राज्यले उचित नीति बनाएर राउटे जातिहरूको सम्रक्षेरण गर्न अपरिहार्य छ र यिनीहरूलाई वर्तमान समय अनुसार जीवन जिउन सिकाउनु पर्ने आबस्यक छ जति पनि गैर सरकारी संस्थाहरु राउटे जातिको सम्रक्षेरण कार्यक्रम चलाएका छन् त्यति प्रभाव कारी भएको छैन केवल अनुदानको दुरुपयोग भएको छ