यो एमालेको झोले के बोल्दै छ मुद्दा अदालतमा पुगेकै छैन नेपाल प्रहरी गृह मंत्रीको नियन्त्रणमा हुन्छ अदालत कसरी प्रभावित हुन्छ 😂?
@KrishnaprasadGajurel-r6c5 күн бұрын
ए माले र काङ्ग्रेस का मान्छे लाई नथुन्नु रबि लाई मात्र पक्राउ गर्नु यो प्रपन्छ यिनी हरुले नै गरेको हो
@pg78645 күн бұрын
Jhole .
@Hikmat.Acharya6 күн бұрын
तेरो पार्टीको केपी चोरले सदन विघटन गरेको हो त्यो के ठिक हो
@rajendrashrestha49565 күн бұрын
तिम्रा राजनेता खप्र ओलि चप्पल पडकाएर काठमाडौं आएको आज अरबको सम्पत्ति कहाँ बाट आयो? छानबिन कहिले हुन्छ? पत्रकार महोदय सोधिदिनु होला!
@purnarimal58205 күн бұрын
अरबपति मात्र होइन सर खर्बपति हो एउटै कम्बोडियामा मात्र ३२.५ अर्ब हो यस्तै १० ठाउंमा लुकाएर लगानी छ यि भ्रष्ट दलाल हरु को।
@saruroka75545 күн бұрын
मानिस युबा भएर मात्रै हुनेरहेछ सोच पुरानै भएपछि काम नलागेको हो
@ChhapchetenMaidi5 күн бұрын
गगन र तिमीहरू ले डाह गरेर के हुन्छ तिमीहरू मोर्न नसक्ने र्याल चुहिने हिड्न नसक्ने हात समातेर उठाई दिनुपर्ने बुढोको पछि लाग्नु नमार्नु जेला
@ShantiAdhikari-o9c5 күн бұрын
Ab janta le jhapad nade samma rabi sir lai garo x naitikta nbhayeka danab haru le fasaun kosis gari raaxn
@bishnughimire6135 күн бұрын
याे कुरा ठकुरा ठिक हाे।तर धनराज गुरूङ,रिषिकेश लाई किन कार्बाहि गरिएन रबी लाई त सरकार ले जथाभाबि गरेकै हाे।
@sumitathukari47595 күн бұрын
हो नि। अाफ्नै अध्यक्षमाथि पनि प्रश्न त उठयो नि दोषी होला नहोला तर प्रश्न उठेपछि छानविन हुनु परयो नि। खै त अाफ्नाको त कुरै गर्दैनन, अर्कालाई त खुब निचोर्छन
@laxmankhanal71305 күн бұрын
अदालत पनि तिमीहरू ले किनिसक्यो।
@KhagendraJoshi-c9x5 күн бұрын
महेशजी सिस्ट सभ्य भाषाको प्रयोग गरेर तमाम जिज्ञासाहरू मेटाइदिएकोमा धेरै धेरै धन्यवाद।
@Ghazalwriterkpp5 күн бұрын
हेर्दै जा !
@khadakpokharel66485 күн бұрын
छेउ न टुप्पो को जवाफ दिने झोले उस्तै अनि मक्ख परेर पत्याइदिने पत्रकार महोदय देखेर झनै दया लाग्यो 😃😃😃😃😃
@AsmitaaKhadka-i6g6 күн бұрын
यो चोर राम्रै होला सोचेको थिए यो पनि झन चोर रैछ 😂 तेरो बाउको 32 अर्ब कम्बोडिया मा छ रे किन बोल्दैनस
@sumitathukari47595 күн бұрын
हो भन्या। युवा भन्न मात्रै हैछ परिजर्थन नचाहने। हुन त अाफु बनेपछि अरू गरीब दुखी अवसर नपाएका जनताको के मतलव भयो र
@NCSSG_OFFICIAL5 күн бұрын
त्यो आदेश कस्ले दियो त खाते ठूलो कुरा नगर्दा हुन्छ ।।।।के भाको छ।भन्ने कुरा जनताले हेरिरहेको छ।
@minkc32966 күн бұрын
Yo kp oli ko vhutuwaaa hoo
@ChhapchetenMaidi5 күн бұрын
आश लाग्दो युवा भनेको हालत यस्तो छ कति दिन त्यो हिड्न नसक्ने को जयजयकार गर्छौ दास बन्छौ
@BeekashSanjyal6 күн бұрын
केपी oli हाम्रो बा. हो भन्ने यिनै होईन। म उहाँ लाई सोध्न चाह्न्छु आमा राधिका शाक्य हुन त..?? अरु लाई प्रश्न गर्न लाजमर्दो भएन त बा. का हलि लाई।
@namarajadhikari37325 күн бұрын
पार्टी भनेको फोहोर हुन स्वतन्त्र जिताउ देश बनाउ,
@arnaudsepi-qh7ec6 күн бұрын
यो एमालेको झोले के बोल्दै छ मुद्दा अदालतमा पुगेकै छैन नेपाल प्रहरी गृह मंत्रीको नियन्त्रणमा हुन्छ अदालत कसरी प्रभावित हुन्छ? सुरेन्द्र भण्डारी (नेपाली कांग्रेस) ले नागद ६ अर्ब चन्द्र लामा (नेपाली कांग्रेस) ले नागद ८ अर्ब ५९ करोड भरत महर्जन (नेपाली कांग्रेस) ले १० अर्ब ३४ करोड केदारनाथ शर्मा (नेपाली कांग्रेस) ले १६ अर्ब तेजविक्रम थापा (नेपाली कांग्रेस) ले २ अर्ब ८२ करोड धनराज गुरुङ (नेपाली कांग्रेस) ले १४ करोड ८१ लाख केदी उप्रेती (एमाले) ले ८ अर्ब देव कुमार नेपाली (एमाले) ले २ अर्ब इच्छ राम तामाङ ( एमाले) ले ७ अर्ब ८२ करोड राम ब गौतम (एमाले) ले ५ अर्ब गीता बस्नेत (राप्रपा) ले २ अर्ब ५० करोड जीबी राई (गितेन्द्र बाबु राई) ले १६ अर्ब ५० करोड
@BirendraRana-n1v5 күн бұрын
१०१% एमाले कांग्रेसको भ्रष्टाचारी सरकार उदाउँदो पार्टी रासोपाका सभापति रवि लामिछानेले एमाले कांग्रेस सक्ने भयो भन्ने डरले उनलाई दुख दिइरहेको छ जति रविजीलाई घुमाइन्छ त्यति राष्ट्रपा हाइहाइ हुन्छ यो भ्रष्टाचारी सरकारले रविलाई दोषी ठहर गरे पनि कार्यकारी प्रधानमन्त्री रवि नै हो
@omsharma8185 күн бұрын
तिम्रो बाउ रिसि केस त बास्तबिक सहकारि ठग हो ।उस्को किन बिषय उठादैनस्।खालि निर्दोश रबि लाइ फसाइस ।यस्को बद्ला एक दिन जनता ले लिनेछन
@santossantosh80305 күн бұрын
त चाहिँ ठक हो रबि होईन एमाले काङ्ग्रेस नै ठक को नाईके हो हामी नेपाली जन्ता ले बुझिसकेका छौ
@HimalRana-ig3ep5 күн бұрын
सात गते कमिडियन दर्बार भनेर हेरेको कम्बोडियन दर्बार पो हेर्न पुगेछु !!!!
@kulbahadururang99975 күн бұрын
जति कराउनु छ कराउ मंसिर पछि यो सुर्यको उज्यालो नै छेक्ने गरि गम्भीर हुस्सु आएर सुर्य अन्त गर्ने छ अनि आउँछ रुख रुख पनि फागुन र चैत को खडेरीले खिङ्रिग हुन्छ तर मन्दिरको घन्टी सदा-सर्बदा बजी रहन्छ ।
@ShivahariAdhikari-ow9qw5 күн бұрын
एमालेको एउटा जल्दोबल्दो युवा नेता यतिसम्म गिर्दो रहेछ। भष्ट्रचारीको संरक्षण गरेको जनताले बुझेका छौं।हिजो सगै हुदाको कुरा र नहुदाको कुरामा कति आकासपातल फरक छ।
@bishnuprasadneupane8535 күн бұрын
आफु सुद्ध भई अन्यकेा सुद्धिकरण हुनु प्राकृतिक नियम हेा , फेाहरकेा आहालबाट अरु फेाहेारि भन्नु कति न्यायेाचित हेाला । सम्बृद्ध नेता सुखि कार्यकर्ता !
@karkidev123k5 күн бұрын
आधार, प्रमाण बिना ठग करार गर्ने अधिकार तलाई कसले दियो😡🤜??? आरोप जस्ले जे पनि लाउन सक्छ प्रमाण नभए सम्म ठग करार गरेर मान हानी गर्ने अधिकार कसैलाई छैन (संविधान, धारा 20, उपधारा 5)
@chopbdrkhatri59645 күн бұрын
देखाउ प्रमाण जनतालाइ प्रश्ट बनाउ जब सम्म अदालतले दोषी देखाउदैन तबसम्म यस्को मूल्य चुकाउनु पर्ला
@keshavgautam54365 күн бұрын
एमालेमा जति चोर भ्रष्ट काङ्ग्रेसमा कम छन रबिको काण्ड राजनैतिक प्रती सोध भन्छन सबैले
@raibabu56095 күн бұрын
जय एमाले जय नेपाली काँग्रेस जय media रबि जिन्दाबाद
@mayaadhikari34485 күн бұрын
Enough is enough corrupted sarkar😂 wait until 84😂
@mayaadhikari34485 күн бұрын
न्याय किनिएको देश।😢😢😊
@krishnanepal77775 күн бұрын
रबि ठिक छैन किनकि चोरहरुलाई कार्बाहिगर्छु भन्यो अनि नेका र एमाले मिलेर चोरि जोगाऊन हो /
@gopalraut50495 күн бұрын
प्रतिवेदन किन प्रतिशाेध साध्ने गरि कार्यनयन गरियो ? किन प्रतिवेदनमा उल्लेख भएका सबै माथि समान ब्यावहार गरिएन ?
@lovelysom44605 күн бұрын
Janta Lai ullu nasocha vastachari haru ... rajniti partisod laadiyeko 6 .......jb raiko barema kina boldaina timi phata haru
@nirg82293 күн бұрын
रासोपा मा मेरो २ वर्ष को अनुभव छ।मुकुल ले भने जसरी लामिछाने क्लब हाबी छ। मीडिया ट्रायल गर्ने मुख्य रणनीति हो। सुधार को संकेत छैन। मुकुल ले भने जस्तै छ पार्टी। मा पनि पार्टी फुटे पछि एउटा garbage जाती एकातिर जाँदा अर्को राम्रो समूह बन्छ कि भन्ने आशा मा अहिले सम्म गतिविधि बाट बाहिर रहेर तोकेर बसेको छु
@karkikarki68475 күн бұрын
नेपालको सबै भन्दा ठूलो क्रीमिनल अर्गनाइजेसन एमाले हो, जस्को नेतृत्व काइते झापालिले गर्छ।
@lekhanathdhital31835 күн бұрын
सकियाै तिमीहरू अब जति राेइ कराई गरेपनि अब जनताले पत्तासाप गरेरै छाड्छन् हेर्दै जाउ । भिरवाट लड्न लागेकाे लाई काध थाप्न सकिँदैन रामराम बाहेक अरू केनै गर्न सकिन्छ र हाे ।
@bishnuprasadneupane8535 күн бұрын
आफु सुद्ध भई अन्यकेा सुद्धिकरण हुनु प्राकृतिक नियम हेा , फेाहरकेा आहालबाट अरु फेाहेारि भन्नु कति न्यायेाचित हेाला ।
@naturebeauti41814 күн бұрын
प्रेम राई अख्तियार प्रमुख नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मुख्य भुमिका निर्वाह गरेका भनिएका ब्यक्ती होइन्न? ॐनि यति बतास महाकाली मेलम्चीको चाहिँ शान्त किन नि!!!
@shrawanchaudhary33935 күн бұрын
सहकारी पिडितलाई न्याय दे, केपी ओली मुर्दाबाद, केपी चोर देश छोर , राजनीतिक प्रतिसोध बन्द गर भनेर नारा लगाउँदा कसरी अदालतको अपहेलना हुन्छ? जनतालाई भ्रम छर्ने , मनगढन्ते कुरा गर्ने।
@SalikramAdhikari-e3b5 күн бұрын
तिम्रो पार्टी भित्रका मान्छेलाई नि कारवाही गर।
@nanumagar38075 күн бұрын
पहिला रबि राम्रो आफ्नो पाटि सङ गठ बन्धन गर्दा अहिले रबि नराम्रो भन्ने यस्तो नि हुन्छ युबा नेता भएर
@heartbrokenbroken81555 күн бұрын
हासो लाग्यो यो मान्छे को कुरा सुनेर
@KrishnaprasadGajurel-r6c5 күн бұрын
यो एमाले र काङ्ग्रेस को नाटक मात्र हो यो प्रतिसोध नै हो
@MinaBhattarai-b5z5 күн бұрын
रबि जसरी छानबिन हाेस कति काङ्ग्रेसी र एमाले सहकारी ठर्ग र भष्ठचारिमा जेल जान्छ ती ठर्गलाइ बचाउन जबर्जस्ति रबि माथि षड्यन्त्र सरकारले गरेकाे हाे भने स्पष्ट छ सधैं सत्ता,शक्ति हुदैन पालाे तिमिहरुको अाउदै छ ।
@naturebeauti41814 күн бұрын
यस्ता त नेता छ्न यो देशमा? अदालतले नै हो फलानो फलानोलाई पकृएर लेरा भन्यो ? कसले चिनेको छैन कांग्रेस र एमाले अपराधिलाई!
@topendrasalyani67345 күн бұрын
तिमी हरु जति कुरा चबाय नि पत्याउने होइन । जन्ता ले
@homnath8915 күн бұрын
😢अब बिस्तारै बुजदै छ्न नेपाली जन्ता नेपाली युवाले हरु ले महाकाली सन्दी गर्ने होलिवान , ललितानिबाश , बालम्नदिर , बास्बारी जगा , भुतानीसर्नाथी , गिरिबन्दु तिस , कुलमान लाई हताउने कुरा बिबिन कान्द मा भस्त्चार को धेरै कुरा छ्न अहिले २०८१ को असोज दसौं मा भातभतिनी मालिक ले एमाले लाई १०रोपनी १४आना जगा दान देनि मीन बहादुर गुरुङ यस्तो भए पछि देश बनाउला रेल कुदौला भन्दा भन्दै देश नै खाली ... बजार खाली /सटर खाली /घरबेटीको घर खाली /अब को १० वर्षमा सु सुनसान नेपाल समृद्धि नेपाल हुने निश्चित😀 यस्तो नेता भए पछि
@manjukhanal53795 күн бұрын
रवि बाहेकका अरु सबै चाेखा छन ?अस्ित जन्मेको पाटीहाई लाइटभाे भनेर तिमीहरूको मुटु पाेलेकाे हैन ?
@shivasharma26095 күн бұрын
ओलीको सर्वसत्तावादी चिन्तनको पक्षपोषण गर्दागर्दै यत्रो विरासत बोकेको एमाले प्रजापरिषद् बन्ने बाटोमा गएको पत्तो छैन कुमाईँ साहेब ! कुतर्क गरेर वर्तमानमा त मुतको न्यानो होला भविष्य अन्धकार हुनेछ । चेतना भया !!!
@bhimsenkarki35745 күн бұрын
नेपालका सबै नेताहरु ठगैहुन रबिमात्रै एक्लै हैन
@kalbiroli5 күн бұрын
रा स्व पा काे के डिग्रि पास माेटा बलिया र गालगलाेज भन्दा याे देसमा अरु केछर अरु पाटिमा काहा छनर कानुनत यस्तइत हाे भन्ने ठानेका छन् यत्ति नबुझ्ने ले किन पढेर पइसा सके अाम बालाइ देख्ख दिय बा अाम काे पाप लाग्छ
@suryasun61716 күн бұрын
अब के पि बाको लागि चाई कानुन लाग्छ कि लाग्दैन तो सोद्नु होला उहाँ माहासएलाई ।।।
@Prathaml.c._official5 күн бұрын
जय देश जय रवि जय घण्टी ❤❤❤
@NCSSG_OFFICIAL5 күн бұрын
रास्वपाको नेताहरु चिनेको छैन तिमिहरु जस्तो हो
@birbahadur60595 күн бұрын
महेश बर्तौला युबा नेता केही बुझेको मान्छे भनेको थिए। यो पनि एमाले न हो यो मान्छे को नियत मा खोट छ। यो मान्छे ले युबाको कुरा सार्दैन ।यो युबाको नाममा कँलङक हो।काम छैन यो मान्छे को पनि।
@rameshshrestha41475 күн бұрын
दोस जति अदाललाई हो? तिमिको प्रपन्च होईन तिमि पनि सहिबोल्ने होईन रहे छ।
@suraz5555 күн бұрын
तिमी जत्तिको जोस जागर भएको युवा कुनै पार्टिको झोले भएको देख्दा अचम्म पर्नु बाहेक बिकल्प देखिन अनि पुर्णिमाको जुनेली रातलाई पनि औशिको अँध्यारो देख्नु तिम्रो दृस्ठिभ्रम हो ।बरु झोले बन्न छोडेर युवाहरूलाई एक बनाएर देश बनाउनेतर्फ लाग्दा बेस होला।।।। मर्न लागेको बुडोलाई बोकेर हिड्नुभन्दा जङ्गे रबिको पछि हिड केही उपलब्धी होला।।।
@udayasharma45095 күн бұрын
दुख लागेको कुरा नेपाल प्रहरीको कुनै स्वबिबेक नहुने रहेछ।यहि प्रहरी प्रमुखले केहि समय अघि रबिको बिसयमा कुनै उजुरी छैन भनेका थिए जति बेला रबि गृह मन्त्रि थिए।कहिले कहिलेको बिषय ल्याएर कैलाश शिरोहियालाई यहि प्रहरीले रविको इछ्या बमोजिम थुन्यो।अब अहिले सत्ता पछ्यको इछ्या बमोजिम रविलाई यहि प्रहरीले थुनेको छ।यदि राजनीतिले अर्को मोड लिएर फेरी रबि शक्तिमा आए भने रबिकै इछ्या पुरा गर्न रबिका विरोधीलाई यो नेपाल प्रहरीले थुन्नेछ।अनुसन्धान, प्रमाण भन्ने कुरा त फसाई दिन खोज्ने शक्ति धारी को इच्छ्या बमोजिम प्रहरीले जुटाई दिने वा लुकाई दिने गर्ने रहेछ। कुन कुन बिषयको मुद्धा लगाएर कति दुख दिने भन्ने कुरा पनि सत्ताधारी कै इक्छ्या अनुसार हुने रहेछ। सत्ताधारीको इछ्या बमोजिम नै कसलाई अभियोजन गर्ने वा अनुसन्धान/अभियोजन नै नगर्ने जस्ता हर्कत नेपाल प्रहरी ले गर्दै आएको छ। सत्ताधारीको स्वार्थ अनुसार चल्ने कस्तो बीबेकहिन नेपाल प्रहरी !!! यसरि सत्ताधारीले फ़साइएका पिडितहरुको एक मात्र आशाको त्यान्द्रो रहेको अदालतहरुमा पनि राजनीतिक भागबण्डाको आधारमा न्यायाधिस नियुक्ति हुन्छन भन्ने सुनिन्छ।प्रहरीले जति दिन थुनामा राख्न माग गर्छ बिना प्रस्न बिना बिस्लेशन अदालतले सहजै अनुमति दिएकै देखिन्छ।अब निर्दोष फ़साइयेकाहरु काहा जाने? सामान्य मान्छेसंग रबिसंग जस्तो बिरोध गरिदिने कार्यकर्ता त हुदैनन्। जेलमा धेरै निर्दोषहरु छन् भन्ने कुरा सजिलै यकिन गर्न सकिन्छ।
@durgapokhrel69235 күн бұрын
रबि ठग हाेकि तेराे बाउ शेरे,धने ठग हुन्। चप्पल लगायर काठमाडौं पसेकाे अाेलि, शेरे काे कुन ब्यपार बिजनेश थियाे र अहिले त्याे अालिसान महल। छाेराकाे नाममा खरबौ सम्पति काहाबाट अायाे। रबिलाइ जसरि छानबिन गर्ने हाे भने सदन खालि हुने पक्का छ। रबि हाेइन त लुटेराहरु ठग मात्रै नभई महाठग हाेस।। याे ८४ सि काे भुत ले खायकाे मात्रै हाे। पुत्ला मात्रै हाेइन यपि 1 काे सरकारलाई नि जनताले जलाउछन्।।
@rajupathak22985 күн бұрын
Great Rabi great leader Rabi
@rudratimsina46125 күн бұрын
Rabi is the best new political leader of Nepal
@AjayBarali-uu3jf5 күн бұрын
मेरो बाउ केपी ओली खर्ब कम्बोडिएको लगानी ठगेको हो कि होइन अनि तेरो दाइ। रिसिकेश पोखरेल १५ करोड सहकारीको पैसा हो कि हैन। खै कारवाही गरेको।
@chandanmaharjan61585 күн бұрын
तपाईहरुको पनि हेर्न धेरै दिन बाकी छैन ?
@HimalRana-ig3ep5 күн бұрын
युवा नेता अहिले सम्म के पि को दास
@gopalhitan3 күн бұрын
रबि खेस्सिए पनि रास्वापा सकिन भएन ।
@hastagurung16505 күн бұрын
यो मानछे यूवा होइन कुकूर रहेछ। सरमै छैन।
@BaunnakotiBan5 күн бұрын
Free ma ghanti paty ko parchar hudai xa good
@mayaadhikari34485 күн бұрын
Please don’t compare Rabi with those corrupted people. Rabi is the hope of the country for now.
@IndraThapa-tr8cx5 күн бұрын
के पी ले बिना अनुसन्धान नगरी किन हिरासत लियो ?
@janakkhadka9665 күн бұрын
कठै मेराे देश काे युवा नेता । के पि वलि काे काम्बाेडिया कान्ड काे वारमा १०० शव्द मा नबढाई वयान गर्नुहाेस ??
@mayaadhikari34485 күн бұрын
When your party needs Rabi, Rabi is not guilty now you think he is guilty. Rabi is not guilty. Enough is enough 😂
@khimgurtal6695 күн бұрын
संसदीय समितिले त ८७ अरबको छानबिन गर्ने भनेको थियो तर ६७ करोड पछि किन लागेको के हो र धनराजलाई कहाँ राखे छ जनतालाई बेकुफ नबनाए हुन्छ थाहा हुन्छ ८४ पछि थाहा हुन्छ
@AdhikariPrakash-k5c5 күн бұрын
पीडित पनि काँग्रेस एमाले पीडक पनि काँग्रेस एमाले
@achyutlamichhane31285 күн бұрын
Salina byakti Mahesh you are right
@DeepakGautam-c6u5 күн бұрын
नेपाल का अदालत र न्यायधिस कस्ता र कस्को आदेश मा चल्छ भन्ने कुरा न्यायाधीश न्युक्ती हुँदा दलको ढोका चारेर दाम चढार ढग गरेको रामै संग देखेको छ 😂😂
@rajalimagar-z5b5 күн бұрын
एमाले भने को kp हो kp भने को एमाले को पाटी हो भ्रष्ट पाल्ने पाटी नै एमाले हो
@Prabinbalame6 күн бұрын
Chor
@rekh75505 күн бұрын
युवको नाम मा कलङ्क हो यो ।।।।।यस्ता बाट देश अगाडि बद्दैन
@binitakarki-p9r5 күн бұрын
Good luck rabi sir
@baikunthadasshrestha37245 күн бұрын
एमाले ओलीकाे र रास्वपा रबिकाे प्राइबेट कम्पनी लि. जस्तै लाग्न थाल्याे ।
@shankerrai7955 күн бұрын
कम्पनी कहाँ हाे..रवि फ्यान क्लब हाे।
@TilakPokhrel-sq2in5 күн бұрын
रवि रवि भन्दै गर ए मा ले खुइलिदै गयेको था भयेन बढतोउला जी ?
@BijayBk-u2e5 күн бұрын
यो फेरि कुन पार्टीको झोले आयो रवि लामिछानेलाई गिरफ्तार गरेर हिरासतमा राखेर म्याद थपेर कारबाही गर्नुपर्ने अनुसन्धान गर्नुपर्ने आवश्यकता थिएन। कांग्रेस र एमाले सत्तामा भएको कारणले राजनीति प्रतिशोध लिएको हामीलाई नबुझेको जस्तो नबनाउ तिमीहरुले।
@bharatthapa60815 күн бұрын
महेश बताैला युवा नाम मा कलक हाे
@karkidev123k5 күн бұрын
अनुसन्धान पनि कति गर्छस राडाबान्🤬🤜🤬🤜कहिलै सकिँदैन त???🤬🤬🤬🤬🤬
@gdcreation20245 күн бұрын
अनि एमाले चाहिँ कस्को कम्पनी हो माननीय ज्यू
@DindraRa5 күн бұрын
यो mg जति ठुलो कुरा गरे पनि केपि को हलि रैतिनै हो
@ushashrestha82325 күн бұрын
यो केपी को झोले बोलेको के हो ? अदालत नै तिमी भ्रष्ट हरुले खरिद गरि सकेको छ रबि निर्दोष छ भन्ने कुरा तिमी हरुलाइ पनि थाहाछ हो राष्ट्रिय स्वतन्त्र पार्टी अस्ति भर्खर जन्मेको हो तिमिहरु जस्तो भ्रष्ट हरुको अन्त्य गर्नुको लागि हो हेर्दै जा 😡😡😡😡
@samirkhatri61386 күн бұрын
Yo pane euta Kp ko vatuwa nai ho. .
@mera43545 күн бұрын
Emale ka neta haru maddhe yo thik lagthyo tar yo pani gaygujre kai raix.ho RSP ka neta haru timiharu vanda ek sa ek good xn ✊🔔❤️🇳🇵
@MuktiprasadBagale5 күн бұрын
Uffff😂 तिमिहरूले जे बोले पनि हुने
@Jeevankunwar74 күн бұрын
Next choti chunab ma sabai le khatam garnu parx yo purano party lai sabai le
@dhamidevsingh60536 күн бұрын
घुमाइ घुमाइ ५ वटा सहकारी लुड्याय पछि घुम्नु परेन त??
@NarSunar-v8x6 күн бұрын
Good
@parmanandbadu27475 күн бұрын
सहकारि हैन कम्बाेडिया जाउ अब
@ShivahariAdhikari-ow9qw5 күн бұрын
केपिलाइ रिझाउन के सम्म गर्छौ।
@bhagawabhagawatipandey14275 күн бұрын
एमाले पार्टी पनि ओली पार्टी हैनर?
@ramchandratimilsena47385 күн бұрын
कस्तो मान्छे हो यो बर्तौला रबी र एमाले सरकार हुदा के भुक्दै हिडेका थियौ
@apuchauhan3585 күн бұрын
oli company को मान्छेले बोलेको पटक्कै सुहायन
@harisharanlamichhane98585 күн бұрын
Rabile jani jani kasaiko naramro gareko chainxa, sabai miler fasauna khojdai xan