रास्वपा व्यापक फेरिँदै, पार्टीमा कायापलट गर्ने तयारी, माओवादीलाई टपेर अघि बढ्ने, पहिलो बन्ने तयारी |

  Рет қаралды 35,616

Yoho Television HD

2 ай бұрын

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , KZbin र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 367
@vijayatamang595
@vijayatamang595 2 ай бұрын
८४ मा त सिधै रास्वपा लाई बहुमतले जिताऊने हो , धेरै आशा र भरोसा छ रास्वपा माथी ।
@GyanSingh-xl3eo
@GyanSingh-xl3eo 2 ай бұрын
रास्वपा देस र जन्ता को आशा र भरोसा को यक मात्र बिकल्प शक्ति हो जय घण्टी 🌹🙏🌹
@sandeepmahat4748
@sandeepmahat4748 2 ай бұрын
😅😅
@khadgabahadur2048
@khadgabahadur2048 2 ай бұрын
From back side
@DelparsadAdhikari
@DelparsadAdhikari 2 ай бұрын
भ्रस्टचार नगर्नु जनतालाई भ्रष्टाचारीको जरो उखेल्न मिसन ८४ बारे सचेत बनाउनु। जय घण्टी 🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️🛎️
@-Rr1990
@-Rr1990 2 ай бұрын
रा.स्व.पा. ले दायॅा बायॅा नहेरी प्रस्ट सिद्दान् बोकेर पार्टीलाई बलियो बनाउने यो तयारी राम्रो देखिन्छ। यहॅा आफुलाई विश्लेषक भनेर पुराना पार्टीबाट पालीएकाहरु धेरै छन् जसले सकरात्मक सुझाव कम नकरात्मकता धेरै फैलाउने गरेका छन् ।
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj 2 ай бұрын
आशा अझै मरेको छैन तर देश र जनताहरुलाई प्राथमिकतामा राखेर काम गर
@TapeshSharama
@TapeshSharama 2 ай бұрын
धेरै भरोसा छ रास्वपा प्रति जनताको।❤
@saryal880
@saryal880 2 ай бұрын
रास्वपा सच्चिनु पर्छ अझै अाषा यहि पार्टीमा छ । go ahead RSP . अब पहिलो पार्टी भएर अाफ्नै नेतृत्वमा देश हाँकेको हेर्ने रहर छ ।
@brcreation2
@brcreation2 2 ай бұрын
८४ पछि यो मान्छेलाई अन्तर्वार्तामा ल्याउनु। आफ्नो भविष्यको टुङ्गो छैन अर्काको बविष्यावाणी गर्दैछ। कमि भएको हो, सुधार पनि चाडै हुनेछ।
@bhimbasnet7115
@bhimbasnet7115 2 ай бұрын
आसा धेरै छन नयाको🇳🇵🙏🇳🇵🙏
@ranilshrestha4321
@ranilshrestha4321 2 ай бұрын
हरेक कुरा छिटो छिटो भएझै गल्ती पनि छिटै सुधार गरे अझै मौका छ। सबै पढेलेखेका असल हुदैनन् ।🔔🔔
@RamakantaGhimire
@RamakantaGhimire 2 ай бұрын
Good luck rabi sir ❤️🙏🔔🔔🔔
@BishalTamang286
@BishalTamang286 2 ай бұрын
एस्ता तोड्पे पनि बिश्लेसक हुन्छ यो पकै पनि एमाले र कालो काङ्ग्रेस को भतुवा हुनुपर्छ
@CalmHot
@CalmHot 2 ай бұрын
Good lock jay ghanti🔔🔔🔔
@kamalshrestha2639
@kamalshrestha2639 2 ай бұрын
बिश्वास मात्र होइन एक चोटि रबि र रास्व्पालाइ 100 खुन माफी छ जिन्दावाद जय घन्टि🔔🔔💪💪❤️❤️🙏🙏👍️👍️
@dipbaraili7537
@dipbaraili7537 2 ай бұрын
रासोप गलत थिएन छैन र हुँदैन यहाँ कसै कसैले गलग आरोप लगाएर आफूलाई राम्रो देखाउन खोजेका मात्र हो
@BishalTamang286
@BishalTamang286 2 ай бұрын
जय घण्टी 🔔good luck रबि दाई❤️❤️❤️
@kamalkc5700
@kamalkc5700 2 ай бұрын
रास्वपा ठिक नहोला तर अरु भन्दा 100% ठिक छ । जय देश जय रास्वपा जय रबि दाई ❤ @84 🤟
@dhorpatantravelsofficial396
@dhorpatantravelsofficial396 2 ай бұрын
रास्वपा कि छिटै सुधिनु पर्छ कि छिटै सकिनु पर्छ माओबादीले जस्तो च्याखे थापेर बस्ने सत्ता लोभी हुदा देश जनताको लागि घातक हो |
@bamdevbk9750
@bamdevbk9750 2 ай бұрын
८४ मा रा,स्व ,पा , लाई १ नम्बरको पार्टी बनाउनुपर्छ जय नेपाल जय घन्टि 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@jagdishuraw
@jagdishuraw 2 ай бұрын
जय 🔔🔔🔔, जय रास्वपा, अझै १/ २ वटा चुनाव सम्म साथ छोदिन्दैन।
@NareshChalaune-ei7xm
@NareshChalaune-ei7xm 2 ай бұрын
भरोसा छ हाम्रो जय घन्टी
@BuddhirajSharma
@BuddhirajSharma 2 ай бұрын
नेतृत्वदायि भूमिकामा सुमना रहेमा रास्वपा अझै अाशलाग्दाे हुनसक्छ।पूर्वमन्त्रि लामिछाने,अर्याल,श्रेष्ठले दिने नेतृत्वमा जनता पछि लाग्ने छैनन।
@jagatkhatri240
@jagatkhatri240 2 ай бұрын
चुप मुजि झोले
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt 2 ай бұрын
आशा अझै मरेकाे छैन हिम्मत नहारि अगाडि बढ्नु 🙏🙏🙏🙏जय घण्टी
@surathkumarshiwakoti9070
@surathkumarshiwakoti9070 2 ай бұрын
जनताले त सरकारमा नजाउ भनेकै थियाे जनताकाे बचनकाे उल्लङ्घन गरेका कारण ऐले अाफै सच्चिने तहसम्म पुगेछ सुद्रिनु सच्चिनु जनताकाे बचनकाे उल्लङ्घननगर्नु फेरिपनि अासिरबाद छ
@manuojha6563
@manuojha6563 2 ай бұрын
गएर ठीक भयोअहिले सबै अनुभव भयो 84 मा सरासर काम गर्न सकीन्छ के सरकार मा गएर लुटेर अकुत सम्पत्ति थुपारेको छ र भ्रष्टाचारको आरोप छर जे गर्यो राम्रो गर्यो!रास्वपा राजनीति मा न आएको भए एउटा पनि भ्रष्टाचारी थुनीने थीएनन!र अब को 5 बर्ष मा रहेपहेको देश नीलेर सक्थे रास्वपाको ससक्त आवज ले धेरै सुधार हुँदै छ यसैले यो पार्टी सक्न पुरानो पार्टी ले भए नभएको भ्रम फैलाउन खोज्दै छ भन्ने जनताको बुझाइ छ!
@binodpariyar2498
@binodpariyar2498 2 ай бұрын
यो राजनीतिक बिस्लेसक हो कि कुनै पार्टी बाट परिचालित हो
@razzkhadka3579
@razzkhadka3579 2 ай бұрын
होनी सर
@khemapandey3847
@khemapandey3847 2 ай бұрын
Jay janthako rabi🙏🌹❤️
@maniojha2146
@maniojha2146 2 ай бұрын
सरकारमा रहदा अरू पार्टीका मन्त्रीहरुको तुलनामा राम्रो र सुधारात्मक काम गरेका थिए। अझ धेरै आफैलाई सुधार गरेर अगाडि आउनु पर्छ। जन आशा अझै मरेको छैन तर देश र जनताहरुलाई प्राथमिकतामा राखेर काम गरियोस !!!
@MotiRijall
@MotiRijall 2 ай бұрын
यो बिश्लेषक पनि यथास्थितिवादी झोले रहेछ । कमसेकम राम्रोलाइ राम्रो त भन्न सक्नुपर्छ नि । भलै पाटीमा कमिकमजोरी होलान तर पुराना पाटीका सबै राम्रा भन्ने मानसिकता भएको लन्ठु बिश्लेषक रहेछ
@PawanKhadka875
@PawanKhadka875 2 ай бұрын
के बिग्रेको थियो, र सुध्रिन लाई के भछ। पत्रकार भाईले
@sudipbasnet-sq4tx
@sudipbasnet-sq4tx 2 ай бұрын
Yo party ahile ko sabei bhanda chor party ho yasma mantri bhan 3 korada trinu parxa thug ko saganthan ho yo
@dharmaraj468_
@dharmaraj468_ 2 ай бұрын
​@@sudipbasnet-sq4tx talai kangresh ko samanupati ticket milxa gauko wada sadasya ma 😂😂
@dharmaraj468_
@dharmaraj468_ 2 ай бұрын
​@@sudipbasnet-sq4txaarju bhauju ko andhbhakt 😂😂
@sudipbasnet-sq4tx
@sudipbasnet-sq4tx 2 ай бұрын
@@dharmaraj468_ ta hola kagaresh ko pahile kagarsh ma gau ma lontan panesh hola ahile thug sag mile kha , dewa kp aarju rab sabei ko jole bhan jole chor ani
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
​@@dharmaraj468_👍️👍️👍️👍️
@jagatkhatri240
@jagatkhatri240 2 ай бұрын
🔔🔔🔔🔔🔔🔔
@RamShresthaShrestha
@RamShresthaShrestha 2 ай бұрын
जय घण्टी जय नेपाल ❤❤❤❤
@tejyasmalimagar2084
@tejyasmalimagar2084 2 ай бұрын
🙏🙏 Jay Raswopa Jay ghanti 🔔🔔🔔🇳🇵🇳🇵
@thapadil8033
@thapadil8033 2 ай бұрын
jaya ghanti🔔🔔🔔🔔🔔🔔
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 ай бұрын
सच्चिनु त राम्रो कुरा हो ,तर जनताले पहिलेको जति अब विश्वास चाहिँ गर्ने गार्‍हो छ
@vino423
@vino423 2 ай бұрын
Jay rabi👍Jay 🔔 🔔 🔔
@topkhatri7034
@topkhatri7034 2 ай бұрын
सहकारीको ठग पार्टी हो यो रास्वपा
@koinchangel3578
@koinchangel3578 2 ай бұрын
आरोप लगाउदैम ठग भनी राख्न जरुरी छैन
@kamalgurung5022
@kamalgurung5022 2 ай бұрын
Jai ghanti❤❤❤❤❤❤❤
@PIJNAS10
@PIJNAS10 2 ай бұрын
good 🔔🔔
@t_q_r_e_e000
@t_q_r_e_e000 2 ай бұрын
मलाइ सबै भन्दा बढी स्पस्ट बक्ता ; नेतामा रबि जि हो तर अहिले मन पर्न छोड्यो ।अबसरबाद लागू गरेका कारण धोका खायको छ।नसचिय 84 मा खतरा छ ।
@khemapandey3847
@khemapandey3847 2 ай бұрын
good luck rsp jay rabi🙏🌹❤️
@omparkashbhusal
@omparkashbhusal 2 ай бұрын
जसले जे भनेपनि रा स पा अरु पाटि भन्दा धेरै ठिक छ 12भाई मिडिया र ठुला ठुला पाटिका झाेले ले जे भने पनि जनता ले धेरै बुझेका छन
@ishworpun8447
@ishworpun8447 2 ай бұрын
Jay Ra sw pa Jay ghanti
@Ramkrin
@Ramkrin 2 ай бұрын
गर्नु पर्छ जसरी नी ❤❤❤❤जसरी पनि एक बन्नुपर्छ।
@SkSk-hy4ri
@SkSk-hy4ri 2 ай бұрын
आब 84 म रास्पा जय घण्टी 🔔🔔🔔🔔🔔🔔🙏🙏🙏🙏
@bikashghimire3076
@bikashghimire3076 2 ай бұрын
Jay rabi jay 🔔🔔🔔
@TankKhanal-qs4no
@TankKhanal-qs4no 2 ай бұрын
केही पनि बिगृेकाे छैन पत्रकार भाइ ।मेराे सारा नेपाली लाई अनुराेध छकि यी पुराना पाटि भनाउदा लुटेरा का झाेले झमटे अासे पासे र हनुमान बाहेक सचेत नेपाली जनता ले एक चाेटि रा साे पा लाई साथ दियर हेराै ।
@MongolianTamang-x7f
@MongolianTamang-x7f 2 ай бұрын
Jaya ganti jaya raswopa jaya rabi ❤❤❤❤❤
@nabirasulansari5740
@nabirasulansari5740 2 ай бұрын
हिम्मत हार्नु हुदैन जनता त समय अनुकुल बिचार पनि फरि रहन्छ ।रा स पा अाफ्नो बाटो छोड्नु हुदैन ।
@prakashadhikary1602
@prakashadhikary1602 2 ай бұрын
🔔🔔🔔🔔🔔🔔🔔❤️
@SapanaGautom
@SapanaGautom 2 ай бұрын
Jai ghanti
@samirpdl99
@samirpdl99 2 ай бұрын
सहि बिष्लेषण गर्नु भयो सुरेन्द्र डाक्टर साब । साँच्चै नै यिनिहरु पनि एमाले काँग्रेस जस्तै एनजिओ आइएनजिओ बेस पार्टि नै हो। यो कुनै हालतमा सुध्रीने होइन सकिने हो । स्वतन्त्र जिन्दाबाद
@haribahadurkunwar4906
@haribahadurkunwar4906 2 ай бұрын
प्रा.डा.मा पनि झाेलैजस्तै गन्ध अाउँछ ।
@TikaMagar-d8d
@TikaMagar-d8d 2 ай бұрын
जय घण्टी जय रास्वपा जनताको आशा र भरोसा हो रास्वपा , म ४३ साल देखिको बाम्पन्थी बिचार धारा बोकेर आयको मान्छे आज आँखा चिम्लेर रास्वपालाई भरोसा गरेको छु , तपाईहरु पनि बिस्वास गर्नु होस एक पटक हेरउ , 84 मा बहुमत सरकार बनाउ ।
@shrestharajesh6372
@shrestharajesh6372 2 ай бұрын
जबसम्म पुराना पार्टीको हलि भएर हिंड्छ तबसम्म यो पार्टी सुध्रीदैन लेखेर राख
@prabinchemjong9656
@prabinchemjong9656 2 ай бұрын
🔔🔔🔔
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 2 ай бұрын
जय रास्वापा
@santoshpaudel-qq1mp
@santoshpaudel-qq1mp 2 ай бұрын
Good luck until 84 we will support
@जयनन्दरावत-झ9व
@जयनन्दरावत-झ9व 2 ай бұрын
Very good.
@nalindraparajuli959
@nalindraparajuli959 2 ай бұрын
Jaya ghanti
@sapkotadolakanta9947
@sapkotadolakanta9947 2 ай бұрын
Good luck 👍 Nepal
@narayandattasubedi7960
@narayandattasubedi7960 2 ай бұрын
हाे 24 फाेर निउजमा रहेर कामगरेर जनताले देखेकाे हुदा रबि माथि बिश्वास गरेकाहुन
@shaan_production9934
@shaan_production9934 2 ай бұрын
Good job
@gyanendraacharya6528
@gyanendraacharya6528 2 ай бұрын
अहिलेसम्म को स्थिति हेर्दा भित्र भित्रै राम्रो को आवरणमा खराव मानिस हरु पनि प्रवेश गरेको छन भन्ने अनुमान गर्न सकिन्छ यसलाई चिर्न सकेमा भविष्य राम्रै हुन सक्छ ।
@sabitaghimire7469
@sabitaghimire7469 2 ай бұрын
Suruwatma chirihalxanni.
@anupampun1627
@anupampun1627 2 ай бұрын
मलाई पनि यस्तै लाग्छ हजुर
@bhimgharti5922
@bhimgharti5922 2 ай бұрын
रास्वपाको क्रेज घटेको बिरोधिहरुको प्रोपोगाण्डामा मात्रै हो जो कुनै पनि हालतमा रास्वपा सिध्याउन चाहन्छन तर हामी आम जनताको आशा भरोसाको केन्द्र भनेकै रास्वपा हो कुनै पनि हालतमा एक पटक यो देश रास्वपा ले हाकेको हेर्ने मन छ
@grgman8988
@grgman8988 2 ай бұрын
Raswapalai sabaile support Garnu parx, akchoti deshko pahilo parti banaunu parx vnne mero tarka ho, jaya rabi 🔔🔔
@GorkhaliMagar-p2r
@GorkhaliMagar-p2r 2 ай бұрын
नेपाल को राजनीति मा कङ्कड मिससेको पनि जस्तै हो, सबै पार्टी मा आफैं काङ्कड छ कोही पानी देख्दिन, त्यसको लागि फिल्टर गर्नु अवस्यक्त छ,रासपा फिल्टर हुनु जरुरी छ अरु पार्टीमा फिल्टर गरेर साध्धे छैन सबै काङकद बनि सकेछ,
@anilshakya9704
@anilshakya9704 2 ай бұрын
हो ठिक सहि विश्लेषण गर्नुभो विद्वान ज्यु ले,यी रबि र रास्वपा आएपछी नेपाल देश बर्बाद पार्यो,सक्नै थाल्यो,यिनिहरुलाइ सक्दो खेद्नै पर्छ,पुरानो पार्टी हरुले धेरै त्याग,बलिदान गरेर देश लाई यत्ती माथी उठायो,पुरानो पार्टी का नेता हरु जस्तो स्वच्छ छवि भएका इमानदार नेता हरु हुदाहुदै रास्वपा को आवश्यक छैन,खेदनै पर्छ,पुरानै नेता हरुलाइ बिश्वास गरेर फेरिपनी जिताउनै पर्छ।
@Tarka-Rijal-G
@Tarka-Rijal-G 2 ай бұрын
तपाईँको व्यङ्ग्य मन् परो
@shantishanti-um9nd
@shantishanti-um9nd 2 ай бұрын
We need Ra. So . pa. 🎉❤❤
@kedaradhikari8771
@kedaradhikari8771 2 ай бұрын
jay ghanti
@ParbinChaudhary-j1l
@ParbinChaudhary-j1l 2 ай бұрын
बोल्न मात्र त कुनै पार्टीले उझिन्न सक्दैन ,पहिलो त बोल्ने पार्टी अवस्य हुनेछ ।
@dipakraj2262
@dipakraj2262 2 ай бұрын
अब रस्वपा टप 1 🙏🙏
@IndraSapkota-wq3ct
@IndraSapkota-wq3ct 2 ай бұрын
Veri.good.ra.so Pa.sudharinu.paryo❤❤❤Jaya.ghanti
@samghanadhakal4094
@samghanadhakal4094 2 ай бұрын
रबि लामिछाने चाहिदो भन्दा बढी बोलेर बिग्र्यो ।
@SomBahadur-x8m
@SomBahadur-x8m 2 ай бұрын
84 ko chub paxi yo dr lai interview ma leraunu hai patrakar ji
@tejratnatuladhar2441
@tejratnatuladhar2441 2 ай бұрын
यस्लाइ यस्को बा को अहन्कार मात्र मन पर्छ।
@JagatDhami-nn1jy
@JagatDhami-nn1jy 2 ай бұрын
झुटो आरोप हो पत्रकार भाई ,अझ पनी छ रास्वपा को केरेज
@gomagautam1144
@gomagautam1144 2 ай бұрын
विवाद हुनु र विवादमा पा र्नु फरक कुरा हो 100जना नरामरोसँग सँग एक जना राम्रो पनि टीका गारो हुन्छ
@manmayarai7069
@manmayarai7069 2 ай бұрын
आशा त छनि किन कि बतिस तेतिस वर्षा सम्म त आशा गरियो भने रास्वापा त नया हो केही काम ग्रन नै दियको छैन काङेष र एमाले ले
@manuojha6563
@manuojha6563 2 ай бұрын
रास्वपा आफैमा बीबादीत भन्दा पनि लुटेर खान पल्केकाले जबर्जस्त ल्याउन खोजीएको बीबाद हो भन्ने जनतालाई प्रष्ट छ बीरोधी लाई इन्टर भीउ मा ल्याउदा राम्रो त कुनै हालत मा भन्दैन तर रास्वपा प्रती जनताको पूरा आश छ! खुट्ट तान्नेले जति ताने पनि!
@RajKumar-x2d6b
@RajKumar-x2d6b 2 ай бұрын
रास्वापा का नेता रबिलामीछाने जि लाइ न्युज24 मा कलियुगको भगवान मानेर रास्वापा मा पठाएको हो खै कहिले हुन्छ भगवान कृपा खै कहिले आउछ राम राज्य
@sumitathukari4759
@sumitathukari4759 2 ай бұрын
कमी कमजोरी हुन्छ सच्चिदै जाने प्रयास गर्नु राम्रो हो। किन कि नयाँ पाटी त्यही माथि सरकारमा पनि गए सबै अनुभव बटुल्दै पनि छन
@user-suraj12345
@user-suraj12345 2 ай бұрын
Right
@rabichhetri1762
@rabichhetri1762 2 ай бұрын
काङ्ग्रेस र एमाले मिलेर नेपाली लाई बेचे हामीले किन बेच्न न पाउने -सुमना श्रेष्ठ के यही गर्नलाई नयाँलाई जनताले चुनेको हो? हामी जेलनस्की मोडलमा जानू हुदैन🙏
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 2 ай бұрын
🇳🇵🇳🇵🇳🇵🔔🔔🔔❤️❤️❤️🙏🙏जय राष्टिय स्वतन्त्र पार्टी जय देश जय नेपाली जनता।
@dhanbasnet9051
@dhanbasnet9051 2 ай бұрын
Rsp एक पटक सत्ता लिएरै छाड्छ।
@dineshbista946
@dineshbista946 2 ай бұрын
जय बालेन
@prasadtara735
@prasadtara735 2 ай бұрын
हाम्रा बिश्लेषककाे दिमागमा लागेकाे कालाे धब्बा कहिले सफा हुन्छ हाेला ? देशमा द्रुतर गतिमाबाैद्धिक ब्यक्ति र युवा पलायन भइरहेकाे छ। हैन यिनहरूलाई पालेकाे छ कस्ले ?
@sudipbasnet-sq4tx
@sudipbasnet-sq4tx 2 ай бұрын
Sahakari thag manxe bahchne mantri huda poisa tirnu parne ani modi ko vai sag bhante kun party xa ma joleharu
@sudipbasnet-sq4tx
@sudipbasnet-sq4tx 2 ай бұрын
Sahakari thag manxe bahchne mantri huda poisa tirnu parne ani modi ko vai sag bhante kun party xa ma joleharu
@krishnaghising4904
@krishnaghising4904 2 ай бұрын
अहिले जो कोहि पनि बिशलेषक पार्टी का झोलेहरु हुन किनकि त्यही कारण ले आज यो अबस्थामा छ देश को
@ChandThakuree
@ChandThakuree 2 ай бұрын
यो राजनीति बिश्लेसन होइन हो कुनै पाटिको मान्छे हो
@gangaganga5290
@gangaganga5290 2 ай бұрын
Satte kura tito hunxa athartha yehi ho tatai khau jali maram all the best👍️
@rabinoli187
@rabinoli187 2 ай бұрын
बिश्लेषक पनि काङ्रेसको लाइ किन ल्याउनुपर्ने फेरी, यीनि त काङ्रेस को बिश्लेषक हुन
@dinanathchalise3965
@dinanathchalise3965 2 ай бұрын
देश निर्माणको लागि राष्ट्रिय स्वतन्त्र पार्टीको ठूलो भूमिका रहनेछ। देश र जनताप्रति राष्ट्रिय स्वतन्त्र पार्टी सधैँ अग्रणी स्थानमा रहनेछ। यो राष्ट्रिय स्वतन्त्र पार्टीको संकल्प हो। र राष्ट्रिय स्वतन्त्र राष्ट्रिय स्वतन्त्र पार्टीका शुभचिन्तकहरूलाई यो खुसीको खबर हो। राष्ट्रिय स्वतन्त्र पार्टी आउने निर्वाचन २०८४ सालको चुनावमा पहिलो पार्टी भएर देशको मुहार फेर्नेमा राष्ट्रिय स्वतन्त्र पार्टीको २ मात्रै छैन। र राष्ट्रिय स्वतन्त्र पार्टी भनेको आम नेपाली जनताको रोजाईमा परेको पार्टी हो यसले सुशासन र देश निर्माण समृद्धको लागि राम्रो खाएका कोर्नेमा दुईमत छैन। जय घन्टी जय राष्ट्रिय स्वतन्त्र पार्टी
@shivaharipokharel6794
@shivaharipokharel6794 2 ай бұрын
जनताले हरेक सरकारी निकायबाट सेवा प्राप्त गर्न धेरै कठिनाइको सामना गर्नुपरेको अवस्था छ । सुधारका लागि तपाइहरुको के भुमिका हुन सक्छ ??
@Nilkumarpun
@Nilkumarpun 2 ай бұрын
Jay ra so pa
@dhankunwor3905
@dhankunwor3905 2 ай бұрын
सरकारमा जानु गलत थिएन, धेरै कुरा सिकेको छ र गलत केही काम गरेको छैन र केही सुधारका प्रयास जरूर गरेको छ।
@krishnathapa3469
@krishnathapa3469 2 ай бұрын
जुन गोरु हरु लाई आफ्नै भबिस्य थाहा छौन उहीँ मुला अरु को भबिस्यबाणी गर्दै बस्छ यस्ता बरिश्ठे मुला हरु नि देश को सम्स्या हुन
@podverse69
@podverse69 2 ай бұрын
बारम्बार यो झुठो आरोप लगाउने सबै कालो काङ्ग्रेसको झोले खाते हुन! कालो कांग्रेश र एमाले का झोलेहरु रबि लाई छोएरत हेर अनि थाहा पाउछस ' । We love you Rabi sir!❤️❤️🔔🔔🔔🔔🔔
@SFBayArea510
@SFBayArea510 2 ай бұрын
गैन मैले नबुजेकोचै डाक्टर हुनेबितीकै सबै बिसयमा पोख्त हुनेहो..? कि डाक्टरयट एउटा बिसयमा हुनेहो..? कि नेपालकोचे एउटा बिसयमा हुनेबितीकै सारा संसारको बिसिसॅग्ज्ञ हुन्छहो..?
@MyRedmi-no4zg
@MyRedmi-no4zg 2 ай бұрын
भयो भयो ।।एमाले र माओबादिको पछि लागेर हुन्छ तिम्रो सपना पूरा तर लोकतान्त्रिक मत तानेर छदम कम्युनिस्ट राजनिती बन्द गर हावादारी ठग
@milanchand5431
@milanchand5431 2 ай бұрын
❤❤❤❤❤❤❤