रंगेहात समातेको ४ हजारलाई घुस नै मानेनन् नापि प्रमुखले,डकुमेन्टनै नहेरी बिद्यार्थी रोक्छ अध्यागमन।

  Рет қаралды 242,706

News24 Nepal

News24 Nepal

Күн бұрын

रंगेहात समातेको ४ हजारलाई घुस नै मानेनन् नापि प्रमुखले,डकुमेन्टनै नहेरी बिद्यार्थी रोक्छ अध्यागमन। - SIDHA KURA JANATA SANGA !! EPISODE 340
SUBSCRIBE : / news24tvchannel
WEBSITE : WWW.NEWS24NEPAL.TV
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

Пікірлер: 2 600
@onlinejamana
@onlinejamana 6 жыл бұрын
रबि लामिछानेको दमदार प्रस्तुति र सिधाकुरा जनतासँग मन पराउने को को हुनुहुन्छ? एक म हुँ........
@rajubro4745
@rajubro4745 6 жыл бұрын
म पनि हुँ
@krishnagurung8738
@krishnagurung8738 6 жыл бұрын
Tesle hand khako rahixa tesle kuranai bujekoxaina
@prafollajha4365
@prafollajha4365 6 жыл бұрын
✋✋✋
@nabarajkhadka1809
@nabarajkhadka1809 6 жыл бұрын
अक्तियार चोर छ के भने
@kimsbasnet9198
@kimsbasnet9198 6 жыл бұрын
Hello sathi haru rabi sir. Sanga. Kasari contact garne hola kehi idea dim na
@baburampanday7096
@baburampanday7096 6 жыл бұрын
रबि दाजुको सच्चा फ्यान यति बेला सम्म कार्यक्रम कुरेर बसिरहने हरु एक हौ ???? 😍😍😍😍😍😍😘😘😘😍😍😍😘😍😍😍😘😘😘😘
@Justinpariyar
@Justinpariyar 6 жыл бұрын
Me too 🙋🖐✋
@Rudrasinjapati9792
@Rudrasinjapati9792 6 жыл бұрын
@purusottamdhakal3414
@purusottamdhakal3414 6 жыл бұрын
यता म पनि
@sushilchachan5649
@sushilchachan5649 4 жыл бұрын
The black panther animal
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 6 жыл бұрын
अगुवाहरु त भइगए सबै जिउँदा लास रबि दाइको मात्र छ हामी पिडितलाइ आश साथ हाम्रो हुनेछ हरदम रबि दाजु, जब सम्म रहन्छ यो ज्यानमा एकमुठ्ठि साश !! नमस्ते सबै जनालाइ, कोको कहाँकहाँबाट हेर्दै हुनुन्छ?
@localagriculturenepal5723
@localagriculturenepal5723 6 жыл бұрын
मेरो पनि साथ सहयोग छ है
@abkhanal9178
@abkhanal9178 6 жыл бұрын
म चाई दुबई को नजिक, साउदी को तलतिर ओमान को दाहिने ,कुवेत को छिमेकी देश कतार बाट हेर्दै छु।
@khadgamahat3577
@khadgamahat3577 6 жыл бұрын
good
@sujanchettri4819
@sujanchettri4819 6 жыл бұрын
Ganga g ma hajur lai herk program ma comnt dekxu..kuci lagxxa
@rajushahi4275
@rajushahi4275 6 жыл бұрын
Hahaha
@tamongvlog283
@tamongvlog283 6 жыл бұрын
घूस्याहहरु र भ्रष्टाचारीहरुलाई जनता सामु नाङ्ग्याउनै पर्छ रबि सर। हजुर र हजुरकने टीमलाई सलाम छ।
@GangaAleGangaKoGhar
@GangaAleGangaKoGhar 6 жыл бұрын
सर्बप्रथम रबि दाजुको निजि जीवन मा जुन माँया/प्रेम को रंगिन समय चलिरहेको छ, निकिता जि संग को प्रेम सम्बन्ध, र चाँडैनै बिबाह हुने कुरा पनि बैशाखमा चलेको छ, उहाँ हरु दुबैजनालाइ आजको यश विशेष दिन, प्रणय दिवसको धेरै धेरै शुभकामना ब्याक्त गर्दछु। त्यस्तै गरि मेरा सम्पुर्ण युट्युबका आदरणीय मित्र हरुलाइ साइनो अनुसारको नमस्ते/प्रणाम/ढोग गर्दै यहाँहरुको पनि आजको दिन धेरैनै स्पेसल भयो होला भन्ने कामना गरेको छु, मेरो तर्फबाट पनि happy valentine's day !! रबि दाजु र यो प्रोग्रामको बारेमा त जत्ती नै भने पनि कम नै हुन्छ, बयान गर्ने कुनै शब्द नै छैन, गरिब दुखी पिडित र बेशाहाराको लागि एउटा भगवानको रुप लिएर गरिरहनु भएको यो महान कार्यको लागि सदा हामी हजुर र हजुरको टिम प्रती हार्दिक कृतज्ञता अर्पण गर्दछौँ। जुग जुग बाँचिरहोस सिधाकुराजनतासंग।। यो प्रोग्राम सकेर यो लभ गर्दै छोड्दै गर्दै छोड्दै नगर्नु होला भन्ने कमेडी भिडियो नि हेर्नुहोला..
@sandeshrai720
@sandeshrai720 6 жыл бұрын
Aaja ni aaeyo😂😂😂
@nabarajkhadka1809
@nabarajkhadka1809 6 жыл бұрын
good बिबाह को निम्तो मलाई पनि है
@jastinbond3242
@jastinbond3242 6 жыл бұрын
Happ velentine day😄😄
@abkhanal9178
@abkhanal9178 6 жыл бұрын
Happy valentine's day 365 days भय चाई ठीक हुने थियो होला । तर गुलाब को फूल को कुनै महत्त्व हुने थिएन होला।
@shankarpangeni5625
@shankarpangeni5625 6 жыл бұрын
Ganga ale thankuuuuu
@chandrayogi25
@chandrayogi25 6 жыл бұрын
जय होस यस्तो राम्रो निडर निस्पक्षे जनता र देशको भलो चहाने रबि सर को
@ujjwaldixit1448
@ujjwaldixit1448 6 жыл бұрын
Jai hos ...
@nepalichhora7387
@nepalichhora7387 6 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@ActionNepalOnlineTv
@ActionNepalOnlineTv 6 жыл бұрын
नमस्कार हामी धरान बाट रमेश प्रसाईं अनि म जीवन बिस्टको TV मा पुरै हेरि सके पनि फेरि हेर्न face book मा लिङ्क सेयर गर्न युट्युबमा पनि आओयो आजको कार्यक्रम पूरा हेर्नू होला अनि भोलि ३ गते सुक्रबार सरकार 1 बर्स पुगेको बारेमा रमेश प्रसाईंको लाइब यो हाम्रो च्यानल अनि zeewan bista नाम गरेको face book बाट राती 8 बजे आउने छ हेरेर साथ दिनु होला र यो हाम्रो च्यानल बाट आएको सबै रकम राचकोट हस्पिटलका लागि दिने छौ मन परे हाम्रो च्यानल सस्क्राइब गरि दिनु होला र यो news 24 च्यानल चाहिँ भेटे जत्ती सबै मोबायल चलाउने साथिहरुलाइ सस्क्राइब गराउने अबियान पनि चलाउनु होला धन्यवाद कुनै सुजाब भए लेख्नु होला
@baburampanday7096
@baburampanday7096 6 жыл бұрын
सस्क्राइब गरिदिनु होला
@keshavevitrakoti6459
@keshavevitrakoti6459 6 жыл бұрын
@@baburampanday7096 हिहिहि हसाउनु हुन्छ
@uday.atit2043
@uday.atit2043 6 жыл бұрын
मलाई पनि 😍
@mahendrakarki4371
@mahendrakarki4371 6 жыл бұрын
Ok
@prakashgiri978
@prakashgiri978 6 жыл бұрын
मैंले त गरिसके ।।।
@navajeevanparopakarsamaj9052
@navajeevanparopakarsamaj9052 6 жыл бұрын
जड़ियाँ रे छ कार्यालय प्रमुख यो जड़ियाँ लाई कार्वाई गर्नु पर्यो
@bhaskarrijal7284
@bhaskarrijal7284 6 жыл бұрын
Ho yo jadayanai raixa
@govidangovidan8914
@govidangovidan8914 6 жыл бұрын
Sai vanu vo hajur
@fadakmobile880
@fadakmobile880 6 жыл бұрын
हो त साला खाते 😡😡
@mentallysicksubash6296
@mentallysicksubash6296 6 жыл бұрын
Randiko xora raksi khayera bolx madharchod😡😡😡😡sukhman randiko xora
@durgeshthakuri8880
@durgeshthakuri8880 6 жыл бұрын
यो साच्चिकै जाद खादै बोल्नु पनि लाज लादै लाइफ टेलीभिज्न मा थुक्क कर्याकर्ता कर्मी मुला
@NPCom-nl5zz
@NPCom-nl5zz 6 жыл бұрын
भाबी प्रधानमन्त्री रबि जि हुनुपर्छ भन्ने जति यता
@anjanakafle4340
@anjanakafle4340 6 жыл бұрын
Me
@chandraparkashpun9674
@chandraparkashpun9674 6 жыл бұрын
रबि लामिछाने दाइ लाई प्रधानमन्त्री भयकाे हेर्ने चाहाने हरु यता हाजिर हाै।है
@govindabhattarai9883
@govindabhattarai9883 6 жыл бұрын
रवि शर नराम्रो भन्न पाइदैन घुश खाने राष्ट्रसेवक चाईदैन।।रवि आऊ देश बचाऊ ।।
@adamyogi9748
@adamyogi9748 6 жыл бұрын
Yesto pagal lai pani karya parmukh.xiiiii ani rakc khane paisa ghus linu paroni.hau.
@evangaming4923
@evangaming4923 6 жыл бұрын
वा वा वा रबि जि को काम को तारिफ गर्न हामी सग कुनै शब्द छैन देस को सपूतलाइ सलाम छ
@nepalichhora7387
@nepalichhora7387 6 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@BhimKumar-yt3lp
@BhimKumar-yt3lp 6 жыл бұрын
Sahiho
@BhimKumar-yt3lp
@BhimKumar-yt3lp 6 жыл бұрын
Ravi dada is best
@rootrooneyaryal4936
@rootrooneyaryal4936 6 жыл бұрын
भर्खरै हिन्दी चलचित्र ''नायक'' हेरेर आए , तेस्तै प्रत्रकार रबि दाइ प्रधानमन्त्री हुनुपर्यो अनि बन्छ देश
@BhimKumar-yt3lp
@BhimKumar-yt3lp 6 жыл бұрын
Hait sahivanekoho
@DeepakAlisha
@DeepakAlisha 6 жыл бұрын
मानिस त हरेक घरमा जन्मिन्छन् तर मानवता कहिँ कतै मात्र for example rabi lamichhane regular viewer click here please..!
@mahendrachapagain4357
@mahendrachapagain4357 6 жыл бұрын
ओहो ल है
@keshavluitel3101
@keshavluitel3101 6 жыл бұрын
रबि दाजु लगायत सम्पुर्ण टिमको जय होस ... रबि दाजु को फ्यान येता आउत .....💕💕👌👌
@kajiranabhat6321
@kajiranabhat6321 6 жыл бұрын
रबिसर लगायत सम्पुर्ण News34 टिमलाई सलाम टक्राउछु।
@sumandahal9694
@sumandahal9694 6 жыл бұрын
News24 hola hou 34 haina
@mahendrachapagain4357
@mahendrachapagain4357 6 жыл бұрын
24 होला नि?
@deepkhanal4897
@deepkhanal4897 6 жыл бұрын
यो मिलियन ससका्ईबर सिधा कुरा जनतासंग ले गर्दा नै भको हो। धेरै धेरै शुभकामना रबि सर🙏🙏🙏🙏
@basantbhusal9376
@basantbhusal9376 6 жыл бұрын
Yes
@peacemiend
@peacemiend 6 жыл бұрын
Yeah
@sarojkandel8401
@sarojkandel8401 6 жыл бұрын
सलाम छ रबि सरलाइ अनि उहाँ प्रधान्मन्त्री भएको हेर्ने चाहना छ।
@rajustha4300
@rajustha4300 6 жыл бұрын
रबि सरले भन्नू भएको सहि हो । यो सरकार को कम्जोर हो । बोरु आइडिया छैन भने सरकार रबि सर सग सल्लाह मागे हुन्छ ।
@jivankarki8380
@jivankarki8380 6 жыл бұрын
रबि लामिछाने sir को पाछाडी पछाडी नेपाली 🇳🇵🇳🇵झन्डा बोकेर हिड्ने दिन कहिले आउला???? ए नेपाली दिदी दाइ भाइ बहिनि बुबा आमा अब त केही सोचौ न कि अझै निदाएर बस्ने ?? जय देश जय नेपाल
@prakashkhanal6026
@prakashkhanal6026 6 жыл бұрын
ल सुरु गरियो नियमित दर्शक जति यता हाजिर हौ सलाम सर
@roshankarki9134
@roshankarki9134 6 жыл бұрын
रवि लामिछाने सर देसको प्रधान्मन्त्री बन्या देख्ने मन छ ❤❤❤
@bikramlimbu3199
@bikramlimbu3199 6 жыл бұрын
मेरो मन को कुरा गरिदिनु भयो साथी ले!!
@laamaakanchha7664
@laamaakanchha7664 6 жыл бұрын
रबि सर लाई प्रधानमन्त्री बनेको हेर्न ठूलो धोको छ
@farsasa2148
@farsasa2148 6 жыл бұрын
Pradhan mantri vanda ani thulo herne rahas rir malai ta
@abkhanal9178
@abkhanal9178 6 жыл бұрын
नमस्कार रवि सर दमदार प्रस्तुति को लागि देश लाई त लुछा चुडी गरी खाय देश चलाउने हजुर बाबा हरु ले। अब गर्दा गर्दै राम्रा मान्छे होइन हाम्रा मान्छे भनी । अब यो देश मा नयाँ संरचना तयार गर्नु छ सबै मिलेर ,हाम्रो देश मा रवि सर, धुर्मुस सुन्तली , कुलमान घिसिङ , अपील तिरपठी , शिशिर भण्डारी,भाग्य नौंपाने जस्ता नेपाली राष्ट्र सेबक नागरिक को आवश्यक छ।मेरो देश मा यस्ता नेता छन् , कपाल फुलेका हजुर बाबा जस्ता , अब पिन्सिन ,बिर्धभता खाने घर मा नाति, नतिनी सँग खेलेर बसे हुन्छ । हामी जस्ता युवा मिलर आफ्नो देश आफै बनाउछौ । जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 रवि सर जिन्दाबाद
@localagriculturenepal5723
@localagriculturenepal5723 6 жыл бұрын
आजै 10 वर्षमा त अफगानिस्तान बनाउँछन् नेता चोरले
@bipinpoudel5396
@bipinpoudel5396 6 жыл бұрын
Timrai jetha hajurba ta honi k garxau alik samjhau
@abkhanal9178
@abkhanal9178 6 жыл бұрын
@@bipinpoudel5396 जी यस्ता हजुर बाबा लाई चाई कोररा लगाउन पर्छ।
@phanadharpoudel6365
@phanadharpoudel6365 6 жыл бұрын
थुक्क यस्तो पनि कार्यालए पर्मुख हुन्छ ।पुरै झा्याप मा छ।
@subashshrestha1211
@subashshrestha1211 6 жыл бұрын
त्यहित सर म छेउमा भको भए मा कसम त्यस्को कानको जाली भुट्ने गरि हान्थे ।
@munathapa4446
@munathapa4446 6 жыл бұрын
Yo manxe jad le mateko raixa
@dharamthapa5351
@dharamthapa5351 6 жыл бұрын
Yo napi ko hakima ho ki kukur ho sale khate
@bhupenlimbu5198
@bhupenlimbu5198 6 жыл бұрын
खाते मान्दर चुत रछ कुकुर चै।
@mahendrachapagain4357
@mahendrachapagain4357 6 жыл бұрын
त्यो नापी को जडिया सँग यत्रो लामो समय खर्च गर्नु पर्‍यो ???
@lamsaljagannath2286
@lamsaljagannath2286 6 жыл бұрын
आदरणीय रबि लामिछाने हृदयदेखि नै दर्शन नमस्कार 🙇🙇 सिधा कुरा जनतासँग न्युज२४ अत्यन्तै उत्कृष्ट कार्यक्रम हेरेर बस्नुहुने सम्पुर्ण साथीहरू कहाँ कहाँ बाट हेर्नु भएको छ !!म यो कार्यक्रम नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!सम्पुर्ण सिधा कुरा जनतासँगको टिमलाई धेरै धेरै धन्यवाद !!✋✋👌👌🙇🙇🙇🙇🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️
@kalakafle2765
@kalakafle2765 6 жыл бұрын
रबि सर को काम प्र ति हामी जनता निकै खुशी छौँ जय नेपाल जय रबि सर 🙏🙏🙏🙏👍️👍️👍️
@bishwablackboy5389
@bishwablackboy5389 6 жыл бұрын
कुन चाइ तोरिले बनाएछ तेस्लाई नापि प्रमुख त्यो अनपढ ग्वार लाई 😠😠
@dipendradhamala4007
@dipendradhamala4007 6 жыл бұрын
Yeslai karbahi hunu parxa yo parmukha daru khaye rw bolirax
@debgautam6177
@debgautam6177 6 жыл бұрын
भ्रष्टाचार को नायक सरकार को सबै ले घुस खान्छन् अनि सरकार लाई कमिसन दिन्छन त्यो भएर अरु को कुरा नगर्दा हुन्छ!
@dewakhambu9282
@dewakhambu9282 6 жыл бұрын
झापालि हो😊
@nabarajkhadka1809
@nabarajkhadka1809 6 жыл бұрын
अक्तियार चोर भो अब
@markjunkddl3684
@markjunkddl3684 6 жыл бұрын
ही
@hamromirlung4277
@hamromirlung4277 6 жыл бұрын
रक्सी पिएर झ्याप भएको सँग कुरा गर्न सक्नु रवि सरको सहनशीलता लाई माने हो मैले चाँहि।
@govidangovidan8914
@govidangovidan8914 6 жыл бұрын
Sai vanu vo bro jhap 6
@nabarajkhadka1809
@nabarajkhadka1809 6 жыл бұрын
अकतियार चोर छ
@bharatmagar3985
@bharatmagar3985 6 жыл бұрын
म पनि सहमत छु नेपाल को पुलिस र कर्मचारी लाई इलास्तिक मात्र लागाउनु पर्ने भाको छ रबि सर रबिको कुरामा मत सहमत भय तपाईं हरुनी सहमत हुनुहुन्छ साथी हो
@husenkhan9302
@husenkhan9302 6 жыл бұрын
Matiyra boldaixa ki kho
@radekc5701
@radekc5701 6 жыл бұрын
रबि सर को यो कर्येकरम सारै राम्रो छ रबि सर लाई हिर्दये देखि नै सलम छ सथै news24 sidha kira jantasanga को सम्पुर्न टिम लाई धनेबाद दिन चान्छु
@hangkhimraii4607
@hangkhimraii4607 6 жыл бұрын
एकयुगमा एक दिन एकचोटी आउँछ भनेर गित सुनेको थिए वास्तविक हो रहेछ आज नेपाल र नेपालीको लागि भगवान बनेर आएको छ रबि लामिछाने सर अनि न्युज 24 युनिट।सायद यो युगको लागि तपाइहरु बाहेक अरु भगवान कोहि जन्मेकै छैन होला।अरु थोरै ब्यक्तिले नि समाज सेवा त गरेका छन तर तपाइहरुले जस्तो गाउँ सहर देखि बिदेश गरिब अशाहाय अनाथ देखि पिडित अनि सिङ्गो देश र जन्ताको लागि दिनरात आफ्नो ज्यान नै दिएर लागि पर्ने चै तपाइहरु बाहेक कोहि छैन।Thanks n god bless you & your news 24 unit.
@bhagawatibhagawatipaudel7233
@bhagawatibhagawatipaudel7233 6 жыл бұрын
नमस्कार सबै जनालाई ,अाज खुसि छु यकदम किनकि रबि सरकाे र म्याम काे पुरै ईनटरभिउ सुने 1 घनटा 12 मिनेट समम खुसि लागाे तर लासटमा रूहाउनु भयाे , जे हाेस् यकदम राम्रो लागाे अब दुखि नहुनुस् सधै सफलता मिलाेस् शुभकामना ,अाज त रबि सरकै साेरमा गित पनि मजाले सुने, wowooow so verry happy ❤️❤️💓💓❤️
@kumardhakal9946
@kumardhakal9946 6 жыл бұрын
सहि भनेको हो महिले पनि भखरै सुनेर मात्र आएको
@mohanguali9562
@mohanguali9562 6 жыл бұрын
कुन अन्तरबार्ता हो link sent गर्दिनु त।
@mohanguali9562
@mohanguali9562 6 жыл бұрын
मलाई पनि हेर्न मन पर्छ रबि सरको। भगवती जि
@shankaroli8557
@shankaroli8557 6 жыл бұрын
नमस्कार मीत्र जी अनि कता हराउनु भएको आजभोलि ।सन्चैहुनुहुन्छ
@awesometankasirganesh5078
@awesometankasirganesh5078 6 жыл бұрын
यौटा पर्मुख भय र घुस लेको होइन भहन्दा लाजमर्दो कुर्दा गर्छ छि छि तिम्रो कुरा सुनेर रिस उठेर आउछ
@hghghhghgh1625
@hghghhghgh1625 6 жыл бұрын
सलाम छ रबि लामेछाने सर लाई
@govindyakalbasnet1235
@govindyakalbasnet1235 6 жыл бұрын
आज चाई अलि छिट्टै हेर्ने पएको मा आज धेरै खुसी छु। सिधा कुरा जनतासँग को अल टिम लाई दर्शन नमस्ते। साथै रबि सर लाई सलियोट छ मेरो सधै।।।।
@MrDurgasunuwar
@MrDurgasunuwar 6 жыл бұрын
यदि म देश को प्रमुख भएको भए ति अधिकृत र कर्मचारीहरु २४ घण्टा भित्र निष्कासन हुन्थे र जेलचलान साथ साथै नागरिकको क्षेतीपूर्ति तिरौथे तर नेपालका प्रमुख अन्धो, लाठो र कानो रैछ भन्ने प्रामाणित भयो #KP Oli
@zooraison6722
@zooraison6722 6 жыл бұрын
रबी सर यो चोर हरुलाई अबो हजुर नै प्रधानमन्त्री हुनु पर्छ सर हजुर छिटोभन्दा छिटो प्रधानमन्त्री हुनु जरुरी छ सर सलाम रबि सर्😍😍😍😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@MrRai-tk9ep
@MrRai-tk9ep 6 жыл бұрын
गल्फ बाट प्रतेक एपिसोड नछुटाएए हेर्ने एता हाजिर-kzbin.info/www/bejne/aKXSZJKdnbObhbsरबि सरलाई मनदेखी मान्नुहुन्छ? कृपया यो भिडियो हेर्नुस र chaanel subscribe गर्न नभुल्नुस है
@johntamang3108
@johntamang3108 6 жыл бұрын
Channel pani subscribe gariyo
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 6 жыл бұрын
हामी तपाइको च्यानल sub गरचौ
@HAMRONEPALRAMRONEPAL
@HAMRONEPALRAMRONEPAL 6 жыл бұрын
सब्सक्राइब गर्दीनु होला
@lilagurung1859
@lilagurung1859 6 жыл бұрын
✋✋✋
@MrRai-tk9ep
@MrRai-tk9ep 6 жыл бұрын
Tapai harule mero channel subscribe ajhai garnu bha xaina? Garidinuhola
@localagriculturenepal5723
@localagriculturenepal5723 6 жыл бұрын
देशमा रवि सर जस्तै प्रतेक जिल्लामा रवि सरको जन्म होस्। देशमा भष्टाचार,गुण्डा गर्दी,कलो बजारी,देश दोरहीको अन्तेय होस्। अन्यायमा परेकालाई न्याय मिलोस्। वेरोजगारीलाई रोजगार मिलोस्।देशमा शान्ति र सुरक्षा रहोस्। सबैलाई खुसी र सुखी जिउनी अधिकार मिलोस्।
@abkhanal9178
@abkhanal9178 6 жыл бұрын
हजुरको जस्तो विचार भएको कुनै नेता ,राष्ट सेबक नागरिक हुने भने देश को दूर्त गति मा विकास हुने थियो कि पदम जी
@localagriculturenepal5723
@localagriculturenepal5723 6 жыл бұрын
सबैको सोच राम्रो भए विकास हुन समय लाग्दैन् सर
@abkhanal9178
@abkhanal9178 6 жыл бұрын
@@localagriculturenepal5723 यस यस सर १००% सहमत छु।
@rambahadursawad
@rambahadursawad 6 жыл бұрын
रबि सर जस्तै जन्म होस होइन कि तपाइँ हामी नै रबि जस्तै बन्न सकिन्छ इच्छा शक्ति मात्रै चाइयो
@Bijayaonlinetv
@Bijayaonlinetv 6 жыл бұрын
*सिधा कुरा जनता सगकाे नियमित दर्शक यता।* 🖐️🖐️🖐️
@nigranbudhathoki7942
@nigranbudhathoki7942 6 жыл бұрын
✋✋✋✋
@tulsiramgaireofficial
@tulsiramgaireofficial 6 жыл бұрын
जय नेपाल जय रबि दाजु साथै सम्पुण टिममा मिठो सम्झना..!
@basantbhusal9376
@basantbhusal9376 6 жыл бұрын
Argakachi ka ho mero dhakbang ho
@tulsiramgaireofficial
@tulsiramgaireofficial 6 жыл бұрын
@@basantbhusal9376 MeRo maidan ho... Facebook 👉facebook.com/tulsiram.gaire.376
@aradhyashrama3169
@aradhyashrama3169 6 жыл бұрын
Rabi lammichanee न हुँदा justice खोज्न का जाने त्यो पो चिन्ताको विषय भयो haitt हाम्रो देश जय देश जय रबिsir अनि team ✋✋✋💕💕💕
@करनभण्डारी
@करनभण्डारी 6 жыл бұрын
यस्ले रक्सी खायार बोलेको छ नापी साखाको प्रमुख ले
@Sajanmagar381
@Sajanmagar381 6 жыл бұрын
yes lae jundayar goli hanu parxa husiya karmachari lae
@bibekchaulagain5818
@bibekchaulagain5818 6 жыл бұрын
Sai Ho 🤔🤔🤔
@रावाखोलेराई
@रावाखोलेराई 6 жыл бұрын
पक्कै हो रहेछ
@rupeshroshnipoudel1488
@rupeshroshnipoudel1488 6 жыл бұрын
घुसिया सरकार को जडिया हाकिम थुक्क झापाली को बेज्जत, झापाली जनता मिलेर यसलाई धुलाई हाननु पर्छ।
@govindaadhikari3920
@govindaadhikari3920 6 жыл бұрын
बिचरो पार्टी हान्दै रच, के गरोस त, रबि दाजु पनि, अवस्था नै नबुझी प्रश्न गरिदिने के🙁😨😁
@sabintamang6785
@sabintamang6785 6 жыл бұрын
४ हजार त के १ रूपैया पनि सेवाग्राही बाट सरकारी कर्मचारीले गैरसरकारी रूपमा पैसा लिनेछन भने त्यसलाई घुस नै भनिन्छ।
@SantoshRai-zf6bh
@SantoshRai-zf6bh 6 жыл бұрын
yesta karya laya ko parmukh kasari bhayo yo ta jad khay ko jasto chha
@मायाँलुकोबोली
@मायाँलुकोबोली 6 жыл бұрын
नापी कार्यलय को त्यो चोर कर्मचारीले रक्सी खाएर बोलेको प्रष्ट सुनिन्छ र खाएर नै बोलेको बोलेको हो यसलाई कारबाही गर्नु पर्छ
@bkskbnklh549
@bkskbnklh549 6 жыл бұрын
Buda le last jokinggg garroooo yarrrr yestoooooo manxe le k garlaaaaaa ho desh bikashhhhhhh
@madhuacharya7848
@madhuacharya7848 6 жыл бұрын
Napi karrayalaya ko teyo parmuk lae karbai garnu parxa....!
@chakramaharjan8462
@chakramaharjan8462 6 жыл бұрын
Aba sarakari karyalayaharuma mapase parixen garnu paryo !
@SOURAVOfficial909
@SOURAVOfficial909 6 жыл бұрын
रक्सी पियको छ मोराले?
@markjunkddl3684
@markjunkddl3684 6 жыл бұрын
रवि दाई लाई लाइक गर्न हरू याता हाजिर गरौ
@bharatmagar3985
@bharatmagar3985 6 жыл бұрын
मेरो नेपाल प्यारो नेपाल 🇳🇵🇳🇵🇳🇵नेपाली झन्डा लहराई राखेको देख्दा हामी बिदेश मा बसेनी छाती ठुलो हुन्छ।तर हाम्रो देस्को नेता र कार्यक्रर्ता ले र सधै यो पाटि त्यो पाटि भनेर उफ्रिने हामी नेपाली ले गर्दा बिग्रेको हो।जय रबि सर
@ghadendragk7830
@ghadendragk7830 6 жыл бұрын
jada khayako rayaxa
@NEPALOVEYOU
@NEPALOVEYOU 6 жыл бұрын
Sree Adarniya dai Ravi sir Darsan namshkar Ravi sir all times Jay Nepal Jay Ravi sir 🇳🇵🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷
@desertrose3407
@desertrose3407 6 жыл бұрын
देश नै चोरहरु ले चलाको छ अनि कसरी बन्छ देश ...दमदार प्रस्तुति रवि सर नमस्कार 🙏🙏🙏🙏🙏🙏
@nepalichhora7387
@nepalichhora7387 6 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@micalromiyo4673
@micalromiyo4673 6 жыл бұрын
रबि दादा मात्र अख्तियर प्रमुख हुन जरुर छ नेपाल मा अरु केहि होइन
@machhindrathapaliya1405
@machhindrathapaliya1405 6 жыл бұрын
जसरी पनी जनता नै मारमा हो जय रबी लामिछाने को
@ournepal9477
@ournepal9477 6 жыл бұрын
एस्ता नि नापिको प्रमुख रे लात का लात हानेर गु निकाल्नु पर्ने सुखमान भन्ने लाई जेल हालेर कार्बाही गर्नु पर्यो
@Rajkirant
@Rajkirant 6 жыл бұрын
तेरिमा झ्यास अधिकृत प्रमुख😈😈😈😈यस्ताले गर्दानै देश बिगृएको हो यस्तालाइत तुरुन्तै अबकाश गराउनु पर्छ।
@limbukoris4795
@limbukoris4795 6 жыл бұрын
मातेको छ त्यों बोली बाट नै थाहा हुन्छ😂😂
@danbahadur9932
@danbahadur9932 6 жыл бұрын
यो 4000 घुस कान्ड्को जवाफ दिने हाकिम होकि कारेलए साहेक हो जवाफ सुन्दात साहेक होकि जस्तो छ एस्लाइ भोलि बाट चिया बनाउन लगाउदा ठिक होला जस्तो छ
@tandangroup3805
@tandangroup3805 6 жыл бұрын
हैन यस्ता मुला लाई त सर चिया बनाउने काम पनि सुहाउदैन गु सोर्ने काम ठिक हुन्छ कस्तो खाते रहिछ
@bibasbantawaraibhojpur9565
@bibasbantawaraibhojpur9565 6 жыл бұрын
ठिक हो सर
@tekrajpuri5224
@tekrajpuri5224 6 жыл бұрын
किन चिया बनाउने चाइ मान्छे हैन? चिया बनाउने चाइ घटिया हुन् ?कामलाई सानो ठुलो देख्ने हाम्रो गाढिएको मानसिकता बाट मुक्त हुनुपर्यो।
@tandangroup3805
@tandangroup3805 6 жыл бұрын
होइन टेकराज सर भन्न खोजेको कुरा बुझ्नु न यस्तो मान्छे लाई कार्यलय प्रमुख त उचित भएनन नि भन्न खोजेको हो काम लाई सानो ठूलो भनेको हैन है
@gpramailo1582
@gpramailo1582 6 жыл бұрын
100 partisat nai honi yo
@ranjetsandrkuri9892
@ranjetsandrkuri9892 6 жыл бұрын
सब्रपर्थम त रबि सरलाई मेराे सलाम छ यस्ता घुस्याहा हरुलाई जन्म कैद जेल हाल्नु पर्छ ।
@bhairamgopali824
@bhairamgopali824 6 жыл бұрын
जब सम्म यो देश मा रबि सर जस्तो ईमानदार बेक्ती प्रधानमन्त्री बन्दैन तब सम्म केही हुने वाला छैन र रबि सर मात्र हो अब यो देशको बिकास गर्ने आशा भने एउतै मात्र हो रबि सर
@nawrajkafle9324
@nawrajkafle9324 6 жыл бұрын
वा वा रबि सर सलाम छ सम्पूर्ण टिमलाई धन्यवाद पहिलो 2, 5 मिनेटकाे कुरामा
@yubarajsharma5469
@yubarajsharma5469 6 жыл бұрын
कार्यलय प्रमुख को जवाफ 😠😠😠 मैले त झन्डै आफ्नै मोबाइल फ्याकिन यार रिसले !!!
@dabinpun3154
@dabinpun3154 6 жыл бұрын
hahaha
@kanxasenthakuri4887
@kanxasenthakuri4887 6 жыл бұрын
Mlai pani testai vo sir
@saminalama1599
@saminalama1599 6 жыл бұрын
Yesta jadiya pramukh thukka
@ramhiratamang1767
@ramhiratamang1767 6 жыл бұрын
हो नि सर
@deepakbhandari8922
@deepakbhandari8922 6 жыл бұрын
😂😂
@santosthakuri7948
@santosthakuri7948 6 жыл бұрын
घुसखोरी भ्रष्टाचारि लाई काल्ले छोडला तै रबि सर ले छाडनु हुन्न । जय रबि सर ✊✊ जय नेपाल 🇳🇵🇳🇵🙋‍♀️
@manbahadurtamang6402
@manbahadurtamang6402 6 жыл бұрын
सलम छ रबि सर । तापाईको ठूलो योगदान महान् छ । निमुखालाई गुण गर्नु भयो ।सईप्रसको लागि हिडेको बिध्यार्थीलाई ठूलो मद्दत गर्नु भयो ।
@thapabhakt466
@thapabhakt466 6 жыл бұрын
रबिसर लाई हामी जनताको साथ छ
@RameshLimbu
@RameshLimbu 6 жыл бұрын
लिम्वु हरुको बेजोत गर्यो सुक्रमान केदेमले जा बरु गाउमा हलो जोतेर बस |
@dewakhambu9282
@dewakhambu9282 6 жыл бұрын
लिम्बु को मात्र हैन नेपाल कै गरो।
@rajbanshibhakta
@rajbanshibhakta 6 жыл бұрын
जाड मा चुर्लुम्म डुबेर कार्यालय प्रमुख बोलेको प्रष्ट बुझियो ! छानबिन गरि कारबाही गरियोस ।
@userOkhaldhunga
@userOkhaldhunga 6 жыл бұрын
नापी विभाग प्रमुख लेनै मारी जाड धोकेर बोली राछ..
@anilgurung6764
@anilgurung6764 6 жыл бұрын
Yo sala khate daru ma jhap ma xa yo pagal
@rameshacharya8203
@rameshacharya8203 6 жыл бұрын
याे नापि काे हाकिम लाई तुरून्त बर्खास्त हुनु पर्छ याे चाेर ले रक्सि पियर झल्ला भइ कुरा गरिराकाे छ
@govidangovidan8914
@govidangovidan8914 6 жыл бұрын
Ryt kura
@sudarshannepal5827
@sudarshannepal5827 6 жыл бұрын
नापीको बारेमा भन्नु पर्दा सुन्सरी जिल्लाको इनरुव मालपोत कार्यलयमा पनि धेरै अनियमितता भएको जानकारी गराउदछु। रबी दाईको टिमले एक पल्ट बुझ्नु पर्‍यो सिधाकुरा जनता सँगमा।
@Tomorrow1314
@Tomorrow1314 6 жыл бұрын
अब जनता ले सबै लाई साइड लगाएर रवि लामिछाने लाई प्रधान मन्त्री बनाउन लाई नेपाल को ३ करोड नेपाली ले पहल गर्नु जनता ले जरुरी ठान्दछु जय देश जय नेपाल
@sanjangautam2145
@sanjangautam2145 6 жыл бұрын
देश त कर्मचारीले नै खाएकै हो यार
@taramagar1408
@taramagar1408 6 жыл бұрын
यहि जन्म मा रबि ज्यू प्रधान मन्त्रि भएको देख्न पाउँ भन्ने आशा लिएका छौं... तर प्रधान मन्त्रि भए पनि यस कार्यक्रम लाई निर्धारित प्रशारण गरेको पनि देख्न चाहान्छौं.....
@bhupeshbc9668
@bhupeshbc9668 6 жыл бұрын
मेरो फेब्रेट प्रोग्राम न्युज 24 सिधा कुरा जन्ता सग हेर्न समय ले साथ नदिदा एक दिन पछि हेर्दैछु ! ढिलै भए पनि प्रोग्राम नछुटाइ हेर्ने गर्छु ! सलोट छ रबि सर
@kamalolichannel1352
@kamalolichannel1352 6 жыл бұрын
रबि सर त जनता को लागि भगवान हुनुहुन्छ
@hangjong5403
@hangjong5403 6 жыл бұрын
हैट हाम्रो सुकमान केदेम सरले भाती जाँड खाएर बोलेको जस्तो छ आबा न चाबा के बोलेको त्यो जाँठा,,,,धत्,,,,,😂😂😂
@dharamthapa5351
@dharamthapa5351 6 жыл бұрын
Kukur nai rayax ho sir yo manx
@rcsingh9636
@rcsingh9636 6 жыл бұрын
दारुको तालमा छ यो प्रमुख भन्ने जन्तु अब यसलाई पनि कार्वाही गर्नु पर्छ
@सुमनदुखिथापा
@सुमनदुखिथापा 6 жыл бұрын
यो कुनगाउको हो धेरै चर्चाभैरहेको छ यसपालि निकै घुसखोरि र जडिया धेरै फस्टाएको छ मलाई लाग्छ यो केपी वलि कै गाउँ हुनुपर्छ ,
@machhindrathapaliya1405
@machhindrathapaliya1405 6 жыл бұрын
नानी प्रमूख नै जडिया जस्तो छ यो प्रमूख लाई सहीत कारवाही गर्नु पर्छ
@micalromiyo4673
@micalromiyo4673 6 жыл бұрын
वाउ 1 मिलियन सक्राइबर पुगेछ सम्मान छ रबि दादा हजुर को 5 मिनेट को दमदार प्रस्तुती नै काफी लाग्छ
@localagriculturenepal5723
@localagriculturenepal5723 6 жыл бұрын
नापी कार्यालय को अधिकिर्त कसरी हुन्छन्। त्यस्ता कुकुर हरूलाई त कुरा सुन्दै मेरो दिमागै गर्म भयो कानका जाली फुट्ने गरी दिने हो भने सही काम गर्नी थियो।
@mohangurung341
@mohangurung341 6 жыл бұрын
रबि सर ...🙏🙏🙏 👉️ अख्तियार अनि घुस... लौ अब बाकी यहि एउटा कुरा सुनु थियो। सुन्यो खुशी लाग्यो। "जय नेपाल्" 🇳🇵
@kamluntainew2488
@kamluntainew2488 6 жыл бұрын
Jay nepal jay rabi sir.
@WangC
@WangC 6 жыл бұрын
रबि सरको मुख नै दुख्न लागि सक्यो होला घुसको कुरा गर्दा गदै तर यो घुसियालाई झन आनन्द लागेको जस्तो देखिन्छ
@Godegamer12
@Godegamer12 6 жыл бұрын
नेपाल को असली नायक रबि लामिछाने ।
@kishorkhatri5965
@kishorkhatri5965 6 жыл бұрын
अफिस हाकिमले मदिरा पियर झ्यापमा अनि के कुरा बुझनु धर्तिकोबोझ
@balkumarkhadka6147
@balkumarkhadka6147 6 жыл бұрын
चोरले सबै रङ बोल्दैछ
@nepalichhora7387
@nepalichhora7387 6 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@jeebanbhattarai2552
@jeebanbhattarai2552 6 жыл бұрын
आज त कति छिटो,24घण्टा नबित्दै 2k कमेन्ट पुगेछ,,सोलूट छः रबी सर लाई,,
@rameshkc9928
@rameshkc9928 6 жыл бұрын
यो सुखमान भन्ने खाते हाकिम कुकुर रक्सिखाएर बोल्दैछ प्रश्न एउटा उत्तर अर्को दिंदैछ ! यस्ता त हाम्रो देशका हाकिमहरु छन अनि कसरी उभो लाग्छ हाम्रो देश ?
@bimalbhujel348
@bimalbhujel348 6 жыл бұрын
स्यालुट गर्छु म रबि लामिछाने ज्यु लाई किनभने अहिलेसम्मको हाम्रो नेपालमा पहिलो ब्यक्ति जो हुनुहुन्छ त रबि लामिछाने आगामी दिनमा पनि एस्तै काम गर्दै जानू होला र साथमा हजुर जस्तै अरु 10-15 जना पत्रकार मिडिया + गराउने कोशिश गर्नु होस ।र यस्तै हुनेहो भने नेपाल मा केहि प्रगति अबश्य पनि हुने थियो ।
@jeevandarnal7558
@jeevandarnal7558 6 жыл бұрын
यो घुस खउरे हरु लाई जरै बाट उखालेर फाल्नु पर्छ रबि सर...हामी साथ छै सर
@samgrg81
@samgrg81 6 жыл бұрын
नापी को कर्मचारी र Pm सहेब को भनइ ट्वक्कै मिल्छ है एस्तो पो हो ..... नयाँ नेपाल ..🤬🤬🤬🤬
@sachinsubha5616
@sachinsubha5616 6 жыл бұрын
यो कर्मचारी अघि जाड धोकेको छ ! चोरले
@abuzdeel610
@abuzdeel610 6 жыл бұрын
सहि हो रबि सर सलाम हजुर्लाई
@ramkajiramkaji7333
@ramkajiramkaji7333 6 жыл бұрын
अक्तियार भित्रै यस्तो घुसपैठ नेपाली जन्ताहरुको लागि दुखद कुरा उफ ।
@bmrvlog.12
@bmrvlog.12 6 жыл бұрын
कार्यालय प्रमुख नौ रक्सी को मातमा छ रबि दाइ।।।।।यस्तालाई कडा भन्दा कडा कार्वाही हुनु पर्छ ।।।।
@GBCNEPAL
@GBCNEPAL 6 жыл бұрын
नापी प्रमुख चाहि झ्यापमै रहेछन जस्तो छ ।।।।
@DineshTiwari-ut2iz
@DineshTiwari-ut2iz 6 жыл бұрын
नापी प्रमुख दारु ले बोल्दै छ 😂😂😂😂😂😂
@nepalichhora7387
@nepalichhora7387 6 жыл бұрын
जय रबि सर हामी नेपाली को भगवान , यो सबै हामी नेपाली को मुर्ख को कारण हो किनकि हामी थाहा पाई पाई एस चोर पार्टी ने क पा , काँग्रेस , रा प्रा पा र अरु चोर पार्टी लाइ र नेता लाइ भोट हाली सरकार मा पुराछौ र पछि पछि कुदचौ। येदि हामी नेपाली हरु एक भएमा भोलि नै यो चोर नेता लाई खतम पार्न सक्छौ कृपया कमेन्ट गर्नु होला I अब अति भयो यो चोर नेता हरु र यो सबै पुरानो चोर राजनैतिक पार्टी लाई सजाय दिनु पर्छ, र यो देश नेपाल लाई बचाउने हो भने कमेन्ट मात्र लेखेर होइन अब आज देखि अभियान सुरु गरौ र एस कुरा लाई कृपया हरेक सोसिअल मीडिया मा प्रचार गरिदिनु होला । अब आउने सरकार मा रबि लामिछाने , डा युवराज संग्रौला, डा सुरेन्द्र केसी , धुर्मुस सुन्तली, नारायण मन बिजुक्छे , प्रेम सागर पौडेल , कुलमान घिसिङ्ग , बुद्धि नारायण श्रेष्ठ, प्रेम कैदी , भरत दाहाल, फडिन्द्र नेपाल, डा प्रेम सिंह बस्नेत, डा सुरेन्द्र भण्डारी, घमन सिङ्ग बस्नेत , चित्र बहादुर केसी , गोविन्द बोहरा (ब्रह्माण्ड), डा राजेश अहिराज ,पेसल निरौला , डा केबी रोकाया , डा रमेश ढुंगेल, सुर्य बहादुर सेन , भिम रावल, साध्य बहादुर भण्डारी , बाल कृष्ण न्यौपाने , डा जगमान गुरुङ, मोहन बन्जाडे , अरुण सुबेदी हरु लाइ अगाडी ल्याई ये देश लाइ बचाउ ।
@kingravel7188
@kingravel7188 6 жыл бұрын
त्यो झापाको नापी कार्यलयको हाकिम लाई जेल हाल्नु पर्यो यो पागक रैछ घुस खोरी गधा बच्चा जस्तो जिद्दी पो गर्छ यस्लाइ तेसै छोड्नु हुन्न थुक्क दलाल 😈😈 न कुरा बुझ्छ अझै सिकाउछ रास्ट्र सेवक रबि दाइ लाई यस्तै हरुले हो घुस खोरी बढेको
@rajubk6049
@rajubk6049 6 жыл бұрын
नमस्कार रबि सर जि लगायेत सिधा कुरा जनता सग समपुर्ना टिम लाई नमस्कार रबि सर जि हजुर मनत्रि बने काे हेरनि मनछ रबि सर जि हजुर मनत्रि बने पछि देस बन्छ 🙏🙏🙏🙏🙏🙏🙏
@MrBishnu21
@MrBishnu21 6 жыл бұрын
झ्याप कर्यलय प्रमुख लाई जसरी भय पनि अर्को लाईभ मा ल्याउनै पर्छ । फुल drunk छ। जवाफ दिने तरिका हेर्नू त लाज मर्दो छ। पहिला येस्लाइ कारवाही गर्नु पर्छ
@BirazTLimbu
@BirazTLimbu 6 жыл бұрын
त्रिभुवन airport मा आगो लगाई दिम हौ बरु 😡 जहिले जनता लाई दु:ख 😡 हाकिम त पुरै झ्याप मा रैछ त 🤣 जय रबि दाई🇳🇵🇳🇵
@ratnakhatri6991
@ratnakhatri6991 6 жыл бұрын
यो कार्यलय पर्मुख नै रग्सी खाएर बिअोस मा छ जडिया
@durgapoudel7444
@durgapoudel7444 6 жыл бұрын
ल।है।हेर्न सुरुगरियो साउदी अरब बाट
Жездуха 42-серия
29:26
Million Show
Рет қаралды 2,6 МЛН
Who is More Stupid? #tiktok #sigmagirl #funny
0:27
CRAZY GREAPA
Рет қаралды 10 МЛН
Lionel Messi Destroying Manchester United - UCL Final 2011
18:08
4KMessi
Рет қаралды 3,3 МЛН
MORNING NEWS FATAFAT - NEWS24 TV
4:09
News24 Nepal
Рет қаралды 6 М.