवश्यक छ, 🙏🇳🇵🇳🇵
@toyotabhai6037
@toyotabhai6037 Ай бұрын
सलाम छ पत्रकार सर कति राम्रो कुरा निकाल्नु भयो सलाम छ हजुर लाई🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@ramakantyadav5427
@ramakantyadav5427 Ай бұрын
एकदम सही कुरो हो पत्रकार जीले भनुभय
@YogendraBajgaiN
@YogendraBajgaiN Ай бұрын
सत्यतथ्य निडर पत्रकारज्यु धन्यबाद❤❤जय रबि जिन्दाबाद❤मोरङ्गबाट❤❤
@sanbikhadka1663
@sanbikhadka1663 Ай бұрын
सबै भन्दा सत्य तथ्य मा समाचार हजुर र सन्दिप सर काे हेडलाइन मा आउँछ मलाई राम्रो लाग्छ
@LaxmiKhadka-dg7oy
@LaxmiKhadka-dg7oy Ай бұрын
सही कुरा हजुर रेगुलर यो कार्यक्रम हेर्छु ।
@tekbahaduradhikari7834
@tekbahaduradhikari7834 Ай бұрын
सहि भूमिका खत्री सर यो बेवास्ता रही रह्यो भने जनता भोकै मर्ने दिन नआउला भन्न सकिन्न
@Prakashkc-2a
@Prakashkc-2a Ай бұрын
wow क्या चित्तबुझ्ने गरि गरि भन्नुभयो wow सारै मज्जा लाग्यो सुन्दापनी 👍️🙏🇳🇵🇳🇵
@govindmarasini628
@govindmarasini628 Ай бұрын
रवि लामेछने जिन्दावाद राष्ट्रिय स्वतन्त्र पार्टी जिन्दावाद जय घण्टी 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵
@KrishnaPrasadDhakal-nt3yj
@KrishnaPrasadDhakal-nt3yj Ай бұрын
सलाम छ राजिव सर तपाइको प्रस्तुतिलाइ ।
@jibanadhikarijibanadhikari
@jibanadhikarijibanadhikari Ай бұрын
यक्दम सहि र यथार्थ कुरा यहि हो🔔🔔🔔🔔🔔🔔
@ammarnathkarki94
@ammarnathkarki94 Ай бұрын
गज्ब्ब समाचार सर वास्तमा नेपाल लाई चाहियको पत्रकार तपाईं जस्तै हो जय रबि रबिको भलो होस
@devprs
@devprs Ай бұрын
वाउ woo सहि सत्य समाचार
@dilliramacharya7918
@dilliramacharya7918 Ай бұрын
लहै राजिब सर हजुरको call 24 र to the point भगवान कसम इ दुइटा कार्यक्रम बरु भात खान छोड्छू तर इ दुइटा कार्यक्रम हेर्न छोड्दीन समाय सानदर्भीक भनाइ हरुछन यसमा 🙏🙏🙏
@nepalesesamaritan4306
@nepalesesamaritan4306 28 күн бұрын
Bhat khane ani samachar sangai herna sakinxa Ki k ho bro 😂😂😂😂😂
@jit-sw3nm
@jit-sw3nm Ай бұрын
सहि भन्नू भयो🙏जय घण्टी
@tekkhatri9875
@tekkhatri9875 Ай бұрын
सही भन्नु भयो अब जनताले भ्रष्ट दलाल नेताहरूको घर घर मा गयर ठिक पार्ने छन सबै जनता जागौ जय बालेन जय ज्ञानेन्द्र जय हर्क जय रबी जय जनता
@Darksun19747
@Darksun19747 Ай бұрын
राजिब खत्री तपाइलाई इतिहासले याद गर्नेछ! म कसैको झोले या पार्टीको मान्छे हैन! सबै थर थर कामेको अवस्थामा अनि पत्रकारिताको बिकाउ अवस्थामा अहिलेको वास्थाबिक अवस्थालाई अत्यन्तै सटिक तरिकाले जुन प्रस्तुति दिनुभो! म तपाइलाई salute गर्छु र एक दिन तपाई अबश्य जनताको मन मुटुमा रहन सफल हुनेछ भन्ने निश्चया छ! यत्ति राम्रो बिस्लेसन सोयम रा सो पा भित्र देखिन्न
@lokrajjoshi4349
@lokrajjoshi4349 Ай бұрын
राजिव जी को दमदार प्रस्तुति लाई सलाम
@parbatidawadiwagle2691
@parbatidawadiwagle2691 Ай бұрын
राजिव जि तपाईंको अाबाज ले नेपाली जनताको मन मनमा छ‍ोएको छ तपाईंको अाबाज यी भरस्ट नेताहरूको कानमा पुग्न जरूरि छ
@SantaLama-iy4un
@SantaLama-iy4un Ай бұрын
एकदमै सत्य समाचार प्रसारण गर्नुभएको मा धन्यवाद छ
@surendrabhandari7235
@surendrabhandari7235 Ай бұрын
मलाइ मन पर्ने पत्रकार हुनुहुन्छ सलाम छ राजिप 12 भाइहरु त यमाले र काङ्ग्रेस हो यिनिहरुलाइ नेपाल बाटै बहिष्कार गरौ
@BishnuThapa-j1q
@BishnuThapa-j1q 28 күн бұрын
E 3dal sabai varatha ho .
@rajkumarshrestha746
@rajkumarshrestha746 29 күн бұрын
धन्यवाद पत्रकार ❤❤❤मलाई तपाईं र बिरेन्द्र जैलु सहि लाग्छ❤❤❤❤
@Manavs-r9c
@Manavs-r9c Ай бұрын
सलाम छ सर राजिव सर । पत्रकारिता भनेकाे यस्ताे हुनुपर्छ ।
@kabitadhakaldhungel9681
@kabitadhakaldhungel9681 Ай бұрын
सहि कुरागर्नु भयो अब पुराना पाटिलाई साथ दिने काम छैन नयाँ आएका लाई मात्रै जनताको आसा भरोसा छ जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@Panda_35_3
@Panda_35_3 Ай бұрын
असली पत्रकार भनेको यस्तो हुनु पर्छ । धन्यवाद
@yadavbharati4911
@yadavbharati4911 Ай бұрын
अति सत्य कटु सत्य। सलाम छ हजुर लाई।
@RupeshPariyar-u5o
@RupeshPariyar-u5o Ай бұрын
Very Good पत्रकारिता भनेको यस्तो निसपक्ष हुनुपर्छ धन्यवाद 👍
@DhojbahadurBitalu
@DhojbahadurBitalu Ай бұрын
धन्यवाद 24न्युज अल टीम राजीव खत्री सर हृदय देखि नै स्लोट
@baburamaryal4742
@baburamaryal4742 Ай бұрын
अति राम्रो प्रस्तुती पत्रकार जिउ ।
@narayandattasubedi7960
@narayandattasubedi7960 Ай бұрын
रबि पछिकाे पत्रिका म अहिले यहि खवर शुन्छु
@DadhiramKhanal
@DadhiramKhanal Ай бұрын
हो सर रवि दाई को लहरो बिरूद्ध लगाईएका नारा लगाउँदै आएको निषेधाज्ञा यथावत् हेर्दै लड्न तयार हुनुपर्छ जये जनता
@kisorthapa8542
@kisorthapa8542 Ай бұрын
रबि जिन्दाबाद
@jarilalshyangbo7260
@jarilalshyangbo7260 Ай бұрын
सत्य यथार्थ यहिहो अब त हामी रबि लमिछानेको रिहाईको लागि मात्र होइन इ दलालहरुको मुट्ठीबाट सदाको लागि उनमुक्ती पाउनलागि लड्नै पर्छ।
@AshokRokaya-o8c
@AshokRokaya-o8c Ай бұрын
पत्रकार भनेको यस्ता हुनुपर्छ गलत लाइ गलत सइलाइ सइ भनोपरछ
@Nar6007
@Nar6007 29 күн бұрын
एकदम सहि विश्लेषण राजीवजी। तपाईंको आवाजले देशव्र जनताको कल्याण होस।
@Jeky-n2g
@Jeky-n2g 29 күн бұрын
खरो दरो र तथ्य परक भनाई। धन्यवाद।।।
@prashantkhatri2897
@prashantkhatri2897 Ай бұрын
जय रबि लामिछाने ज्यु तपाईं नडराउनु होला जनता तपाईं को साथमा छन जय देश जय नरेश
@gsaadhikari4373
@gsaadhikari4373 Ай бұрын
क्या बात डियर❤❤❤❤
@mohanmayaluitel2268
@mohanmayaluitel2268 Ай бұрын
केही छैन देश दलदलमा पसेछ न्याय मोरेको देश रहीछ
@PrabinRai-m9n
@PrabinRai-m9n 29 күн бұрын
वाह कति राम्रो पत्रकारिता भनेको यस्तो हुनु पर्दछ यहाँ लाई सम्मान छ #जय_नेपाल🇳🇵
@bachchukhadka42
@bachchukhadka42 Ай бұрын
धेरै राम्रो लाग्यो सही कूरा गर्नुभयो हजूर ले
@uniku5101
@uniku5101 Ай бұрын
❤Good news 100%right rajib sir🙏👍️
@Ramsuadkamedi
@Ramsuadkamedi Ай бұрын
सत्य तथ्य र यथार्थ यहिँ हो
@sitaadhikari2045
@sitaadhikari2045 29 күн бұрын
Good news Thanks to you
@sudarshanpaudel6029
@sudarshanpaudel6029 Ай бұрын
याे देशमा परिबर्तन हुनुपर्छ
@TankKhanal-qs4no
@TankKhanal-qs4no Ай бұрын
पत्रकार भनेकाे यसताे हुनुपरदछ।सलाम छ हजुर लाई
@kamalB.k-u1w
@kamalB.k-u1w Ай бұрын
सहि कुरो गूड्
@chhabi_vlogs
@chhabi_vlogs Ай бұрын
पत्रकार भनेको यस्तो पो हुनु पर्छ अाहा ❤ उच्च सम्मान ❤
@kushalkc3871
@kushalkc3871 Ай бұрын
Rajiv sir u r the real n strong journalist keep it up 🙏🙏🙏🇳🇵🇳🇵
@MandataRawal
@MandataRawal 29 күн бұрын
पत्रकार ज्यु सलाम छ यस्तै खबरदारी गरिरहनु हाेला
@bedp.khanalhirakhanal7060
@bedp.khanalhirakhanal7060 Ай бұрын
100% सहिकुरा
@Kushallama293
@Kushallama293 Ай бұрын
बिषय मा ऐकदमै सत्येता छ सलाम छ सर हजुर मा🙏
@allnepal4895
@allnepal4895 Ай бұрын
Good❤
@JayantiNath-z6d
@JayantiNath-z6d 29 күн бұрын
दुरुस्त रबिसरकाे झल्को मेटाने पत्रकारिता राजिब सरकाे पत्रकारिता सलाम छ राजिब सरलाइ सधैं यसरी सत्य काे पक्षमा बुलन्द अावाज उठायिरनु हाेला 🙏🙏🇳🇵
@ritraut6114
@ritraut6114 Ай бұрын
यो कार्यक्रम को नियमित पाठक हु❤❤❤❤❤❤❤
@ShivshankarTiwari-r5x
@ShivshankarTiwari-r5x Ай бұрын
हजुरले सत्य कुरा बोल्नु हुन्छ
@sorajbista587
@sorajbista587 Ай бұрын
Good
@minbahadurthapa7248
@minbahadurthapa7248 Ай бұрын
सहि सत्य यथार्थ समाचार ।
@JaibahadurDahal-f5u
@JaibahadurDahal-f5u Ай бұрын
Jya rbi jya ghanti very good new thanks
@RadhaGiri-c3e
@RadhaGiri-c3e Ай бұрын
Satya samachar❤dine❤akamatra tibi chanal news 24 ho❤❤❤
@Bb12g
@Bb12g Ай бұрын
गुड job
@prembhujel9717
@prembhujel9717 Ай бұрын
❤अब यो ब्यबस्था ने बदल्नु पर्छ।ज
@ManojThapa-xk5lq
@ManojThapa-xk5lq Ай бұрын
Sahi ho 🔔🔔🔔
@Prakashkc-2a
@Prakashkc-2a Ай бұрын
पत्रकार भनेको यस्तो सर्बसाधरण ले पनि बुझ्नेगरी आँखा देखाइ दिने र कानले सुन्न्सक्ने गरेको बुझाइ दिनेहुनपर्छ सलाम छ राजिब भाइलाइ🇳🇵🇳🇵🇳🇵🇳🇵
@Gbtamang541
@Gbtamang541 Ай бұрын
Sahi ho
@MaNepaliBabu
@MaNepaliBabu Ай бұрын
अब अवस्था बद्लेर हुदैन ब्यवस्थानै बदल्नुको अर्को कुनै उपाए छैन गणतन्त्र मुर्दाबाद
@dhanatamang572
@dhanatamang572 Ай бұрын
कति सराप्नु सर, गणतन्त्रको भुतहरूलाई जति सरापे पनि आफ्नै मुख दुख्यो होला। यिनीहरूलाई नलखटेसम्म अरू उपाय छैन सर।
@CalmHot
@CalmHot Ай бұрын
jay🔔🔔🔔🔔
@GopalSingh-ud3dr
@GopalSingh-ud3dr 29 күн бұрын
राजिब जि तपाईंको, बाेलि दमदार छ,सलाम छ तपाईं लाई,
@deepikashirmal1604
@deepikashirmal1604 Ай бұрын
यथार्थ कुरा
@ArjunDhakalOffical
@ArjunDhakalOffical 29 күн бұрын
सलाम छ दाई कमसेकम सत्य त बोल्नु हुन्छ ।
@ThapaYogen
@ThapaYogen Ай бұрын
धेरै मीठो खुराक दिनु भो राजिव सर उखाने र गुखाने ले कहिल्यै बुझ्दैन।
@ameerkc5033
@ameerkc5033 Ай бұрын
सचेत नागरिक अब उत्रन्छ नै आन्दोलन मा सहभागी हुन्छ नै राजनितिक प्रतिसोध ,सत्ता र शक्ति को चरम दुरुपयोग अन्त्य हुनै पर्छ✊ ज्यादती र यातना दिने प्रहरी लाई सबैले चिनौ ,कुनै दिन राम्रो हिसाब गरौ✊
@shishmohanshrestha9851
@shishmohanshrestha9851 Ай бұрын
कठै ...हामी यो देशको अभागी निरीह नागरिक । आफ्नो धोती त खुस्काए खुस्काए साथै अन्तराष्ट्रिय समुदायमा बुद्ध जन्मेको स्वर्ग जस्तो हाम्रो देशको शिर पनि निहुराए । निर्लज्ज😢😢😢😢
@YUSK1991
@YUSK1991 Ай бұрын
क्या तार्किक निष्कर्षमा पुगेर खण्डन गर्नु भयो। धेरै धेरै धन्यवाद To The Point Team लाई देशको भू-राजनितिक यथार्थ र वास्तविक उजागर गर्नु भएकोमा। 🙏🙏🙏💞💞
@ganeshthapa9604
@ganeshthapa9604 Ай бұрын
जे सत्य हो त्यही सत्य कुरा भन्ने। हजुर को जस्तो पत्रकारिता लाई गर्व गर्छु अनि सलाम पनि🙏🙏🙏 आज को समय मा यो देश ले तपाईं हरु जस्तो पत्रकार खोजेको छ। साथ सपोर्ट गर्नु अति आवश्यक छ राजीव सर। जय देश जय नेपाल🙏🙏🙏
@ramharighimire3605
@ramharighimire3605 Ай бұрын
अत्यन्तै मार्मिक सर🙏🙏
@rajukhadka3255
@rajukhadka3255 Ай бұрын
सलाम छ पत्रकार ज्यू
@amritsujana1759
@amritsujana1759 29 күн бұрын
असल र निडर पत्रकारीता भनेको यो हो राजिब सर 🙏🙏🙏🙏🙏
@ChandraSingh-j6i
@ChandraSingh-j6i Ай бұрын
सहकारी पिडीतहरू पर्ति साहनुभूति छ तर रविको समर्थनमा उठेको अान्दोलनलाई विथोल्न यो अान्दोलन उठेको देखिन्छ ।न्यायलयको फैसला अाउनु अघि रविलाई सहकारी ठग भन्नू रवि पर्ति अन्याय हुनेछ ।
@jagatthapa7115
@jagatthapa7115 22 күн бұрын
Goods
@hardikrajadhikari9576
@hardikrajadhikari9576 Ай бұрын
Sahi çha comments.
@sushil9812vlogs
@sushil9812vlogs Ай бұрын
तपाईंको अनुभव र आवाज लाई सलाम छ ❤❤❤❤
@PKTGN
@PKTGN Ай бұрын
Great 👍👍 words
@mermaidsubba
@mermaidsubba Ай бұрын
सत्य कुरा भन्नु भयो !
@ManisaGaire
@ManisaGaire Ай бұрын
सहि कुरा पत्रकार राजीव खत्री ज्यू।
@basudevchaulagain2216
@basudevchaulagain2216 Ай бұрын
सबभन्दा असल खरो कडा सत्य बोल्ने राजिब सरलाई धन्यवाद छ,पत्रकारले कतै पनि ढल्कन हुदैन स्वार्थको लागि ढल्क्यो भने देश बर्बाद हुन्छ ,म ह्युस्टन यु एस एबाट सुन्दैछु ,जयहोस।
@Robsraaz
@Robsraaz Ай бұрын
पहिलो ७ मिनेट ले अाँखामा अाँशु ल्यायो दाजु 🙏 म दुबइमा मा बस्छु सोझा नेपाली हरु को नजर मा ठुलै पोस्ट मा छु तर भन्न सक्दिन उनिहरुलाई पिडा के छ ।😔 अाउने पुस्ता ले थुक्ने छन । तर तपाइ कै सहकर्मी यो रबि लामिछाने लाइ भनेकै हो अवस्था होइन ब्यवस्था परिवर्तन गरौ तर यो मुला पनि डलर खाएर अाएको मान्छे ले देश माटो र पुर्खा बिर्सि सकेको रहिछ अनि पो अाज यो हबिगत भयो।
@HelloPokhara-e2c
@HelloPokhara-e2c 7 күн бұрын
ठिकै हाे सबै जनता जागनु परछा
@bishnugurung71
@bishnugurung71 Ай бұрын
देश आफ्नैठाऊमा छ तर देश चलाऊछु भन्ने ठग नेतालेनै देशबेचेर भ्याईसक्यो अब ईनीहरुलाई छाला काड्नुपर्छ सबैजनतामिलेर😮
@PrakashKhonal-h3q
@PrakashKhonal-h3q Ай бұрын
100% Sahi kuro
@srijanaacharya9382
@srijanaacharya9382 Ай бұрын
Yakdam sahi kura
@sshivasalzdpoudel2012
@sshivasalzdpoudel2012 Ай бұрын
100% right
@chinikc
@chinikc Ай бұрын
Dherai Ramro Kura Garun Bhayo Hajur Lai Salam 100%Right .
@menukapoudel8242
@menukapoudel8242 29 күн бұрын
पत्रकार भनेको राजिब सर जस्तो हुनु पर्छ
@shovashrestha423
@shovashrestha423 29 күн бұрын
सहि कुरा जय जन्ता🙏🇳🇵🇳🇵🇳🇵🔔
@NirojNewpane
@NirojNewpane Ай бұрын
हामी बिदेशी लाई जस्ता को तैस्तै समाचार सुनाउने दाजु लाई धेरै धेरै धन्यवाद काजु धमाला लाई अब जाहा भेट्यो तैही ठोक्नु पर्छ
@dhankumaripun7027
@dhankumaripun7027 Ай бұрын
Good news
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН
Why no RONALDO?! 🤔⚽️
00:28
Celine Dept
Рет қаралды 81 МЛН
風船をキャッチしろ!🎈 Balloon catch Challenges
00:57
はじめしゃちょー(hajime)
Рет қаралды 101 МЛН
Yay😃 Let's make a Cute Handbag for me 👜 #diycrafts #shorts
00:33
LearnToon - Learn & Play
Рет қаралды 117 МЛН