No video

Rabi लाई धम्की दिएका कैलाशका छोरालाई पक्राउ ? || श्रृंखला आफ्नो पती लाई समाल्नुस पुन्यको गर्जन -

  Рет қаралды 440,562

Media Taja Khabar

Media Taja Khabar

Ай бұрын

Media Taja Khabar with Aashish Nepal
यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
#rabilamichhane#sambhabsirohiya#srinkhala#punya
यस्तै भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला.
तपाइँसंग कुनैपनि समाचारजन्य भिडियो, खबर, मनोरंजनजन्य भिडियो र विदेशबाट नेपालीको लागि संदेश र कुनैपनि खालका भिडियो छन् या कुनैपनि बिशेष खालको प्रतिभा तपाईमा छ भने हामीलाई सम्पर्क गर्नुहोला 9860326282,9812802466... चिन्ता र कुनै पनि संकोच नमानी सम्पर्क गर्नुहोला, हामि केवल तपाइँहरुकै लागि हो

Пікірлер: 727
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
कान्तिपुर दैनिक को छोरो अनपढ रैछ सोच बदल भाइ।
@laynesims8724
@laynesims8724 Ай бұрын
सम्पत्ती जफत गरेर देश निकाला गर्नु पर्छ यो धमिरा हरु
@suku564
@suku564 Ай бұрын
Pagal ho kanti pur dalal
@limbooturman5634
@limbooturman5634 Ай бұрын
little knowledge very dangerous
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
@@limbooturman5634 yess
@KrishnaLama-yr1hb
@KrishnaLama-yr1hb Ай бұрын
@@laynesims8724 होनी
@subashmagar3526
@subashmagar3526 Ай бұрын
जय रबि 👍️🔔🇳🇵❤️
@chaudharyrajesh1847
@chaudharyrajesh1847 Ай бұрын
यो इन्डियन धोती लाई इन्डिया पठाउ खाते लाइ
@sagarthapamagar4006
@sagarthapamagar4006 Ай бұрын
Ho Sahi kuro
@RujaltBk
@RujaltBk Ай бұрын
जय रासपा🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@sjp421
@sjp421 Ай бұрын
गृहमन्त्री रबि लामिछाने जिन्दाबाद ✊🔔
@user-db4xp8ei9z
@user-db4xp8ei9z Ай бұрын
यो कैलाससिरोहियाको छोरालाई तुरुन्तै कारबाही गर्नुपर्छ ।यो खाते नेपालको न्यायलय भन्दा ठुलो हो र।यो देश मा कानुन छैन।
@user-hh3he4mj8i
@user-hh3he4mj8i Ай бұрын
अई धाेति तेराे बाउ ले पनि तेसरी नै कमाकाे हाे बुझिस ।
@HarishDhamivlog
@HarishDhamivlog Ай бұрын
क्या गहब को कुरा पुन्य गौतम जि यो सम्भव सिरोहिया र कैलास गुन्डा लाई मुख भरिको जबाफ दिनु भो थुइ मुला हरु जेल जाउन 🎉❤यस्ता भ्रष्ट हरु एक रबि ले कारबाही गरेको हैन सरकार ले गरेको हो मुला हरु रबिले रिस गरेको भए तिमी हजु लाई जन्म कैद गराउने औकात छ रबि को ओके🍎🏹
@bibekangel9784
@bibekangel9784 Ай бұрын
👏👏👏
@RamRokaya-iv9nc
@RamRokaya-iv9nc Ай бұрын
रबि जि जति पनि चाेर फटालाइ छन सबै लाइ कारबाइ गरनुपछ
@dayashrestha9502
@dayashrestha9502 Ай бұрын
सम्भब सिरोहिया खाते धोति हार्दिक श्रद्धाञ्जली
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x Ай бұрын
सहि बोल्छ्न पुन्य दाइ ले
@user-py8ir5gm1i
@user-py8ir5gm1i Ай бұрын
कान्तिपुर संचालक बिदेशी माफिया दलालका गिरोह कान्तिपुर संचालक कैलाश धोतीको बान र उस्का छाउरा सम्भव धोती सुंगुरको बान ज्यानमारा लाई कडा भन्दा कडा कारबाही हुनुपर्छ
@Shahi2080
@Shahi2080 Ай бұрын
कालो कांग्रेस र कान्तिपुर मुर्दबाद 😂
@laynesims8724
@laynesims8724 Ай бұрын
सम्पत्ती जफत गरेर देश निकाला गर्नु पर्छ यो धमिरा हरु ले देश सक्कौछ
@user-tn5ig1rj9t
@user-tn5ig1rj9t Ай бұрын
Ani sahakari luteraharuko chahi k garne
@taranathtimilsina
@taranathtimilsina Ай бұрын
लामो लामो gulo
@OpGamer-qy6lf
@OpGamer-qy6lf Ай бұрын
​@@user-tn5ig1rj9tsahakari lutera ni vagaune sir jasle jasle paisa khako xa anusandhan vayesi
@Hangsa-ix4mm
@Hangsa-ix4mm Ай бұрын
​@@user-tn5ig1rj9tसहकारी ठग लाई कारवाही गर्ने कुरा आफ्नो ठाउमा छ तर यो राजिस्थानी को नेपाली नागरिकता खारेज गरि सर्वस्व सम्पत्ति जफत गरी देश निकाला गर्नु पर्छ ।
@lokbahadurkhattri8667
@lokbahadurkhattri8667 Ай бұрын
Good luck ravi sir god bless to you jaya ghanti
@chakgurung3175
@chakgurung3175 Ай бұрын
रबि जि को जिन्दावाद , जिन्दावाद जिन्दावाद
@user-zb5ce7gv8v
@user-zb5ce7gv8v Ай бұрын
Jay rabi
@kumargivson2641
@kumargivson2641 Ай бұрын
रबि लामिछाने जिन्दाबाद
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
एस्ले भने जस्तो कुरा रबि जि ले कैले पनि भन्ना सक्नु हुदैन यो केटा फटा हो
@subhash7408
@subhash7408 Ай бұрын
Right ✅️
@krishnasoti7434
@krishnasoti7434 Ай бұрын
सम्भव सिरोहिया ले यो बुझोस् कि त्यसको बाउ कैलाश शिरोहीयाले आर्जेको। कालो धनको आँफै ले भोग्छ, भोग्नु पर्छ।
@shivaramsabita
@shivaramsabita Ай бұрын
Good luck Rabi sir
@samuelkajimaharjam1462
@samuelkajimaharjam1462 Ай бұрын
सम्भब लाई असम्भव बनाईदिनु होला छिटो रबि ज्यू ।
@user-ey1df6jt6l
@user-ey1df6jt6l Ай бұрын
जय रबि 👍👍
@stkhadka5351
@stkhadka5351 Ай бұрын
जय रबि सर🙏🙏🙏
@JbanuragiJang
@JbanuragiJang Ай бұрын
पुन्य ज्यु देशको पत्रकार यस्तो हुनुपर्छ अनि पहिचान किन्ने हरु पलायन हुन्छन्
@baniyaraja8187
@baniyaraja8187 Ай бұрын
❤rabi ❤is❤tiger 🐯 ❤
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf Ай бұрын
पुन्य गौतम ज्यु को भनाइलाई नमन गर्दछु 👍️🙏
@HimaShretha
@HimaShretha Ай бұрын
jaya👍️👍️👍️rabi sar
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
100%✅ विश्लेषण पुण्य सरको।
@shantapokharel66
@shantapokharel66 Ай бұрын
तेस्ले गरेको एक्सिडेन्ट् फायल चाहिँ खोलुमन चाडै।।
@sudarsnadhikari995
@sudarsnadhikari995 Ай бұрын
तिमी मुजि हरु जति कराउ रबिभनेको बाग हो उ संङ्ग जन्ता छन जय घन्टि
@user-zn4fh8sb8c
@user-zn4fh8sb8c Ай бұрын
Good vibes and good voice Jay Ravi Jay ghanti Jay p punya ji🔥🔔🔔🔔
@deeptamang1198
@deeptamang1198 Ай бұрын
सलाम छ पुन्ने सर
@bbsivlgs
@bbsivlgs Ай бұрын
ओइ दाका सिरोहिया को कुपुत्र सत्य कुरा गर तेरो बा होस जो सुकै होस सत्य कुरा गर तैले गर्दा देश नै खाल्दो मा हाल्ने।चोर को छोरा चोर
@laynesims8724
@laynesims8724 Ай бұрын
सम्पत्ती जफत गरेर देश निकाला गर्नु पर्छ यो धमिरा हरु ले देश सक्कौछ
@sitaneupane3970
@sitaneupane3970 Ай бұрын
यो इन्डियन नागरिक कोहो रबि लाइ त्यसो भन्नि अघि बढ्नुहोस् रबिसर पुन्य गौतम ले भन्नुभयो यकदम सहि छ ।
@AryanTAMANG-yq1lf
@AryanTAMANG-yq1lf Ай бұрын
पुन्न्य सर को कुरा सहि हो
@chakgurung3175
@chakgurung3175 Ай бұрын
जय रबि लामिछाने ,
@tekrajojha4900
@tekrajojha4900 Ай бұрын
एकदमै राम्रो। समय सान्दर्भिक र न्यायोचीत ।
@hiramanisharma1205
@hiramanisharma1205 Ай бұрын
खतिहुने बेलामा मती हुदैन भन्थे साचाेहेछ।सफल सिराेहिया काे र कैलास सिराेहियाकाे र १२ भाई हरु काे उल्टादिन गिन्ती सुरु भय जस्ताे छ।नेपाली काङ्ग्रेसको र माओबादी र एमाले काे ठुलाे सपाेट काे कारण ले गर्दा यउटा देशकाे गृहमन्त्री माथी धाबा बाेल्ने आट गरेकाे छ।
@ambikaupreti4048
@ambikaupreti4048 Ай бұрын
पुण्य गाैतम जी काे कुरा 100 मा 100% ठिक 👍️🙏🇳🇵
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Good luck Rabi Sir 🌹 🙏🏻 💙 ❤️
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Rabi you are real genuine true nation lover and People's Voice The Great Leader Rabi lamechhane jindabad good luck God bless you Rabi 🙏
@prasadshree8176
@prasadshree8176 Ай бұрын
३ जना मान्छे लाई गाडीमा किचेर मारी दिने यहि होइन र पावर भए पछि मान्छे मारे नि छुट हुदो रहेछ त
@baniyaraja8187
@baniyaraja8187 Ай бұрын
Yas lai jell Hall nu parxa yo sab bekau ho😊😊
@prasadshree8176
@prasadshree8176 Ай бұрын
@@baniyaraja8187 यस्लाइ हाल्ने जेल नेपालमा अहिले सम्म बनेको छैन रे यदि यस्को लागि जेल बनेको हुन्थो भने मान्छे मार्दा नि राजा माहा राजा झै घुम्न सक्थो होला र
@dhangurung8258
@dhangurung8258 Ай бұрын
100 percent sahi bhanyo yuva neta punnya gautam ji le salam xa
@bishnubk3822
@bishnubk3822 Ай бұрын
यो धोती इन्डियनलाई नेपालदेखि लखाट्नुपर्ने हुन्छ। jay ghati
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Rabi jii ko jai hos jindabad jindabad jindabad God bless you Rabi jii ❤❤❤
@user-cz5ih8cd1b
@user-cz5ih8cd1b Ай бұрын
नेपाल बाट खेदे त सारै राम्रो हुनुहुथ्यो सिरोहिया को परीवार लाइ
@samirthapa2159
@samirthapa2159 Ай бұрын
Well said Punaya Sir , good luck Ravi sir. 👏👏
@durgakuikel4582
@durgakuikel4582 Ай бұрын
गृह मन्त्री किन कमजोर भको क्या यस्तो नचाहिदो कुरा गर्दा नि चुप लागेर बस्ने आफ्नो हात मा सत्ता हुदा पनि भोलि सत्ता बाहिर हुदा जति उफ्रे पनि केही गर्न दिदैनन
@srenee2585
@srenee2585 Ай бұрын
Tehi purano soch satta hat na Huda sakkau re?? Ke rules ma basera proof ko adhar ma Jo kohi le kam Garne hoina ? Garcha time lagcha. Soch badalnus RSP niyem ma basi kam Garne ko satta ko durupayog Garne kam gardeena ehi change ayeko ho bujnus
@Mahrz123
@Mahrz123 Ай бұрын
Tai bhanya … bekar ma vote diyera mantri banayexu …. Tyo gafff matra garxa … patrakar nai thik xa !!
@dalbahadurgahamagar1912
@dalbahadurgahamagar1912 Ай бұрын
पैसाले बनेको नेपाल सुन्दरीको हर्कत 😂😂 संभोग सिरोहिया लाई पनि जेलमा कोच्नु पर्छ
@rewatipandit8668
@rewatipandit8668 Ай бұрын
नडराउनुहोस् रबी शर्मा डराउनुहोस् अघि बढ्नुहोस् यस्तालाई कर्याप झ्याप पार्नुस्। जय घन्टी।
@jitmaharajitu6895
@jitmaharajitu6895 Ай бұрын
रवि शर्मा 😂
@aashishgurung6390
@aashishgurung6390 Ай бұрын
मेरो भनाई एउटा मात्रै यो छकी सिरोहिया स-परिवारलाई नेपाल बाट लखेटनु पर्छ सब ठिक हुन्छ !!
@catcat2545
@catcat2545 Ай бұрын
Absolutely right punyaji
@kalbahadurrokaya1717
@kalbahadurrokaya1717 Ай бұрын
बिना प्रमाण र आधार अनुसार बोल्नु राम्रो होईन सम्भब सिरोहिया । तिम्रो बाबुको नागरिकता बंशजको होईन, अंगिकृत हो बुझ्नु जरुरि छ । त्यसमा पनि आधिकारिक मान्छे को न हस्ताक्षर, न सरकारि छाप । यस्तो लापरबाहि आफै गर्ने अनि मोटो कुरा गर्ने ।
@asharegmi4158
@asharegmi4158 Ай бұрын
jay rabi sir🔔❤🔔❤🔔❤👍🇳🇵🇳🇵👍🎉🙏
@user-baburaja.07king
@user-baburaja.07king Ай бұрын
अब हामी नेपालिले कान्तिपुर tv +पत्रीका बहिस्कार गर्नु पर्छ हजुर हामी सन्मस्त नेपाली आमा बुवा दाजु भाई तथा दिदी बहिनीहरु यो बिदेसिको हालीमुहाली धेरै भो हामी काहा रहुला नेपालै नरहे !!!!!!!!🙏🙏🙏🙏🙏🙏🙏
@user-iv1hu1dd3f
@user-iv1hu1dd3f Ай бұрын
देश त हाम्रा नेताहरूले नभै भारतिय धोतिले चलाएको रहेछ ।
@user-cp9pu6kf9r
@user-cp9pu6kf9r Ай бұрын
Pailata hamro deshko netaharuna kharab hun tyobyakti sang bikne uniharu le mauka diyeko ho nepal lai dubaune kin paisai matra chaiyeko hola desai bigarne gari
@LaxmiThapa-ff5oe
@LaxmiThapa-ff5oe Ай бұрын
जय रबि लामिछाने सर नमन 🙏🔔
@radhikabhandari6394
@radhikabhandari6394 Ай бұрын
रबी सर कैले कान्तिपुर जादैन्न यो हामी लाई बिश्वास छ !! यो सरा सरा गल्ती हो यो एक्स्डेन्ट जेपायो त्यही बोल्छ !!
@prahaladthapa7961
@prahaladthapa7961 Ай бұрын
देश सिध्याउन र ल्याईयका धमिराहरू देखी सावधान । पुन्य जी यो लेखेर राख्नुस तपाईको अध्यक्षले एउटा मोडमा पुर्यायर रबी ज्यूलाई अपाङ्ग बनाई दिने पक्का छ ।
@chandraprakashkawar1935
@chandraprakashkawar1935 Ай бұрын
Rabi jindabad❤
@MadhavKarki-oc2ys
@MadhavKarki-oc2ys Ай бұрын
पुण्य सर्ले सहि झटारो दिनु भयो सम्भब सिरोहिया भन्ने जन्तुलाई रबि सर्लाई चाहिदो नचाहिदो भिडियो बनाएर गिराउन खोजेको होला खबर दार आम जन्ताले राम्रो सङ्ग चिनेको छन को कस्तो भनेर
@Sahtoshshrestha
@Sahtoshshrestha Ай бұрын
रिप कान्तिपुर रविदाई जिन्दावाद ।
@solma555
@solma555 Ай бұрын
श्रृङ्खला खतिवडा ज्ञानको होइन पैसाको लोभी बनिन् । उनले सबैभन्दा भ्रष्ट कान्तिपुर मिडिया चलाउने व्यक्तिसँग बिहे गरिन् । यो नेपाल र नेपाली लोकतन्त्रका लागि निकै दुखद कुरा हो. साथै यसको कारणले हार्वर्ड छात्रवृत्तिको दुरुपयोग भएको छ।
@Sisokatwal
@Sisokatwal Ай бұрын
असम्भब सिरोहिया लाई पनि पक्राउ गर्नु पर्छ
@NEPAL9322
@NEPAL9322 Ай бұрын
यो सिरोहियाको खलक सबै देश्द्रोहिलाई घोक्रे ठ्याक हान्दै देश निकाला गर्नुपर्छ।👊😡
@bedshrestha1111
@bedshrestha1111 Ай бұрын
पुरानो नेता भरसटचारी आडमा कान्तिपुर माफिया दलाल भुकेको छ जनताको बुद्धि कहिले आउने रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ
@gauravgurung7682
@gauravgurung7682 Ай бұрын
Great analysis purne sir Dar gaya toh mara gaya 100%
@sumankhadka9226
@sumankhadka9226 Ай бұрын
एस्लाई पक्राउ गरेर सत्य तथ्य छानबिन गर्नु पर्यो । एस्ले एस्तो थियो भने अहिलेसम्म किन लुकाएर राख्यो र अहिले मात्रै बाहिर लेरायो ?????
@user-hm9dw6rl1z
@user-hm9dw6rl1z Ай бұрын
Yo jyan mara lai jel halnu paryo rabi sir .. Jay rabi ❤🎉 jay balen ❤🎉
@kamlashhi7746
@kamlashhi7746 Ай бұрын
जय रबिसर
@kopiladarjee3634
@kopiladarjee3634 Ай бұрын
कान्तिपर समचारकाे अपिस मा आगाे लगाउनु पर्छ सबै दल पाटि लाइ सहकारि ठकमा छान बिन गर्नस सर्कार गगन थापा लाइ 🤛🤛मुक दिम रबि लामिछाने लाइ मात्र हाेइन जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔
@laxmankhatri4985
@laxmankhatri4985 Ай бұрын
सम्भब लाई जेल हाल्नु पर्छ
@dawafinjuthing100
@dawafinjuthing100 Ай бұрын
Punya dai right..
@arjunpunmagar1589
@arjunpunmagar1589 Ай бұрын
Sahi van ni Vayo dai ❤️👍
@PadamBk-of1fg
@PadamBk-of1fg Ай бұрын
good luck rabi sir
@user-iv1hu1dd3f
@user-iv1hu1dd3f Ай бұрын
कस्ता यो मेरो देशका नेताहरू एउटा अनागरिक धोतिले हायल कायल पारिरहेछ मेरो गृह मन्त्रीलाइ थर्काईरहेछ तेस्ता अपराधिलाई ठेगान् लाउन देशमा कानुन् छैन,?
@AnnoyedNoodles-ur6ge
@AnnoyedNoodles-ur6ge Ай бұрын
पुन्यागौतम सरको यो छाती फुलयार दीयको प्रतीकीयलई सलमछ एकदमैसही कुर हो महोदया
@pushparajbhattarai6461
@pushparajbhattarai6461 Ай бұрын
त्यो धोती ले हाम्रो गृहमन्त्री लाई किन तिमी शब्द लगायो, त्यो को हो , पैसाको लालच दिएर ज्वाँईं बनेको बिदेशी लाई नेपाली नागरिक सचेत छौं !!
@urmilaacharya6854
@urmilaacharya6854 Ай бұрын
माईतिघरकाे एक्सिडेन्ट पनि साेदनुपछँ पत्रकार महाेदय जि
@user-cf5lf6ee7m
@user-cf5lf6ee7m Ай бұрын
Jai rabi
@sureshlimbu8950
@sureshlimbu8950 Ай бұрын
सम्भब चीरीया तं कुरा बुज्दैनास् साले तेको बाबु लाई क्रीते वागारीक्ता मा हातकडी लागेको हो किन ग्रीह मन्त्री लाई आरोप लाऊछस् तेको बाबु अपराधी नै हुन्
@chandagautam2915
@chandagautam2915 Ай бұрын
Good analysis 🙏🙏
@krishnadhungana7688
@krishnadhungana7688 Ай бұрын
सिरीग खला अब नेपाली होइनन,बिदेसी,भइन,कीनकी,नेपाल र नेपालीको,जीऊजियान,जनता ठगने,नागरिकता,को कानडै कानड को सिरोहिया जियान मारा हुन,छिटो कारबाहि,हुन परयौ,
@user-cz4th3ne7k
@user-cz4th3ne7k Ай бұрын
कैलाश सिराेहिया काे पाता फर्काएर जेल काेच्नु पर्छ। अंगिकृत ले वंशजकाे नागरिकता कहाँबाट पायो ,बाबु बाट या पैसा बाट?
@yamnathadhikari9728
@yamnathadhikari9728 Ай бұрын
आजको कुरा ठिक लाग्यो
@user-tj2pb6wv7b
@user-tj2pb6wv7b Ай бұрын
जय Ravi dai
@gyanukoirala6896
@gyanukoirala6896 Ай бұрын
कुनै नेपाल का आदर्श जनताहरूले पत्याउदैनन भाइ अब नभुके हुन्छ जनताहरूले सबै कुरा स्पष्ट बुझी सके!
@ganeshthapa4791
@ganeshthapa4791 Ай бұрын
धोती ठुलो कुरा गरे को छ जोकेर्😡😡😡😡😡😡
@user-rw7vm1xe2p
@user-rw7vm1xe2p Ай бұрын
फतर फतर बोलेर केगर्नु ? गणतन्त्र यो C रोहिग्या परिवारलाईमात्रै आयेकोरहेछ । कसैले केही गर्न सकेकोछैन
@khemlawati8663
@khemlawati8663 Ай бұрын
अपराधी जासुष कैलास सिरोहिया बाबु छोरा अबिलम्ब कार्यबाही होस
@raiadhi4527
@raiadhi4527 Ай бұрын
Good explanation
@bhuwanthulangrai
@bhuwanthulangrai Ай бұрын
यो कुरा पहिलै खुलासा किन नगरे को ? यो पनि फ्रड हो र कारवाहि हुनु जरुरी छ।
@barpipalonlinetv141
@barpipalonlinetv141 Ай бұрын
100%🙏🤟🥰🔔
@gangalaldangol8091
@gangalaldangol8091 Ай бұрын
Rip kantiur 🎉🎉
@ramchandraraut2502
@ramchandraraut2502 Ай бұрын
पक्राउ गरेर डन्डा चलाउनु पर्छ। सेलाको घाउ फेरि बल्झिने भो ईन्डिया को फेयार मा चल्छ भन्ने सुनिन्छ ?
@dhojendra7613
@dhojendra7613 Ай бұрын
Rabi jindabad
@khattrirc6340
@khattrirc6340 Ай бұрын
Good pune sir yo dhoti lai sahi jawab dinu bho
@सुन्दरमन्
@सुन्दरमन् Ай бұрын
रविले पक्राउ गर्न सक्दैन अहिले सम्मकै कमजोर गृहमन्त्री रवि हुन
@Visibleshorts3
@Visibleshorts3 Ай бұрын
Pakhdena tw denu paro ne aru party lay baumat xaa raa Ravi khoo party khoo
@SabinBack
@SabinBack Ай бұрын
Right
@haripoudel3228
@haripoudel3228 Ай бұрын
Vannu ra grnu ma dehrai farak xa ho adalat desh buda party chalako kantipur la xa ho
@सुन्दरमन्
@सुन्दरमन् Ай бұрын
@@haripoudel3228 रवि जी लाई हामी सबैको साथ छ आशा छ तर पनि डरपोक किन
@sangamudasi5777
@sangamudasi5777 Ай бұрын
यत्रो बर्ष भएछ कालो कांग्रेसले किन नसमाएको त? आफ्नो सम्धी लाई समाओस पनि कसरी?
@Chaudharymehilal
@Chaudharymehilal Ай бұрын
नसलिय धारणा आए जस्तो छ। नेपाली शासन सत्ता कसरी चुल्छ अव छिपेको छैन। प्रहरी लाई एक दुई जना ले जसरी चलाए पनि के फरक।
@karkiganga7284
@karkiganga7284 Ай бұрын
येा धेातिलाइ बिहार तिर खेदनुपर्छ😂😊
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 14 МЛН
БИМ БАМ БУМ💥
00:14
⚡️КАН АНДРЕЙ⚡️
Рет қаралды 4 МЛН
Inside Out Babies (Inside Out Animation)
00:21
FASH
Рет қаралды 19 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 704 М.
Ouch.. 🤕
00:30
Celine & Michiel
Рет қаралды 14 МЛН