Dhama la ta vusuna ho ni RSP le 🐐🐐,⌚️⌚️, kantipur , ukhane kp etc dherai ko dhoti khole ko x Dhoti mattrai haina ab esta fohorka dangurlai Nit and clien pani garx 🙏🙏🙏
@buddha8802 ай бұрын
Ho rexa😊
@kumarnepali68392 ай бұрын
हो नि अरुले त ऋषि कै पैसामा बोल्छन
@PadamSahakari-z6e2 ай бұрын
गणेश पराजुली जि को पहिलो अन्तरबार्ता आज हेरे निकै वजनदार अनि बैदिक लाग्यो । ❤❤❤
@KarnaPyakurel-bq4wq2 ай бұрын
ऋषी धमला आज नाङ्गो भए गेणेश जि धन्यबाद ऋषी धमला जस्ता पत्रकार ले देश जनता अगाडी जदैन यि तत्व घातक हुन।
@KarkiPuspa-xo8fm2 ай бұрын
सबै भन्दा बढी पोलेको ऋषि धमला लाई हो रवी लामिछाने गृहमन्त्री भएको मा
@KamalSubedi-ni4mh2 ай бұрын
काजो दाजुले रासपाललाई जतिसुकै खुइल्याउन खोजे पनि जनताले राम्रोसँग बुझेका छन्। विचार दया लागेर आउँछ १२ भाइलाई देख्दा
@ramnarayanchaudhary7392 ай бұрын
म खासै नेता प्रेमी होइन तर यी दाजु गणेश पराजुलीको कुरोमा मिठास छ। सरर कुरा गराई। 👏👏👏
@KrishnaPunmagar-ev4bn2 ай бұрын
सर रास्वपाका हरेक नेतामा मिठास छ पढेलेखेका छन तथ्य सहित बोल्छन सत्य बोल्छन राम्रो लाग्छ
@sangammalla568012 ай бұрын
Sansar ghumchan duitinta nagarikta brokera Ani bolchan srara.😂😂😂😂😂@@KrishnaPunmagar-ev4bn
@NirmalKumar-yd3bs2 ай бұрын
@@sangammalla56801नागरिकता बोकेर सन्सार घुम्न पाइन्छ र तेरो गु भरिएको दिमाग
@KeshavParajuli-m5u2 ай бұрын
Rsp ka Neta ko Baudikata hearda garva Laxcha🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@DipakChhetri-cy3wf2 ай бұрын
रास्वपाका नेताका कुरा सुन्दा छुट्टै उर्जा आउँछ। तर यस्तो पत्रुकार अझ बरिस्ठ यस्ताले गर्दा मिडियाको बदनाम भएको छ ।
@BinodThapa-vk9yg2 ай бұрын
सच्चा एक मात्रै पाटी रास्वपा हो जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@देशभक्तनेपाली-ग3व2 ай бұрын
सहकारी ठ्ग पार्टी रास्वपा हो भन्ने छर्लङ्गै छ।
@SamjhanaLama-e4u2 ай бұрын
@@देशभक्तनेपाली-ग3वkangres ko jhole Le matra sahakari thag vaneko x kukur
@nbndarai49982 ай бұрын
😂😂😂
@arunthapa63842 ай бұрын
@@देशभक्तनेपाली-ग3व teso vaya bro sabut leyara jau Ani case gara comment matra nagara jun kunai apradhi xa teslai naxada
@bishaltamang8443Ай бұрын
कति राम्रो बोली wow बधाई छ सर
@padamrana58242 ай бұрын
रिसिलाइ राँचि पठाउने व्यवस्था मिलाइदीनु पर्यो
@junamagar99732 ай бұрын
गणेश ब्रो। तपाई को कुरा १०० राईट❤❤❤❤ धमला ले खेदों गर्छा हो रावी कौ जय घण्टी🛎️🛎️🛎️🛎️
@KrishnaKhadka-lg7tt2 ай бұрын
सलाम छ माननीय ज्यु आज चाहिँ रिषि धमाला लाइ गजब ले हमाला गर्नु भएको मा❤❤❤❤❤❤❤❤❤
@KrishnaPunmagar-ev4bn2 ай бұрын
Ganesh parajuli dai अबको महामन्त्री हो जय रास्वपा
@pramodkawar49112 ай бұрын
रिसि धमला ले रबिको हेडलाइन नलेखि भिउज आउदैन
@binabina77082 ай бұрын
रा, स्व, पा, पार्टीका युबा संसदहरु अंझै कडा र प्रखर हुँदै जानुपर्ने जरुरी ठान्द छु ।
ऋषि धमिराे लाई रा.स.पा ले राम्रो शीत नै तह लाउछ अन्य पाटीकाे नेता जस्तो न साेचे हुन्छ रा.स.पा. लाई धमीरा
@rajaramkharel76632 ай бұрын
सहि जबाफ दिनु भयो फटा काजु लाई
@TheSunnyms2 ай бұрын
नेपाल बिग्रिनु मा ऋषि धमलाको ठूलो हात छ हावा पत्रकार
@JayalalTamata2 ай бұрын
धन्यवाद छ गणेश पराजुली ज्यु बल आयाे ऋिसी धमाल दहीचुरा जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔
@देशभक्तनेपाली-ग3व2 ай бұрын
सहकारी ठ्ग पार्टी रास्वपा हो भन्ने छर्लङ्गै छ।
@sanjeebsubedi4342 ай бұрын
@user-xn5nl4uf2तेरोw बाउ सहकारी ठग हो
@pallibirbahadur22542 ай бұрын
रास्वपा भित्र यत्ति राम्रा छमताभएका मानवीय हुनुहुन्छ भरोसा गर्ने लायक छन् । २०८४ को चुनावमा पहिलो पार्टी बनोस् शुभकामना छ ।।।
@purushottamaryal92302 ай бұрын
गणेश दाजु good ऋषी धमला धोती खोल्दिनुस
@mera43542 ай бұрын
Dhama la ta vusuna ho ni RSP le 🐐🐐,⌚️⌚️, kantipur , ukhane kp etc dherai ko dhoti khole ko x Dhoti mattrai haina ab esta fohorka dangurlai Nit and clien pani garx 🙏🙏🙏
@lokendramahatra4472 ай бұрын
आ हा नेता भनेको यस्तो हुनुपर्छ ❤❤❤❤
@janakbudh642 ай бұрын
अब जे गर्छ रास्वपा ले गर्छ जय घन्टी अब को विकल्प रास्वपा र यसका यस्ता यी बौद्धिक नेता हरु हुन
@rameshthapa48152 ай бұрын
ऋषि धमाला जस्तो भ्रष्ट पत्रकार लगायत 12 भाई को खिलाफ कैले नारा लगाउने हो साथी हरु जय नेपाल ❤ जय रवि जय घंटी
@JagatDhami-nn1jy2 ай бұрын
गणेश जी एस्ता हावा संग अन्तरवार्ता दिएर किन आफ्नो ईमेज बिगार्नु हुन्छ।यो पत्रकार ले सत्य कुरा कहिलै गर्दैन।रवि को मात्र खेदो खन्छ।सारा देश रविले बिगारेको होकि भने जसरि
@ombasnet5342 ай бұрын
काजु आज भने राम्रो गरि पिसियो😅😅😅मज्जा आयो माननिय गणेश पराजुली सलाम जय घण्टी 🎉🎉🎉🔔🔔🔔🔔
@mahendrakarki94682 ай бұрын
माननीय गणेश ज्यु प्रती हार्दिक नमन 🙏🙏।। अनि सिसि धमला लाई पनि धन्यवाद कार्यक्रममा बोलाउनु भएकोमा ।।
@tangoxetri24752 ай бұрын
धन्यवाद माननीय गणेश पराजुली ज्यू सटीक विश्लेषण को लागि । जय घण्टी🔔🔔🔔
@amoddahal53102 ай бұрын
धमला सर एकचोटी यो कमेन्टको प्रतिक्रियाहरू सबै राम्रोसँग बुझ्नु है कसो पक्षमा धेरै कमेन्ट आएको रहेछ है। तपाईँको मान्छे कति जना रहेछ हेर्नु न मूल्यांकन गर्नु
@yaggabk22442 ай бұрын
काजु लाई बल्ल मुख भरिको जवाफ पायो 🔔🔔
@minkhatri73032 ай бұрын
गणेशजीको आजको भनाइ १०० प्रतिशत सही छ धन्यवाद छ गणेशजीलाई जनता जाग्दै छन् जाग्नु पर्छ जति सक्दो छिटो हामी जनता जाग्यौं त्यति नै छिटो देशले राम्रो बाटो समाउने निश्चित छ होइन भने भ्रष्टले देश खान्छ खान्छ खान्छ
@sanjeebsubedi4342 ай бұрын
धन्यवाद गणेश माननीयज्यू काजु जोकर कांग्रेसको हलिलाई दनक दिनुभएकोमा।
@Swaymbhunath2 ай бұрын
Ravi ra Hrishi ko nak ustai xa terima jhole
@sanjeebsubedi4342 ай бұрын
@@Swaymbhunathऔलाद
@NityanandaThakur-qg9kf2 ай бұрын
नेता भनेको यस्तो हुनुपर्छ
@tikarajkafle57822 ай бұрын
यो जोकर को प्रोग्राम मा रबि लामिछाने को नाम नलिइ कन खाएकै पच्दैन किनकी यो काजु लाई उसको मालिक कैलाश सिरोहिया लाइ पक्राउ गरेकमा ठूलो रिस छ तेहि भएर
@PumaStarhangАй бұрын
Kasaile sakx RSP ko mananiye harulai ❤ 🔔 🔔
@shrawankatuwal11062 ай бұрын
Soft voice and very hard arguments, Salute Ganesh ji❤
@Ramshahi-e8o2 ай бұрын
शही कुरा गणेश सर जय घण्टी
@RaViRavi-nk7je2 ай бұрын
यो धमला लाई के कस्तो प्रश्न सोधनु पर्छ भन्ने कुरा पनि राम्रो सङ थाहा छैन जस्तो छ।।।
@Nirajsedhai-20242 ай бұрын
ऋषि धमला रबि लामिछानेलाई जेलमा हाल्न चाहन्छन् जुनसुकै हालतमा, जसरी पनि। उनी भारतीय एजेन्ट हुन्।
@Sontosghalegod2 ай бұрын
Proud of u ganeah daii❤❤
@UpretyKusum2 ай бұрын
काजु धमला तिमीलाई नि सर्मिलाले बुढा भन्दै हिनेको थिन त तिमीले किन लेर घरमा राखेनौ ह पहिला आफ्नो अनुहार हेर है एक पटक जापान कानण के हो तिम्रो धमला😡
@GeetarunPudasaini2 ай бұрын
पत्रकारकाे नाममा कलंक।
@neeshamkhadka2 ай бұрын
ढाेड नाके कुत्ता ऋषि ले आज बल्ल सहि मान्छे भेट्यो 😏 जय रास्वपा जय रबि ❤❤
@sharmilakarki64432 ай бұрын
Haha yo pagal dhamala lai desh nikala garne bela vayo chor lai
@KishorkumarKhatri-b2k2 ай бұрын
हाम्रा देश का चर्चित पत्रकार त एस्ता छन। कहिले देश बद्लिनु धिकार छ।
@akkalmalla73272 ай бұрын
गनेस सर को शब्द मा कति मिठास ❤
@uttamsunar90532 ай бұрын
जो भयो राम्रो भयो मुकुल जस्ता लाई हताउनु पर्थ्यो राम्रो भयो
@UpretyKusum2 ай бұрын
कति रबि रबि भन्छस ए धमला त सँग प्रमाण भए गएर मुद्दा हाल न है तेरो घाटीको नसा चुडिने गरि किन दुख गर्छस्रबि को नाम न लि तेरो युटुब चल्दैन ह😡
@rajacharya93352 ай бұрын
यो मान्छे कसरि पत्रकार भयो म त्यै सोचिराछु 😄 २० मिनेट भो😂😂
@KeshavParajuli-m5u2 ай бұрын
Yo patrukar ho ki patracar ko kalank ho😅😅😅😅😅
@KeshavParajuli-m5u2 ай бұрын
Ganesh jee Great 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤
@jagatbahadurkc63562 ай бұрын
सहि जवाफ दिनु भयो काजुलाइ अझै पुगेन
@onillopez93552 ай бұрын
❤❤❤❤Ghanti
@amritghimire91532 ай бұрын
ऋषि तिम्रो बुद्दी कहिले आउँछ ।😂😂😂
@gomagautam11442 ай бұрын
ऋषि को मुख मा एक मुक्का प्रहार गरे हुने
@dhirajbasnet89172 ай бұрын
Ma vaye laat hanthe joker lai
@thapathapa77282 ай бұрын
Eakdam Sahi Jawaf Diinubhayo Ganesh Sir Kajulai
@GaneshLama-l5l2 ай бұрын
रबि पत्रकार हुँदै राजनीतिमा आएर दुईपटक गृहमन्त्री भयो धमाल अहिलेसम्म छेउ न टुप्पोको प्रश्न गर्दै छ।
@sitaramsitaram82562 ай бұрын
❤❤❤ good 👍👍👍
@hemantasharma70252 ай бұрын
ऋषि धमलाले पनि पुराना पाटिको आजिबन गुलाम गर्छु भनेर कसम खाको रहेछ चाहे पुरानाले जस्तो सुकै गल्ती गरोस
@Pashang-rv4nb2 ай бұрын
रबि देखि धमला लाई सारै टाउको दुखेको रहेछ
@sureshpuri57142 ай бұрын
WoW Ganesh parajulai G Dhamala ko Dhoti fuskayo
@nabinapyakurel97992 ай бұрын
Jayaa ghanti jaya Rabi dai ❤❤❤❤❤
@pariyarbharat3958Ай бұрын
ऋषि धमला साचिकै झाेक्र जस्ताे लाग्छ
@radhakrishnathapa31302 ай бұрын
यो संचार कर्मीको नामतो कलंकहो यो अहीले बनेको सरकारको बिचौलिया हो तेसैले अहीलेको सरकारको झोले बनेर रास्वोपा र रबिलाइ खुइल्याउने जिम्मा लियकोछ तसैले यस्ले जतीनै गरेपनी लटरम्म फलेको फलहो केही फरक पर्दैन हावा भरेको बल जतीनै तल हानेपनी माथीनै जान्छ॥
@Devraaz_magar2 ай бұрын
बल्ल रास्वपा ले ठिक गर्यो मुकुल लाई out गरेर खुसी लाग्यो
@Bumijaya-gj6wt2 ай бұрын
Jay ghanti
@birenkc98322 ай бұрын
ऋषि धमला रिप
@suryathapasurya88662 ай бұрын
रबि ले तेसै नाम रखिदिएको रहेनछन जोककर यताई रबि उतेहि रबि
@bickyrayamajhi90032 ай бұрын
यो धमला पहिले धेरै राम्रो पत्रकार लाग्थ्यो मलाई,पछिल्लो समयमा यो धमला को दिमाग् काजुले बिग्रेको होला, रबिको नाममा कति झुठो आरोप लगाउन्छ्स हो काजु, तेरो बाउहरु को बारेमा त तेरो कार्यक्रममा केही भुक्दैनस त, एउटा कुरा दिमाग मा राख काजु तिमिहरु 12 भाइहरु जति भुके पनि केही हुने वाला छैन रबिले खुल्ला चुनौती दिएकै छन् त,प्रमाण ल्याउ जेल हाल भनेर, रबिको प्रगती देखेर तिमिहरुलाइ आगो लागेको छ, उस्ले आफ्नो मेहनत लगनशील अनि इमानदारी ले कमाको हो सक्छौ भने उस्ले गरे जस्तो नेपाली जनता को लागि काम गर रबिले पत्रकारिताको सन्सार तिमिहरुलाइ नै छोडेर गको छन गर न राम्रो काम जनता को मन जित, होइन भने यो कार्यक्रम मा कुकुर बनेर धेरै न भुक, अजै समय छ् सुध्रिन होइन भने नेपाली जनताले रिपोर्टिङ गर्दा तिमिलाइ पनि गाला फुत्ने गरि पद्काउने छन, कान्तिपुर त ओरालो लाग्न सुरु भयो अब पालो तिम्रो prime Tv को हो
@GhanashyamKhatri12 ай бұрын
ऋषि जिको रबिले के खाईदेको छ के । कस्तो प्रश्न के
@pradipmagar30172 ай бұрын
बल्ल धमला ले भेट्यो Hatts off,👍👍
@nischallama60042 ай бұрын
यस्तो स्वाठलाई कसले भनाइएको होला पत्रकार ।पत्रकार बन्ने चिजको नै दाज्जी उडाइ रहेको छ ।
@sauravbanjade93592 ай бұрын
यो काइते जोकर ऋषि आफ्नै बुढीलाई interview लिएर तिमी आजसम्म कतिजनासँग सुतेउ भनेर प्रश्न गर्ने त यही खाते हो । यस्ता जोकर पत्रकार भएपछि कसरी नेपालमा सुशासन कायम हुन्छ । सत्य तथ्य पत्ता लगाएर पो कुरा गर्नुपर्छ जाठा बुद्धि छैन त्यसै ल्यांग ल्याङ्क
@prakashrayamajhi4892 ай бұрын
हैन यो ऋषि धमलालाई राष्ट्रिय स्वतन्त्रमाथि के साह्रै जाइ लागेको यसका हरेक इन्टरभ्युमा रवि राष्ट्रिय स्वतन्त्र पार्टीका बाहेक कुरा गर्दैन हर कोही व्यक्ति इन्टरभ्यु दिन आउँदा ऋषि धमलालाई रवि लामिछाने र राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा नगरी उसको मिडियाको TRP आउँदैन कि कसो हो पक्षगमन
@rabinsilwal222 ай бұрын
Yesko swasnilai kunai pani partyle nakineko bhayer bahulako6
@ramsharansapkota34622 ай бұрын
गणेश पराजुली को कुरो सहि छ
@lakshamangurung70912 ай бұрын
जय रबि । जय घण्टी ।
@madanlamsal1347Ай бұрын
This is rasopa folks ❤ Kaju budoo kati chotii surprise vaya hamro rasopa ko candidate ko answer lae😂 We nepali citizens are proud to support rasopa❤
@nepalhimalayaworld85922 ай бұрын
रिषी धमला देशको पत्रकारिताको एक कलंक हो भनेर कसैले भनेमा रिषी धमलाले के गर्नुहुन्छ नि !
@ishab29572 ай бұрын
यो रिसि को मा रास्वपाका सांसद हरु किन गएको हलि संग
@yubrajkhadka41562 ай бұрын
आरजु भाउजु को प्रबक्ता धमला 😂😂😂😂
@surajthapa7862 ай бұрын
जि बि राई मर्यो की जिउँदै छ
@YakrajDc-ud8bc2 ай бұрын
Good luck 🔔🔔🔔
@lexiyaontop3362 ай бұрын
कुरा सुन्दै जाँदा राम्रो मान्छे लागेको थियो तर अन्तिममा आएर जनताले संबिधान संसोधन म्यानडेट दिएको होइन संबिधान संसोधन गर्न पाउँदैन भन्दा यो मान्छे बहुलठ्ठि रहेछ भन्ने बुझियो ।संबिधान यो यो कुरा संबिधान संसोधन भोट दिनुस भन्न पर्छ थुइक्क तिम्रो बुद्दी दुइतिहाइ संसदको सहमतिमा जहिले पनी संबिधान संसोधन गर्न सकिन्छ भन्ने सामान्य कुरा पनि जानकारी नभएको मान्छे ।नयाँ जान्ने भन्ने मान्छेले यसरी भ्रम सिर्जना गर्ने तिमीहरु जस्तै जान्ने नेपाली युवा धेरै छन नेपालमा अब जे भने पनि पत्याउँछन भन्ने जमाना गए ।
@Mohan_kngqen2 ай бұрын
तिम्रो कुरा पत्याइदिनु पर्ने सबै जानेको 🙊🙊
@kcganesh39732 ай бұрын
रवि दाइ हाई हाई🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵
@Ususjs19692 ай бұрын
ऋषि जी तपाई पत्रकार हो की हाँस्यकलाकार जनता जान्न चाहन्छ स्पष्ट पारिदिनुहोला ।
@dharmrajdhakal32492 ай бұрын
ऋषि सर तथ्यमा जानुन कति मज्जाको छ यो अन्तरवार्ता
@uttamsunar90532 ай бұрын
जय देश जय घण्टी
@rajendrasilwal71722 ай бұрын
धमला लाई हैजा ले लान्छ
@jagatkhatri2402 ай бұрын
यो काजु राणिकाबान जोक्करको मुखमा थुक्दिनु माननीय ज्यु ..!
@-Rr19902 ай бұрын
धमलाको हलुका प्रश्नलाई नम्र र सरल शैलीले जवाफ दिएर भुइमा थचक्कै पारीदिनु भयो।
@लोचननिरौला2 ай бұрын
यो काजुको पत्रकारिता देखेर सार्है दया लागेर आउँछ मलाइ बिचरा काजु।😂😂😂
@RameshBhattarai2752 ай бұрын
आर्जुले धमला खरिद गरेको जस्तो छ, होसियार।
@BuddhaPun-m9x2 ай бұрын
Perfect discription parajuli sir.kaju ko mukh ma rabi bhanda aru kei aaudaina.
@bikashpandel76602 ай бұрын
Very good logical statement Ganesh parajuli 👍
@surajthapa7862 ай бұрын
नारायण काजी लाई आज जि बि खोइ भोलि जि बि खोइ भन्थ्यो आफू गृह मन्त्री भएसी चुइँक्क बोलेन
@prakashshrestha63082 ай бұрын
कति कुरिन्छ यो शर्मिलाको बुढो
@haridevkota6123Ай бұрын
Jay Rabi sir
@Kanchaa-d2o2 ай бұрын
👍👍👍👍good job manaina jyu 🔔🔔🔔
@samirthapa21592 ай бұрын
Well said Ganesh sir, you are absolutely correct. Dhamala bichaula haru ko paxpati ho, lack of education and biased man.
@surendrabhandari72352 ай бұрын
यो मुलाको पत्रकारीता काहा सिकेको हो देश्को हितमा काम गर काजु तैले भेट्छ्स
@thanos7335Ай бұрын
84, 84 भन्दै गर , म चाहिँ ८४ अघि नै बिदेश जान्छु। तिमिहरुले गर्दा नगएको अब पुग्यो। तिमिहरु पनि पुरानै खेतको मुला रहेछौ
@LalTamang-t4m2 ай бұрын
सही कुरा राख्नु भयो मुकुललाई रेबिज लागेको छ उसको व्यबहारमा फरक भयो अब ठूलो खाल्टो खनेर पुरिदिनु पर्छ।