अवश्य सत्यको जित हुन्छ।१००%रबि लामिछाने निर्दोष छ्न! माननीय श्रीमान न्यायाधीश ले न्याय दिनु हुन्छ र नेपाली जनता माझ खुशी को किरण छाउनेछ जय देश🇳🇵🇳🇵जय रबि
@krishnakarki77015 сағат бұрын
100. रबिलामिछानेलाइ प्रतिसोध गरेको हो एमाले काङ्ग्रेस को निरङ्कुस धेरै दिन टिकदैन्
@kumaribhmarikumaribhandari107115 сағат бұрын
हजुर लाई रबिको झोले होइन समर्थन भन्छन डाक्टर साब्🙏🙏🙏👍️
@ameerkc50339 сағат бұрын
राजनितिक प्रतिसोध गर्ने जो कोहि र तेस्का मतियार र भरौटे र हलि हरु लाई पाप लाग्नै पर्छ र अहिले लाई ती हरु प्रती हार्दिक श्रद्धाञ्जली
@premkalipun136912 сағат бұрын
तेही जेल कोच्चछन भन्ने डरले रविलाई बिना कसुर दुख दिईरहेका छन देश बेचुवा हरुले
@gurungdevipun254215 сағат бұрын
सत्यको जित होस🎉
@haripunharipun729115 сағат бұрын
केसी साहेब ले सहि कुरा भन्नु भयो रबी छुटे पछी इनी हरूलाई झेल कोर्नुपर्छ जय रबी
@ngemagoletamang110413 сағат бұрын
2007सालमा काँग्रसी लडाकुलाई संयोजन गरेर प्रहारी बनाएको हो । नेपाल काँग्रेसको निजी प्रहारी हुन ।
@MadMan-ll1pr10 сағат бұрын
नेपाल मा लोकतान्त्रिक गणतन्त्र छैन ।
@dependralamichhane47277 сағат бұрын
सहि भन्नू भो जय घण्टी🔔🔔
@kajipariyar506515 сағат бұрын
रबि निर्दोष छ भन्ने कुरा सबै लाई थाहा छ झुठो प्रमाण छ भन्ने गगन ने भारत तिरा भागेको छ जय घण्टी 🔔🔔
@DendiLama13 сағат бұрын
Kina India tira ??? Teha bata Malasya ud chi ki GB Rai lai betna ??? Sankha cha aru pratisodh ko mudda halna Ahile ko sarkar le Rabi Terrorist, India ko Don ko ase pashe Money laundaring gareko case pani lagaudaina hola, jati sakdo maximum hirasat mai rakhera sadaune soj dekhi yo ra all the best to Sarkar.
@MadMan-ll1pr10 сағат бұрын
सहि कुरा हो
@Pawan-26SS12 сағат бұрын
हामी रबिको साथमा छौ।
@reshampurja699615 сағат бұрын
रबि लामिछाने ज्युलाई न्याय मिलोस
@sahilokarki888613 сағат бұрын
झोले कसरी हुन्छ गलत किर्या कलब होर रबि को राज्य ले पर्तिसोध साजेको हो यस्ता लाई झोले हाइन समर्थक भन्छन
@narayandahal515214 сағат бұрын
सुरेन्द्र सर्लाहीनी रासपामा भित्र्याएर राम्रो ठाउँ दिनुपर्यो र सल्लाहकारको रूपमा काम गर्नुपर्यो र अब आउने चौरासीमा संसद बनेर आएर देशको बागडोर सम्हाल्नु पर्यो
@MohanOli-t3n15 сағат бұрын
❤❤❤❤ सत्यको जीत हुने।रवि दाई को सलाम छ। डकटर साब सलाम छ।
@NarendraGhimire-wf8xx13 сағат бұрын
डा साहेव पोखरा पुग्नु धेरै सकारात्मक कुरा हो !
@jagangurung847412 сағат бұрын
God bless you RaBi 👍😍😍🔔🔔🔔
@bijayabk-ks9xf10 сағат бұрын
Jay rabi dai❤❤🛎🛎🛎
@GorakhChhetri-o7n13 сағат бұрын
You are right Dr KC 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@MongolianTamang-x7f15 сағат бұрын
Dr सुरेन्द्र केसी ज्यू नमस्कार तपाईको आजको यो महान् कार्य लाई धेरै धेरै धन्यवाद साथै रवि लामिछाने जस्ता सच्चा नेपाली जनताले जिताएको जन निरबा व्याक्तिलाई साथ दिएकोमा खुसी लाग्यो धेरै धन्यबाद
@jagangurung847412 сағат бұрын
Dr: KC Sir ko Kura Sahi xa 🙏👍😍😍
@bejaan6614 сағат бұрын
रबि छुटे पछि खैर छैन बाकी भ्रष्टाचारी को 👊👊 होशियार ☝️
@ramkhakural153414 сағат бұрын
दुईओटा भ्रस्ट ले रबीलाई प्रतीसाेध सादेकाे हाे पख 84 सी मा
@SaruThapa-g3o12 сағат бұрын
सुन्द्र केसी भन्ने मान्छे पनी २ जीब्रे रहेछ ल ल जे भयनी रबी जी लाई भेटन जानू भयछ खुसी लाग्याे अरुत तेस्तै हाे केटा मान्छे भयर जस्ताे ठाउँमा जानू परे पनि १ टैकुरा बाेल्नु पर्छ भन्ने भनाई हाे मेराे चाहिँ जय रबी जय घन्टी 🔔🌺🔔🌺🔔🌺🔔🌺🔔🌺
@NarayanRayamajhi-p5j14 сағат бұрын
आज सहि कुरा गर नु भाको छ डाक्टर सुरेन्द्र के सी जी ले
@SanjuKarki-np2jf12 сағат бұрын
Jay rabi dai
@gobindakarki11812 сағат бұрын
सहि हो
@DhanMagar-jc2om14 сағат бұрын
Good luck 🙏 Rabi sir 🙏🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
@shaan_production993411 сағат бұрын
Jay ghanti ❤❤
@parbatipoudel969514 сағат бұрын
Justice for rabi Lamichhane
@JeebanThapa-b1u10 сағат бұрын
Sahi kuro garnu vo Dr sir 🙏❤️
@lalbaijee706912 сағат бұрын
डा साप राम्रो काम गर्नु भयो
@GhamanSinghBishwokarma-m7m14 сағат бұрын
धन्यबाद सुरेन्द्र केसी
@KhimNewphone-gb6ow7 сағат бұрын
We are with rabi
@ShivaBahadurB.k14 сағат бұрын
KC dai lai salam xa Ravi nirdosah xan riha gar
@maheshchhatri991112 сағат бұрын
Jay rabi jay ghanty
@bibekdhungana920215 сағат бұрын
रबिको झोले भन्द्सिनन सुरेन्द्र सर तपाईं जस्तो बौधिक बर्गले साथ दिनु पर्छ नया अनुहार राजनिती मा आउदा हजुर जस्तोले साथ दिनु पर्छ प्रतिसोध सादेकै हो तपाइलाइ झोले कसैले भन्दैनन जस्ले भन्छ त्यो पुराना पार्टिका माहा झोलेहरुले भन्ने भाशा हो जो झोले हो उस्को बुद्धिनै झोले बुद्धि हो झोले को बानी परेका हरुले मात्रै भन्छन हामिले हजुर जस्तो बौधिक ब्यक्तिलाइ राम्रो मान्छौ।
@surenraahmal812713 сағат бұрын
सत्यको जित अबश्य हुन्छ जय देश जय नेपाल🇳🇵🙏
@uttamshrestha361713 сағат бұрын
सुरेन्द्र केसी को बोली खासै राम्रो लाग्दैन किन कि हचुवाको भरमा बोल्ने मान्छे हुन्, जता पनि फर्कन्छ यिनि
@LekhGautam13 сағат бұрын
Great analysis
@durganeupane18511 сағат бұрын
इ मान्छे यक नम्बर पागल भयछन रबिलाइ हिजोसम्म हरेक भन्दैथियो अबचै उपाय छैन भनेर गय छ रबि भेट्न लाइ
@dipakkumarray521413 сағат бұрын
Good luck Rabi Sir God bless you Jai Ghanti 👌👌👌👌👍👍👍👍👌👌🔔🔔🔔🔔🔔🔔
@sushmasen426614 сағат бұрын
Jay hos very good 💯 doctor sab jay rabi.jindbad❤❤❤🎉🎉🎉
@govingurung810214 сағат бұрын
Please support rabi dai he is future of our nation and youth generation
@dipakkumarray521413 сағат бұрын
Great Speech 🎤 Dr Saheb Salam chha Hajur lae 👍👍👍👍👍👍👌👌👌👌👌🙏🙏🙏🙏🙏🙏
@Utuber11114 сағат бұрын
Iam with rabi 🎉🎉🎉lamichane🎉🎉🎉
@shrsantoshstha513 сағат бұрын
जतिसुकै जेजतिले ब्याख्या गरेपनि आखिर ०८४मा जनतालाई किनिहाल्छ्न ।अब जनता बिक्ने बस्तु हुनु भयन।
@LaxmanGiri-d3o13 сағат бұрын
Jay rabi💞🙏💞🔔🔔🔔🙋♂️
@jagesworpulami932913 сағат бұрын
JAy rabí ❤❤❤❤
@rameshthapa325014 сағат бұрын
Justice for rabi lamichhane 🎉🎉🎉❤❤
@LokMagar-n7e14 сағат бұрын
Jay ghanti Jay Rabi sir❤❤❤
@malatimaharjan14 сағат бұрын
Satye ko jit hunxa 🔔🔔
@BamKunwar-e1q14 сағат бұрын
Jay ghanti Jay Mr Rabi ❤️❤️❤️
@jitthapa471815 сағат бұрын
भन्ने ले जे भनेनि भनोस। ।फरक पर्दैन। । राम्रो लाई राम्रो भन्नुपर्छ। । राम्रो को झोले हुनै पर्छ। ।
@AsalalTamu13 сағат бұрын
डा: साब्✍️🙏
@SanjuKarki-np2jf12 сағат бұрын
Hajur chinta nagarnus sir jhole haruko time samapta hudai xa
@RajanYadav-h6f13 сағат бұрын
Jay rabi Jay ghanti
@sitaacharya988412 сағат бұрын
🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@sunilkarki920314 сағат бұрын
Jay ghante jay Rabe sir jindabad.kc.sir.laye 21Top.ko.salam.xa.hajur
@rajshrestha659314 сағат бұрын
विरामीलाई अस्पतालमा, कैदीबन्दीलाई जेलखानामा भेट्न जानु, मराउमा मलामी जानु एकदमै संवेदनशील र उच्च मानवीय संस्कार हो। त्यो डा केसीमा देखिनु ज्यादै प्रसंशायोग्य र सम्मानजनक छ। यस्ले आगामी दिनहरूमा पनि निरन्तरता पाओस्। टोप बहादुर जहाँ छन्, डा केसी अब त्यहाँ पनि जानुपर्छ। तिन्को पनि मनोबल यसरी नै बडाउनु पर्छ। आग्रह छ। ✌️
@AngboKing14 сағат бұрын
रविको तामझाम पेैसा संगठन ,शक्ति भएको ले भा हो ।अरू गरिबहरूको बिषयमा बोल्जु हुन्न भेटन पनि हुन्न।
@dipakkumarray521413 сағат бұрын
Great analysis 🧐 Dr Saheb 🙏🙏🙏🙏👌👌👌👌👌👍👍👍👍👍👍🌹🌹🌹🌹🌹🌹🌹🌹
@homnathdahal592714 сағат бұрын
Sahi kura sir
@chandrabhattarai135914 сағат бұрын
जय रबि!
@AnantaSharma-wn2zg14 сағат бұрын
❤❤❤❤❤❤❤❤❤ Very good job Dr Surendra K C sir ❤❤❤❤❤❤❤❤❤
@brizal293514 сағат бұрын
Jaya Rabi sar 🙏 jaya 🔔🔔🔔🔔🪔🪔🪔🪔🪔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@tabineshhtc14 сағат бұрын
नेपाली कांग्रेस र एमाले जस्तो पार्टी, कान्तिपुर जस्तो मिडिया, भारत जस्तो छिमेकी, कमिसन खोर पत्रकारिता , ऋषि धमला जस्तो पत्रुकार हुनु नै नेपालको लागी दुर्भाग्य हो। रबि भगवान होइनन् तर आम जनता को आशा भरोसा को केन्द्र चै हुन् ! “खोरमा थुन्दैमा बाघ स्याल हुँदैन।” #rabilamichhane Everyone is sold in our country
@kumarsunar807315 сағат бұрын
धन्यवाद डाक्टर साब
@podverse6914 сағат бұрын
Good luck Rabi Dai 💖❤️❤️❤️❤️ Hami Janata tapaiko sathma xau ❤❤❤❤❤