रबि बारे बरिस्ट अधिबक्तको नया खुलासा रबिको मुद्दा अब के होला भन्ने बारे खोले भयानक राज Rabi

  Рет қаралды 19,615

Janaboli Times

Janaboli Times

Күн бұрын

Пікірлер: 29
@alinabhandari1307
@alinabhandari1307 10 күн бұрын
जय रबि जय घन्टी जय नेपाल सत्य को जित हुन्छ रबि आउ देश बचाऊ सबै जनता को मन मुटु मा बसेको मान्छे हो रबि हजुर।
@MaheshTimilsena-g9c
@MaheshTimilsena-g9c 10 күн бұрын
जय रा, सा, पा, जय जनता जय 🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲🌲
@reshampurja6996
@reshampurja6996 11 күн бұрын
सहि कुरा अधिवक्ता 👍️👍️
@lokgurung7325
@lokgurung7325 11 күн бұрын
Jai Rabi RSP 🙏🏽🙏🏽🙏🏽🔔🔔🔔🔔❤️❤️❤️❤️
@BUPbThapa
@BUPbThapa 10 күн бұрын
Love rabi sir🙏🙏🙏🙏❤❤❤❤🎉🎉🎉🎉
@sarojaryal5780
@sarojaryal5780 11 күн бұрын
तपाईँलाई सच्चाईको यथार्थ बोध भयो भने तपाईँलाई निकै ठूलो पीडा र हृदयघात हुनेछ।
@Sisokatwal
@Sisokatwal 10 күн бұрын
जय घन्टी जय रबि
@mayaadhikari3448
@mayaadhikari3448 10 күн бұрын
We all know that Rabi is an innocent. May Justice for Rabi right now❤
@rickyram7301
@rickyram7301 2 сағат бұрын
Jays ghanti
@ParsuRamShrestha-x9w
@ParsuRamShrestha-x9w 11 күн бұрын
महाेदय अादरनिय रबि सर अनुसाधन भित्र रहेकाे समय मा कसरि वहाकाे हात हुन सकछ हजुर मलाई पनि धेरै नभय पनि थाेरे भय पनि जानाकारि भय काे हुना ले कसरि माननिय रबि सर काे पाटि लाइ कसरि असर परनु जाला जनता साथ मा छ नेपाल मा जनता ले नेइ लाेक तनतर लायकाे हाे उ समय मा कसताे कसट हामी ले भाेगनु पराे तेस बेला नत नेपाल काे कानुन ले काम गराे नत कानुन बेबसाहि ले हामि हरु काे दुख देखनु भयाे तेस कारण जनता भनदा नेपाल मा अरु केहि छेइन हजुर हरु ले याद गरनु हुनन अनुराेध गरदछु म बार यसुसेन काे अास गरदिन हाे हामि नेपाल हाेउ नेपाल काे कानुन त माननु परछ तर पतिसाेध काे हाेइन
@mayaadhikari3448
@mayaadhikari3448 10 күн бұрын
आदरणीय न्यायप्रिय जनसमुदायहरु हार्दिक नमन्। जो कसैले पनि कुनै पनि मुलाहिज़ामा नपरी र विवेकहीन नभै आफ्नो सार्वभौम र प्राकृतिक न्यायको सिद्धांत बमोजिम आफ्नो आत्मालाई साक्षी राखेर यि वकीलको नाममा केवल वकील भनिएका व्यक्तिको बारेमा भन्ने हो भने हाम्रो समाजको सार्वजनिक सामाजिक जीवनमा नितांत विवादित यि व्यक्ति सधैं असल मानिस प्रति गाली-गलौजमा उत्रिएर उद्दण्ड हुँदै र हुंकार गर्दै सधैं नै क्रोधित देखिन्छन् र अरुहरुलाई अनाहकमा उथल-पुथल हुने गरी र समाजमा गम्भीर विकृति आउने गरी वातावरणलाई धमिलो पर्दा बाँट तुषारापात गर्दछन्। सच्चाईमा माननीय कर्म र धर्म प्रति ईमान नछाडी संवेदनशील, विवेकशील, तटस्थ र स्वतंत्र भएर सहि मानेमा भन्ने हो भने सहकारी पीड़ितका पक्षमा यिनले अशल नियत बाट कानूनी बहस नगरेर सहकारी पिडीतलाई जिल्ल पार्ने पूर्व नियोजित तैयारी सहित षड्यंत्र गरी केबल व्यक्तिगत रुपमा बदलाव र दोयष सांध्नका लागि दुश्मनी गरेर रबी लामिछानेका पछाडी लागेका हुन भन्ने कुरा नाम मात्रका तथाकथित झोला छाप कुपात्र बाहेक करिब तिन करोड़ नेपाली जनता र मानवाधिकार संग आबद्ध विश्व पर्यवेक्षकहरुलाई निर्विवाद रुपमा र खुलस्त रुपमा अवगत भएको बिषय र सन्दर्भ हो भनेर भन्दा दुईमत हुँदैन भन्ने तथ्य जुन घाम जत्तिकै स्पष्ट छ। सम्मानित न्यायालय र न्याय मूर्ति भनेको न्याय प्रेमी जनताका लागि देवस्थल र देवता हुन भनेर सबैले बिस्वास गर्न जरुरी भएको हुँदा प्राकृतिक न्यायको सिद्धांतलाई न्याय दिन हामी सबै हार्दिकता सहित सहिष्णु, सहनशीलता र कोमलता पूर्वक जनप्रिय बनौं भन्ने प्रार्थना गर्दछु।
@urmilaacharya6854
@urmilaacharya6854 11 күн бұрын
यसता चाेर कालाेकाेटे सहि बहस न गनेँ लाई ठिक गयाेँ त पनि धेरै न बाेल
@tejthapa2105
@tejthapa2105 11 күн бұрын
पाटिकाे भडउटे कान्नुकाे माहान्यबता देश र जनतालाई न्य दिन सक्छ उत झाेले नेताकाे झाेकर भएर बाेल्छ
@BharatDudraj-vm8pf
@BharatDudraj-vm8pf 10 күн бұрын
म कानुन व्यवसायी हु मैले जे भने जे बाेले हुन्छ भनेर गलत कुरा लाइ सहि भन्दै पाटी गत हिसाबले वहस गर्ने एकदमै ठिक पारेका हुन जनताले यदि वकिल भएर कानुनमा टेकेर सहि सत्य निस्पक्ष ढंगले वकालत गर्नु जान्नु पर्छ अनिमात्र न्यायधीश जस्तो सम्मन पाइन्छ एउटा मान्छे लाइ मात्र उल्टाे सुल्टो जे बाेलेर फसाउन खाेज्ने पाटीकाे मतियार जस्ताे गरेर वहस गरेपछि नेपाली जनताले छाेडछन यस्ता पाटी काे दलाल लाइ नेपाली जनताले एकदमै ठीक गरेका हुन
@HenNathPoudel
@HenNathPoudel 11 күн бұрын
दीनेश त्रीपाठीवकिलकी कागे्सको हरुव साम्सद होइनर
@TirthaSharma-e9e
@TirthaSharma-e9e 10 күн бұрын
Paisa khayera Rabi lai jail halnai parcha bhanra wakalat gare ko thiya , Janata le sabak sikaya Tripathi lai. Aba hosiyar Wakil haru.
@gyanbahadurthapa4706
@gyanbahadurthapa4706 11 күн бұрын
Yo sahakari ko pakcha bipakcha ma bahas garne adhibakta haru lai interview ma jabarhasti bolna lagaune media haru nai hun. Sabai bhanda media ma bolne ta Rabiko pakcha ma bahas garne adhibakta haru hun.
@DurgaShigu
@DurgaShigu 11 күн бұрын
घन्टी कोझन्डाबोकेर त्रिपाठी कुट्ने मानिसले हाम्रो सम्लग्नता छैन भन्नु रास्वपालाई लाज लाग्दैन।
@rajuneupane-ir3lq
@rajuneupane-ir3lq 11 күн бұрын
Laj haraye ka nangga baba haru lai alikati pani saram chaina
@laxmanlama9581
@laxmanlama9581 10 күн бұрын
Yo sabai congressko chal ho yo
@laxmanlama9581
@laxmanlama9581 10 күн бұрын
Sabai wakilharu partyko jhole vayepachhi thikai ho kutnai parchha yesta partyko jholelai
@ChetnathPandeya
@ChetnathPandeya 11 күн бұрын
Teao sabai gagan ko ra okil ko mejuli banayako natak ho pitay khayako manchi ki ta ghar jancha ki ta aspatal jancha dubai na vayara antarbarta maa jancha vane rabi fasaune khal dekha maila ma pani kangrasa ko samarthak ho tara yeastai gardai gao part vane mayobadi ko halat vanda kam huncha kangrash gau maa mukh dekhauna muskil huna lago kangrash ko
@gopalgiri4537
@gopalgiri4537 10 күн бұрын
सुन्नुस त सुन्नुस 👋 केछ ने त्रीपाठी जी ले भित्र इजलास मा भये का कुरा केछ ने वाहाले बाहिर आयेर ओकल्नु भयो अनि चाइने केरे, केछ ने, वाहा ले नियाधिस समेत लाइ केछ ने खुल्ला चुनौति दियेर केछ ने अदालत को आदेस लाइ नै केछ ने चुनौती दिनु भयो
@Bandu-e1c
@Bandu-e1c 10 күн бұрын
Tripati kutnay kunai partyko manis hoina ,aek sacha Nepali junta ho Jo aaniya ko birudda utrayko ho like many others .Yo chor vrastachari sarkhar lay desh ma yestai nirdosh mathi aniya garirahyo bhanay kohi baki rahadainan all evils will be beaten .
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
В Швеции ищут, кто разорвал подводный кабель
1:01
Euronews по-русски
Рет қаралды 44 М.
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН