श्री उर्गेन छ्योलिङ धुईजुम छ्योईखाङ बौद्ध माणिपा संघ འཛམ་གླིང་སྤྱི་བསངས་དུས་ཆན། बिश्व शुद्धीकरण दिबश

  Рет қаралды 1,643

Urgyen Choiling dudjom  Choikhang Mirik

Urgyen Choiling dudjom Choikhang Mirik

Күн бұрын

श्री उर्गेन छ्योलिङ धुईजुम छ्योईखाङ ठ्रोईमा बौद्ध माणिपा संघ ।འཛམ་གླིང་སྤྱི་བསངས་དུས་ཆན། बिश्व शुद्धीकरण दिबश के हो? किन महत्वपुर्ण तिथि भयो?
यो एक हिमाली बौद्ध चाड अर्थात अबिमरणिय तिथि हो। यो मन्जुश्री तत्व ज्योतिष अनुसार ७ औ महिनाको पुर्णिमा तिथिमा पर्छ। र आजको दिनमा नै मनाउनुको कारण के हो भने तिब्बतमा बुद्ध धर्म स्थापना गर्न गाह्रो भएपछि गुरु पद्म संभबले स्थानिय देबता( सांसरिक) हरुलाई वशमा ल्याई साम्ये गुम्बा स्थापना गर्नको लागि र अध्यात्मिक शुद्धीकरण लागि पनि हो। बिश्वब्यापी शुद्धीकरण वा प्राथर्ना दिबशमा हिमाली स्थानिय वासिन्दाहरुले पहाडहरुमा ठूलो मात्रामा धुप साङ ,जडिबुटीयुक्त बनस्पति जलाइने गरिन्छ। रुखहरुमा लुङ्ता दर्जु हरु पनि टाँग्ने गरिन्छ।
साङ पुजा गर्नु को फाईदा के छ ?
साङको साधारण अर्थ शुद्ध गर्नु र चोख्याउनु जस्तो बुझिने भएकोले हाम्रो समाजमा साङ पूजा प्राय जसो आफ्‌नो घर आँगन, चुला चौका आदिमा दुर्गन्धित, अप सगुन, अशुद्ध आवरणहरू परेकोलाई शुद्धगराउनुका साथै कुल देवी देवता हरूमा पर्न गएका अशुद्ध आवरण हरूलाई शुद्ध गरी कुल देवी देवता हरूलाई पुज्नको लागि गरिने प्रचलन रही आएको पाइन्छ । तर साङ पूजाको अर्थ यति मात्र नभई यस विधिमा चारै प्रकारका अतिथिगण (१) पुज्यनीय, श्रद्धेय, आदरणीय अतिथि, गुरु त्रीरत्न तथा समस्त बुद्ध बोधिसत्त्व गणहरू, (२) गुणकारी अतिथि श्रीनाथ, धर्मपाल साथै कुल देवी देवता, भूमिदेव, नाग, नागिनी, चतुर्महाराज, अष्टगण, लौकिक र अलौकिक स-परिवार, (३) करूणाका अतिथि ६ लोकका सारा प्राणी, (४) ऋणी अथिति कार्मिक ऋणमा परेका भूत-प्रेत, पिसाच, विघ्नबाधाकारी सबै वर्गहरू यस पुजा भित्र समिटिने हुँदा यसको महत्व रहेको छ।
यति धेरै गुणयुक्त पुजा भएकोले आजको दिन निकै बिशेष दिन हो ।22/6/2024

Пікірлер: 1
His Eminence Kyabje Pekod Gyalsay Sherab Drakpa Rinpoche Teaching at Darjeeling 🙏
22:17
Urgyen Choiling dudjom Choikhang Mirik
Рет қаралды 2,3 М.
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН
Ozoda - Lada ( Official Music Video 2024 )
06:07
Ozoda
Рет қаралды 18 МЛН
Which One Is The Best - From Small To Giant #katebrush #shorts
00:17
16 September 2024
3:12
Dhukpa lama pakhrin
Рет қаралды 1,6 М.
Thorma Ngongdro Practice 18/8/2024
5:21
Urgyen Choiling dudjom Choikhang Mirik
Рет қаралды 1,9 М.
October 4, 2024 | Ladakh News Bulletin | @voiceofladakh
13:21
Voice of Ladakh
Рет қаралды 3,1 М.
Офицер, я всё объясню
01:00
История одного вокалиста
Рет қаралды 5 МЛН