Рет қаралды 101
२ असार २०८१ आइतबार
Dr. Resham Thapa: प्रदेश सरकारको बजेट पुर्णरुपमा कर्मकाण्डी आयो | The Headliners
त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख एवं सहप्राध्यापक डा रेशम थापाले प्रदेश सरकारहरुले पनि केन्द्रकै सिको गरेर बजेट कर्मकाण्डी रुपमा प्रस्तुत गरेको बताउनुभएको छ । आय र व्यायको वास्तविक लेखा जोखा नगरी बजेट हचुवाका भरमा प्रस्तुत गर्ने परिपाटी मौलाएको उहााको भनाई छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाईनर्समा विहान कुरा गर्दै डा थापाले प्रदेश सरकारले समेत पुाजिगत खर्च गर्न नसकेको बताउनुभयो । प्रदेश सरकारहरुको बजेट पनि कार्यन्वयनका लागि चुनौतीपुर्ण रहेको बताउनुभयो ।
#RadioKantipur #TheHeadliners #RadioRastrako #TodayNews
Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .
#RadioKantipur #RadioRastrako #KantipurDiary
Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
KZbin:
www.youtube.co...
Facebook:
/ kantipurradio
Viber Community:
invite.viber.c...
Twitter:
/ kantipurfm961
Instagram:
/ radiokantipur.official