धेरै पछि सन्चारकर्मी रमा सिंङलाई देखन पाउँदा खुसि लाग्यो।मेरो तर्फबाट नमन🙏💝💝
@janakkc46612 жыл бұрын
संचार जगतमा परिपक्वपन हासिल गर्नु भएको रमा जी नेपाल फर्केर आउनु भएकोमा धेरै खुशी लाग्यो। अमेरिका बस्दा भन्दा नेपालमा फर्केपछि उहाँमा देखिएको चमकले आफ्नो देश जस्तो ठूलो कुरा अरु केही रहेनछ भन्ने देखाउँछ। बिगतको भोगाइहरु चटक्क बिर्सेर अगाडि बढ्ने कुरा उहाँको धेरै राम्रो हो । देश र समाजको लागि उहाँबाट अझ राम्रो योगदान हुने छ भन्ने आशा गरौं।
@ratnamantuladhar81612 жыл бұрын
साह्रै उत्क्रिस्त विचार अनि सक्षम महिला... यहि विचार र संदेशमा नै दिदिको टेलेभिजन कार्यक्रम हेर्ने चाहना छ
@bimalarai35072 жыл бұрын
सारै साहसिलो आटिलो अनुभबि राम्रो बिचारको महिला नमन छ रमा मेडम
@digamrai94622 жыл бұрын
धेरै पछि रमा सिंह ज्युलाई प्रत्येक्ष देख्न र सुन्न पाइयो खुशी लाग्यो।।
@bhagwatibaniyakc6372 жыл бұрын
मेरो नजरमा अहिले सम्मकै सबैभन्दा राम्रो समाचार बाचिका सारै खुशी लाग्यो
उहाँको स्पष्ट समाचार वाचन कला अझै पनि झलझल याद आउँछ मलाई।
@devikumal93072 жыл бұрын
नेपाल फर्किनु भएकोमा धेरै धेरै धन्यवाद खुशी लाग्यो।
@premkumarsiwa68282 жыл бұрын
दिदी को कुरा सुनेर मेरो मन छोयो म बिदेश बाट हेरिरहेको छु दिदी लाई धन्यबाद 🙏
@nabinmanandhar98222 жыл бұрын
खुसी लाग्यो हजुरलाई फेरि देख्न पाउदा ।
@sabitrishrestha59462 жыл бұрын
सफा पनि। हो नी हजूर। मलाई सारै राम्रो लाग्ने गरेको समाचार बाचिका love you ❤️❤️ so much ,
@ritathapa32872 жыл бұрын
रमा बैनीको कुरा एक दम सही छ सुरक्षित भए मात्र सम्भावना र भबिस्य हुन्छ। जब सुरक्षा नै छैन भने के को भबिस्य के को सम्भावना
@lovemalakar91592 жыл бұрын
रमा दिदीकाे अन्तर्वार्ता हेर्न पाउँदा धेरै खुसी लागेकाे छ।Thank you everest nepal.
@sovitthapa11932 жыл бұрын
सारै मीठो आबाज उत्कृष्ट बेक्तित्व बोकेको पहिलो महिला रमा सिंह हो बधाई छ ।
@anitashrestha6172 жыл бұрын
Respect di
@sitaghale98502 жыл бұрын
रमासिङ नेपाल फर्कि आउनु भयो खुसि लाग्यो।
@binodhalede55652 жыл бұрын
माओबादी ले खेदेको उन्लाइ
@smdcocareorganization22402 жыл бұрын
दिज्यु नमस्कार यो देशलाइ हजुरजस्तै सहासि महिलाको खाँचो परेको छ अब केही गर्नुपर्छ 🙏🙏🙏🌹🌹
@gitasubedi50692 жыл бұрын
तपाई लाई हाम्रो साथ !!
@nillama57032 жыл бұрын
रमा दिदि अबा विचार मिल्ने पार्टी राप्रपा मा जोडिएर अव विदेशी वाद र सिद्धान्त लाई पराजित गरेर हाम्रो देश को धर्म संस्कृति भाषा मौलिकत सभ्यता को सम्रक्षण र सम्बर्धन गर्ने नेपाल लाई सुखी र सम्बृद्धि नेपाल नै बनाउनु पर्छ
@Originalmagicalscience2 жыл бұрын
नेपाल टेलिभिजनको स्पष्ट वाचिका रामा जिको आवाज धेरै बर्ष पछी सुन्न पाउदा धेरै-धेरै खुसी लागेको छ, आज 2040 साल नै फर्केर आको जस्तो लागिरहेको छ, धन्यवाद रमा जिलाई। "O"M´science
@Originalmagicalscience2 жыл бұрын
धन्यवाद!"O"M´science
@jeettamang98092 жыл бұрын
अहो ।।।विश्व घटना पनि उहाँ नै होइन ? glad to see back
@nabinashrestha96182 жыл бұрын
रमा जीको देश फिर्ति रदेश भक्तीका लागि शुभ कामना
@surendrarai45832 жыл бұрын
धेरै लामो समय पछि अन्तर्वार्ता हेर्न पाउँदा खुशी लाग्यो
@laumayarana57642 жыл бұрын
Good news.
@damodarregmi30462 жыл бұрын
सही कुरा हो आरक्षर्ण नहुदा पनी नेपालमा सवै ले चीनीयको थीयो अमेरीका मा भएको मेरी छोरी रजनी रेग्मी सीकागो वस्ने सग वोल चाल हुन्थ्यो आरक्षण नहुदा पनी हुदो रहेछ नेपालमा माओ ले गर्दा किकृती आयको द्ये
@kajigajmer41542 жыл бұрын
धेरै राम्रो समचार प्रस्तोता रमा सिङ प्रती मेरो सलाम छ निडर राम्रो प्रतिभाकी धनी मीठो स्वर नेपाल फर्किनु भो खुसी लाग्यो अब नजानु होला
@laxmibhatta36552 жыл бұрын
दोस्रो बिवाह गरेर जानुभएको हो उहा..... व्यक्तिगत कारण हो..जिन्दगीका उतारचढाब आफ्नै कारण.... तर तपाई गर्व गर्न लायक महिला हो
@ramchhetri28902 жыл бұрын
धेरै समय पछि यी एक क्षमतावान नेपाली चेलीलाई देख्न पाइयो सायद देशको मायाले फर्कि रहँदा साथमा बिदेशीको झोल नआवस यदि बाध्यताबस छ भने पनि बागमतीमा बगाइ दिएर देशको हित मात्र पाइला चलुन भनी कामना गर्दछु ।
@ruthkrishna71742 жыл бұрын
I miss you a lot with news ntv
@minathapa44432 жыл бұрын
मैले धेरै खोजेको र मन पर्ने मान्छे ।देख्न पाउदा खुशी लाग्यो।
@rupendramaharjan1172 жыл бұрын
धेरै धेरै दिन पछि आवाज सुन पायो कहाँ हुनुहुन्छ भन्ने लागेको थियोे आज खुसी लाग्यो।
@rupendramaharjan1172 жыл бұрын
बिचार पनि राम्रै लाग्यो अन्तवार्ता पनि राम्रो लाग्यो।
@tejprasadtejprasad7322 Жыл бұрын
Hajur le maharaja dhiraj vaneko...tyo sabda ekdam man parxa malai ta
@narmadathapa84752 жыл бұрын
कति राम्राे साेच रमा सिंङ
@rajibdhungana88862 жыл бұрын
Beautiful 🌹 पुरानो समाचार वाचिका 🙏
@chandrakhulal21202 жыл бұрын
ओहो दिदी नमस्कार तपाईं र कमल ओलीको आवाजको फ्यान दिदीको आवाज आज पनि उतिकै दम्दार छ
@sumesume90232 жыл бұрын
नेपाल मा यस्तो साहासी महिलाई देश चलाउन दिनु पर्छ बिधा देबि भन्दा त धेरै खुबिछ रमा दिदी मात्रको
@khimkc13442 жыл бұрын
रमा सिह जि काे याे जमानामा यहाँ काे क्रेज यहाकाे सुन्दर्ता यहाकाे समाचार भन्ने शैली तेतिबेला काे नेपाल टेलिभिजन समाचा भन्ने शैली झलझलि याद अाउछ ।। यहाकाे लाकप्रियता निकै थियाे अाज यहाकाे याे ईन्टर्भू देख्दनसुन्दन खुसि लाग्याे धन्यवात छ यहालाई साथै नेपालमा स्वागत छ ।।
@sapanathapa32062 жыл бұрын
Exactly
@AnjuSingh-dd1rr2 жыл бұрын
नेपाल आमालाइ सम्झी आमाकै सेवागर्नु आउनु भएकोमा हार्दिक स्वागत छ!!
@tamingsaroj302 жыл бұрын
wow ekdam sahe kura vannu vayo
@sureshasuresha65202 жыл бұрын
वहाँ को मात्र स्वर मा समाचार सुन्दा सुन्दा वाक्क नै हुन्थ्यो 😍😍😍😍, दिनहु वहां देखिनु हुन्थ्यो। तकडा महिला हुनुहुन्छ रमा सिंह। स्वर धेरै राम्रो, स्पष्ट भएको मानिस बिरलै हुन्छ, त्यसमा रमा सिंह एकदम यूनिक हुनुहुन्छ।
@hemrajkathayat25152 жыл бұрын
नेपाल टेलिभिजनको स्थापना कालमा सर्व प्रथम समाचार वाचिकाको भूमिका निर्वाह गर्नु हुने लगनशिल र उर्जाशिलको रुपमा रहनु भएकि रमा सिंह अमेरिका बिदेशिएर पनि पुन:नेपाल फर्किनु भएकोमा स्वागत एवम् बधाई दिन चाहान्छु ।
@jengurung55392 жыл бұрын
Rama hi welcome to Nepal 🍀🙏🏼💕
@bishnupoudel35932 жыл бұрын
देस प्रतिको माया तपाइमा प्रगाढ रहेछ धेरै धेरै बधाइ छ रमा सिंह ज्यु लाई
@buddhisagar57782 жыл бұрын
धेरै नै खुसि लाग्यो
@jeebanbaral35742 жыл бұрын
सहि कुरा , देश जोगाउन राजा
@sadhuram39952 жыл бұрын
धेरै राम्राे हाे हजुरकाे बिचार
@bimuktichapagain86672 жыл бұрын
You are wonderful lady Dijyu. You are great. Nepal needs you Dijyu. Save your motherland Dijyu.
@kashisapkota68692 жыл бұрын
आउनु भएको मा धेरै खुशी लाग्यो ।
@HAPPY-zs1ge2 жыл бұрын
उहाको समाचार धेरै सुनियो अहिले नदेख्नु को कारण त अमेरिक प्क जानू भे छ🙏🙏🙏🙏🙏🙏
@minathakuri18122 жыл бұрын
हजुर को देशको प्रति योगदान लाई हामी ले कहिले बिर्सने छैन ।
@bhaktalimbu58322 жыл бұрын
100% Right 👍👍💖💖🥰🥰👍👍🇳🇵🇳🇵
@minapaudel77952 жыл бұрын
रमाजी तपाई लाई पैलाकै रमा हेर्न मनछ ।म अमेरीका मा छु मेरो नातिनी र तपाको छोरी एऊटै कलेज हो ।
@sangitasharma30382 жыл бұрын
वहाँ फेरी पनि समाचार वाचिकाको रुपमा नेपाल टेलिभिजनमा आउनुपर्छ जस्तो लाग्नेले मेरो कमेन्ट लाईक गर्नुहोला 🙏🙏🙏🙏
@danjimaso76322 жыл бұрын
हजुर जस्तो मान्छेलाई सुख छैन नेपाल यस्तै हो । हजुरको फ्यान हामी ।
धेरै अगाडिको कुरो हो ; म होङ कोङ र यु के बाट नेपाल लामो बिदामा जादा यदाकदा नेपालीको तेलेभिजन प्रोग्राम अनि नेपाली समाचार सुन्ने गर्थें ,; सारै स्पष्ट र भासिक सुध्दता भएको स्वोर यिनै रमा थियिन !!
@saranranabhat16012 жыл бұрын
दिदी नमस्ते,नेपाल भन्दा अमेरिका धेरै राम्रो बनाएको नेपालको राजनितिज्ञहरुको कारनले हो भन्दिनुस्न्।
@birkhathapa23742 жыл бұрын
Akdam sai kura menace
@kbkarki29282 жыл бұрын
स्वागत छ दिदी लाई नेपालमा अब नेपाल मै बस्नु होला
@milarepatrek15612 жыл бұрын
Mam, tapai lei swadesh ma swagat xa. Tapai ko satru haru ko naash hoos.
@bdmdmdjfjfjfj97662 жыл бұрын
Excellent Samachar bachika,
@Prayushkavlog2 жыл бұрын
You are great mam and also your thinking
@bhaktasusling15242 жыл бұрын
दरबारकी नानी हुनु पर्छ युवराज हरुको खाजा
@sitakumarirai61802 жыл бұрын
Nice think 🙏💕
@AnjuSingh-dd1rr2 жыл бұрын
होसियार ! होसियार !! होसियार !!! चुनाव नजिकिँदै गर्दा , हामी नेपाली जनताले हाम्रो विगतमा भएका कहालीलाग्दा घटना हरुलाई भने पटक्कै बिर्सनु हुदैन जून हामीबाटै जानी नजानी जातिवाद , पार्टीवाद, र एकदिनको रमाइलो/ आफन्त/ आफ्नो पार्टी भनि साथ दिएर जन्मिएको भ्रष्ट नेतृत्वको कारणले आज देशै रहला नरहला भन्ने छ। अब हाम्रो अगाडि मौका छ , हाम्रो हातमा शक्ति छ । हाम्रो एक निर्णायक भोटले हाम्रो र भबिस्यको सन्ततिको निर्धारण गर्ने छ । हाम्रो भबिस्य , हाम्रो सबल राष्ट्र वनाउने सपना कस्ताे वनाउने भन्ने निर्णय गर्नै बेला आएको छ । हाम्रो लागि यो कुरा पनि विलाइसकेको छैन कि , यि भ्रष्ट हरुले आफ्नो चिल्ला कुराहरूमा हाम्रो भबिस्यलाई कति मिठो तरिकाले लिपपोत गरेका र ललिपप देखाएका थिए । अन्तिममा आफ्नो स्वार्थका लागि के के मात्र गरेनन जग जाहेर नै छ। जनतालाइ हरेक किसिमले चुसी देशको ढुकुटी अझै रित्तो पार्दैछन। येस्तै रहेमा केही समयमा हाम्रो मातृभूमि नेपाल श्रीलंका बन्ने पक्का छ । बिकास र समृद्दिको नाउमाकतिको त सास पनि छोडेनन् । अब अझैं पनि सहि नेतृत्व चुनिएन भने हाम्रो अवस्था विगत भन्दा झन् डरलाग्दो हुने कुरामा दुई मत हुदैन । तेसैले आफ्नो अमूल्य भोट सोँचेर मात्र मतदान गरौं , ताकि राष्ट्र निर्माणमा तपाईंको पनि स्मरणीय योगदान रहोस! जय नेपाल आमा!! सबैलाइ सद्बुद्दि दिनुस!!!
@sabitasharma7896 Жыл бұрын
perfect news reader of nepal
@Puranbasnet3862 жыл бұрын
My one of the best Nepal Tv.news reader .You are most welcome to Nepal.I wish that you would again keep the same position as before.
@rameshtiwari55802 жыл бұрын
Welcome Home and All the best Wishes to you, Dear Rama Singh Jee. your country will love you as always and more.
@bharatrajprasai93642 жыл бұрын
भान्जि लाई जोगाउ बाद्यताले अमेरिका जानु ठिक थियो रमा बहिनि नेपाल आउनु भो खुसि लागो।
@dawalama36642 жыл бұрын
सहि विचार 👍
@neerudonghimire75892 жыл бұрын
Rama dd great person in Nepal
@subhadraregmi88962 жыл бұрын
I m so glad you came back di !
@bheshrajkunwar15222 жыл бұрын
Thank you so much diju!
@shilagurung47672 жыл бұрын
Huge resoect to you sister
@pratimaranapradhan367Ай бұрын
I love Rama Singh because whatever she said in past,she always spoke the truth.
@janakrai2742 жыл бұрын
U r great Rama !
@indiraneupane94492 жыл бұрын
रचना सिंह जि्तो अाँट भएको महिलाको नेपाललाइ धेरै खाँचो छ वहाँ अाउनु भएकोमा धेरै खुसी लाग्यो अब देश नछाड्नु होस ।
@vanlifenepal12 жыл бұрын
Welcome back Home Ma'm. Perfect time for you to join Rajendra Lingden. Would love to see you stand with him for the country.
@shekharajdahal61892 жыл бұрын
क्या बात मान गए 👏👏👏👏👏
@theravadamahayana63292 жыл бұрын
Rama Singh....The Legend...!!!
@tikabhandari55732 жыл бұрын
नमस्का रमा सिंह खुसी लागो आज देखे
@sitarana49012 жыл бұрын
Balla dekhna paiyo, khusi lagyo
@shyamlama40132 жыл бұрын
Pride of country thanks for interview
@shergalden94352 жыл бұрын
खुशीकाे कुरा ।
@khusilamakhusilama70172 жыл бұрын
सम्मान छ रमा दिदि🙏👍️👍️👍️👍️❤️
@jo99842 жыл бұрын
I remember her as a newsreader. "One of the best" Nepal television ever had. She will shine once again
@msingh15522 жыл бұрын
Refreshing and realistic! No nonsense, to the point. Hats off! Wish everyone think and do their best in their very own way to develop Nepal.
@rameshtuladhar84632 жыл бұрын
धेरै वर्ष पछि रमा दिदी को अावज सुन्न र दिदी लाई देख्न पाईयो धेरै खुशी लाग्यो।अव निरन्तर रुपमा दिदी को अावाज मिडियामा सुन्न पाउ।
@ganeshkarki83922 жыл бұрын
सबै बैद्वि पत्रकार जनता अब भष्टचारि चोर को बिकल्प हलो मा छाप अामा/ बुबा दाजु / भाउजू, भाइ/ बुहारि , दिदी/ भिनाजु, बहिनी / ज्वाइँ सबै ले दिनु होला ,
@tenzingurung38782 жыл бұрын
Babhi maharaj Paras Sarkar jindabad.
@bhojkumarisunuwar30912 жыл бұрын
,,,100% right byakkti lai rojne ho pati lai haina .
@raisunita70172 жыл бұрын
ओहो मलाई नि याद आयो रमा सिङ
@yeskshrestha57502 жыл бұрын
Rama ji it is so glad to hear you are back ,return to motherland, so glad to hear you and your story & experience .
@kamalachamling14322 жыл бұрын
After a long time Rama Sing lai hernu pauda sarai khusi lagyo❤🙏
@bhagawankhatri59832 жыл бұрын
समाचार नै प्रसिद्ध थियो प्रविन गिरी सर दिदीको ।
@pranavikhadgi2 жыл бұрын
Rama DeDe 🙏🙏 Dee hajur lai dekhnu pauda dheyrai khushi lagyo 🙏🙏 malai hajur ko shwor sunnabitikai hajur ley NTV ma present garnuhuney Bishow Ghatna samjhanchu, ra Durga Dai ra hajur lai samjhàna gardai ahiley ma youtube naya Bishow Ghatna heyrney garchu Dee, yeuta aagra (request) hajurlai! ajai pani ma jasta dheyrai listener ko lagi hajur bata kunai program chalai denu huncha bhane aasha gardachu 🙏 jai Nepal 🙏 jai hos Rama De & Durga Dai 🙏🙏
@arjunshrestha18082 жыл бұрын
Salam chha Rama didi tapaiko sangharshalai. Tapaiko mitho sworbata pheri pani samachar sunne ra herne rahar chha didi. Nepalmai aafna balbalikaharuko sundar bhabishya banaune abhiyanma lagne ki
@kumartamang88902 жыл бұрын
Ma'am dherai barsa pachhi interview herna paiyo Khushi lagyo jay Nepal jay nepali