No video

ड्रैगन फ्रूटको बारेमा छोटो जानकारी| Short Introduction on Dragon Fruit Plant|

  Рет қаралды 613

Purbeli Serofero

Purbeli Serofero

Күн бұрын

नेपालमा केही बर्ष देखि एउटा नया र धेरै माग भएर आएको फल हो । यो काँडा हुने सिउडी प्रजातिमा पर्ने फल हो । मुख्यत तीन प्रकारको हुन्छ जस्तै १) बाहिर रातो फल भित्र सेतो खाने भाग, २) बाहिर रातो फल र भित्री रातो खाने भाग, ३) बाहिर पहेलो फल र भित्र सेतो खाने भाग भएका हुन्छन । यिनै मुख्य तीन थरिबाट अरु विभिन्न ड्रागन फ्रुटहरु देखेका छौ ।
सामुन्द्री सतहदेखी १५०० मिटर उचाइ सम्म रोप्नु सक्ने रहेछ । नेपालको तराई र पाहाडी दुवै ठाउँहरुमा पनि राम्रो सङ्ग यो फल फलिरहेको देखेकाछौ । सरेको कलमी रोपेको देखि १४ महिनादेखि फुल फुल्न थाल्छ । ठाउँ र फलको जात हेरेर फुलेको ३५ देखि ४५ दिनमा नै पाक्दो रहेछ । ड्रागन फ्रुटको हाङ्गा धेरै र यताउता आइरहने हुन्दा बेलाबेलामा यस्को छाटकाट गर्नु आवस्यक हुन्छ ।
नेपालमा बैसाख देखि फुल्न शुरुगरेको फल असोजको अन्तिमसम्म पनि फलिरहने हुनाले एकै बर्षमा धेरै पटक फल टिप्न पाइन्छ ।
Enjoy the video my friends....if you have any suggestions please do not hesitate to comment down below.
Thank You All.............
Plz like share & subscribe👍👍
Thanks for watching.

Пікірлер: 35
Just Need Coffee! Orchid leaves immediately grow roots and bloom all year round
13:07
Mẹo vặt cuộc sống
Рет қаралды 45 М.
МЕБЕЛЬ ВЫДАСТ СОТРУДНИКАМ ПОЛИЦИИ ТАБЕЛЬНУЮ МЕБЕЛЬ
00:20
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 46 МЛН
Dragon Fruit pani bata jogaune ek upaye | Faal ra haga ko lagi 9856022121
9:10
Furketari Dragon Fruit Farm
Рет қаралды 80
BEST PLACE TO HANGOUT IN JHAPA |DOMUKHA JHAPA| Purbeli Serofero
10:21
Purbeli Serofero
Рет қаралды 3,1 М.
dragon fruit like and subscribe
2:37
Dinesh Rai
Рет қаралды 58