RABI मात्र होइन अब BALEN पनि पक्राउ पर्छन्; अमेरिकामा बन्दैछ यस्तो खतरनाक डिजाइन; DR. VIJAY MISHRA

  Рет қаралды 146,223

PNP MEDIA PVT LTD

PNP MEDIA PVT LTD

Күн бұрын

Пікірлер: 325
@Pnpmediapvtltd
@Pnpmediapvtltd Ай бұрын
कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी सँगै रहेको BELL ICON लाई दबाउन नभुल्नुहोला । हामी तपाइले खोजे जस्तो भिडियोहरु निरन्तर रुपमा पस्कने छौं।
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
केपि, शेरे, प्रचण्डे, आरजु लगायतका दर्जनौं कमिशनखोर माफिया लूटेरा दलालहरु जहाँ जान्छन त्यहिँ बहिष्कार गर्दै लखेट्नुपर्छ। 😡😡😡
@Neplpol69
@Neplpol69 Ай бұрын
Hamile pailai vaneko , kandai kanda ko system ma rabi naya kanda machhauna aako ho🤣🤣🤣
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@nareshb.k.3926
@nareshb.k.3926 Ай бұрын
@@Neplpol69 100%✅
@SaruThapa-g3o
@SaruThapa-g3o Ай бұрын
याे पनि कान्तीपुर काे झाेले हाे यस्काे भाषण सुन्न यस्काे अन्तर बार्ता नलीनु
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@AnaläTiruwal
@AnaläTiruwal Ай бұрын
Sahi kura grnu vo
@manojchhetri8773
@manojchhetri8773 Ай бұрын
आज सम्म यो मिश्र ठिक लाग्थ्यो आज देखि कहिले हेर्ने छैन एस्को अन्तर्वार्ता
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@BishalTamang286
@BishalTamang286 Ай бұрын
जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔 रबि दाइ जिन्दावाद ❤❤❤❤❤
@dharmanathbudhathoki3264
@dharmanathbudhathoki3264 Ай бұрын
मिश्र ले काग्रेसको पक्षपोषण बाहेक केही बोल्दैनन्। चाकडी बाहेक प्रस्ट बोल्नै सक्दैनन्।
@rajeshwarshrestha8401
@rajeshwarshrestha8401 Ай бұрын
T U ma post khojeko spatha chha
@beepinrana2846
@beepinrana2846 Ай бұрын
Yota pahile khunkhar kalo congress ho.ahile dukha garera khana nasakera yesari interview diyera khana palkeko ho.yesle arko euta media house kholera yestai vram xarne garxa.
@krishnakc1848
@krishnakc1848 Ай бұрын
२००००%कान्तिपुरे झोलेरहिछ यो मिश्रा भन्ने जन्तु
@keshabdarai-mv5np
@keshabdarai-mv5np Ай бұрын
100%
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
बालेन पक्राउ गर्ने कसैको बाउको ताकत छैन ।
@Jaganyogi-me7bl
@Jaganyogi-me7bl Ай бұрын
सहकारि ठग्ने सरकार को नीति र उसैको पार्टी का हरु हुन , कसरि जनता को पैसा फिर्ता हुन्छ।
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@subashprasai9118
@subashprasai9118 Ай бұрын
दुर्गा प्रसाईं रिहा गर
@kripalrana612
@kripalrana612 Ай бұрын
पत्रकारले सहि कुरा गर्नु भायाे। याे मिश्रा दुइजिब्रे हो यसकाे पालाे कहिले आउँछ।
@buddhimangaudel4577
@buddhimangaudel4577 Ай бұрын
P
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@DambarRawal-sv6zd
@DambarRawal-sv6zd Ай бұрын
सत्य कुरा बोल्नुपर्छ हजुर तथ्य र सत्यमा टेकेर बहस गर्नुहोस।जनता सचेत छन।
@ItsMe-ix4pq
@ItsMe-ix4pq Ай бұрын
यो टपर टुइयाँ। जे मन लाग्यो त्यहि बोल्छ।
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h Ай бұрын
ताेरीलाहुरे।
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@SulavPrintHub
@SulavPrintHub Ай бұрын
विजय मिश्र ज्यू तपाइँहरु जस्ता विद्वान भनौदाहरुबाटै हो, यो देश यस्तो हालतमा पुगेको । तपाईँ कुन पार्टीको हो म चिन्दीन तर तपाइँका कुनै पनि कुराहरु र नेपालको राजनीतिक गतिविधि तपाइँले भनेको भन्दा धेरै फरक छ । यदी तपाईँ सहि हुनु हुन्छ, अलिकती राष्ट्र प्रेम तपाईँमा छ भने आउनुहोस् जनतासँग प्रत्यक्ष सहकार्य गरौँ । कुनै पनि पार्टीलाई देशमा वहिस्कार गरौँ । हैन भने तपाईँ पनि १२ भाइ भित्रकै हो यसमा २ मत छैन । तपाईका धेरै कुरा सुन्छु तर तपाईँका कुनै पनि कुरा स्थिर छैन । तपाईको बोली र भनाई सवै वच्चा खेलेजस्तो छ ।
@krishnachannel9768
@krishnachannel9768 Ай бұрын
Yo kalo kangres ho
@ganeshbasnet8391
@ganeshbasnet8391 Ай бұрын
Lastai ghatiyaaa sochhh ko manxe ho yo mishra
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
कलंकित, कर्मकाण्डबाजहरु हो न्यायको कठघरामा उभिनै पर्छ बालेनमा कुनै खोट देखिन्न हावा कुरा गर्छ मिश्र सर
@NishaSharma-vi3gu
@NishaSharma-vi3gu Ай бұрын
यो पनि राजनीति कमैया पो रहेछ
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf Ай бұрын
पत्रकार ज्युको कुरा सहिलाग्यो 👍️❤️🙏
@nischalchhetry3890
@nischalchhetry3890 Ай бұрын
नेपालमा सबैभन्दा ठूलो कमजोरी यो छ नेताहरूले जे गरे पनि हुने विरोध गरे झेल कोच्ने अब यी मनपरी गर्ने नेताहरूलाई खसाल्नुपर्छ। यहाँ sir को कुरा सुनेर मन फुल्यो
@anitathapa205
@anitathapa205 Ай бұрын
तपाई को बिचार ठिक छैन
@aayush.gamers9159
@aayush.gamers9159 Ай бұрын
Jaya Ravi sir you are great 👍👍👍👍
@TulashiRegmi
@TulashiRegmi Ай бұрын
रबिलाई पक्राउगरेपछी सबै सहकारी पिडितले आफ्नोपैसा फिर्ता पाउँछन् ल ठिकछ पाउछनभन्ने ग्यारेन्टिहुन्छभने ।
@singhabdrthapa3668
@singhabdrthapa3668 Ай бұрын
बालेन शाह जिन्दाबाद
@bhimrajghartimagar1176
@bhimrajghartimagar1176 Ай бұрын
यस्ता कुरा कसरी सत्य मान्ने छि काङ्ग्रेस र एमालेको मात्र कुरा सहि हो भन्छ देश खोक्रो पारेको क्सले हो जनतालाई थाहा भैसकेको छ सफाई गर्दैछन यी काका हुन कि के जाती हुन
@devbahadur5731
@devbahadur5731 Ай бұрын
यो पनि रबिको कट्टर बिरोधि हो रबिको प्रगति देख्न नचाहने।जय रबि 🔔🔔🔔
@DevekaBhandari
@DevekaBhandari Ай бұрын
जय घण्टी🔔🔔🔔 जय रबि सर
@Mahendradangol-r3r
@Mahendradangol-r3r Ай бұрын
पुग्यो पुग्यो पुग्यो विजय जी
@renukarki9655
@renukarki9655 Ай бұрын
Rabi is good persoon jay ghanti 🔔🔔🔔💪💪
@BikashSs-v6q
@BikashSs-v6q Ай бұрын
Rabi jindabat
@parsuram8537
@parsuram8537 Ай бұрын
कसैको पनि अन्ध भक्त नबनौ , आफ्नो राजनीतिक चेत्ना वृद्धि गरौं अनि मात्र मानिस र नेता को चरीत्र को फरक थाहा पाउन सकिन्छ ।
@Neplpol69
@Neplpol69 Ай бұрын
Rabi matra haina sathi, Rabi lagayet aru 2 billion us$$ ko scam vaaxa sahakari maa, Its a global agenda now, And the government is directly involved against citizens
@yubakc3529
@yubakc3529 Ай бұрын
Jay Ghanti,Jay RSP Jay Rabi( God bless you)
@Neplpol69
@Neplpol69 Ай бұрын
Ekdam sahi kura
@manishvlog8059
@manishvlog8059 Ай бұрын
Dr. Sahab pani vaujuko dewar ho ni maile tesai vaneko hoina ni kunai din hamro kangresh vannu vako thiyo tesaile vaneko ho
@Lakshman127
@Lakshman127 Ай бұрын
सहि भने यि डा, ले ❤ बालेनलाई समात्ने हिम्मत छैन कसैको
@BishnuKarki-yj5iw
@BishnuKarki-yj5iw Ай бұрын
बालेन्द्र शाहलाई कहिपनी हुदैन यदिभएमा ! चुपलाग्दैन युवा युवति !
@lamaanjan1535
@lamaanjan1535 Ай бұрын
सत्य हो !यस्तै डिजाइन बनाउन अमेरिका सित गुहार माग्न गएकोहो !
@harishrestha7821
@harishrestha7821 Ай бұрын
पत्रकार ले चाहेको उत्तर दिनु पर्ने धमला भन्दा उच्चकोटिको पत्रकार महोदय हरुको पनी प्रतछ्य फोटो हरु पनी प्रसारण गर्न अनुरोय छ है ? र लामीछाने गृह को सम्बन्ध मा कुनै गुनासो छैन र पत्रकारिता को बिषयु धेरै धेरै गुनासो छ ...; कुनै बिषय को उठान र बन्ध मा एक मिमांसा गरम .. ।.. हाम्रो राम्रो नेपालमा
@limbubinita3701
@limbubinita3701 Ай бұрын
jai rabi❤❤❤❤
@devendraangbo5830
@devendraangbo5830 Ай бұрын
बालेनलाई पनि पक्रिनु सक्छ निरंकुस टुक्के सरकारले
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm Ай бұрын
दुर्गा प्रसाईं जिन्दावाद
@jangarai2582
@jangarai2582 Ай бұрын
बिदेशमा डिजाईन बनायर देशमा हंगामा लगाऊन पाईदैन
@harisubedi8722
@harisubedi8722 Ай бұрын
अब धनराज गुरुङ लाई प्रधानमन्त्री बनाउन पर्छ 😅😅😅😅😅
@Asent123
@Asent123 Ай бұрын
लुटेराहरुको भिडमा एक दुई जना सज्जन र इमान्दारी नै उसको अपराध हो
@Jampathupten-w7g
@Jampathupten-w7g Ай бұрын
Good luck rabi sir
@rajsangmi8852
@rajsangmi8852 Ай бұрын
यिनिहरु भ्रष्ट शासकका प्रवक्ता हुन्।यिनिहरुलाई बहिष्कार गरौ।सहकारी पीडितले पैसा पाउँछ रे त्यस्तो नेता जन्मेला रे यि भ्रष्ट ठग नेता चाहीँ के हुन??
@ItsMe-ix4pq
@ItsMe-ix4pq Ай бұрын
यो आर्जुको लगौटी। एउटा राजदूतकोलागि आचि नै मुखमा थाप्ने।
@rajuthakuri9476
@rajuthakuri9476 Ай бұрын
वीर हस्पिटल अगाडि कयौ पिडित उपाचार पाउनको लागि जीवन मृत्युको आखडामा उभियको हजुरको काम हो राजतितिक पाठ हजुरको जिबन होकि राजनितित
@reshamsoni7118
@reshamsoni7118 Ай бұрын
यो मुझी मिस्र भन्नेनी रबिको बिरोधि रहेछ
@arjungurung3738
@arjungurung3738 Ай бұрын
सुन्नु होस रबि जि बालेन, जि दुर्गा जि एक लकडि क्या जलेगा,एक राम को क्या चलेगा।यो नीति अपनायेर एक हुनु होस नतिजा?
@Dabindrabudha
@Dabindrabudha Ай бұрын
बालेन शाहलाई टच मात्र गर आगो बल्छ याद राख
@nk20260504
@nk20260504 Ай бұрын
यस्ता पदुवालाई राजनीतिक विश्लेेषक भनिदिनु पर्ने ?
@loknathneupane3375
@loknathneupane3375 Ай бұрын
जनताका सम्मानित नेताहरु पक्राउ गरे पनि नेपाली जनताको भावना र विचार पक्रन सक्दैन ।यी पक्रिने हरुको विनास निश्चय छ ।हामी सवै डटेर सामना गरौँ ।
@BuddhaGurung-d4k
@BuddhaGurung-d4k Ай бұрын
तेसैले अब यो एकदम सहि समय हो लुटेरा भ्रष्टचारी अधिनायकबाद दुष्ट जालि सरकार लाई परास्त गरेर जेलको बास र प्रमुख दुष्टहरुलाई मौकैको वारदादमा बैकुम्ठ बास को को पनि ब्यावस्था गरिदिनु पर्छ।जय देश!!!जय जनता🙏🙏🙏🙏🇳🇵❤️💪💪💪
@sangitasapkota2153
@sangitasapkota2153 Ай бұрын
दुनियाँ ले बिदाका दिन सरकारी गाडी चलाएका धेरै देखिएको छ यति सम्मकी बिदाका दिनहरुमा प्राईबेट प्लेट समेत दिएका छन् बालेनको श्री मतिले इमर्जेन्सी पर्दा हस्पिटल जान नपाउँने जनताले सबै बुझि सकेको छ । बालेन शाह आबेसमा आउँनु ठुलो कुरा हइन ।
@dineshpangali2028
@dineshpangali2028 Ай бұрын
केही राम्रो काम गर्नेलाई आफ्नै देशका प्रमले बिरोधि र शत्रु मान्छन भने बिदेशीलाई त नेपालमा बिद्रोह गराएर नेपाल पतन गराउन छ !!
@BuddhaGurung-d4k
@BuddhaGurung-d4k Ай бұрын
यो मिश्र पनि अवसरवादी हो।तेसै ज्यान पाल्दैन।पेशा नै अवसर बादी हो।
@sharadaadhikari7864
@sharadaadhikari7864 Ай бұрын
मदन भण्डारी लाई मारेको देस हो रबि डराको हैन सहकारि का पैसा सबै नेताने खाकाछन
@thapadil8033
@thapadil8033 Ай бұрын
Jaya ghanti❤❤❤❤
@BimalGurung-t1z
@BimalGurung-t1z Ай бұрын
MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT
@mallok3425
@mallok3425 Ай бұрын
दुर्गालाइ बिचारमिल्नेसंग मिलेर जानुपर्छ भनेर सुध्रीने अवसर हो यो
@bishnulimbu5780
@bishnulimbu5780 Ай бұрын
हरेक ब्यक्ति पछी कुरोपनी हरेक हुदारहेछ मलाई लाग्छ ई बिश्लेषक भनाउदा मानिसहरु सबै दलकै भिजलान्तेहरु रहेछन भन्नेकुरो पुष्टी हुन्छ
@nischalchhetry3890
@nischalchhetry3890 Ай бұрын
दूधको धुला नेपालमा राजनीतिमा अदालतमा सर्वोच्चमा पुलिसमा आर्मीमा को छ र मात्र पशु मात्र छन् पशु पनि दाम्लो छिदालो भने मकैबारीमा जान्छ। थोरै खानेलाई भन्दा धेरै खानलाई कारबाही गर्नुपर्छ। पहिला
@BabukajiShrestha-d4q
@BabukajiShrestha-d4q Ай бұрын
याे मान्छे पनि सँका स्पद छ ।
@Anyongaseyo
@Anyongaseyo Ай бұрын
Balen mantri hunupryo 🎉🇳🇵🥰💐👑
@rolakthapa3405
@rolakthapa3405 Ай бұрын
शहकारी ठग, बितिय संस्था ठग त होइन नि बालेन अनि किन पक्राउ पर्ने?
@ravikiranadhikariofficial
@ravikiranadhikariofficial Ай бұрын
राजनीति बिस्लेसक को हो भने डाक्टर मिश्रा हो अरु त फाल्टु हुन
@prasadpaudel4533
@prasadpaudel4533 Ай бұрын
सहकारीका मुख्य ठगहरु बारेमा त तपाईंको कुनै प्रतिकृया त बिद्दान महाशय
@Rbn33
@Rbn33 Ай бұрын
कुरा गम्भीर छ अमेरिकी खेमाको मान्छेको नेतृत्वमा रास्वपा चीन जानू,ओली अमेरिका जानू र यता धरपकड सुरु हुनु केही रहस्य छ।यो रहस्य के हो?खोज गर्नुपर्यो विजय सर!🙏
@Phadindrabhatta
@Phadindrabhatta Ай бұрын
🙏👏
@balrajpradhan9881
@balrajpradhan9881 Ай бұрын
YO REPORTER BHAI KADA RAICHA HAI ...🎉🎉
@thundersubedi
@thundersubedi Ай бұрын
आजकल युट्युबमा views बढाउनकै लागि Head लिने चाहिँ आगो लगाउने हुन्छ तर कुरो चाहिँ हावा र बकवास गफ मात्रै हुन्छ्न त्यसैले युट्युबको लोकप्रीयता घटदोछ !
@durgapokhrel6923
@durgapokhrel6923 Ай бұрын
मन्त्री परिषद ले निर्णय गराे अरे रबि पक्रिन। याे मन्त्री भनाउदा जिउदालाशहरुत भ्रष्टाचारको ५ बर्षे हदम्यादलपास गर्न पनि तम्सियका हाेइनन्। यिनका निर्णय चाहिँ लाटाकाे धाेति, । गल्तिछ भने कारबाहि गर अनावास्यक पछि नलाग।
@IshwarKoirala-bm9wi
@IshwarKoirala-bm9wi Ай бұрын
सोडिम वाग्ले ले रबि जि लाइ बर्बाद गर्न सुरु गरिसके हामि सबैले बुझ्नु पर्छ पत्रकार जि हजुर कोहो पैसा पाउदैनन् भन्ने भगवान हो यस्तो नेगेटिभ कुरा नगर्नुस
@indrashrestha7830
@indrashrestha7830 Ай бұрын
सत्य त काङ्ग्रेसे , ए मालेको भ्रष्ट हरुको कुरा बोल्नु होस डाक्टरले पनि , कि तपाईं लाई पनि राम्रो काम गरेको मन पर्दन ? सत्य कुरा बोल्नुस ।
@madankhanal5059
@madankhanal5059 Ай бұрын
योमिश्र भनेको बिष्लेखक होईन कंग्रेसको झोलेहो अारजुले केपीलाई गुनलायेको होरे केभनेको हो ?
@amarkhatri5850
@amarkhatri5850 Ай бұрын
यो टोपीटाले पत्रकार पो रैछ है। सहकारी पीडितले पैसा पाउदैन पो भन्छ त।
@samanapaudel9929
@samanapaudel9929 Ай бұрын
के पि ओली अमेरीका गएको बेलामा उतै एक्सिडेन्ट परेर मरे पनि हुन्छ यो कपुत्रो कपुत कहिले मर्छ भगवान। त्यस्को बाउ मोदि लाई त्यसै भेट्न गाको हैन होला 😡😡
@GunaramGurung
@GunaramGurung Ай бұрын
के बोलेको हो सर त्यस्तो मिनाहा भनेर छुट कसैलाइ हुदैन ।
@Mahendradangol-r3r
@Mahendradangol-r3r Ай бұрын
राम्रो बोल्ने विजय जी के भाको ? त्यसो त थिएन तपाईं ??
@rajuthakuri9476
@rajuthakuri9476 Ай бұрын
कस्को पैसा हो करोड मिमन हुने डक्टर साब
@Bb12g
@Bb12g Ай бұрын
हावाले फुलाको बेलुन रहेछ दुर्गाको सपोटर भातमारा देखिए खै आन्दोलन कुन दुलामा पायो दुर्गा दाई पक्राउ परेपछि।
@krishnakc1848
@krishnakc1848 Ай бұрын
यो डाक्टरलाई पनि जुत्ता हान्नु पर्छ बल्ल सहि बोल्छ
@DevTamang-w2w
@DevTamang-w2w Ай бұрын
वालेन पक्राउ परोस् र हर्क साम्पाङ पक्राउ परोस् बिना शर्त बालुवाटार रक्ताम्मे हुन्छ पहिले जस्तो घेराउ हैन्
@keshabpant591
@keshabpant591 Ай бұрын
राजा ग्यानेन्द्र ले कु गरेको थियो कि देउवा ले निर्बाचन गर्न नसकेर जिम्मा लाको हो? बुज्न सकिएन
@minkhatri7303
@minkhatri7303 Ай бұрын
यो मिश्र भन्ने मान्छे पनि 12 भाइ के सपोर्ट gardai bharasta samraxak manxe ho
@NakulThapa-nd6fq
@NakulThapa-nd6fq Ай бұрын
बालेन लाई छोयो भने ओलि ले कुन देश भाग्ने त्यो तयारी गरेर पक्डिनु पर्छ बालेन लाई थुनेर यहि बस्यो भने ज्युदै खाल्डो मा पुर्छन
@rajuthakuri9476
@rajuthakuri9476 Ай бұрын
पैसामा किन बिक्नु भाछ डक्टर साब हजुरत डक्टटर मान्छे हजुरत हसेपिटल लाईनको मान्छे किन राजनितिमा हजुर
@BuddhaGurung-d4k
@BuddhaGurung-d4k Ай бұрын
यो मिश्रले पनि काला काँग्रेसकै राषन खान्छनि त..!यस्ता बिष्लेसक कालाकोटे हरुको उदेश्य एउटै हुन्छ त्यो हो पैसा कमाउ😂😂
@Phadindrabhatta
@Phadindrabhatta Ай бұрын
चोरीपैठारी सरकारले अरू जानेको केछ:::
@rajbikramshah2002
@rajbikramshah2002 Ай бұрын
100% बालेनलाई जेल हाल्नै पर्छ ओली, किनभने राम्रो काम गर्ने हरेकलाई जेल हाल्नै पर्छ। शैतानको राज्यमा अरु कुनै आशा छैन।
@dilipkatuwal-bx4gn
@dilipkatuwal-bx4gn Ай бұрын
खोई कता गयो question सोध्ने मान्छेको अनुहार
@harisubediofficialyoutubec7
@harisubediofficialyoutubec7 Ай бұрын
पत्रकार लाई सलाम छ हेर उपेन्द्र को बचाउ गरेको यो रबिको बिरोधि हो
@PurnaBahadurPakhrin
@PurnaBahadurPakhrin Ай бұрын
हो तपाईले ठीकभन्नु भयो नेपालमा राम्रो मान्छे त राख्नैहुन्दैन नेपालमात चोरै चोरै बस्ने ठाउहोनी
@dilliramneupane4297
@dilliramneupane4297 Ай бұрын
सोध्ने मान्छे के बोलेको ,जनता ले नपाएर हुन्छ?बिजय सर सलाम!
@BhaktiHamal
@BhaktiHamal Ай бұрын
Jai rabi ❤
@tekbahadurrai359
@tekbahadurrai359 Ай бұрын
अब छिटै नेपाल बंगलादेश हुदै छ।
@umargurung6188
@umargurung6188 Ай бұрын
यो हावा बिशलेसकहरु तेतिकै बोलदिनछ।यो यसरिनै jpd बोलेर देश बिगरेको हो।
@chandrapradhan2891
@chandrapradhan2891 Ай бұрын
बालेनले चहि के खाइदिए यो कांरेशी झोलेको?
@durgpaud2735
@durgpaud2735 Ай бұрын
अब सबै झेल हाल्ने छन दुर्गा। बालेन। रबि हर्क। गोपाल तेस पछि लिङदेल। लास्ट मा प्रचन्ड मा लास्ट मा झेल हुन्छ
@krishnanepal7777
@krishnanepal7777 Ай бұрын
के हो डा साब पनि हिजो अमेरिकामा बेईजत भयो पिएम र आर्जु को
@balrajpradhan9881
@balrajpradhan9881 Ай бұрын
❤ NEPAL MA RAMRO KAAM GARNE SAB LAI THUNNU PARCHA .... YENI HARU LE GARDA VRASTACHAR GARNAI GAHRO VAI SAKYO AMALE RA CONGRESS LAI ...JAI GHANTI ...🎉🎉 😮😮
@krishnabaruwal469
@krishnabaruwal469 Ай бұрын
यो भक्त हो
@bhimkumarshrestha4437
@bhimkumarshrestha4437 Ай бұрын
केहि गर्न सक्दैनन् अब विदेशी ले
Who's spending her birthday with Harley Quinn on halloween?#Harley Quinn #joker
01:00
Harley Quinn with the Joker
Рет қаралды 22 МЛН
Family Love #funny #sigma
00:16
CRAZY GREAPA
Рет қаралды 44 МЛН
Who's spending her birthday with Harley Quinn on halloween?#Harley Quinn #joker
01:00
Harley Quinn with the Joker
Рет қаралды 22 МЛН